हरिकुमार राई गाईघाट (उदयपुर) : उदयपुरको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बनेको छ। भिडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ। बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो। गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौंको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रविरुद्ध आन्दोलनमा उत्रेपछि बेल्टारबजार तनावग्रस्त बन्न पुगेको स्थानीयवासी…
काठमाडौं : आइसिसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनोट खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज आयोजक हङकङको सामना गर्दैछ। हङकङको कोलुनस्थित कोलन क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने १२ बजे खेल सुरु हुँदैछ। छनोट खेलको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो। हङकङ अंक तालिकाअनुसार शीर्ष स्थानमा छ। नेपाल भने २ अंक जोड्दै तालिकाको तेस्रो…
वीरगन्ज : वीरगन्जमा गएराति अत्यधिक मदिरा सेवनका कारण एक युवकको मृत्यु भएको छ। वीरगन्ज – ४ विर्ता, गणेशमान चोकका ३२ वर्षीय गोपाल शर्माको अध्यधिक मदिरा सेवनले मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ। गोपाललाई आज विहान ६ बजे मृत अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरीले उनको शव वीरगन्जको महवीर मन्दिर नजिक नालाबाट बरामद गरेको पर्सा प्रहरी प्रमुख डा. राजुबाबु श्रेष्ठले बताए।…
प्रभात भट्टराई/पहिलोपोस्ट- काठमाडौँ : सामसङले अन्ततः ग्यालेक्सी नोट सेभेनबाट हात उठाएको छ। कम्पनीले अत्यन्त महत्वाकांक्षा साथ बजारमा ल्याएको फोनको ब्याट्री पड्किने समस्या सुल्झाउन नसक्दा उत्पादन एवं बिक्री नै बन्द गरेको हो। स्मार्टफोन बजारमा एप्पललाई कडा टक्कर दिइरहेको सामसङले यसपाली नोट सेभेन मार्फत उछिन्ने महत्वाकांक्षा लिएको थियो। फिचर थप्ने क्रममा सावधानी नअपाउँदा कम्पनी आफैं गम्भीर विश्वासको संकटमा फसेको छ। नोट…
निल नितिन मुकेसले मुम्बइकी रुकमिनी सहायसँग दसैंको मौकामा इन्गेजमेन्ट गरेका छन्। मुकेसको परिवारको समेत दिल जितिसकेकी बेहुली रुकमिनी नितिनको पत्नी बन्दैछिन्। विख्यात गायक मुकेसका नाति निहिल नितिन बलिउडमा करिअर बनाएर फिल्महरुमा सक्रिय छन्। परिवार र नजिकका साथीहरुबीचमात्र उनीहरुको इन्गेजमेन्ट भएको थियो। यसको व्यवस्थापन गरेका थिए निलका बाबुआमाले। अमिताव बच्चनको फिल्म वाजिरमा नितिन पछिल्लो पटक देखिएका थिए।
करन जौहरको फिल्म ए दिल है मुसकिल रिलिजपूर्व चर्चामा ह्वात्तै आयो। तिहारमा रिलिज गर्ने तयारी भइरहेको फिल्ममा चर्चाको कारण थियो ऐश्वर्य राय वच्चन र रणबीर कपुरबीचको केमेस्ट्री। हलिउडमा सामान्य भए पनि बलिउडमा बढी उमेरकी हिरोइनसँग कम उमेरको हिरोको जोडी हत्तपत्त बाधिएको देखिन्न। तर यो फिल्ममा छ त्यस्तै। समाचारमा आएअनुसार फिल्ममा तीन इन्टिमेट सिनहरुमाथि सेन्सरको कैची चलेको छ। ट्रेलरमा देखिएको एक…
बेइजिङ : भारतको गोवामा आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग बिहीबार बिहान चीनबाट हिडेका छन्। राष्ट्रपति सि जिङ्गपिङ औपचारिक भ्रमणका लागि बिहीबार कम्बोडिया पुगेका छन्। परम्परागत मित्रवत सम्वन्धलाई निरन्तरता दिँदै आपसी सहयोग अभिवृद्धिका लागि सदासयता देखाउन र दुई देशबीचको रणनीतिक सहकार्यका लागि उनले कम्बोडियाको औपचारिक भ्रमण गरेको बताइएको छ। दक्षिणपूर्वी एसियामा सिको…
वीरगन्ज : पछिल्लो समयमा निकै नै खतरनाक रोगको रुपमा देखा परेको स्क्रब टाइपसका ४ नयाँ विरामीहरु वीरगन्जमा फेरि फेला परेका छन्। वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा उनीहरुको उपचार भइरहेको छ। उपचारार्थ भर्ना भएकामा पर्साका २, बारा र रौतहटका १/१ बिरामी रहेको अस्पतालका बाल रोग विभागका चिकित्सक डा अतिन्द्र मिश्रले जनाएका छन्। ४ जना मध्ये तीन जनाको आइसियु र एक…
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गीतकार बब डिलनले पाएका छन्। अमेरिकी गीती क्षेत्रमा काव्यिक योगदान पुर्याएवापत नोबल कमिटीले उनलाई यस वर्षको नोबेल पुरस्कार दिने घोषणा गरेको हो। सन् १९४१ मा जन्मिएका उनी गायक, गीतकार, लेखक र कलाकारसमेत हुन्। पाँच दशकदेखि उनी पपुलर म्युजिक र संस्कृतिको क्षेत्रमा सक्रिय रहँदै आएका छन्। सन् १९६० को अमेरिकी समाजको आन्दोलनदेखि उनका गीतहरु चर्चित…
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गीतकार बब डिलनले पाएका छन्। अमेरिकी गीती क्षेत्रमा काव्यिक योगदान पुर्याएवापत नोबल कमिटीले उनलाई यस वर्षको नोबेल पुरस्कार दिने घोषणा गरेको हो। सन् १९४१ मा जन्मिएका उनी गायक, गीतकार, लेखक र कलाकारसमेत हुन्। पाँच दशकदेखि उनी पपुलर म्युजिक र संस्कृतिको क्षेत्रमा सक्रिय रहँदै आएका छन्। सन् १९६० को अमेरिकी समाजको आन्दोलनदेखि उनका गीतहरु चर्चित…
काठमाडौं : ‘सुरक्षा संवाद र सहयोग अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण’ सम्बन्धी सातौं सियाङसान सम्मेलन बुधबार बेइजिङमा सम्पन्न भयो। रक्षामन्त्री बालकृष्ण खाँण नेतृत्वको नेपाली टोलीले सहभागिता जनाएको उक्त सम्मेलन यही असोज २४ देखि सुरु भएको थियो। सम्मेलनमा ५९ मुलुक र छ अन्तर्राष्ट्रिय सङ्गठनका झन्डै ४०० जना पदाधिकारी तथा विज्ञहरु सहभागी थिए। नेपालबाट मन्त्री खाँणसहित नेपाली सेनाका…
समर्थ रञ्जित/पहिलोपोस्ट - पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले विजया दशमीको अवसरमा शाही शैलीमै टिका लगाए। राष्ट्रपतिदेखि प्रमुख प्रतिपक्षी दलका नेताले दसैंमा आउनेलाई जसरी टिका लगाए त्यो भन्दा कम थिएन पूर्व राजाको टिकाटालो। मानिसहरु लामवद्ध भएर पूर्व राजाको ढोकामा पुगेका थिए। उनीसँग टिका थाप्नेको शैली देख्दा लाग्थ्यो यी पूर्वराजा होइनन्। त्यसो त पूर्व राजाले जनताका नाममा दसैंको शुभकामना दिँदा…
समर्थ रञ्जित/पहिलोपोस्ट - पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले विजया दशमीको अवसरमा शाही शैलीमै टिका लगाए। राष्ट्रपतिदेखि प्रमुख प्रतिपक्षी दलका नेताले दसैंमा आउनेलाई जसरी टिका लगाए त्यो भन्दा कम थिएन पूर्व राजाको टिकाटालो। मानिसहरु लामवद्ध भएर पूर्व राजाको ढोकामा पुगेका थिए। उनीसँग टिका थाप्नेको शैली देख्दा लाग्थ्यो यी पूर्वराजा होइनन्। त्यसो त पूर्व राजाले जनताका नाममा दसैंको शुभकामना दिँदा…
काठमाडौं : नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी। आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। हिजो विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन्। विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ।…
कञ्चनपुर : कञ्चनपुरका थारु समुदायले नाचसहित बडघरमा जम्मा भएर बडादसैं मनाएका छन्। पालो पर्खदै पहुरा लिएर बडघरमा जम्मा भएका थारु समुदायका बालबालिका, बुढापाका, महिला र तन्नेरीले टीका थापेका हुन्। थारु समुदायमा बडादसैंको टीका बडघरमा गएर थाप्ने चलन रहेको छ। टीका थाप्न गाँउगाँउबाट सखिया, लठुवा र छोक्रा नाचसँगै पहुराका रुपमा मदिरा, जमरा, बेवरी र टीकासहित बडघरमा जाने चलन…
रत्ननगर (चितवन) : रत्ननगर क्षेत्रमा डेङ्गु रोगको सङ्क्रमण बढेपछि रत्ननगर अस्पतालमा पहिलोपटक निशुल्क परीक्षण थालिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलले निःशुल्क परीक्षण थालेपछि यहाँ अहिले बिरामीको चाप बढिरहेको बताए। डेङ्गु सङ्क्रमण देखिएपछि सरकारले रत्ननगर अस्पतालका लागि ११५ वटा किट उपलब्ध गराएर यहाँ निःशुल्क परीक्षण थालिएको हो। यसअघि भरतपुर अस्पताल र अन्य मेडिकल कलेजमा मात्रै निःशुल्क…
भक्तपुर : बडादसैँको मध्यरातमा हुने ऐतिहासिक तथा सांस्कृतिक महत्वको सेता घोडाजात्रा गएराति सम्पन्न भएको छ। सेता घोडाजात्रा प्रत्येक वर्ष विजयादशमीका दिनको राति हुने गर्छ। विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी बिर्सजन पूजा सम्पन्न गरेपछि सेता घोडाजात्रा हुने परम्परा रहिआएको छ। जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेडा…
काठमाडौं : प्राकृतिक सुन्दरताबाट देशमा मात्र नभई विश्वमा नै परिचित छ पोखरा। पोखराकै समीपमा रहेका अन्नपूर्ण हिमशृंखला, माछापुच्छ्रे, सेती नदी, गुफा र विभिन्न तालतलैयाहरु पर्यटकहरुलाई आकर्षित बनाउने प्राकृतिक कोसेली हुन्। पोखराको लेखनाथ नगरपालिकाको छुटै पहिचान छ। सात तालको सहरले पनि प्रख्यात छ लेखनाथ। नेपालको तेस्रो ठूलो ताल बेगनास ताल यसै नगरपालिकामा पर्छ। दसैंको समयमा पोखरा र त्यसमा पनि…
ममता थापा, क्रिकेट खेलाडी दसैं आएसँगै अझै पनि गाउँघरतिर कालापहाडबाट आउने नेपालीहरुको लर्को नै लागेको हुन्छ। बाटोमा सार्वजनिक सवारी र रिक्साहरु भरिएको देख्दा मात्र मलाई अबचाहिँ दसैं भित्रिएछ जस्तो लाग्छ। सानो छँदा पहाड घर सल्यानमा रहेको मामाघर जाने एउटा अवसर नै हुन्थ्यो। विद्यालयको परीक्षापछि दसैं-तिहारको लामो बिदा सबैभन्दा रमणीय बन्थ्यो। बाजे, बज्यैलाई भेट्नु, पिङ खेल्नु र टन्नै दक्षिणा पाउनु…
भीमदत्तनगर : घरमा बसेर मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर– २ वाणीका ५६ वर्षीय बहादुर रावलको मृत्यु भएको छ। गुलरियास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले मासु खाने क्रममा घाँटीमा अड्किएर रावलको मङ्गलबार राति मृत्यु भएको बताए। उनलाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्याउँदा बाटोमै मृत्यु भएको थियो।