PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • एट्लेटिको मड्रिडमाथि संघर्षपूर्ण जित निकालेको बार्सिलोना शीर्षस्थानमा

    एट्लेटिको मड्रिडमाथि संघर्षपूर्ण जित निकालेको बार्सिलोना शीर्षस्थानमा

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हराएको छ। मेट्रोपोलिटानो स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले १-० गोलअन्तरले जित निकालेको हो। बार्सिलोनाको जितमा ओस्माने डेम्बेलेले निर्णायक गोल गरे। उनले खेलको २२ औं मिनेटमा गाभीको पासमा गोल गरेका थिए। खेलको इन्ज्युरी समयमा दुबै टोली १० खेलाडीमा समेटिएका थिए। बार्सिलोनाका फेरान टोरेस र एट्लेटिकोका स्टेफन सेभिचले रेडकार्ड पाए। म्यानचेस्टर सिटीका यी…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा मुख्यमन्त्री एमालेको भागमा, नागरिक उन्मुक्ति निर्णायक

    सुदूरपश्चिममा मुख्यमन्त्री एमालेको भागमा, नागरिक उन्मुक्ति निर्णायक

    कैलालीः सत्ता गठबन्धनका प्रमुख दलले सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आलोपालो गर्ने सहमति जुटाएका छन्। गठबन्धनको सहमति अनुसार सुदूरपश्चिमको पहिलो साढे दुई वर्षीय कार्यकालमा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले प्रदेश मन्त्रीपरिषद्को नेतृत्व गर्नेछन्। त्यसपछि माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले नेतृत्व गर्ने गरी सहमति भएको माओवादी सांसद अक्कल रावलले बताए। रावलका…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी सरकारको नेतृत्व एमालेलाई, लिला गिरी मुख्यमन्त्री बन्ने निश्चित

    लुम्बिनी सरकारको नेतृत्व एमालेलाई, लिला गिरी मुख्यमन्त्री बन्ने निश्चित

    बुटवलः सत्ता साझेदार दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ। एमालेले सरकारको नेतृत्व पाउँदा लुम्बिनीमा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्नेछन्। लुम्बिनीमा माओवादीले पनि मुख्यमन्त्री दाबी गरेको थियो । सत्तारूढ दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा अन्य ६ वटा प्रदेशको पनि बाँडफाँट भएको छ।

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीको मुख्यमन्त्री बन्दै शालिकराम जम्कट्टेल, सभामुख राप्रपाको पोल्टामा

    वाग्मतीको मुख्यमन्त्री बन्दै शालिकराम जम्कट्टेल, सभामुख राप्रपाको पोल्टामा

    हेटौंडाः सत्ता गठबन्धनमा प्रदेश सरकारको नेतृत्वमा भागबन्डा मिलेसँगै वाग्मती प्रदेमा नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ। बालुवाटारमा आइतबार साँझ बसेको गठबन्धनको बैठकले प्रदेशको भागबन्डामा सहमति गरेको थियो। वाग्मतीमा एमाले र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। सहमति अनुसार मुख्यमन्त्री जम्कट्टे बन्नेछन्। गठबन्धनको निर्णय अनुसार आफू मुख्यमन्त्री बन्ने तय भएको उनले बताए। हाल…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश मुख्यमन्त्रीमा गठबन्धनको भागबन्डाः चार प्रदेशमा एमाले, दुईमा माओवादी केन्द्र, मधेश प्रदेशमा जसपा र जनमतको आलोपालो

    प्रदेश मुख्यमन्त्रीमा गठबन्धनको भागबन्डाः चार प्रदेशमा एमाले, दुईमा माओवादी केन्द्र, मधेश प्रदेशमा जसपा र जनमतको आलोपालो

    काठमाडौंः सत्ता साझेदार दलहरुले प्रदेश मुख्यमन्त्रीको भागबन्डा टुंग्याएका छन्। अन्तिम निर्वाचन परिणाम अनुसार मुख्यमन्त्री चयनको समयसीमा अन्तिमतिर पुगिरहेका बेला शीर्ष नेताबीच भागबन्डा टुंगो लागेको हो। आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले भागबन्डा टुंगो लगाएको हो।  केही प्रदेशमा भने सत्ता साझेदार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आलोपालोको सहमति भएको छ।  सहमति अनुसार प्रदेश १ मा एमालेले पाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सत्ता साझेदार दलको बैठकः प्रचण्डलाई विश्वासको मत दिन एकजुट हुने, प्रदेशको साझेदारीमा करिब सहमति

    सत्ता साझेदार दलको बैठकः प्रचण्डलाई विश्वासको मत दिन एकजुट हुने, प्रदेशको साझेदारीमा करिब सहमति

    काठमाडौंः सत्ता गठबन्धनमा आवद्ध दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन अन्य दलहरुलाई पनि आग्रह गरेका छन्। आइतबार साँझ बालुवाटारमा बसेको बैठकले विश्वासको मतमा एक भएर अघि बढ्ने निर्णय गर्दै अन्य दलहरुलाई पनि सघाउन आग्रह गर्ने निर्णय गरेका हुन्। बैठकले सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निर्णय गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। न्यूनतम साझा कार्यक्रमलाई छिटै…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको निर्देशनपछि निगमले घटायो इन्धनको भाउ, कुनमा कति घट्यो?

    प्रधानमन्त्रीको निर्देशनपछि निगमले घटायो इन्धनको भाउ, कुनमा कति घट्यो?

    काठमाडौंः नेपाल आयल निगमले हवाई इन्धनमा भारी मूल्य घटाएको छ। चर्को नाफा राखेको आलोचना भएपछि निगमले आन्तरिकतर्फ लिटरमा २० र अन्तर्राष्ट्रियतर्फ लिटरमा ३० रुपैयाँ मूल्य घटाएको छ। निगमलाई आन्तरिकमा ५० र अन्तर्राष्ट्रियमा लिटरमा ९० रुपैयाँ भन्दा बढी नाफा थियो। निगमले ठूलो नाफा राखेर कालोबजारी गरेको भन्दै उजुरी परेपछि भारी मूल्य कटौती भएको हो। निगमका कार्यकारी निर्देशक उमेश थानीले हवाई इन्धनमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि आयल निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य, कुनमा कति घट्यो?

    प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि आयल निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य, कुनमा कति घट्यो?

    काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धनमा भारी मूल्य घटाएको छ। चर्को नाफा राखेको आलोचना भएपछि निगमले आन्तरिकतर्फ लिटरमा २० र अन्तर्राष्ट्रियतर्फ लिटरमा ३० रुपैयाँ मूल्य घटाएको छ। निगमलाई आन्तरिकमा ५० र अन्तर्राष्ट्रियमा लिटरमा ९० रुपैयाँभन्दा बढी नाफा थियो। निगमले ठूलो नाफा राखेर कालोबजारी गरेको भन्दै उजुरी परेपछि भारी मूल्य कटौती भएको हो। निगमका कार्यकारी निर्देशक उमेश थानीले हवाई इन्धनमा…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीका स्वास्थ्य मन्त्री लामाले जारी गरे आफ्नो कार्यकालको उपलब्धि, यस्तो छ प्रगति विवरण

    वाग्मतीका स्वास्थ्य मन्त्री लामाले जारी गरे आफ्नो कार्यकालको उपलब्धि, यस्तो छ प्रगति विवरण

    हेटौंडा : वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आफ्नो कार्यकालमा मन्त्रालयमा भएका उपलब्धि सार्वजनिक गरेका छन्। आइतवार हेटौंडास्थित मन्त्रालयको कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै मन्त्री लामाले आफ्नो कार्यकालमा भएका उपलब्धिहरु सार्वजनिक गरेका हुन्। अघिल्लो प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र २ को ख बाट निर्वाचित भएका लामा २०७८ कातिक २५ गते वाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा नियुक्त भएका थिए। प्रदेश सभा सदस्यमा…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा गठबन्धनका नेताहरु छलफलमा

    बालुवाटारमा गठबन्धनका नेताहरु छलफलमा

    काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष सिके राउत बैठकमा सभागी छन्। पुस २६ गते प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले विश्वासको मत…

    विस्तृतमा पढ्नुस्

  • जितु र साम्राज्ञी अभिनित फिल्म 'ह्यारीको प्यारी' को ट्रेलर सार्वजनिक

    जितु र साम्राज्ञी अभिनित फिल्म 'ह्यारीको प्यारी' को ट्रेलर सार्वजनिक

    काठमाडौं : जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ह्यारीकी प्यारी’ को ट्रेलर सार्वजनिक भएको छ। माघ २० गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा जितु र साम्राज्ञीको केमेस्टी रोचक छ।   गाउँले युवकका रुपमा देखिएका जितुले पैसा कमाउनको वीर्य दान गरेकोदेखि साम्राज्ञीसँगको केही सर्तको लागि बिहे गरेको ट्रेलरमा देख्न सकिन्छ। फिल्ममा जितु र साम्राज्ञीका साथै विजय बराल, लक्ष्मी गिरी, सुभास…

    विस्तृतमा पढ्नुस्

  • रुद्रलाल समाजसेवा पुरस्कार ८० वर्षे मोक्तानलाई, ‘रिलेन्टलेस जर्नी’को लोकार्पण

    रुद्रलाल समाजसेवा पुरस्कार ८० वर्षे मोक्तानलाई, ‘रिलेन्टलेस जर्नी’को लोकार्पण

    काठमाडौं : प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा निस्वार्थ रुपमा समाजसेवामा जीवन अर्पण गरेका ८० वर्षे मनु मोक्तानलाई आइतवार रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ। गैरसरकारी संस्था महासंघ र छत्रलक्ष्मी-रुद्रलाल स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष अनुपराज शर्माले मोक्तानलाई सम्मान गरेको हो। मोक्तान…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी अलस्टार्स नेपाल टी २० लिगको फाइनलमा

    लुम्बिनी अलस्टार्स नेपाल टी २० लिगको फाइनलमा

    काठमाडौँ: लुम्बिनी अलस्टार्स नेपाल टी २० लिगको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै अलस्टार्स फाइनलमा प्रवेश गरेको हो। पहिलो क्वालिफायर्स अन्तर्गतको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको अलस्टार्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। अलस्टार्सका लागि इशान पाण्डेले सर्वाधिक ३८ रन बनाउँदा अनिल साहले २४ रन बनाए। त्यस्तै विपुल…

    विस्तृतमा पढ्नुस्

  • सीके राउतको पार्टी र रेशम चौधरीको पार्टीबिच १२ बुँदे सम्झौता, के के विषयमा भयो सहमति?

    सीके राउतको पार्टी र रेशम चौधरीको पार्टीबिच १२ बुँदे सम्झौता, के के विषयमा भयो सहमति?

    काठमाडौं : सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्तिबिच १२ बुँदे सम्झौता भएको छ। कार्यगत एकता गरेर अघि बढ्ने दुई पार्टीबिच सहमति भएको हो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका दुबै दलले नागरिकता, रेशम चौधरिको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका मुद्दामा जोड दिने भएका हुन्। सहमतिमा जनमतका अध्यक्ष सीके राउत र…

    विस्तृतमा पढ्नुस्

  • हरर 'फिल्म चि मुसी चि' मा छैनन् दर्शक

    हरर 'फिल्म चि मुसी चि' मा छैनन् दर्शक

    काठमाडौं : फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ ले बक्सअफिसमा कमजोर ओपनिङ गरेको छ। गत शुक्रवार रिलिज भएको सो फिल्मले सोलो प्रदर्शनको मौका पाए पनि दर्शकलाई भने हलसम्म तान्न सकिरहेको छैन। हरर थ्रिलर जनरामा निर्माण भएको यस फिल्मले मल्टिप्लेक्स हलहरुमा उत्साहजनक शो पाएको थियो। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ३१ शो उपलब्ध गराउँदा समेत दर्शक पाउन मुस्किल भएको…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रसँग एकता गर्न लागेका नेसपा अध्यक्ष बाबुराम भट्टराईको जोड : समाजवादी ध्रुवीकरण

    माओवादी केन्द्रसँग एकता गर्न लागेका नेसपा अध्यक्ष बाबुराम भट्टराईको जोड : समाजवादी ध्रुवीकरण

    काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक समितिको बैठकमा समाजवादी ध्रुवीकरणका बारेमा प्रतिवेदन पेश गरेका छन्। नेसपाका सह अध्यक्ष गंगानारायण श्रेष्ठले वैकल्पिक पार्टी पुनर्गठन, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समीक्षा, समाजवादी ध्रुवीकरणको आवश्यकता र अबको कार्योजनामा केन्द्रति रहेर भट्टराईले प्रतिवेदन पेश गरेको बताए। बैठकले नेकपा माओवादीकेन्द्रसँग एकताका लागि निर्णय गर्ने श्रेष्ठको भनाइ छ। 'माओवादी केन्द्रसँग एकता कसरी…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारका आयुक्तहरुसँग प्रधानमन्त्रीको भेट, 'भ्रष्टाचार नियन्त्रण र सुशासनमा सरकार गम्भीर'

    अख्तियारका आयुक्तहरुसँग प्रधानमन्त्रीको भेट, 'भ्रष्टाचार नियन्त्रण र सुशासनमा सरकार गम्भीर'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै राष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन्। आइतबार सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। छलफलमा प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा नै केन्द्रित हुने बताए। ‘सामाजिक न्याय, सुशासन र समृद्धि नै…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीको रेसुङ्गा विमानस्थलमा ‘डेमो फ्लाइट’ सफल

    गुल्मीको रेसुङ्गा विमानस्थलमा ‘डेमो फ्लाइट’ सफल

    बुटवल : गुल्मीको रेसुङ्गा विमानस्थलमा ‘डेमो फ्लाइट’ सफल भएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० जहाजले रेसुङ्गा विमानस्थलमा उडान भरेको हो । उक्त जहाज तारा एअरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सन्जीव श्रेष्ठले रेसुङ्गा विमानस्थलमा सफलतापूर्वक अवतरण गराएका हुन्। उक्त जहाजमा गुल्मी–१ बाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की,…

    विस्तृतमा पढ्नुस्

  • एनएसीको विमानबाट आउने अन्तर्राष्ट्रिय यात्रुले बारकोड सहितको प्रमाणपत्र देखाउनुपर्ने

    एनएसीको विमानबाट आउने अन्तर्राष्ट्रिय यात्रुले बारकोड सहितको प्रमाणपत्र देखाउनुपर्ने

    काठमाडौं : कोभिड संक्रमण फेरि बढ्न थालेसँगै नेपाल वायुसेवा निगमले हवाई सेवाका अन्तर्राष्ट्रिय यात्रु लक्षित नयाँ निर्देशन जारी गरेको छ। विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुलाई बार कोड सहितको प्रमाणपत्र अथवा पीसीआर नेगेटिभ आएको रिपोर्ट पेस गर्न अनिवार्य गरिएको हो। नागरिक उड्डयन प्रधिकरणले मापदण्ड पालनाका लागि दिएको निर्देशनअनुसार निगमले पनि सूचना जारी गरेको जनाएको छ। कोभिड १९ संक्रमण पुनः वृद्धि…

    विस्तृतमा पढ्नुस्

  • पासपोर्ट बनाउन सर्भरमा समस्या, हल गर्न फ्रान्सेली टोली नेपाल आउँदै

    पासपोर्ट बनाउन सर्भरमा समस्या, हल गर्न फ्रान्सेली टोली नेपाल आउँदै

    काठमाडौं : केही दिनअघिदेखि विद्युतीय राहदानी बनाउने सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ। नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली सोमबारसम्म नेपाल आइपुग्ने राहदानी विभागका निर्देशक एवं प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिए। उनका अनुसार राहदानी सर्भरमा ‘स्टोरेज’ समस्या देखिएको र कुनै पनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell