PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • एक महिनाबाटै कार्यान्वयनमा ल्याइने प्रचण्ड सरकारका २१ न्यूनतम कार्यक्रम यस्ता (पूर्णपाठ)

    एक महिनाबाटै कार्यान्वयनमा ल्याइने प्रचण्ड सरकारका २१ न्यूनतम कार्यक्रम यस्ता (पूर्णपाठ)

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले न्यूनतम साझा कार्यक्रमलाई एक महिनाभित्रै लागु गर्ने भएको छ। उप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सोमवार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन्। २१ बुँदामा समेटिएको न्यूनतम कार्यक्रममा नागरिकता सम्बन्धि समस्या समाधान गर्ने उल्लेख छ। एक वर्षभित्र सबैलाई राष्ट्रिय परिचयपत्र दिने पनि कार्यक्रममा उल्लेख छ। संसदको पहिलो अधिवेशनबाट एक दर्जन नयाँ ऐन बनाउने पनि उल्लेख गरिएको…

    विस्तृतमा पढ्नुस्

  • पाँच वर्षमा न्युनतम ज्याला २५ हजार पुर्‍याउने, सरकारको न्यूनमत साझा कार्यक्रममा समेटिए यी क्षेत्र

    पाँच वर्षमा न्युनतम ज्याला २५ हजार पुर्‍याउने, सरकारको न्यूनमत साझा कार्यक्रममा समेटिए यी क्षेत्र

    काठमाडौं : सरकारले पाँच वर्षमा न्यनुतम ज्याल २५ हजार पुर्‍याउने भएको छ। सोमवार न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले श्रमको सम्मान गर्ने नीति यो सरकारले अबलम्बन गर्ने बताएका हुन्। ७ दल सम्मिलित गठबन्धनले सरकारको काम प्रभावकारी बनाउने भन्दै न्यूनतम साझा कार्यक्रम तयार गरेको हो। 'मजदुर किसान र श्रमजीवीलाई समृद्धीको केन्द्रमा राख्ने,' पौडेलले भने। गृभावस्थादेखि वद्धाअवस्था सम्म राज्यको…

    विस्तृतमा पढ्नुस्

  • नयाँ फिचर थप्दै ट्वीटर : शब्द सीमा नहुने, 'स्वाइप' पनि गर्न मिल्ने

    नयाँ फिचर थप्दै ट्वीटर : शब्द सीमा नहुने, 'स्वाइप' पनि गर्न मिल्ने

    इलन मस्कले ट्विटर प्लाटफर्ममा तीन नयाँ फिचरहरू थप्ने भएका छन्। मस्कले ट्वीटमार्फत छिट्टै धेरै शब्दको ट्वीट गर्न मिल्ने र बुकमार्क बटन फिचर समावेश गर्ने जानकारी दिएका हुन्। यस बाहेक उनले आफ्नो प्लाटफर्ममा टिन्डर जस्तै स्वाइप फिचर समावेश गर्ने पनि बताएका छन्। ट्वीटरले यसै हप्ताको अन्त्यमा  नै टिन्डर स्वाइप फिचरलाई आफ्नै प्लाटफर्ममा ल्याउनेछ। स्वाइपको विकल्प रोल आउट भएसंगै यस माइक्रोब्लगिङ प्लाटफर्ममा सिफारिस गरिएका र फलो…

    विस्तृतमा पढ्नुस्

  • 'जता मल्के, उतै ढल्के' उर्फ दिपक मनाङे!

    'जता मल्के, उतै ढल्के' उर्फ दिपक मनाङे!

    काठमाडौं : सांसद बनेपछि प्रदेश सरकारमा दीपक मनाङे कहिले खाली हात बस्नु परेन। अर्थात् जुन पार्टीको सरकार बने पनि उनी मन्त्री बनी नै रहे। पाँच वर्षे कार्यकालमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै पटक मन्त्री बन्ने को त? रेकर्ड मनाङेकै नाममा छ। त्यतिमात्र कहाँ हो र? केही महिनाअगाडि सम्पन्न प्रदेश सभा निर्वाचनमा उनीविरुद्ध कुनै दलले उम्मेदवार नै दिएन। कांग्रेसदेखि कम्युनिस्टसम्म उनीप्रति नतमस्तक। कुनै बेला ‘डन’को पहिचान बनाएका…

    विस्तृतमा पढ्नुस्

  • को हुन् वाग्मती प्रदेशका चौथो मुख्यमन्त्री जमरकट्टेल?

    को हुन् वाग्मती प्रदेशका चौथो मुख्यमन्त्री जमरकट्टेल?

    हेटौंडा : नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल वाग्मती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका छन्। ७० सांसदको समर्थनसहित दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई वाग्मतीको चौथो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। गठबन्धनका घटक दलहरू नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहित नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थनमा जम्मकट्टेलले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाको पहिलो बैठक : प्रचण्डदेखि प्रभुसम्मको सम्बोधन, कसले के भने ?

    प्रतिनिधिसभाको पहिलो बैठक : प्रचण्डदेखि प्रभुसम्मको सम्बोधन, कसले के भने ?

    काठमाडौं : आज बसेको प्रतिनिधिसभाको पहिलो बैठक सकिएको छ। अर्को बैठक पुस २६ गते बिहान ११ बजेका लागि बोलाइएको छ। पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यतालिका रहेको छ। आजको बैठकमा १२ वटा राजनीतिक दलका अध्यक्ष एवम् प्रतिनिधिका साथै स्वतन्त्र सांसदहरुले सम्बोधन गरेका थिए। कसले के भने? नयाँको हुटहुटी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद हजारौं…

    विस्तृतमा पढ्नुस्

  • 'पैसा कहाँ छ' भन्दै प्रभु साहले भने : नेपाली जनताले नेपालमा भविष्य देख्न छाडे

    'पैसा कहाँ छ' भन्दै प्रभु साहले भने : नेपाली जनताले नेपालमा भविष्य देख्न छाडे

    काठमाडौं : स्वतन्त्र सांसद प्रभु साहले नेपाल अहिले गम्भीर आर्थिक संकटमा रहेको बताएका छन्। नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका शाह मंसिर ४ गते सम्पन्न निर्वाचनमा एमाले छाडेर स्वतन्त्रबाट लडेका थिए। आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले आर्थिक संकटदेखि निर्वाचनमा भएको अनियमितताबारेमा प्रश्न उठाए। 'निर्वाचन जसरी सम्पन्न भयो। त्यससँग जोडिएर आएका प्रश्नहरुको जवाफ दिनुपर्छ। नत्र निष्पक्षताबारे प्रश्न उठ्न सक्छ,'…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई चित्रबहादुर केसीको प्रश्न : गठबन्धनको इमानजमान हुन्न, रोस्टममा मीठाचिप्ला कुरा कति गर्ने?

    प्रचण्डलाई चित्रबहादुर केसीको प्रश्न : गठबन्धनको इमानजमान हुन्न, रोस्टममा मीठाचिप्ला कुरा कति गर्ने?

    काठमाडौं :  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि कसैमा इमानजमान नदेखिएको बताएका छन्। सोमवार प्रतिनिधि सभालाई सम्बोधन गर्दै केसीले गठबन्धनमासमेत इमानजमान नदेखिएको आरोप लगाए। ‘पानी खाएर छलफल भएको हो। १० गते गठबन्धन त भत्क्यो। के गर्नु? गठबन्धनको इमानजमान हुन्न? जुनसुकै मुल्य चुकाएर सत्तामा जाने,’ केसीले भने। केसीले संसदको रोस्टममा उभिएर धेरैले चिप्लामीठा कुरा गर्ने तर व्यवहारमा नउतारेको उल्लेख गरे।…

    विस्तृतमा पढ्नुस्

  • कार्तिक आर्यन अब निर्माता पनि

    कार्तिक आर्यन अब निर्माता पनि

    बलिउड अभिनेता कार्तिक आर्यन अब फिल्मका निर्माता बनेका छन्। उनले आफ्नै मुख्य भूमिका रहेको फिल्म ‘शेहजादा’ बाट निर्मातामा डेब्यू गर्न लागेका हुन। योजनाबद्ध नभई अप्रत्याशित रुपमा कार्तिक फिल्मको निर्माता बन्न पुगेको बताइएको छ। फिल्म ‘शेहजादा’ ले आर्थिक संकटको सामना गरिरहेको बेला कार्तिकले फिल्म अलपत्र नपरोस् भनेर लगानी गरेको बलिउड हंगामामा उल्लेख गरिएको छ। ‘शेहजादाले आर्थिक संकटको सामना गर्नुपरेको थियो र त्यसबेला कसैले…

    विस्तृतमा पढ्नुस्

  • 'जय हो' मा कलाकार अर्पण थापा अनुबन्धित

    'जय हो' मा कलाकार अर्पण थापा अनुबन्धित

    काठमाडौं:  फिल्म ‘जय हो’ मा कलाकार अर्पण थापा अनुबन्धित भएका छन्। सोमबार निर्माण कम्पनी सलोन सलिना फिल्म्स र थापबिच लिखित सम्झौता भएको हो। शोभित बस्नेतले थापा फिल्ममा फाइनल भएको फेसबुकमार्फत जानकारी दिएका हुन। टेक पौरखीको निर्देशन रहने फिल्ममा सलोन बस्नेत यसअघि नै मुख्य भूमिकामा देखिने पक्का भइसकेको छ। सुरेश न्यौपानेको कथा रहेको फिल्ममा मुख्य अभिनेत्रीको भने टुंगो लाग्न सकेको छैन।…

    विस्तृतमा पढ्नुस्

  • संसदमा न्याय माग्दै रञ्जिता : 'टिकापुर घटना बन्द कोठामा भएको होइन, देख्ने हजारौं आँखा छन्'   

    संसदमा न्याय माग्दै रञ्जिता : 'टिकापुर घटना बन्द कोठामा भएको होइन, देख्ने हजारौं आँखा छन्'   

    काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफू न्याग माग्न कानुन निर्माण गर्ने थलोमा आइपुगेको बताएकी छिन्। आज प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सल्लाहकार रेशम चौधरी लगायत अन्य बन्दीको रिहाइको माग गरिन्। 'म न्याय माग्दै कानुन निर्माण गर्ने थलोमा आइपुगेको छु,' उनले भनिन्। टिकापुर घटनामा सबैभन्दा बढी क्षति थारुहरुले भोगेको भन्दै उनले प्रहरी परिवारले पनि न्याय…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेश : जसपा संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

    मधेश प्रदेश : जसपा संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

    जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन भएका छन्। दलको नेताका लागि यादव र मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गराइसकेका थिए। जसपा संसदीय दलको नेता चयन गर्नका निर्वाचन तालिकासमेत सार्वजनिक गरिएको थियो। तर, अन्तिमसमयमा निर्वाचन नगरी यादव दलको नेतामा सर्वसम्मत चयन भएका हुन्। दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका मुख्यमन्त्री राउतले अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • प्लेटोले गणतन्त्रबारे नलेख्दै मधेशमा गणतन्त्र थियो : सिके राउत

    प्लेटोले गणतन्त्रबारे नलेख्दै मधेशमा गणतन्त्र थियो : सिके राउत

    काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो संघीय व्यवस्थाको पक्षमा रहेको बताएका छन्। आज प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले संघीयतालाई सबल बनाउन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले काम गर्नेमा आफू आशावादी रहेको बताए। उनले संघीयताबारे विश्वमा चर्चा नभएको बेलामा मधेशमा संघीय व्यवस्था रहेको दाबी गरे। 'विश्वमा गणतन्त्र सुरु नभएको बेलामा, प्लेटोले गणतन्त्र नलेखेको समयमा मधेशमा गणतन्त्र थियो। कपिलवस्तु…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो पाँचौ कार्यकाल सम्झिँदै देउवाले भने : प्रतिनिधि सभा पूर्ण कार्यकाल कायम रह्यो (पूर्णपाठ)

    आफ्नो पाँचौ कार्यकाल सम्झिँदै देउवाले भने : प्रतिनिधि सभा पूर्ण कार्यकाल कायम रह्यो (पूर्णपाठ)

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीलाई ठुलो दल बनाएकोमा आम नेपालीलाई धन्यवाद दिएका छन्। निर्वाचनपछिको पहिलो संसदलाई सम्बोधन गर्दै देउवाले आफ्नो दललाई दिएको विश्वासमा ठेस लाग्न नदिनेसमेत बताए। ‘निर्वाचनमा ठुलो दल कांग्रेस भएको छ। सम्पूर्ण नेपाली दाजुभाईलाई धन्यवाद। पार्टीका सबै साथीहरुको मेहेनतलाई धन्यवाद,’ कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले भने, ‘जनताले दिएको विश्वासलाई ठेस लाग्न दिने छैन।‘…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई माधव नेपालको प्रश्न : भोलि त विश्वासको मत लिनु छ, कार्यकाल कति दिन भन्ने कुरा आउला

    प्रचण्डलाई माधव नेपालको प्रश्न : भोलि त विश्वासको मत लिनु छ, कार्यकाल कति दिन भन्ने कुरा आउला

    काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पाउने वा नपाउने भन्नेबारे प्रश्न गरेका छन्। प्रतिनिधि सभालाई सोमवार सम्बोधन गर्दै नेपालले कार्यकाल कति दिन भन्ने कुरा आउनेसमेत बताए। ‘अब प्रश्न उठ्छ भोलि त विश्वासको मत लिनु छ। यो कार्यकाल कति दिन भन्ने आउला,’ नेपालले भने, ‘तपाईहरुको तपाईहरुको बहुमत पुगिसकेको छ। यो देशमा सबैले राजनीतिक स्थायित्वको…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त, एकीकृत समाजवादीको पनि समर्थन

