काठमाडौं : नोभेम्बर १ देखि लागू हुने गरी अमेरिकी पासपोर्ट र भिसामा चस्मा लगाएको फोटो अस्वीकृत हुने भएको छ। अमेरिकी नागरिकले आफ्नो पासपोर्ट र भिसामा चस्मा लगाउन सक्ने एउटा प्रावधान भने राखेको छ। ‘निवेदकको आँखामा सल्यक्रिया भएको वा आँखाको अवस्था ज्यादै नाजुक हुने चिकित्सकीय कारण रह्यो भनेमात्र चस्मा लगाउन सक्छ,’ काठमाडौं स्थित अमेरिकी दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यस्तो…
काठमाडौं : नायक नायिका स्वयंमले फिल्म निर्माण निर्देशन गर्नु नौलो कुरा रहेन। चार वर्षको अन्तरालपछि फिल्म लाइनमा कमब्याक गरेका एक्शन नायक निखिल उप्रेतीले फिल्म 'भैरव'मा अभिनय मात्र गरेनन् निर्माण एवं निर्देशन पनि गरे। फिल्मबाट सफलता चाखे लगत्तै यस वर्ष पनि उनले 'रुद्र' फिल्म निर्माण घोषणा गरे। उनको फिल्म मार्फत् पनि दुई नयाँ अनुहारले फिल्म इन्डस्ट्रीमा डेब्यु गर्दैछन्। आत्मामा बोलको गीतमा देखिएका…
गाईघाट (उदयपुर), १ कात्तिक । कटारी बजारबाट मिर्चैयातर्फ जाँदै गरेको जिपले मिर्चैयाबाट कटारीतर्फ आउँदै गरेको मोटरसाइकललाई आज अपराह्न ठक्कर दिँदा मोटरसाइकल चालक कटारी–७ का पुष्कर थापाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कटारीका अनुसार बा १५ च ८५९८ नंको बलेरो जिपले मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको स १० प ८२०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। …
काठमाडौँ : सभामुख ओनसरी घर्ती स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने १३५औँ अन्तर व्यवस्थापिका–संसद्सम्बन्धी सम्मेलनमा सहभागी हुन आगामी शुक्रबार त्यसतर्फ जाने भएकी छिन् । कात्तिक ७ देखि ११ गतेसम्म चल्ने उक्त सम्मेलनमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकाल, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक टेकबहादुर बस्नेत, राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरी र संसद् सचिवालयका महासचिव…
काठमाडौँ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार जना विज्ञ सदस्यलाई पुनःनिर्माणसम्बन्धी थप नीति योजना निर्माणको जिम्मेवारी दिएको छ। यसअघि बनेका नीति नियमले समेट्न नसकेका विषयलाई समेटी नीति तर्जुमा गर्न निर्देशक समितिको असोज १० गतेको निर्णयअनुसार विज्ञ सदस्यलाई जिम्मेवारी दिइएको हो। कार्यकारी समितिका विज्ञ सदस्य ध्रुव शर्मालाई पुनःनिर्माणसम्बन्धी नीति योजना निर्माण तथा डा विष्णु भण्डारीलाई जीविकोपार्जन र ग्रामीण आवास निर्माणसम्बन्धी…
काठमाडौँ : छाउनीस्थित महावीर गण (रेन्जर) र अमेरिकी सेनाको विशेष कार्यसमूहबीच आजदेखि संयुक्त तालिम/अभ्यास ‘टिक नेल १७–०१’ सञ्चालन भएको छ। विपद् व्यवस्थापनसम्बन्धी विविध विषयमा आधारित रहने तालिम रसुवाको लाङटाङ र कास्कीको पोखरा इलाकामा कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ। तालिमका लागि अमेरिकी सेनाको टोली गत असोज २७ गते यहाँ आइपुगेको थियो। यस्तो संयुक्त तालिम तथा अभ्यासबाट नेपाली र अमेरिकी…
काठमाडौं : आगामी नोभेम्वर २ बाट मलेसियामा हुने एएफसी सोलिडारिटी कपमा बंगलादेशले पनि सहभागिता नजनाउने भएको छ। समूह ए मा रहेको बंगलादेशले नखेल्ने भएपछि नेपाल रहेको यस समूहमा ३ टीम मात्र हुनेछ। यसअघि नै पाकिस्तानले पनि प्रतियोगिता नखेल्ने बताएको थियो। दुवै टीमले भाग नलिने भएपछि समूह ए मा नेपालसँगै टिमोर लेस्टे र ब्रुनाई दारुसेलम रहेको छ। नेपालले समूहको पहिलो खेलमा…
काठमाडौं : श्रीलङकामा हुने दक्षिण एसियाली अक्वेटिक च्याम्पियनसिप–२०१६ मा नेपाली पौडी टोलीले सहभागिता जनाउने भएको छ। कात्तिक ३ देखि ७ गतेसम्म श्रीलंकाको राजधानी कोलम्बोमा हुने प्रतियोगितामा चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोलीले सहभागीता जनाउनेछन्। प्रतियोगितामा नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र सुभम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्। यस्तै टिम प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक ओङ्गदेन लामा र टिम व्यवस्थापकमा नेपाल…
नेपालको झापा एघार ३६ औं अल इन्डिया गभरनर्स गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतको केरला स्टेट इलेक्ट्रिक बोर्ड एसइबीलाई ४-१ ले पराजित गर्दै झापा अन्तिम ८ मा प्रवेश गरेको हो। झापाले अब सेमिफाइनल प्रवेशका लागि मुम्बईको ओएनजिसीसँग आगामी विहिबार प्रतिस्पर्धा गर्नेछ। सिक्किमको गान्तोकस्थित पाल्जोर स्टेडियममा भएको खेलमा झापालाई शानदार जित दिलाउन कर्ण…
काठमाडौँ : नेकपा एमालेले दसैँ, तिहार लगायतका पर्वको अवसरमा शनिबार चियापान आयोजना गर्यो। पार्टी कार्यालय रहेको धुम्बाराहीको ठिक पारिपट्टी शंख पार्कमा आयोजना गरिएको चियापानमा एमालेका नेता तथा कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति थियो। तीन घण्टा भन्दा लामो समय चलेको चियापानमा देखिएका दृश्य भारतीय र चिनियाँ राजदूत खै? चियापान समारोहमा एमालेले कुटनीतिक नियोगका प्रमुख र राजदुतहरुलाइ निम्तो दिएको थियो। तर भारतीय…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनियाँ राष्ट्रपति सि जिन पिङबीच त्रीपक्षीय भेटवार्ता भएको छ। ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट बार्ता भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनियाँ राष्ट्रपति सि जिन पिङबीच २० मिनेट ‘वान टु वान’ बार्तापछि प्रधानमन्त्री प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र…
सरिता पौडेल- चितवन : पवित्र तिर्थस्थल देवघाटधाममा कुकुरको बलि दिइएको छ। देवघाटको तनँहुपट्टि वेणी संगम स्थल नजिकै रहेको अघोरी बाबाको आश्रममा दशैको अष्टमीका दिन बलि दिइएको हो। देवघाटमै बस्दै आएका अखण्ड बाबा ले पञ्चबलीको नाममा डुलुवा कुकुरलाई समातेर स्थानीय माइला भन्ने शंकर बोटेलाई काट्न लगाएको स्थानीय सोम बोटेले जानकारी दिए। उनी देवघाटमा १० बर्ष भन्दा लामो समयदेखि बस्दै…
स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलहरुमा ठुला टीमहरुले जित हात पारेका छन्। शीर्ष चारमा रहेका एथ्लेटिको मड्रिड, रियल मड्रिड, सेभिया र बार्सिलोनाले जित हात पार्दै तीन अंक जोडेका हुन्। यानिक कारास्कोको ह्याट्रिक सहयोगमा एथ्लेटिकोले ग्रानाडालाई ७-१ को फराकिलो अन्तरले हराउँदा तीन सातापछि मैदान फर्केको पहिलो खेलमै लियोनल मेसीले बार्सिलोनाको लागि गोल गरेका छन्। आइज्याक कुयन्साको गोलमार्फत ग्रानाडाले १८ औं…
टोटनहम हट्सपरले इंगलिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिँदा शीर्ष स्थानको म्यानचेष्टर सिटी एभरटनसँग बराबरीमा रोकिएको छ। १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको आर्सनलले प्रतिस्पर्धात्मक खेलमा स्वान्सी सिटीलाई हराउँदै दोस्रो स्थानमा उक्लन सफल हुँदा चेल्सीले पनि साविक विजेता लेस्टर सिटीलाई हरायो। यस सिजन अपराजित रहने एक्लो टीम बनेको टोटनहमले वेस्ट ब्रोमिज अल्विओनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। १-०…
राधेश्याम पटेल वीरगन्ज : भारतीय सशस्त्र सुरक्षा बल एसएसबीले नेपाल र भारतको सीमानाबाट लश्कर ए तैयबाका अपराधी समातेको दावी गरेकको छ। अन्तराष्ट्रिय अपराधीहरुले नेपालबाट भारत प्रवेश गर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी एसएसबीले मुख्य नाकाबाहेक सहायक नाकाहरूमा तीन दिन यता कडाई समेत गरेको छ। भारतको गोवामा ब्रिक्स र बिमिस्टेक सम्मेलन जारी छ। जसलाइ मध्य नजर गर्दै भारतले आफ्नो सीमा नामामा कडाई…
काठमाडौँ : चिनियाँ राष्ट्रपति सि जिन पिङले नेपाल र चीनबीच उच्च राजनीतिक स्तरमा संवाद हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्। भारतको गोवामा जारी ब्रिक्स-बिमस्टेक आउटरिच मिटिङका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको साइडलाइन मिटिङमा पिङले यस्तो चिन्ता व्यक्त गरेका हुन्। 'दुवै पक्षले एक अर्काको उच्च तहमा राजनीतिक संवाद गर्न जरुरी छ,' सीले चिन्ता व्यक्त गर्दै भने, 'एक अर्काको मुख्य स्वार्थ बुझेर…
पथरी : विराटनगर जुट मिलमा विद्युत् आपूर्तिको व्यवस्था प्रभावकारी नहुँदा विगत २५ महिनादेखि बन्द अवस्थामा छ । देशकै पहिलो जुट मिलमा ११ केभिएको लाइनको मात्र सुविधा भएकाले मिल चल्न नसकेको हो। विल्सन इन्टरनेसनलका नेपाल प्रतिनिधि श्याम पौडेलका अनुसार लामो समयदेखि बन्द हुँदै फेरि चल्दै आएको विराटनगर जुट मिल साढे तीन वर्षअघि (भारतीय कम्पनी विल्सन इन्टरनेसनलले वार्षिक रु एक करोड ३५…
काठमाडौँ : मोडल तथा निर्माता निराजन सिंह ‘डाटो श्री’ सम्मानद्वारा सम्मानित भएका छन्। अभिनय, समाज सेवा र व्यसाय मार्फत् समाज र राष्ट्रलाई पुर्याएको योगदानको कदर स्वरुप इन्डोनेसियाका राजा कुटाई मुलावार्मानले निराजनलाई सो सम्मान प्रदान गरेका हुन्। ब्रुनाइ,मलेसिया, सिङ्गापुरलगायत एसियाका अधिकांश देशमा यो सम्मान महत्वपूर्ण मानिन्छ। देशमा उत्कृष्ट २५ युवा मध्यबाट छानिएका निराजनले सम्मानले आफुलाई थप जिम्मेवारी र लगनशील बनाएको बताए। …
काठमाडौँ : ‘परदेशिको उमङ्ग ‘ चलचित्र सिड्नीमा प्रदर्शन भएको छ। असनेपालन्युजको व्यवस्थापनमा चलचित्रको सिड्नीमा प्रदर्शनी भएको हो। नेपालका असहाय वालवालिकाहरू शिशु नेपालको सहयोगार्थ सिड्नीमा प्रदर्शन गरिएको आयोजकले जनाएको छ। सत्य घटनामा आधारित एक नौलो चलचित्र ‘परदेशि को उमङ्ग’मा एक मुस्लिम युवतिले र हिन्दू युवाले परिवार,समाज र देशमै विद्रोह गरेर विवाह गरेको प्रसङ्ग छ। चलचित्र परदेशि को उमङ्ग’ अस्ट्रेलियाको अन्य स्थानमा समेत…
काठमाडौं : दशैंका बेला राजधानीमा हुने चोरी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर काठमाडौले विशेष सुरक्षा योजना ल्यायो। प्रहरीले करिब ४ हजार प्रहरी परिचाल पनि गर्यो। विशेष ठाउँमा सीसी क्यामरदेखि तालिम प्राप्त कुकुर समेत परिचाल गर्यो। तर, राजधानीमा हुने चोरीका घटनामा थोरै कमी आए पनि रोकिएन। यस्तै चोरको सिकारमा परे नेपाली काग्रेसका सांसद रामकृष्ण यादव। काठमाडौंको मीनभवनमा डेरा लिएर…