PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

  • अष्ट्रेलियासँग सोझै कनेक्ट गराउँदै नेपाल वायुसेवा निगम

    अष्ट्रेलियासँग सोझै कनेक्ट गराउँदै नेपाल वायुसेवा निगम

    काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नयाँ विमानको खरिद प्रकृया अगाडि बढाएसँगै नयाँ गन्तव्य थप गर्न लागेको छ। निगमले जापान, साउदी अरेविया, दक्षिण कोरिया, र अष्ट्रेलियामा गन्तव्य विस्तार गर्न लागेको जनाएको हो।   त्यसका लागि सम्वन्धित देशहरुसँग रिक्वेष्ट फर प्रपोजल (आरएफपी)माग भइरहेको निगमका प्रवक्ता रामहरी शर्माले बताए। 'जापान, साउदी अरेविया र दक्षिण कोरियाका लागि लगभग पक्का भइसकेको छ,' उनले…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको चुनाव गर्नुपर्छ : उपाध्यक्ष ज्ञवाली

    स्थानीय तहको चुनाव गर्नुपर्छ : उपाध्यक्ष ज्ञवाली

    काठमाडौँ : नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनका लागि स्थानीय तहको चुनाव गर्नुपर्नेमा जोड दिएका छन्।   रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले भने — संविधान संशोधनको प्रक्रियाले द्वन्द्व र विवाद बढाउने हुँदा यसको औचित्य छैन्।   उपाध्यक्ष ज्ञवालीले चुनाव भएपछि सबै दलको सहकार्यमा संविधान संशोधन गर्न सक्ने बताउँदै सबै दलले देश  र जनताको हितमा राजनीतिलाई…

    विस्तृतमा पढ्नुस्

  • ६ वर्षीया छोरीको आमाद्वारा हत्या

    रोल्पा : रोल्पा मिझिङ गाविस–६ मा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छन्।   लिवाङ नगरपालिका–२ खुमेल घर भई हाल मिझिङ–६ रोल्पा माइतीघर बस्दै आएकी धना बुढाथोकीले गए राती ९ बजे दाउराले पिठ्यूँमा हिर्काएर आफ्नै छ वर्षीया छोरी झकमा बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशव बस्नेतले बताए।   नौ महिनाको गर्भवतीसमेत रहेकी धना छ…

    विस्तृतमा पढ्नुस्

  • दसैंमा घर सुरक्षित राख्न प्रहरीको टिप्स

    काठमाडौं : घर/डेरा छोडेर दसैं मनाउन आफन्तकहाँ वा टाढाको घर जाँदै हुनुहुन्छ भने केही सावधानी अवश्य अपनाउनुपर्नेछ। के हुन् ती सावधानी जसले तपाईंको घर सुरक्षित राख्छ र चोरी हुन दिँदैन। यसबारे प्रहरीका ५ टिप्स यस्ता छन्- १. घर तथा कोठा छोडेर गाउँ जाँदै हुनुहुन्छ भने नजिकैको सामुदायिक प्रहरी, प्रहरी बिटमा जानकारी दिएर मात्र जानुहोला। २. घर र कोठामा ताल्चा मारेर जाँदै…

    विस्तृतमा पढ्नुस्

  • दसैंमा झरी पर्ने त होइन? के भन्छन मौसमविद्?

    काठमाडौं : देशभर मनसुनको समय सकिए पनि विभिन्न ठाउँमा वर्षा भइरहेको छ।   उपत्यकामा आइतबार दिउँसो र सोमबार बिहान फाट्टफुट्ट पनि वर्षा भयो। रमाइलो र घमाइलो दसैं मनाउनेहरुलाई भने चिन्ता छ- कतै टीकापछिका दिन हिलेदसैं हुने त होइन? जल तथा मौसम पूर्व अनुमान महाशाखाका अनुसार टीकाको दिन मंगलबार उपत्यका लगायत देशका विभिन्न भागमा फाट्टफुट्ट वर्षा हुने अनुमान छ। 'मौसम सफा हुँदै…

    विस्तृतमा पढ्नुस्

  • दसैंको खानामा डाक्टरको टिप्स

    काठमाडौं : दसैंको बेला खानपानमा सन्तुलन नहुँदा धैरै मानिस बिरामी हुने गरेका छन्। चिल्लो र पिरो मासु बढी खाने र शरीरमा व्यायाम कम हुँदा शरीरमा समस्या आउने गरेको छ। दसैंमा मासु बढी खाइने र सक्रिय काममा व्यस्त नहुने हुँदा समस्या आउने गरेको चिकित्कसहरु बताउँछन्।   दसैंमा कसरी शरीरलाई स्वस्थ राख्ने त? यस्ता छन्, चिकित्सकका ५ टिप्स १. दसैंमा धेरैजसोले मासुका परिकार खाने…

    विस्तृतमा पढ्नुस्

  • शाहरुखले पाकिस्तानी हिरोइनको साथ नछाड्ने

    शाहरुखले पाकिस्तानी हिरोइनको साथ नछाड्ने

    शाहरुख खानको फिल्म रइस पूर्व घोषित मिति अर्थात् २०१७ जनवरी २६ मै रिलिज हुने भएको छ। साथै फिल्ममा हिरोइन माहिरा खान पनि हुनेछिन्। फिल्ममा माहिराको भूमिका हटाइएको व्यापक हल्ला भएपछि निर्देशक राहुल ढोलकियाले प्रस्टिकरण नै दिनुपरेको छ। भारत पाकिस्तानबीच सम्बन्ध नराम्ररी चिसिएपछि भारतीय र पाकिस्तानी कलाकारका विषयमा पनि चर्को विवादहरु उत्पन्न भएका छन्। एक अन्तर्वार्तामा ढोलकियाले फिल्ममा माहिराको भूमिका नकाटिएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • आज विजयादशमी : मान्यजनबाट टीका-जमरा ग्रहण गरी मनाइँदै, टीकाको साइत ८:४५

    आज विजयादशमी : मान्यजनबाट टीका-जमरा ग्रहण गरी मनाइँदै, टीकाको साइत ८:४५

    काठमाडौं : आज आश्विन शुक्ल दशमी। अर्थात् विजयादशमी। नेपाली हिन्दुधर्मालम्बीहरुले आजको दिन आफ्ना मान्यजन तथा अग्रज अभिभावकबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा लगाई विजयादशमी मनाउँछन्। यसलाई बडादसैं पनि भनिन्छ। आजदेखि सुरु भएको टीका लागाउने क्रम भने पूर्णिमासम्म जारी रहन्छ।   असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा विजयादशमी भनिएको हो।   घटस्थापनाको दिन पूजाकोठा तथा दसैंघरमा नौ दिनसम्म…

    विस्तृतमा पढ्नुस्

  • पर्वहरुलाई पुनर्परिभाषित गर्नुपर्छ भन्दै प्रधानमन्त्रीले दिए दसैंको शुभकामना

    पर्वहरुलाई पुनर्परिभाषित गर्नुपर्छ भन्दै प्रधानमन्त्रीले दिए दसैंको शुभकामना

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयादशीको अवसरमा देशभित्र र बाहिर रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना दिएका छन्।   आज बिहानै शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्रीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर र बहुविविधतापूर्ण राष्ट्र रहेको भन्दै दसैं लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सद्भाव र राष्ट्रिय एकतामा जोड दिँदै राष्ट्रपतिको दसैं शुभकामना

    सामाजिक सद्भाव र राष्ट्रिय एकतामा जोड दिँदै राष्ट्रपतिको दसैं शुभकामना

    काठमाडौं : राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैंको अवसरमा सबै नेपालीमा शुभकामना सन्देश जारी गरेकी छिन्। दसैंसँगै तिहार, नेपाल सम्वत् र छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि उनले शुभकामना व्यक्त गरेकी हुन्।   आज जारी गरेको शुभकामना सन्देशमा अनेकतामा एकता तथा सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीका प्रतीकका रुपमा…

    विस्तृतमा पढ्नुस्

  • एमाले अध्यक्ष ओलीको लगाए टीका, कार्यकर्ता तथा शुभेच्छुकलाई पनि लगाइदिने

    एमाले अध्यक्ष ओलीको लगाए टीका, कार्यकर्ता तथा शुभेच्छुकलाई पनि लगाइदिने

    काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले  ८७ वर्षीय पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका छन्। उनले टीकाको साइत ८ बजेर ४५ मिनेट जाँदा आफ्नै निवास बालकोटमा टीका लगाएका हुन्। उनले टीका ग्रहण गरेसँगै पत्नी राधिका शाक्य तथा आफन्तलाई टीका लगाइदिएका छन्। अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले विजयादशमीका दिन बालकोटस्थित निवासमा बिहान १० देखि १२ बजेसम्म परिवार र आफन्त तथा १२ देखि…

    विस्तृतमा पढ्नुस्

  • फूलपातीयता हवाईमार्गबाट बाहिरिने यात्रुको संख्या २० हजार

    फूलपातीयता हवाईमार्गबाट बाहिरिने यात्रुको संख्या २० हजार

    काठमाडौं : दसैंका लगि उपत्यकाबाट हवाईमार्ग हुँदै २० हजार बढी यात्रु बाहिरिएका छन्।   फूलपातीयता २० हजारभन्दा धेरै यात्रु विभिन्न गन्तव्यतर्फ गएको नेपाल वायुसेवा सङ्घले जनाएको छ।   सङ्घका प्रवक्ता घनश्याम आचार्यका अनुसार फूलपातीयता दैनिक पाँच हजारदेखि पाँच हजार पाँच सयको हाराहारीमा यात्रु बाहिर गइरहेका छन्। सामान्य अवस्थामा दैनिक तीन हजारदेखि तीन हजार पाँच सय हाराहारीमा यात्रु जान्थे। हवाई यात्रु…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर कारागारका पाँच कैदीलाई आममाफी

    भरतपुर कारागारका पाँच कैदीलाई आममाफी

    रत्ननगर (चितवन) : दसैंका अवसरमा चितवन भरतपुर कारागारका पाँच कैदीलाई आममाफी दिई रिहाइ गरिएको छ।   चालिस प्रतिशत कैद भुक्तान गरेका र असल आचरण भएकालाई सरकारले कैद माफी गरेपछि पाँच जना कैदीलाई रिहाइ गरिएको चितवन भरतपुर कारागारका प्रमुख कमल काफ्लेले जानकारी दिए।   सात जनाका लागि सिफारिस भएकोमा पाँच जनाको मात्रै माफी भएको हो।   यसपालि दसैंमा आममाफी पाएकाहरुमा बहुविवाह…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ६ सय बोकाको बलि!

    महेन्द्रनगर : जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ६१७ बोकाको बलि प्रदान भएको छ।   अष्टमीको राति ८ बजेबाट सुरु भएको बोका बलि प्रदानको कार्यक्रम सोमबार बिहान सकिएको छ।   अघिल्लो वर्ष १३ हजार ६८४ बोका बलि प्रदान भएको थियो। आयोजक महावीर युवा कमिटीले यसपटक १८ हजारसम्म बोका बलि प्रदान हुनसक्ने दाबी गरेको थियो। यद्यपि अघिल्ला वर्षको…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानका पत्रकार अल्मिडालाई देश छोड्न निषेध

    पाकिस्तानका पत्रकार अल्मिडालाई देश छोड्न निषेध

    पाकिस्तानको निर्वाचित सरकार र सेनाबीच मतभेद बढेको समाचार लेखेका कारण सिरिल अल्मिडालाई देश छाड्न प्रतिवन्ध लगाइएको छ। सर्जिकल स्ट्राइको विषयलाई लिएर बढ्दो तनाव र पाकिस्तानलाई विश्वव्यापी दवावको विषयमा लेखेवापत कोलमिस्ट तथा डँन पत्रिकाका पत्रकार अल्मिडालाई ''एक्जिट कन्ट्रोल लिस्ट'मा समावेश गरिएको हो। यो सूचीमा परेका कोही पनि पाकिस्तानको सीमा नाघेर बाहिर जान पाउँदैनन्। 'स्तब्ध, दुखी। यहाँबाट कतै जाने उद्देश्य छैन। यो…

    विस्तृतमा पढ्नुस्

  • एसियाली मञ्चको सम्मेलनमा सहभागी हुन बैंकक गएका परराष्ट्रमन्त्री स्वदेश फिर्ता

    एसियाली मञ्चको सम्मेलनमा सहभागी हुन बैंकक गएका परराष्ट्रमन्त्री स्वदेश फिर्ता

    काठमाडौं : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत एसियन कोअपरेसन डाइलग (एसियाली मञ्च) को दोस्रो सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन्।   थाइल्यान्डको बैंककमा भएको सो सम्मेलनमा भाग लिन नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शुक्रबार उनी त्यसतर्फ गएका थिए। एसियाका ३४ देशको सहभागिता रहेको सो सम्मेलन गत आइतबारदेखि बैंककमा सुरु भएको थियो।   उनीसँगै परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी पनि सो…

    विस्तृतमा पढ्नुस्

  • निराजनको पहिलो दिन नै तासमा २४ हजार चेट

    काठमाडौं : मोडल निराजन प्रधानलाई पहिले पहिले दशैंमा आमाले सधैं गाली गर्थिन्। कारण थियो उनको तास खेल्ने बानी। बिदा सुरु भएलगत्तै दाजुभाइ र साथीहरु भेट्ने गर्छन् उनी। दशैंताका काठमाडौं प्राय सुनसान हुने भएकाले रमाउनका लागि तास राम्रो माध्यम बन्ने उनको अनुभव छ। त्यसैले अरु बेला तासप्रति लगाव नभए पनि खाली समय काट्न दशैंमा चाहि तास खेल्छन्। र यो बानी उनको आमालाई…

    विस्तृतमा पढ्नुस्

  • परीक्षा नै नदिइ १२ मा बोर्ड टपर!

    परीक्षा नै नदिइ १२ मा बोर्ड टपर!

    बिहार स्कुल एक्जामिनेसन बोर्डको आर्टस् तर्फको १२ कक्षाको परीक्षा टप गरेका रुवी राईले कहिल्यै पनि उत्तरपुस्तिकामा लेखिनन्। उनको उत्तरपुस्तिकामा विज्ञहरुले नै लेखेको अनुसन्धानबाट खुलेको छ। फोरेन्सिक विज्ञान प्रयोगशालाबाट परीक्षण गर्दा टप गर्ने राईको ह्यान्ड राइटिङ नमिलेको खुलेको हो। गत मे महिनामा परीक्षाफल प्रकाशित हुँदा टप गरेकी राईले मिडियाले सोधेको सामान्य प्रश्नसमेत मिलाउन सकेकी थिइनन्। उनले उत्तर दिन नसकेको विषय सामाजिक सञ्जालमा…

    विस्तृतमा पढ्नुस्

  • पूर्व राजा ज्ञानेन्द्रको शुभकामनाले पूर्व प्रम बाबुराम झस्किए

    काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बडा दशैंको शुभकामना दिएका पूर्व राजाका टिप्पणीलाई चेतावनीका रुपमा बुझ्नुपर्ने जनाएका छन्। सामाजिक सञ्जाल ट्विटरमा पूर्व राजाले गरेको टिप्पणीमाथि टिप्पणी गर्दै भट्टराईले शुभ संकेत नभएको जनाएका हुन्। उनले लेखेका छन् – बडा दशैंको शुभकामना सन्देशमा पूर्व राजाले जनता र दलहरुलाई ७ बुँदे प्रश्नको झटारो हान्नु शुभ संकेत हैन। उनले एक औंला अरुतिर फर्काउँदा चार…

    विस्तृतमा पढ्नुस्

  • आइफोन सेभेन किन्ने कि नकिन्ने त!

    आइफोन सेभेन किन्ने कि नकिन्ने त!

    आइफोन सेभने ले बजार लिन थालिसकेको छ। नेपालजस्ता मुलुकमा यो फोन पहिलो चरणमा आइ नै पुग्दैन। आयो भने पनि त्यो विदेशमा रहेका नेपाली मार्फत् भित्रिन्छ। एप्पलले आइफोन सेभेन र आइफोन सेभेन प्लस तीब्र गतिमा काम गर्ने प्रोसेसर, सुधारिएको क्यामरा र ठूलो ब्याट्रीका कारण धेरैको चासोमा छ। यो भर्सनका फोनले मिश्रित प्रतिक्रिया पाएको छ। त्यसैले किन्ने या नकिन्ने भन्ने दोधार सबैमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell