काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन्। एक दशकदेखि हुन थालेको स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै विद्यार्थी सङ्गठन आन्तरिक तयारीमा जुटेका हुन्। विद्यार्थी सङ्गठन निर्वाचन केन्द्रीत छलफलमा जुटेका छन्। पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो। नेपाल…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी,नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन्। आइतवार नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड, नेपाल र यादवबिच छलफल भएको हो। दुवैजना अध्यक्षसँगको छलफल सकारात्मक भएको प्रचण्डको सचिवालयले जनाएको छ। पुस २६ गते प्रचण्डले विश्वासको मत लिँदैछन्। ७ दल र…
हलिउड फिल्म ‘अवतार: द वे अफ वाटर’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। जेम्स क्यामरुन निर्देशित फिल्मले २३ दिनमा विश्वभरि एक अर्ब ५५ करोड अमेरिकी डलरको व्यापार गरेको छ। योसँगै 'अवतार २' को व्यापारले सन् २०२२ मा रिलिज भएको फिल्म ‘टपगन: मेभेरिक’ लाई पछि पारेको छ। फिल्म ‘टप गन’ ले विश्वभरबाट एक अर्ब ४८ करोड डलर कमाएर सन् २०२२ मा धेरै कमाउने…
काठमाडौं : एक किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुली फिक्कल गाउँपालिका-६ घर भइ हाल ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने १९ वर्षीय बेध बहादुर नेपाली शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। बेध बहादुरले ती किशोरीलाई पुस १६ गते धापाखेलस्थित आफ्नै टहराभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको…
काठमाडौं : नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ काठमाडौं आइपुगेका छन्। हउ यान्छी कार्यकाल सकाएर फर्किएपछि चिनियाँ दूतावास राजदूत बिहीन थियो। लामोसमय सम्म चिनियाँ दूतावासको नेतृत्व चार्ज दी अफेयर्स (सीडीए) वाङ सिनले गरिरहेका थिए। नेपालमा सरकार परिवर्तन भएर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि नयाँ राजदूत काठमाडौं आएका हुन्। काठमाडौं ओर्लिएपछि विज्ञप्ती जारी गर्दै उनले नेपाल र चीनका समुदायबिच संयुक्त रूपमा…
काठमाडौंः साताको पहिलो दिन सुनचाँदीको कारोबार मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। गत शुक्रवार तोलामा ८ सय रुपैयाँले घट्दा प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य आइतबार तोलामा १५…
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल)का लिग चरणका खेलहरु जब सकिन लाग्छ त्यसको समीकरणको चर्चा नेपालमा समेत चल्छ। यसमा टेकेर पक्कै अनुमान लगाइदो हो : नेपालमा पनि आफ्नै फ्रेन्चाइज क्रिकेट हुँदा माहोल बन्नेछ। अझ नेपालमा सामान्य कुनै सिरिज हुँदा आइपुग्ने समर्थक र उनीहरुको हुटिङले फ्रेन्चाइज क्रिकेट आयोजना गरेर विश्वस्तरका खेलाडी र नेपाली खेलाडीलाई साथसाथ मैदान उतार्ने हो भने दर्शकको उपस्थिति कति हुन्थ्यो होला?…
काठमाडौं : गुल्मीको रेसुङ्गा विमानस्थलमा आज 'डेमोस्ट्रेसन' उडान हुने भएको छ। रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ९एन-एएलओ ट्वीनअटर जहाजले आज बिहान ११ बजेदेखि डेमोस्ट्रेसने उडान गर्न लागेको हो। डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उडड्यन प्राधिकरण, तारा एयरलाइन्स र रेसुङ्गा नगरपालिकाबिच सम्झौता भएपछि व्यावसायिक उडानका लागि तारा एयरले परीक्षण उडान गर्न लागेको नगरपालिका प्रमुख खिलध्वज पन्थीले…
रामहरि न्यौपाने- त्रिशूली : नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ। तारकेश्वर गाउँपालिका-३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए। उनका अनुसार समितिले किसानलाई यही पुस २३ गतेसम्म दर्ता गर्न जारी गरेको सूचनाअनुसार २८…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड भिल्ला रियलसँग पराजित भएको छ। एल मड्रिगल स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली भिल्ला रियलले रियल मड्रिडलाई २-१ गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४७ औं मिनेटमा येरेमी पिनोको गोलमा घरेलु टोलीले अग्रता बनाएको थियो। तर, ६० औं मिनेटमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै मड्रिडका करिम बेञ्जेमाले गोल फर्काए।…
बुटवल : गुल्मीको रेसुंगा विमानस्थलमा आइतवार ‘डेमो फ्लाइट’ हुने भएको छ। तारा एयरको ट्विनअटर जहाजले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रेसुंगा विमानस्थलमा उडान भर्ने भएको हो। रेसुंगा नगरपालिका-१० सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा लामो समयपछि ‘डेमो फ्लाइट’ हुन लागेको हो। यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तारा एयरलाई अनुमति प्रदान गरेको छ। ‘डेमो फ्लाइट’का लागि क्यान र तारा एयरलाइन्सबिच रेसुंगा नगरपालिकाको तर्फबाट…
काठमाडौँ: संकटा क्लबले आहा रारा गोल्डकपको उपाधि जितेको छ। पोखरा रंगशालामा आज सम्पन्न फाइनल खेलमा भुटनिज युथ सकर क्लबलाई ३-२ गोलअन्तरले हराउँदै संकटा क्लब च्याम्पियन बनेको हो। खेलको ८ औं मिनेटमा सुरज जिउ ठकुरीको गोलमा संकटा क्लबले अग्रता बनाएको थियो। त्यस्तै ३५ औं मिनेटमा मेसुके ओलोमोउले गोल थप्दै संकटालाई दुई गोलले अघि बढाए। तर, ३७ औँ मिनेटमा रेन सान्टिलोनले भुटनिज…
काठमाडौंः सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा निरौलाले वरिष्ठ अधिवक्ता तुलसी भट्टराई पराजित गरेका हुन्। निरौलालाई नेपाली कांग्रेस निकट कानुन व्यवसायीको संगठनले उम्मेदवार बनाएको थियो। भट्ट वर्तमान सत्ता गठबन्धन दल निकटका कानुन व्यवसायी संगठनबाट उम्मेदवार बनेका थिए। निरौलाले २८९ मत पाएका छन्। भट्टले २७५ मत पाए। यस्तै, उपाध्यक्षमा जगदीशचन्द्र पाण्डे निर्वाचित…
खलङ्गाः दार्चुलाको व्यास गाउँपालिका -४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन्। नेपालको ब्यासबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नं ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएको स्थानीय दीपक खातीले जानकारी दिए। यस घटनाबारे अहिलेसम्म कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोबिन्द भण्डारीले बताए।…
काठमाडौंः नेकपा (माओवादी केन्द्र) ले वाम एकताका लागि कार्यदल गठन गरेको छ। उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा समिति गठन गरेको हो। शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालयको बैठकले कार्यदल गठन गरेको हो। कार्यदलमा नेताहरु देव गुरुङ, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेल रहेका छन्। बैठकले अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई पुस २६ मा सदनमा विश्वासको मत दिन अन्य…
काठमाडौं : गठबन्धन दलले न्युनतम साझा कार्यक्रम तयार गरेको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको कार्यदलले बनाएको प्रतिवेदन संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन्। प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित गठबन्धनमा रहेका सातवटा दलकै नेताहरुको उपस्थिति थियो।
जनकपुरधाम : नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको उपनेता राजेन्द्र पाण्डेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई खिचडीको संज्ञा दिएका छन्। उनले संघीयता रुचाउने - नरुचाउने, राजा ल्याउने-फ्याँक्ने विचारधाराका दलहरु एक साथ रहेको भन्दै अहिलेको सरकार खिचडी सरकार रहेको आरोप बताएका हुन्। उनले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मतदिने अथवा नदिने विषयमा पुस २६ मा मात्र निर्णय गर्ने समेत बताएका छन्। अहिलेसम्म…
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक सम्पन्न भएको छ। पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बनेपछि आज पहिलोपटक बैठक बसेको हो। आजको बैठकमा संसदीय दलका नेता देउवा र प्रमुख सचेतक रमेश लेखकले भनाई राखेका थिए। प्रमुख सचेतक लेखकले आजको बैठक प्रारम्भिक भएको बताए। 'दलको प्रारम्भिक बैठक हो। अर्को बैठक पुस २६ गते ९ बजे बस्ने गरि सकिएको हो,' उनले भने।…
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो। केही बेर अघि मात्रै पार्टी सभापति शेरबहादुर देउवा सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पुगेका थिए। देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि आज पहिलोपटक दलको बैठक बस्न लागेको हो। त्यसैमा सहभागी हुन देउवा कांग्रेस संसद एवम् श्रीमती आरजु राणा देउवासँगै सिंहदरबार पुगेका…
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बनेपछि पहिलोपटक संसदीय दलको बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने लगायतका विषयमा छलफल हुने जनाइएको छ। २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन कार्यतालिका रहेको छ। यसका लागि देउवाले शीर्ष नेतादेखि पदाधिकारीसँग समेत छलफल गरेका थिए। संसदीय…