    वाग्मती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त, एकीकृत समाजवादीको पनि समर्थन

    हेटौंडा : नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। ७० सांसदको समर्थनसहित दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। गठबन्धनका घटक दलहरू नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहित नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थनमा जम्मकट्टेलले मुख्यमन्त्रीमा दावी पेस गरेका थिए। ११० सदस्यीय वाग्मती…

    विस्तृतमा पढ्नुस्

  • क्रिप्टोकरेन्सी देखि अनलाइन जुवा खेलाइने वेबसाइट र एपलाई नेपालमा प्रतिबन्ध गर्न निर्देशन

    क्रिप्टोकरेन्सी देखि अनलाइन जुवा खेलाइने वेबसाइट र एपलाई नेपालमा प्रतिबन्ध गर्न निर्देशन

    काठमाडौः नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा वेबसाइट र एपबाट खेलाइने अनलाइन जुवा, विटक्वाइन, हाइपर नेटवर्किङ लगायतालाई प्रतिबन्ध गर्न निर्देशन दिएको छ। प्राधिकरणले सूचना जारी गर्दै इन्टरनेट (इमेल सहित) सेवा प्रदायक संस्थाहरूलाई प्रतिबन्ध गर्न निर्देशन दिएको हो। 'अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरू नेपालभित्र…

    विस्तृतमा पढ्नुस्

  • संसदमा धेरै साथी लिएर आउँछु भनेको थिए तर सकिनँ : राजेन्द्र लिङ्देन

    संसदमा धेरै साथी लिएर आउँछु भनेको थिए तर सकिनँ : राजेन्द्र लिङ्देन

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले अहिलेको जनादेश सबै पार्टीलाई मिलेर काम गर्नुपर्ने खालको भएको बताएका छन्। प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सोमवार लिङ्देनले यस्तो भनाई राखेका हुन्। ‘अहिलेको जनताले दिएको मत हेर्दा कुनै राजनीतिक दललाई पूर्ण रुपमा विश्वास गर्न सकेन,’ लिङ्देनले भने, ‘र कुनै दललाई निषेध गरेर पनि जान सक्दैन। सबै मिलेर जानुपर्छ भन्ने जनादेश छ।‘…

    विस्तृतमा पढ्नुस्

  • पहिलोपटक संसदको रोस्टममा रवि, अनियमितता र भ्रष्टाचारविरुद्ध निर्मम हुने भन्दै भने : कसैलाई छुटाइदेउ भन्दै नआउनु

    पहिलोपटक संसदको रोस्टममा रवि, अनियमितता र भ्रष्टाचारविरुद्ध निर्मम हुने भन्दै भने : कसैलाई छुटाइदेउ भन्दै नआउनु

    काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफू र आफ्नो दलका सांसदहरुले कुनै पनि अनियमितता तथा भष्ट्रचार नगर्ने वाचा गरेका छन्। आज पहिलोपटक प्रतिनिधिसभाको रोस्टमबाट बोल्दै उनले छातिमा हात राखेर आफ्नो कार्यकालमा आफू र आफ्ना दलका सांसदले कुनै अनियमितता, भ्रष्टचार र काण्डहरुमा संलग्न नहुने बताएका हुन्। काम गर्दा कुनै वाचामा चुकेको खण्डमा पद र कुर्सीमा टाँसिएर नबस्ने र निर्मम कारबाहीका लागि समेत तयार…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा ओलीले सरकार र सांसदहरुलाई सुनाए समस्याको चाङ : 'कुर्सीका लागि गोटी चालाचाल नगरौं, लेट्स वर्क टुगेदर'

    प्रतिनिधिसभामा ओलीले सरकार र सांसदहरुलाई सुनाए समस्याको चाङ : 'कुर्सीका लागि गोटी चालाचाल नगरौं, लेट्स वर्क टुगेदर'

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिसभा सदस्यहरुमाथि धेरै ठूलो जिम्मेवारी आएको बताएका छन्। आज प्रतिनिधसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले देशमा धेरै समस्या रहेको भन्दै त्यसको समाधान खोज्न प्रतिनिधिसभाबाट पहल हुनै पर्ने बताएका हुन्। 'देशको राजनीति लोकतान्त्रिक ढंगले अघि बढाउन, देश विकासको बाटोमा अग्रसर हुन, जनताको सेवामा अग्रसर हुन, त्यस दिशा तर्फ राजनीतिलाई ठिक ढंगले अघि बढाउनुपर्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell