PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

  • कर्तव्य ज्यानमुद्दामा फरार अभियुक्त १५ वर्षपछि पक्राउ

    काठमाडौं : कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानको लागि सजाय सुनाइएका एक अभियुक्तलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ।   केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले मनाङको भाका गाविस-३ मा घर भई हाल काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु घलेलाई काठमाडौंको खिचापोखरीबाट पक्राउ गरेको हो। घलेले २०५७ कात्तिक १७ गते ठमेलको जुली ५४ डिस्कोमा खानापान गर्न भएका काठमाडौं पुरानो बानेश्वरका १९ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा घटेन डेङ्गुको प्रकोप, ६ दिनमै ५३ जनामा संक्रमण

    चितवनमा घटेन डेङ्गुको प्रकोप, ६ दिनमै ५३ जनामा संक्रमण

    रत्ननगर (चितवन) : दुई महिनादेखि चितवनमा फैलिएको डेङ्गु रोगको प्रकोप अझै घटेको छैन।   जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेङ्गु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानसहित सहरबजारका विभिन्न क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि रोगको प्रकोप घट्न नसकेको हो।   भदौको पहिलो सातादेखि फैलिएको यो रोगबाट दुई महिनाको अवधिमा १७८ जना सङ्क्रमित भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल…

    विस्तृतमा पढ्नुस्

  • सवारीसाधनको ठक्करबाट झापामा तीन जनाको मृत्यु

    झापा : झापाको कनकाई नगरपालिका–२ स्थित जुके कल्भर्टमा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ।   पश्चिमतर्फ गइरहेको को१ख ३५९६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मे५प ३८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो घटना भएको हो। मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का ६८ वर्षीय तीलविक्रम थेवे र सोही ठाउँका ६० वर्षीय अग्नि भेटवाल छन्। गम्भी घाइते भएका…

    विस्तृतमा पढ्नुस्

  • त्यसो हो भने गरिबी निवारण मन्त्रालय नै खारेज हुन्छ : मन्त्री थानी

    त्यसो हो भने गरिबी निवारण मन्त्रालय नै खारेज हुन्छ : मन्त्री थानी

    कृषि तथा सहकारी मन्त्रालयबाट फुटाएर साना दललाई भाग दिनका लागि निर्माण गरेको सहकारी तथा गरिबी निवारण मन्त्रालय लामो समय साना दलको भागमा पर्‍यो। अहिले संसदकै सबैभन्दा ठूलो पार्टीका नेता हृदयराम थानी सहकारी तथा गरिबी निवारण मन्त्री छन्। विगतमा मन्त्रालयको भाग मात्र पुर्‍याउन गठन भएको मन्त्रालयमा अहिले थानी मन्त्रालयको हुनुपर्ने हैसियत पनि खोजी गर्न थालेका छन्। मन्त्रालयको नाम सहकारी तथा गरिबी…

    विस्तृतमा पढ्नुस्

  • वडा सचिवको रोहबरमा लोकमानको घरमा पत्र टाँसिने

    वडा सचिवको रोहबरमा लोकमानको घरमा पत्र टाँसिने

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा केही बेरमै वडा सचिवको रोहबरमा पत्र टाँस गरिने भएको छ।   ‘नियुक्तिको मुद्दा पुनरावलोकन आदेशसहित अदालतमा उपस्थित हुने म्याद’को पत्र घरमा टास्न गएका सर्वोच्च अदालतका कर्मचारीलाई स्थानीयले आज दिउँसो अवरोध गरेका थिए। 'मान्छे नै नबस्ने घरमा किन टाँस्ने’ भन्दै १५/२० जनाले अवरोध गरेपछि वडा कार्यालयमा केही समय छलफल गरिएको…

    विस्तृतमा पढ्नुस्

  • १६ वर्षपछि नारायणगढमा सुरु भयो विकास रनिङ शिल्ड फुटबल प्रतियोगिता

    सरिता पौडेल चितवन : १६ वर्षपछि चितवनको नारायणगढस्थित क्याम्पाचौरमा विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।   भारतका ४ सहित १५ टिम सहभागी प्रतियोगिताको उद्घाटन खेलमा चितवन ११ र कैलाली ११ भिड्दैछन्।   चितवन ११, हिमालयन युथ क्लब कैलाली, झापा ११, मोरङ फुटबल क्लब, सहारा क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब, नेपाल प्रहरी बल, सशस्त्र प्रहरी बल, त्रिभुवन…

