PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

  • नवलपरासीमा अन्तर्राष्ट्रिय पुरुष खुल्ला कबड्डी प्रतियोगिता जारी

    नवलपरासी : नवलपरासीमा अन्तर्राष्ट्रिय पुरुष खुल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ।   जिल्लाको गुठीसूर्यपुरामा नवजीवन युवा क्लब, नवलपरासीको आयोजनामा जारी प्रतियोगितामा नेपाल र भारतका गरी कुल २२ टोलीको सहभागिता छ।   प्रतियोगिता शनिबारसम्म चल्नेछ। प्रथम टोलीले नगद १० हजारसहित प्रमाणपत्र र ट्रफी तथा द्वितीय टोलीले नगद ८ हजारसहित प्रमाणपत्र एवम् ट्रफी पाउनेछन्।

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रसङ्घको नयाँ महासचिवमा एन्टेनियो गुटेर्रेस नियुक्त

    राष्ट्रसङ्घको नयाँ महासचिवमा एन्टेनियो गुटेर्रेस नियुक्त

    अमेरिका : संयुक्त राष्ट्रसङ्घको महासभाले पोर्चुगली नागरिक एन्टेनियो गुटेर्रेसलाई औपचारिक रुपमा राष्ट्रसङ्घको महासचिवमा नियुक्त गरेको छ।   वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा पोर्चुगलका पूर्व प्रधानमन्त्रीसमेत रहेका गुटेर्रेसले आगामी सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्नेछन्।   महासभामा बिहीबार सम्मिलित १९३ राष्ट्रले गुटेर्रेसलाई महासचिवमा समर्थन गर्दै नियुक्त गर्ने प्रस्ताव पारित गरेपछि उनी राष्ट्रसङ्घको महासचिवमा औपचारिक रुपमा छानिएका हुन्।  …

    विस्तृतमा पढ्नुस्

  • जर्मनीमा बस्दै आएका एक नेपालीले भूकम्पपीडितलाई घर बनाउन दिए २१ लाख

    रत्ननगर (चितवन) : गोरखा भूकम्पले क्षति पुर्‍याएको चितवनको पहाडी गाविस कविलासका ७० परिवार भूकम्पपीडितलाई घर बनाउन एक व्यक्तिले आर्थिक सङ्कलन गरेर रु २१ लाख सहयोग गरेका छन्।   चितवन शुक्रनगर स्थायी घर भई जर्मनीमा बस्दै आएका चितवन समाज जर्मनीका अध्यक्ष यज्ञराज सुवेदीमार्फत यहाँका ७० घर भूकम्पपीडितलाई रु २१ लाख रुपैयाँ सहयोग प्राप्त भएको गाविसका सचिव प्रद्युम्न खड्काले जानकारी दिए।  …

    विस्तृतमा पढ्नुस्

  • छोरालाई हजारको नोट दिएर बजार पठाउँदा बाबु पक्राउ, जाजरकोटमा छापियो नक्कली नोट

    छोरालाई हजारको नोट दिएर बजार पठाउँदा बाबु पक्राउ, जाजरकोटमा छापियो नक्कली नोट

    जाजरकोट : नक्कली नोट छाप्ने काममा संलग्न रुकुमका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। रुकुम झुला–६ का १९ वर्षीय डिभाइड भनिने खीमबहादुर देवकोटा र सदरमुकाम मुसिकोट खलङ्गाको पातुखोलामा होटेल सञ्चालन गर्दै आएका गोतामकोट–९ का ३४ वर्षीय जुनबहादुर बोहोरालाई गएराति प्रहरीले पक्राउ गरेको हो।   बोहोरालाई मुसिकोटबाटै पक्राउ गरिएको हो भने देवकोटालाई मग्मामा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले…

    विस्तृतमा पढ्नुस्

  • नेपालको दक्षिणी सीमामा भारतले गर्‍यो कडाइ : चारपांग्रे सवारीमा रोक, पैदलयात्रुमाथि निगरानी

    नेपालको दक्षिणी सीमामा भारतले गर्‍यो कडाइ : चारपांग्रे सवारीमा रोक, पैदलयात्रुमाथि निगरानी

    वीरगन्ज : पाकिस्तानसँग तनाव बढेपछि भारतीय पक्षले नेपाल-भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ।   खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ।   बारा जिल्लाको सीमा क्षेत्रमा पर्ने भारततर्फका आदापुर, घोडादाना, घोडासहाय लगायतका नाकामा सुरक्षा व्यवस्था कडा पार्नुका साथै चारपाङ्ग्रे सवारीसाधनमा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा उपचाररत पूर्वराष्ट्रपतिले टीका लगाइदिएपछि छोरी अनिता यसरी भावुक बनिन्

    अमेरिकामा उपचाररत पूर्वराष्ट्रपतिले टीका लगाइदिएपछि छोरी अनिता यसरी भावुक बनिन्

    काठमाडौं : पूर्वराष्ट्रपति रामवरण यादव अहिले अमेरिकाको डेट्रोइटस्थित हेनरी फोर्ड अस्पतालमा छन्। घटस्थापनाको भोलिपल्ट (अक्टोबर २) उनको शल्यक्रिया भयो। छोरी अनिता उनकै साथमा रहे पनि यसपालिको दसैं यादवले पोहोरझैं मनाउन पाएनन्। गतवर्ष उनी राष्ट्रपतिको हैसियतमा थिए।   छोरी अनिता हाल बुबाको उपचारका लागि अमेरिकामै छिन्। पूर्वराष्ट्रपति यादवले यसपालिको दसैंमा अनितालाई नै टीका लगाइदिए र आशीर्वाद दिए।   आमाको निधनपछि बुवाकै…

    विस्तृतमा पढ्नुस्

  • महिला विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर

    महिला विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर

    काठमाडौँ : सन् २०१६/२०१७ मा इङल्याण्डमा हुने आइसीसी महिला विश्वकप क्रिकेट खेल्ने नेपाली महिला क्रिकेट टोलीको सपना चकनाचुर भएको छ। शुक्रबार थाइल्याण्डसँगको महत्वपूर्ण खेलमा पराजय बेहोरेसँगै एसियाबाट विश्व छनौट खेल्ने अवसरबाट नेपाल चुकेको हो।   हङकङमा जारी प्रतियोगितामा नेपालले पाँच खेल मध्ये ३ खेलमा हार बेहोरिसकेको छ। राउण्ड रोबिनको आधारमा जारी प्रतियोगितामा नेपालले चीनसँग खेल्न बाँकी रहेपनि अंकतालिकामा नेपाल पुछारबाट…

    विस्तृतमा पढ्नुस्

  • आएका कर्मचारी 'हाटा', सुनसान रह्यो सिंहदरबार

    आएका कर्मचारी 'हाटा', सुनसान रह्यो सिंहदरबार

    विजया दशमीको लामो विदापछि आज सरकारी कर्मचारी कार्यालय उपस्थित हुनुपर्ने दिन। तर, शुक्रबार परेका कारण अधिकांश कार्यालयमा कर्मचारीको उपस्थिति न्युन रह्यो। मुलुकको केन्द्रीय प्रशासनिक निकाय सिंहदरबार पनि दशैंपछि सुनसान नै रह्यो। थोरै कर्मचारी सिंहदरबार पुगे पनि हाजिर गरेर हिँडे। कर्मचारीको भाषामा हाजिर कसेर टाप (हाटा) कसेपछि सिंहदरबार सुनसान देखियो। कर्मचारी नभएपछि सेवाग्रही सिंहदरबारमा बसिरहने कुरो पनि भएन। हेर्नुस् फोटो :​

    विस्तृतमा पढ्नुस्

  • इलामको माइखोलामा डुंगा पल्टिँदा ५ जनाको मृत्यु, ३४ को उद्धार

    काठमाडौं : इलामको दक्षिणी गाविस दानाबारी र महमाईको बीचमा पर्ने माइखोलामा डुंगा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृतकमध्ये एक बालक, दुई पुरुष र दुई महिला छन्। उनीहरुको सनाखत हुन सकेको छैन। दसैंको टीका लगाउन जाने-आउने तथा स्थानीय शुक्रबारे बजार भरेर फर्केका यात्रु चढेको डुंगा दुर्घटना भएको पत्रकार राजेश पराजुलीले जानकारी दिए। डुंगामा करिब १२ जना बालबालिका समेत रहेको…

    विस्तृतमा पढ्नुस्

  • करण जोहरको फिल्म ए दिल है मुस्किललाई रिलिजकै मुस्किल

    करण जोहरको फिल्म ए दिल है मुस्किललाई रिलिजकै मुस्किल

    करण जोहरको महत्वकांक्षी फिल्म ए दिल है मुसकिलले भारतमा रिलिजको मुस्किल बेहोर्नपर्ने अवस्था सिर्जना भएको छ। तिहारमा रिलिज गर्ने तयारी भएको फिल्मलाई सिनेमा ओनर एन्ड एक्जिविटर एसोसिएसन अफ इन्डियाले थियटरमा रिलिज नगर्ने निर्णय सुनाएपछि फिल्म संकटमा परेको हो।   एसोसिएसनका अध्यक्ष नितिन दातरले भने, ‘मनमा राष्ट्रियतालाई राख्दै हामीले सबै सदस्यहरुलाई पाकिस्तानी कलाकार र प्राविधिकहरु जोडिएका फिल्म प्रदर्शन नगर्न अनुरोध गरेका…

    विस्तृतमा पढ्नुस्

  • ​माओवादी केन्द्रको राष्ट्रिय भेला फेरि सर्‍यो

    ​माओवादी केन्द्रको राष्ट्रिय भेला फेरि सर्‍यो

    काठमाडौं : नेकपा माओवादी केन्द्रको बैठकले कार्तिक १० र ११ गते गर्ने भनेको पार्टीको राष्ट्रिय भेला मंसिर २ गते सार्ने निर्णय गरेको छ। शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको कार्यालयको बैठकले राष्ट्रिय भेला मंसिर २ मा सार्ने निर्णय गरेको हो। बैठकबारे जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भनिन्, ‘मधेशी, थारु, जनजाति लगायतका शक्तिहरुसँग छलफल र बार्ता गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकले थप्यो स्ट्रिम भिडियोमा 'एप्पल टिभी' र 'क्रोमकास्ट'

    फेसबुकले थप्यो स्ट्रिम भिडियोमा 'एप्पल टिभी' र 'क्रोमकास्ट'

    काठमाडौं : फेसबुकले लाईभ स्ट्रिम भिडियोमा एप्पलको अनलाईन टिभी सर्भिस 'एप्पल टिभी' र गुगल क्रोमको 'क्रोमकास्ट' थप गरेको छ।   फेसबुक प्रयोगकर्ताले अझ धेरै समय फेसवुक हेर्न सकुन र स्थापित टेक कम्पनीहरुसँग अझ धेरै सहकार्य तथा प्रयोगकर्तालाई फेसबुकमा आएपछि अरु सोसियल साइटमा जान नपरोस भनेर यो सुविधा थप गरिएको जनाइएको छ।    तपाई स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यो सुविधा प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • ​नेपाल आउने ठेगान नभए पनि चिनियाँ राष्ट्रपति सि बङ्गलादेशमा

    ​नेपाल आउने ठेगान नभए पनि चिनियाँ राष्ट्रपति सि बङ्गलादेशमा

    ढाका : चीनका राष्ट्रपति सि जिङ्गपिङ औपचारिक भ्रमणका लागि शुक्रबार बङलादेशको राजधानी ढाका आइपुगेका छन्। दक्षिण एसियाली यो देशमा चीनका राष्ट्रप्रमुखको भ्रमण ३० बर्षपछि भएको हो।   भ्रमणका क्रममा उनले बङ्गलादेशका राष्ट्रपति अब्दुल्ला हमिद, राष्ट्रिय सभाका  सभामुख शिरिन शरमिन चौधरी र प्रधानमन्त्री शेख हसिनासँग भेटर्वार्ता गर्ने छन्।   अत्याधिक जनसङ्ख्या भएका चीन र बङ्लादेशकाबीचमा सन् १९७५ देखि कुटनैतिक सम्बन्ध रहेको…

    विस्तृतमा पढ्नुस्

  • प्रम प्रचण्डको राष्ट्रपतिलाई गोवा भ्रमणबारे ब्रिफ

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’ मा सहभागी हुन लागेको बारे ब्रिफ गरेका छन्।     राष्ट्रपति कार्यालयमा भएको भेटमा प्रधानमन्त्री दाहालसँगै परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र कामु मुख्य सचिव टङ्कमणि शर्मा पनि रहेको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए।   अठार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार बिहान…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण भव्य बनाउन सरकारी तयारी

    काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई सफल बनाउनका लागि विभिन्न मन्त्रालयलाई जिम्मेवारी दिइने भएको छ।       परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा आज बसेको बैठकले राम्रो सुरक्षा व्यवस्थाका लागि गृह, प्रभावकारी सञ्चारका लागि सूचना तथा सञ्चार र  सरसफाइका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय लगायतलाई जिम्मेवारी दिएको छ।       भारतीय राष्ट्रपति मुखर्जी आगामी कात्तिक १७ देखि…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो विदेश भ्रमणमा फेरि भारत जाँदै प्रधानमन्त्री प्रचण्ड

    दोस्रो विदेश भ्रमणमा फेरि भारत जाँदै प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलन’मा सहभागी हुन १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार बिहान त्यसतर्फ जाने भएका छन्।   शनिबारदेखि नै सुरु हुने सम्मेलनले दुई समूहबीच साझेदारीका क्षेत्र पहिल्याउन महत्वपूर्ण अवसर प्रदान गर्ने आशा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुखको बैठक एवम् ब्रिक्स विमस्टेक आउटरिच…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाबाट फर्किए सञ्चारमन्त्री कार्की

    काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की दक्षिण कोरियास्थित सोलमा भएको सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिइ आज स्वदेश फर्केका छन्। सम्मेलन यही असोज २४ गतेदेखि २८ गतेसम्म भएको थियो ।      मन्त्री कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले सूचना प्रविधिको विकासमा प्रयास गरिरहेको बताए।   देशका धेरै स्थानमा सूचना प्रविधिको पहुँच पुर्‍याउन सफल भए पनि गुणस्तर सुधार…

    विस्तृतमा पढ्नुस्

  • ममताको दसै‌ं यस्तो

    ममता थापा, क्रिकेट खेलाडी दसैं आएसँगै अझै पनि गाउँघरतिर कालापहाडबाट आउने नेपालीहरुको लर्को नै लागेको हुन्छ। बाटोमा सार्वजनिक सवारी र रिक्साहरु भरिएको देख्दा मात्र मलाई अबचाहिँ दसैं भित्रिएछ जस्तो लाग्छ।   सानो छँदा पहाड घर सल्यानमा रहेको मामाघर जाने एउटा अवसर नै हुन्थ्यो। विद्यालयको परीक्षापछि दसैं-तिहारको लामो बिदा सबैभन्दा रमणीय बन्थ्यो। बाजे, बज्यैलाई भेट्नु, पिङ खेल्नु र टन्नै दक्षिणा पाउनु…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा सवारी आवागमन बाक्लिँदै, नाकाहरुमा चाप थपियो

    राजधानीमा सवारी आवागमन बाक्लिँदै, नाकाहरुमा चाप थपियो

    काठमाडौं : दसैं आगमनसँगै रित्तिँदै गएको राजधानीको चलहपहल बिस्तारै बढ्न थालेको छ। सडकमा सवारी आवागमन बाक्लिएको छ भने मानिसहरुको भिडभाड पनि बढ्दै गएको छ। दसैंमा बन्द रहेका पसलहरु खुल्न थालेका छन्। उपत्यका भित्रिने नाकाहरुमा दसैं मनाएर फर्किनेहरुका कारण सवारी चाप हिजो अस्तिभन्दा थपिएको छ। यस्तै बडादसैंको अवसरमा आज पनि देशका विभिन्न ठाउँमा टीका ग्रहण गर्ने चलिरहेको छ। आज द्वादशीको बिहानैदेखि…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, मदिरा पिएर चलाउने अर्का गम्भीर घाइते

    काठमाडौं : भक्तपुरको लोकन्थलीमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।   लोकन्थली-१६ मनहरामा गए राति सवा २ बजे बा२२प ६०६९ नम्बरको मोटरसाइकल दुर्घटनामा परी काठमाडौंका २३ वर्षीय युकेश श्रेष्ठको घटनास्थलमै मृत्यु भएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीको भनाइ छ।   यस्तै, भक्तपुरकै सूर्यविनायक पलासेमा गएराति बा१७प १०७२…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell