काठमाडौं : नेपाली कांग्रेसका सांसद धनराज गुरुले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाइने विषयमाथि कडा आपत्ती प्रकट गरेका छन्। संसदमा बोल्दै उनले १ सय २३ भाषा भएको मुलुकमा हिन्दीलाई मात्र लिएर छलफल सुरु भएकोमा आपत्ती जनाएका हुन्। संसदमा उनले जे बोले : हिन्दी भाषा सम्बन्धि चर्चा छ। हिन्दी भाषालाई संविधानको अनुसूची बनाउनुपर्छ वा सरकारी कामकाजको भाषा बनाइनुपर्छ भन्ने विषय उठेको…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपालको विदेश नीति असन्तुलित भएको दावी गरेका छन्। संसदमा बोल्दै उनले चुनावी भाषणमा जसरी दुई छिमेकी मुलुकबाट उच्च भ्रमण हुने भनिएको आक्षेप लगाए। राजन भट्टराईले जे बोले: असन्तुलित भएको भन्दै यसअघिको सरकार हटाउने पटक पटक भनियो। हामी सन्तुलन तर्फ गइरहेका छौँ कि असन्तुलन तर्फ? हामीले जिम्मेवार भूमिका खेलिरहेका छौँ कि छैनौँ? दुवै…
काठमाडौं : दशैं मनाउन घर गएका नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवको डेरा चोरिएको विषय संसदमा उठेको छ। ‘आज यस्तो विषय उठाउँ कि नउठाउँ? साहस गरेर उठाइरहेको छु,’ यादवले संसदमा विषयको थालनी गर्दै भने। यादवको सम्बोधनको सम्पादित अंश : हरेक नागरिक दशैंमा गाउँ गएर भेटघाट गर्ने काम गरेका छन्। म पनि आफ्नो क्षेत्रमा गएको थिएँ। विजयादशमीको ‘अवसर’मा चोरी भएको छ।…
काठमाडौँ : विपद् व्यवस्थापनमा नेपाली सेनाको क्षमता वृद्धि गर्ने कार्यमा चीनले सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ। ‘सुरक्षा संवाद र सहयोग अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण’ सम्बन्धी बेइजिङमा सम्पन्न सातौँ सियाङसान सम्मेलनमा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै रक्षा मन्त्री बालकृष्ण खाणले शान्तिस्थापना कार्यमा खटिएर नेपाली सेनाले देखाएको व्यावसायिक दक्षता, इमान्दारी र बहादुरीको चिनियाँ रक्षामन्त्रीले…
मुस्ताङ : लोमान्थाङमा नेपाली सेनाको अस्थायी क्याम्प राख्न त्यहाँका बासिन्दाले सय रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्। तत्कालीन प्रधानमन्त्री केपी ओली शर्मा नेतृत्वको सरकारले उपल्लो मुस्ताङमा पहिचान भएको युरेनियमको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएसँगै लोमान्थाङमा सेनाको अस्याथी क्याम्प राख्ने तय भएको थियो। सेनालाई उपयुक्त हुने स्थानमा सो जग्गा निःशुल्क उपलब्ध गराएको स्थानीय समाजसेवी इन्द्रधारा विष्टले बताए। “विभिन्न व्यक्तिको…
वासिङटन : उत्तर कोरियाले पछिल्लो पटक गरेको मध्यम दुरीको एक शक्तिशाली क्षेप्यास्त्र परीक्षण असफल भएको अमेरिकी सेनाले शनिबार दावी गरेका छ। सो क्षेप्यास्त्र उत्तर कोरियाको गुआमबाट अमेरिकी सैन्य शिविरसम्म हान्नसक्ने क्षमता रहेको बताइएको थियो। उत्तर कोरियाले गत शनिबार मध्यान्हपछि परीक्षण गरेको क्षेप्यास्त्र “मुसुदान” नामक शक्तिशाली क्षेप्यास्त्र भएको अमेरिकी सेनाको एक निकाय द युएस स्ट्राटेजिक कम्माण्डले अनुमान लगाएको जनाइएको…
भुमिबोल अदुल्यादेजको निधन भएसँगै महा बजरालोङ्कोन थाइल्याण्डको नयाँ राजा बन्ने निश्चित छ। उनले राज्यरोहणका लागि साइत निकाल्न समेत आग्रह गरिसकेका छन्। गत बिहिबार आफ्ना पिताको ८८ वर्षको उमेरमा निधन भइपछि बजरालोङ्कोन बाबुको उत्तराधिकारी बन्न लागेका हुन्। ६४ वर्षे राजकुमार बजरालोङ्कोन निकै स्टाइलिस व्यक्तित्वका रुपमा चिनिन्छन्। उनले पुराना दिनहरु निकै रंगिन हुने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा उल्लेख छ। यती मात्र होइन…
काठमाडौं : फ्लोरिना फिल्मस् प्रालिको प्रस्तुति फिल्म 'पुरानो पुस्ता' यही मंसिर ३ गतेदेखि नेपालभर एकैसाथ सार्वजनिक हुने भएको छ। त्यस्तै फिल्म 'बिजुली मेसिन'ले पनि आफ्नो नयाँ रिलिज मिति तय गरेको छ। नेपालको पहिलो साइन्स फिक्सन फिल्म दाबी गरिएको चलचित्र बिजुली मेसिन कार्तिक २६ बाट प्रदर्शनमा आउन लागेको हो। सय वर्ष पुरानो कथाबस्तुमा आधारित भनिएको फिल्म 'पुरानो पुस्ता'लाई दीप सागरले छायंकन…
दीपाश्री निरौला निर्देशित फिल्म छक्कापञ्जा सार्वजनिक भएको ७ हप्ता टेक्यो। फिल्मले नेपाली चलचित्र क्षेत्रका प्राय सबै कीर्तिमान ब्रेक गर्यो। फिल्मले झण्डै १३ करोडको व्यवसाय गरेको छ जुन सफलता अरु कुनै पनि नेपाली फिल्मले हात पार्न सकेको छैन। यसअघि श्रीकृष्ठ श्रेष्ठ अभिनित फिल्म 'कोहिनुर' सर्वाधिक व्यापार गर्न सफल फिल्म बनेको थियो। फिल्मले १० करोडको विजनेस गरेको बताइएको थियो। छक्कापञ्जाले कोहिनुरले भन्दा…
पासपोर्ट इन्डेक्सले कुन देशका नागरिकको राहदानी कति शक्तिशाली भन्ने तथ्य बाहिर ल्याएको छ। विशेषगरी ट्राभल डकुमेन्टका लागि सहजताका आधारमा यस्तो इन्डेक्स तयार पारिएको हो। मूलत: भिसा अप्लाइ नै नगरी जान सकिने मुलुकहरुको सूचीका आधारमा राहदानीको वर्गीकरण गरिएको हो। सन् २०१६ को सूचीअनुसार जर्मनी र स्वीडेन सबैभन्दा शक्तिशाली पार्सपोर्ट रहेकोछ। स्वीडिस र जर्मनी राहदानी भएकाहरुले भिसा अप्लाइ नै नगरी १ सय…
करण जोहरको महत्वकांक्षी फिल्म ए दिल है मुसकिलले भारतमा रिलिजको मुस्किल बेहोर्नपर्ने अवस्था सिर्जना भएको छ। तिहारमा रिलिज गर्ने तयारी भएको फिल्मलाई सिनेमा ओनर एन्ड एक्जिविटर एसोसिएसन अफ इन्डियाले थियटरमा रिलिज नगर्ने निर्णय सुनाएपछि फिल्म संकटमा परेको हो। एसोसिएसनका अध्यक्ष नितिन दातरले भने, ‘मनमा राष्ट्रियतालाई राख्दै हामीले सबै सदस्यहरुलाई पाकिस्तानी कलाकार र प्राविधिकहरु जोडिएका फिल्म प्रदर्शन नगर्न अनुरोध गरेका…
विजया दशमीको लामो विदापछि आज सरकारी कर्मचारी कार्यालय उपस्थित हुनुपर्ने दिन। तर, शुक्रबार परेका कारण अधिकांश कार्यालयमा कर्मचारीको उपस्थिति न्युन रह्यो। मुलुकको केन्द्रीय प्रशासनिक निकाय सिंहदरबार पनि दशैंपछि सुनसान नै रह्यो। थोरै कर्मचारी सिंहदरबार पुगे पनि हाजिर गरेर हिँडे। कर्मचारीको भाषामा हाजिर कसेर टाप (हाटा) कसेपछि सिंहदरबार सुनसान देखियो। कर्मचारी नभएपछि सेवाग्रही सिंहदरबारमा बसिरहने कुरो पनि भएन। हेर्नुस् फोटो :
जाजरकोट : नक्कली नोट छाप्ने काममा संलग्न रुकुमका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। रुकुम झुला–६ का १९ वर्षीय डिभाइड भनिने खीमबहादुर देवकोटा र सदरमुकाम मुसिकोट खलङ्गाको पातुखोलामा होटेल सञ्चालन गर्दै आएका गोतामकोट–९ का ३४ वर्षीय जुनबहादुर बोहोरालाई गएराति प्रहरीले पक्राउ गरेको हो। बोहोरालाई मुसिकोटबाटै पक्राउ गरिएको हो भने देवकोटालाई मग्मामा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको…
काठमाडौं : राजधानीका विभिन्न स्थानमा तीन वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये एकको पहिचान भए पनि दुईको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। गोकर्णेशवर नगरपालिका-१२ जोरपाटीमा बस्ने ६० वर्षीय फुरग्यान्जेन शेर्पाको भने सनाखत भएको हो। शेर्पा आफ्नै कोठामा सुतेको अवस्थामा मृत फेला परेका थिए। त्यस्तै टेकुमा भेटिएको शवको पहिचान हुन सकेको छैन। मृतक पुरुष हुन्। बानेश्वर क्याम्पसअगाडि…
चिsssसो भनेकै कोकाकोला। यो नारा भलै कम्पनीले आफ्नो उत्पादनको प्रभावशाली मार्केटिङका लागि ल्याएको होस्। तर, एउटा सत्य भने पत्याउनै पर्छ कोकाकोलामा आफ्ना फ्यानलाई राम्रैसँग दिवाना बनाउने क्षमता छ। एक समय कोकाकोलाको नाम सुनेर मानिसहरु यसमा पक्कै पनि कोकिन मिसाइएको हुनुपर्छ भनेर सोच्थे। तर वास्तवितकता भने अर्कै थियो। कोका नामक वनस्पतीको पातको रस मिसाउने भएको कारण यसको नामको पहिलो…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलन’मा सहभागी हुन १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार बिहान त्यसतर्फ जाने भएका छन्। शनिबारदेखि नै सुरु हुने सम्मेलनले दुई समूहबीच साझेदारीका क्षेत्र पहिल्याउन महत्वपूर्ण अवसर प्रदान गर्ने आशा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुखको बैठक एवम् ब्रिक्स विमस्टेक आउटरिच सम्मेलनलाई…
काठमाडौं : इलामको दक्षिणी गाविस दानाबारी र महमाईको बीचमा पर्ने माइखोलामा डुंगा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ। थप एक महिला र एक पुरुषको शव आज बिहान झापाको शिवगञ्जमा फेला परेको हो। फेला परेका पुरुषमा झापा शनिअर्जुन नगरपालिकाका कृष्णकुमार घतानी छन्। महिलाको भने सनाखत भएको छैन। अन्य बेपत्ताहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।…
काठमाडौं : भारतको गोवामा हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहान भारत गएका छन्। १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आजैदेखि सुरु हुने दुईदिने उक्त सम्मेलनमा सहभागी हुन गएका हुन्। प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले बिदाइ गरेका थिए। नेपाली सेनाको टोलीले उनका लागि सम्मान गारत अर्पण गरेको थियो।…
काठमाडौं : इलामको दक्षिणी गाविस दानाबारी र महमाईको बीचमा पर्ने माइखोलामा डुंगा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ। थप एक महिला एक पुरुषसँगै बालिकाको शव आज बिहान झापाको शिवगञ्ज र शरणामतीमा फेला परेको हो। फेला परेका पुरुषमा झापा शनिअर्जुन नगरपालिकाका कृष्णकुमार घतानी र बालिका मोरङको मधुमल्लाकी अञ्जली खड्का रहेकी छन्। महिलाको भने सनाखत भएको छैन। अन्य बेपत्ताहरुको खोजी…
काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएलगत्तै भदौ ३० गतेदेखि चारदिने भारत भ्रमणमा निस्किए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा गएका उनले उच्चस्तरीय नेताहरुसँग भेट गरे र सँगसँगै २५ बुँदे संयुक्त वक्तव्य पनि सार्वजनिक भयो। दुई देशबीचको आपसी सम्बन्ध सुदृढ बनाउन भनिएको भ्रमणपछि आएको संयुक्त वक्तव्यलाई प्रमुख प्रतिपक्षी एमाले लगायतका दलले 'आन्तरिक मामलामाथिको हस्तक्षेप'को रुपमा व्याख्या गरे। प्रधानमन्त्रीको…