    विस्तृतमा पढ्नुस्

  • यौन दुर्व्यवहारविरुद्ध लघु चलचित्र

    यौन दुर्व्यवहारविरुद्ध लघु चलचित्र

    काठमाडौं : सामाजिक कार्यमा सक्रिय संस्था 'बिङ होमो सेपियन्स'ले यौन दुर्व्यवहारविरुद्ध सन्देश दिन सर्ट मुभी निर्माण गरेको छ। रिफ्युज अब्युज नाम दिइएको सो फिल्म युट्युबमार्फत सार्वजनिक भएको हो।   सृष्टिकर्ता प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा कथा तथा संवाद डाक्टर दिलजान मन्सुरको रहेको छ। करिब ४ मिनेट लामो फिल्मको छायांकन तथा सम्पादन निर्मल मुल्मी श्रेष्ठले गरेका हुन्।   फिल्ममा निशा पाठक, गोकुल…

    विस्तृतमा पढ्नुस्

  • लोकमानको घरमा पत्र टाँस्न रोक्ने उनकै ज्वाइँ एवम् गणेश थापाको भान्जो

    लोकमानको घरमा पत्र टाँस्न रोक्ने उनकै ज्वाइँ एवम् गणेश थापाको भान्जो

    प्रभात भट्टराई/पहिलोपोस्ट- काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमान सिंह कार्कीको नियुक्ती विवाद सम्बन्धी मुद्दाको तामेली बुझाउन महिना दिनदेखि संघर्षरत सर्वोच्चको प्रयासमा सोमबार बिहान नयाँ किसिमको अवरोध भयो। आफूलाई स्थानीयवासी बताउने एक जत्थाले सर्वोच्च टोलीलाई रोकेर तामेलीको पत्र टाँस्न दिएन। रातो घेरमा लोकमानका ज्वाइँ आखिर स्थानीयको नाममा लोकमानको ढाल बन्न जाने को थिए त? यसका प्रमुख नाइके थिए - लोकमानका…

    विस्तृतमा पढ्नुस्

  • सेनामा खुल्यो दुई हजारभन्दा बढीको जागिर, संस्कृत पढेकादेखि कम्प्युटर तालिम लिनेसम्मलाई अवसर

    सेनामा खुल्यो दुई हजारभन्दा बढीको जागिर, संस्कृत पढेकादेखि कम्प्युटर तालिम लिनेसम्मलाई अवसर

    काठमाडौँ : नेपाली सेनाले विभिन्न पदमा २ हजार ५४ जनालाई जागिर खुला गरेको छ। सेनाले लेखाको जमदारदेखि, कपाल काट्ने, वेटर एवं सहायक पण्डित सम्मको लागि दरबन्दी आह्वान गरेको हो। जंगी अड्डा एवं राजधानी बाहिरका बिभिन्न ब्यारेकका लागि सेनाले कर्मचारी माग गरेको छ। जंगी अड्डामा सबैभन्दा धेरै ४ सय जना जवान मागिएको छ। तालिमपश्चात् उनीहरुले नेपाली सेनाको जवानको रुपमा काम गर्नेछन्।…

    विस्तृतमा पढ्नुस्

  • 'पोर्न मुभी'बाहेक कुनै पनि फिल्म अर्गानिक होइनन् : निखिल उप्रेती

    'पोर्न मुभी'बाहेक कुनै पनि फिल्म अर्गानिक होइनन् : निखिल उप्रेती

    काठमाडौं : नायक निखिल उप्रेतीले पोर्न फिल्मबाहेक अन्य कुनै पनि फिल्मलाई अर्गानिक भन्न नमिल्ने तर्क राखेका छन्।   नेपाली फिल्म क्षेत्रमा आएका प्राविधिक तथा प्रस्तुतिमा देखिने परिवर्तनलाई 'अर्गानिक' विशेषण दिने निर्माता र निर्देशकमाथि व्यङ्ग्य गर्दै  उप्रेतीले आफ्नो भनाइ राखेका हुन्। आफ्नै प्रोडक्शनमा बन्न लागेको फिल्म 'रुद्र'को घोषणा गर्दै उनले काल्पनिक कथामा बन्ने कुनै पनि फिल्मलाई अर्ग्यानिक भन्न नमिल्ने दाबी गरे।…

    विस्तृतमा पढ्नुस्

  • भुजी लिग रनिङ शिल्ड फुटबल प्रतियोगिताको छैटौं संस्करण शुक्रबारबाट

    काठमाडौ :  रामेछापको भुजी गाविसमा हुँदै अएको भुजी लिग रनिङ शिल्ड फुटबल प्रतियोगिताको छैटौं संस्करण अगामी शुक्रबारदेखि सुरु हुने भएको छ। रामेछाप र सो आसपासका जिल्लाहरुमा हुने प्रतियोगितामध्ये सार्वधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको रुपमा रहेको भुजी लिग रनिङ शिल्ड २०६८ सालदेखि सुरु भएको हो। लिखु भुजी रामेछाप युवा क्लबको अयोजनामा प्रतियोगिता हुन लागेको हो। २०६८ सालमा ११ ए साइड खेल्न मिल्ने मैदानको…

    विस्तृतमा पढ्नुस्

  • ​ट्रिपल एक्सको दोस्रो ट्रेलरमा दीपिकाको लिड

    ​ट्रिपल एक्सको दोस्रो ट्रेलरमा दीपिकाको लिड

    केही अघि इरफान खानले हलिउडमा बलिउडका कलाकारलाई नोकरभन्दा माथिको भूमिका दिन भर्खरै सुरु भएको बताएका थिए। विश्वकै सबैभन्दा शक्तिशाली फिल्म उद्योग हलिउडमा बलिउडका थोरैमात्र कलाकार छन् जसले महत्वपूर्ण भूमिका पाएका छन्। इरफान तिनैमध्येका एक हुन्। पछिल्लो समय महत्वपूर्ण भूमिका पाउनेको सूचीमा प्रियंका चोपडा र दीपिका पादुकोणका नाम पनि थपिएका छन्। दीपिका ट्रिपल एक्सको सिक्बेलमा देखा पर्दैछिन्। उनको उपस्थितिले दक्षिण एसिया…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध र अवैध सामानसहित काठमाडौंबाट तीन जना पक्राउ

    काठमाडौ : लागुऔषध र अवैध सामानसहित प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ।   काठमाडौं महानगरपालिका–३४ बानेश्वरस्थित सुकुम्वासी टोल बस्ने दोलखा जिरी–६ घर भएका ३० बर्षीय  फुर्वा शेर्पा, काभ्रे चण्डिनी–९ घर भई हाल सोही टोलमा बस्ने २५ वर्षीय सन्तोष कुँवर र काभ्रे कुन्तबेँसी घर भएका १७ वर्षीय अनिल कुँवर पक्राउ परेका हुन्।   महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले फुर्वाको…

    विस्तृतमा पढ्नुस्

  • शिक्षामन्त्री पौडेल भन्छन्- 'अब हरेक प्रदेशमा विश्वविद्यालय'

    शिक्षामन्त्री पौडेल भन्छन्- 'अब हरेक प्रदेशमा विश्वविद्यालय'

    चितवन : शिक्षामन्त्री धनीराम पौडेलले सरकारले सबै प्रदेशमा एक विश्वविद्यालयको अवधारणाका साथ काम अघि बढाएको बताएका छन्। यसका लागि मन्त्रालयले उच्च शिक्षा ऐन विधेयक संसद्मा लाने तयारी थालेको पनि उनले बताए।   नेपाल पब्लिक क्याम्पस सङ्घले आज आयोजना गरेको ‘पब्लिक विश्वविद्यालय स्थापना अभियान’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री पौडेलले उच्च शिक्षा ऐनलाई शिक्षा क्षेत्रको छाता ऐनका रुपमा अघि सार्न लागेको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • माइखोला डुङ्गा दुर्घटनाका मृतक परिवारलाई एकएक लाख राहत दिइने

    माइखोला डुङ्गा दुर्घटनाका मृतक परिवारलाई एकएक लाख राहत दिइने

    इलाम : इलामको दानाबारी र महमाईबीचको माईखोलाको चन्डालघाटमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई एकएक लाखका दरले राहत उपलब्ध गराइने भएको छ।   जिल्लास्तरीय दैवीप्रकोप उद्धार समितिले प्रतिमृतक रु एक लाखका दरले काजकिरिया खर्च र राहत उपलब्ध गराउने भएको हो।   समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले भविष्यमा यस्ता दुर्घटना हुन नदिन जिविसको…

    विस्तृतमा पढ्नुस्

  • दसैंभरमा पुलको कमाइ नै साढे १० लाख

    दसैंभरमा पुलको कमाइ नै साढे १० लाख

    फलेवास (पर्वत) : मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले यस वर्षको दसैँमा रु १० लाख ४१ हजार आम्दानी गरेको छ।   केबुलकार मोडेलमा निर्माण गरिएको यान्त्रिक पुलले दसैंको प्रतिपदादेखि पूर्णिमासम्म रु ८ लाख ४१ हजारको कारोबार गरेको हो।   कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले दिएको जानकारीअनुसार दसैंको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म कारोबार उत्साहजनक रुपमा भएको हो। यसपटक दसैंमा यान्त्रिक…

    विस्तृतमा पढ्नुस्

  • भिडियोमा हेर्नुस् लोकमानसिंह कार्कीको मुद्दा तामेलीमा भएको अवरोध

    काठमाडौँ : लोकमानसिंह कार्कीको अख्तिायरमा नियुक्तिको विरुद्ध परेको मुद्दाको पुनरावलोकनको आदेशको तामेलीका लागि पुगेको सर्वोच्चको टोलीलाई सोमबार स्थानीयले अवरोध गरे। हेर्नुस् सर्वोच्चका कर्मचारीलाई भएको अवरोधको भिडियो। अवरोध गर्नेमा लोकमानका ज्वाँइ सहभागी थिए।  ​  

    विस्तृतमा पढ्नुस्

  • टु टेन क्रिकेट युएसए कप : १० ओभरको २ इनिङ, नेपालबाट पारस खड्कासहित नेपाली राइनोजले खेल्ने

    टु टेन क्रिकेट युएसए कप : १० ओभरको २ इनिङ, नेपालबाट पारस खड्कासहित नेपाली राइनोजले खेल्ने

    काठमाडौं : टी २० फर्म्याटलाई क्रिकेटको नयाँ स्वरुपको रुपमा हेरिन्छ। पाँच दिन खेलिने टेष्ट क्रिकेट वान डे हुँदै करिब एक दशकअघि टी २० फर्म्याटमा खेलिन थालिएको हो।   टी २० को विकास भएसँगै टेष्ट र वान डे क्रिकेटलाई चुनौती थपिएको क्रिकेट विश्लेषकहरुले बताउँदै आएका छन्। तर अब टी २० जस्तै नयाँ स्वरुपको टु टेन क्रिकेट प्रतियोगिता अमेरिकामा आयोजना हुँदैछ।  …

    विस्तृतमा पढ्नुस्

  • विकास रनिङ शिल्ड नकआउट फुटबल : चितवन ११ विजयी

    सरिता पौडेल- चितवन : विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चितवन ११ विजयी भएको छ। चितवन ११ ले कैलाली ११ लाइ ट्राइबेकरमा पराजित गरेको हो। निर्धारित समयमा खेल एक एक गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो। खेलको म्यान अफ द म्याच चितवन ११ का गोलकिपर मनोज गुरुङ भए।     १६ वर्षपछि चितवनको नारायणगढस्थित क्याम्पाचौरमा सुरु भएको…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रम र चीनका राष्ट्रपतिसँग संयुक्त बैठकको सफलता बोकेर फर्किएका प्रचण्डका पोज

    भारतीय प्रम र चीनका राष्ट्रपतिसँग संयुक्त बैठकको सफलता बोकेर फर्किएका प्रचण्डका पोज

    भारतको गोवामा आयोजित ब्रिक्स सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्केका छन्। गोवामा चीनका राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग प्रधानमन्त्री प्रचण्डको भेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै चर्चा बटुल्यो। प्रचण्डको यो कुटनीतिक यात्रा मुलुकका लागि कति लाभदायक हुन्छ त्यो विस्तारै खुल्दै जाने नै छ तर त्रिपक्षीय भेट दुर्लभ घटनाको रुपमा स्थापित भएको छ। ब्रिक्स सम्मेलनमा सहभागी भएर फर्किँदाका दृश्यहरु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell