PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • वाग्मतीको मुख्यमन्त्री जमरकट्टेलले पेश गरे दाबी

    वाग्मतीको मुख्यमन्त्री जमरकट्टेलले पेश गरे दाबी

    हेटौंडा : वाग्मती प्रदेशमा नेकपा माओवादी केन्द्रका शालिकराम जमरकट्टेलले पाँच दलको समर्थनमा मुख्यमन्त्री दाबी पेस गरेका छन्। एमालेका २७ जना, माओवादीका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरेर कुल ७० जनाको हस्ताक्षरसहित जमरकट्टेलले मुख्यमन्त्री दाबी पेस गरेका हुन्। प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष जमरकट्टेलले संविधानको १७६ को उपधारा २ बमोजिम…

    विस्तृतमा पढ्नुस्

  • दुईपटक प्रतिनिधि सभा विघटन गरेका ओलीले देउवालाई सम्झाउँदै भने : त्यो प्रतिगमन थिएन

    दुईपटक प्रतिनिधि सभा विघटन गरेका ओलीले देउवालाई सम्झाउँदै भने : त्यो प्रतिगमन थिएन

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको प्रतिनिधि सभा विघटन प्रतिगमन नभएको तर्क गरेका छन्। प्रतिनिधि सभा २०७९ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले आफूले गरेको विघटनको बचाउ गरेका हुन्। ‘एकताका नेपालमा हल्ला चलाइयो। प्रतिनिधिसभा विघटन प्रतिगमन भनेर, बेलायतमा धेरै भयो विघटन। त्यो प्रतिगमन होइन। जनताको अभिमतका लागि जनता कहाँ जानु प्रतिगमन होइन,’ ओलीले भने। अघिल्लो प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • अहिलेको अर्थतन्त्र बढो गम्भीर अवस्थामा छ : ओली

    अहिलेको अर्थतन्त्र बढो गम्भीर अवस्थामा छ : ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन्। आइतवार प्रतिनिधिसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्थतन्त्रमा देखिएको अवस्था अहिले संसदको प्रमुख जिम्मेवारी भएको बताउँदै अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका हुन्। सरकारले चाहे अनुसारको राजस्व संकलनसमेत नगरेको उनले बताए। धेरै वर्षषछि ऋणात्मक भएको अध्यक्ष ओलीको दाबी थियो। बैदेशीक मुद्रा सञ्चिति नुहँदा आयता गर्ने अवस्था नरहेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो १८ महिने सरकार सफल भएको देउवाको भनाई : हर्ष र गौरव अनुभूति भइरहेको छ

    आफ्नो १८ महिने सरकार सफल भएको देउवाको भनाई : हर्ष र गौरव अनुभूति भइरहेको छ

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीलाई ठुलो दल बनाएकोमा आम नेपालीलाई धन्यवाद दिएका छन्। निर्वाचनपछिको पहिलो संसदलाई सम्बोधन गर्दै देउवाले आफ्नो दललाई दिएको विश्वासमा ठेस लाग्न नदिनेसमेत बताए। ‘निर्वाचनमा ठुलो दल कांग्रेस भएको छ। सम्पूर्ण नेपाली दाजुभाईलाई धन्यवाद। पार्टीका सबै साथीहरुको मेहेनतलाई धन्यवाद,’ कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले भने, ‘जनताले दिएको विश्वासलाई ठेस लाग्न दिने छैन।‘…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसलाई ठुलो दल बनाएको देउवाले दिए धन्यवाद : विश्वासलाई ठेस लाग्न दिने छैन

    कांग्रेसलाई ठुलो दल बनाएको देउवाले दिए धन्यवाद : विश्वासलाई ठेस लाग्न दिने छैन

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीलाई ठुलो दल बनाएकोमा आम नेपालीलाई धन्यवाद दिएका छन्। निर्वाचनपछिको पहिलो संसदलाई सम्बोधन गर्दै देउवाले आफ्नो दललाई दिएको विश्वासमा ठेस लाग्न नदिनेसमेत बताए। ‘निर्वाचनमा ठुलो दल कांग्रेस भएको छ। सम्पूर्ण नेपाली दाजुभाईलाई धन्यवाद। पार्टीका सबै साथीहरुको मेहेनतलाई धन्यवाद,’ कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले भने, ‘जनताले दिएको विश्वासलाई ठेस लाग्न दिने छैन।‘…

    विस्तृतमा पढ्नुस्

  • नयाँ सांसदमा नयाँ आवेग र केही गरि छाड्ने हुटहुटी छ, यो संसदको अर्जुनदृष्टि हुनेछ : प्रचण्ड  

    नयाँ सांसदमा नयाँ आवेग र केही गरि छाड्ने हुटहुटी छ, यो संसदको अर्जुनदृष्टि हुनेछ : प्रचण्ड  

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद हजारौं शहिदको त्यागमा निर्माण भएको बताएका छन्। मंसिर ४ को निर्वाचनपछि बसेको पहिलो प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले संसदमा देखिएको विविधताले नेपालीहरुबिचको एकता देखाएको भन्दै भने, 'त्यो नै हाम्रो शक्ति हो। सम्मान बिना कृतिम एकताबारे कुरा गरे हामी विभाजनतिर लाग्नेछौं। हामी निरन्तर जनताको निगरानीमा छौं,' उनले भने। प्रचण्डले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको…

    विस्तृतमा पढ्नुस्

  • १४ सिट जितेको राप्रपाले ४ मन्त्रालय पाउनु सामान्य कुरा होइन : ज्ञानेन्द्र शाही

    १४ सिट जितेको राप्रपाले ४ मन्त्रालय पाउनु सामान्य कुरा होइन : ज्ञानेन्द्र शाही

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारमा भागबन्डासँगै अन्य एजेन्डामा छलफल भइरहेको बताएका छन्। आज प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संघीय संसद भवन पुगेका उनले भने, 'पृथ्वी जयन्तीमा बिदा दिनु र भ्रष्टाचारका फाइल खोल्ने एजेण्डा हाम्रा अघि बढेका छन्,' हामी स्टेप बाइ स्टेप अघि बढछौं।' राप्रपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा विदा दिनुपर्ने माग राख्दै…

    विस्तृतमा पढ्नुस्

  • इन्धनको मूल्यसँगै हवाई भाडा घट्यो, अब कुन गन्तब्यको भाडा कति ?

    इन्धनको मूल्यसँगै हवाई भाडा घट्यो, अब कुन गन्तब्यको भाडा कति ?

    काठमाडौः नेपाल आयल निगमले ‘हवाई इन्धन’को मूल्य घटाएसँगै आन्तरिक वायुसेवाको फ्युल सरचार्ज घटेको छ।वायुसेवा संचालक संघले तयार पारेको विवरण अनुसार अधिकतम आठ सय ८५ रुपैयाँले फ्युल सरचार्ज घटेको छ। जस अन्तर्गत काठमाडौं-धनगढी तर्फ लागू हुँदै आएको फ्युल सरचार्ज आठ सय ८५ रुपैयाँले घटेर अधिकतम भाडादर १६ हजार एक सय ४० रुपैयाँ निर्धारण गरिएको छ। कुन-कुन गन्तब्यको भाडादर कति ? निगमले…

    विस्तृतमा पढ्नुस्

  • नागरिक उन्मुक्ति पार्टीसँग एकता हुनसक्छ : सिके राउत

    नागरिक उन्मुक्ति पार्टीसँग एकता हुनसक्छ : सिके राउत

    काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउतले नागरिक उन्मुक्ति पार्टीसँग एकता हुन सक्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा सहभागी हुन संघीय संसद भवन पुगेका उनले दुई दलबिचको एजेन्ड समान रहेको भन्दै एकता हुन सक्ने बताएका हुन्। 'नागरिक उन्मुक्तिसँग पार्टी एकता हुन सक्छ किनभने हाम्रा एजेन्डा धेरै हदसम्म समान छन्,' उनले भने। उनले नागरिक उन्मुक्ति पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बैठक सुरु (लाइभ)

    प्रतिनिधिसभा बैठक सुरु (लाइभ)

    काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु भएको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनबाट चुनिएर आएपछि आज पहिलो बेठक बसेको हो। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बैठक सञ्चालन गरिरहेका छन्। बैठकको पहिलो कार्यको रुपमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने छ। त्यस्तै, राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरु पनि संसद्मा पढेर सुनाइनेछ। यसैगरी, प्रतिनिधिसभाको नियमावली नबनाएसम्मको लागि…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र कलाकार संघको नेतृत्वमा आउन कलाकारहरुबिच उम्मेदवारी घोषणा गर्ने होडबाजी

    चलचित्र कलाकार संघको नेतृत्वमा आउन कलाकारहरुबिच उम्मेदवारी घोषणा गर्ने होडबाजी

    काठमाडौं : चैत ४ गते नेपाल चलचित्र कलाकार संघको महाधिवेशन हुँदैछ। महाधिवेशन नजिकिएसँगै चलचित्रकर्मीहरु अहिले दौडधुपमा व्यस्त छन्। संघको अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढ्दो छ। यसैबिच, वर्तमान अध्यक्ष रविन्द्र खड्काले पनि आगामी कार्यकालको लागि आफूले उम्मेदवारी दिने बताएका  छन्। आफूले सुरु गरेका कामहरु अधुरा रहेकाले उम्मेदवारी दिने सोच बनाएको उनले बताए। भने, ‘मेरो कार्यकालमा केही कामहरु बाँकी छन्। ती कामहरुलाई पुर्णतया…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको एक घरमा विस्फोट हुँदा एक जना घाइते, प्रहरीको तालिम प्राप्त कुकुरबाट अनुसन्धान हुँदै

    भक्तपुरको एक घरमा विस्फोट हुँदा एक जना घाइते, प्रहरीको तालिम प्राप्त कुकुरबाट अनुसन्धान हुँदै

    काठमाडौंः आज बिहान भक्तपुरमा खाना पकाउने ग्यास विस्फोट हुँदा एक जना घाइते भएका छन्। बिहान पौने सात बजे भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ३ बालकोटस्थित राम प्रसाद थपलियाको घरको बाहिर तर्फ भयाङमा सटाएर बनेको भान्सा कोठामा रहेको ग्याँस सिलिण्डरब विस्फोट भएको थियो। ग्यास लिक भएको ग्याँस जम्मा भई एक्कासि विस्फोट हुँदा भान्साको पर्खाल, लगायत पार्किङ गरी राखेको गाडीको सिसा समेतमा क्षति…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रले संसदीय दलको बैठकमा छलफल गर्दै

    माओवादी केन्द्रले संसदीय दलको बैठकमा छलफल गर्दै

    काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। माओवादी केन्द्रको संसदीय दलको कार्याल सिंहदरवारमा बैठक सुरु भएको हो। प्रतिनिधि सभाको आज बोलाइएको बैठकअघि माओवादी केन्द्रले संसदीय दलमा छलफल हुँदैछ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिदै छन्। आजको प्रतिनिधिसभा बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यसूची रहेको छ। 

    विस्तृतमा पढ्नुस्

  • आज पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

    आज पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

    काठमाडौं : सुनको मूल्य लगातार उकालो लाग्ने क्रम जारी छ। अघिल्लो दिनको भन्दा ६ सय रुपैयाँ बढ्दा सोमवार बजार मूल्य प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य लगातार बलियो हुँदा नेपाली बजारमा सोझै प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत साताको अन्तिम दिनका तुलनामा आइतवार सुन एक हजार रुपैयाँले बढ्दै प्रतितोला १…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले छापा मार्दा कोठाभित्र भेटियो ५२ लाख, स्रोत खुलाउन नसक्दा दुई जना समातिए

    प्रहरीले छापा मार्दा कोठाभित्र भेटियो ५२ लाख, स्रोत खुलाउन नसक्दा दुई जना समातिए

    काठमाडौं : स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले स्रोत नखुलेको रकमसहित आइतवार उनीहरूलाई पक्राउ गरेको हो। सप्तरी बोदेबरसाईन नगरपालिका वडा नम्बर ५ बरसाईन बजारस्थित कौशल किशोर यादवको घरमा कोठा भाडा लिई बस्ने मानिसहरूले हुन्डीको कारोबार गरेको सूचना आएपछि घरको कोठामा प्रहरीले छापा मारेको थियो। प्रहरीले छापा मार्दा खाटमाथि कपडाले छोपी…

    विस्तृतमा पढ्नुस्

  • विद्युतिय गाडी चार्ज गर्न २० वटा स्टेसन संचालनमा : कुन कुन जिल्लामा पुग्यो सुविधा‍, कहाँ गर्ने चार्ज?

    विद्युतिय गाडी चार्ज गर्न २० वटा स्टेसन संचालनमा : कुन कुन जिल्लामा पुग्यो सुविधा‍, कहाँ गर्ने चार्ज?

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्जिङका लागि निर्मित २० वटा स्टेसन संचालनमा ल्याएको छ। देश विभिन्न स्थानमा निर्माण गरेका चार्जिङ स्टेसन परीक्षणपछि संचालनमा आएको हो। प्राधिकरणका अनुसार धादिङको धार्केमा जीबीटी र सीसीएस चार्जिङ स्टेसन संचालनमा आएको छ। मुग्लिनमा सीसीएस, चितवनको पारस बसपार्कमा सीसीएस र जीबीटी, काठमाडौं उपत्यकाको साझा यातायात सेवा, बल्खुमा जीबीटी र सीसीएस, नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार जना घाइते

    पाल्पामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार जना घाइते

    बुटवल : पाल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा चार जना घाइते भएका छन्। मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ हुँगीका १७ वर्षीय विशाल थापा रहेको प्रहरीले जनाएको छ। आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु ४ त ७९१६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए। दुर्घटनामा…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट नेपाल आएको बस दुर्घटना, चार जनाको मृत्यु

    भारतबाट नेपाल आएको बस दुर्घटना, चार जनाको मृत्यु

    कैलाली : भारतबाट नेपाल आएको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना कैलालीका र एकजना भारतीय चालक रहेका छन्। मृत्यु हुनेमा कैलालीको टीकापुर ज्योतिनगरका ४० वर्षीय ललित साउँद, व्यवसाय क्षेत्र बस्ने वर्ष ४५ का चन्द्र साउँद रहेका छन्। अन्य दुईजनाको सनाखत हुन नसकेको कैलालीका प्रहरी प्रवक्ता वेद जोशीले जानकारी दिए। शनिवार राति १२ बजे भारतको लखनउबाट आएको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका भागेका बोलसोनारो समर्थकले ब्राजिलमा गरे दंगा, सर्वोच्च र संसद भवन प्रवेश गरि तोडफोड

    अमेरिका भागेका बोलसोनारो समर्थकले ब्राजिलमा गरे दंगा, सर्वोच्च र संसद भवन प्रवेश गरि तोडफोड

    ब्राजिलका पूर्व राष्ट्रपति जैर बोलसोनारोका समर्थकहरुले राजधानीमा रहेको सर्वोच्च अदालत र संसद भवनमा प्रवेश गरि तोडफोड गरेका छन्। उनीहरुले राष्ट्रपति भवन समेत घेरर प्रदर्शन गरेका थिए। ब्राजिलमा दंगा भड्किएपछि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो। हाल प्रदर्शनकारीहरुलाई सो स्थानबाट हटाएर अवस्था नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ। ब्राजिलका राष्ट्रपति लुला डि सिल्भाले प्रदर्शनमा सहभागी भएकाहरुलाई सजाय दिने बताएका छन्। प्रदर्शनमा सहभागी करिब…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज, यस्तो छ कार्यसूची

    निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज, यस्तो छ कार्यसूची

    काठमाडौं : निर्वाचन सम्पन्न भएपछि प्रतिनिधिसभाको पहिलो बैठक सोमवार बस्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार दिउँसो १ बजे संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी हुन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नेछन्। बैठकको पहिलो कार्यको रुपमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने छ। त्यस्तै, राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरु पनि संसद्मा पढेर सुनाइनेछ। यसैगरी, प्रतिनिधिसभाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell