PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

  • काट्दै गरेको राँगो भागेपछि काठमाडौंमा वितण्डा!

    काठमाडौं : काट्दाकाट्दै रगताम्मे भएर भागेको राँगोले आज बिहान काठमाडौंमा आतंक मच्चाएको छ। कपन नजिक सिमलटारमा रहेको वधशालाबाट फुत्किएको राँगोले कपन, सुकेधारा, चाबहिल, चुच्चेपाटी, मित्रपार्क, जयबागेश्वरीका मानिसलाई आतंकित बनाएको हो।   घाँटीमा उल्टोपट्टिबाट काट्दा एकैचोटिमा नकाटिएपछि बाँधिएको डोरी नै चुँडाएर राँगो भागेको वधशालाका कामदारले पहिलोपोस्टलाई बताए। रगताम्मे भएपछि उग्र बनेको राँगोले बाटोमा हिँड्ने मानिस तथा सवारीलाई समेत हान्दै हिनेको महानगरीय प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रेलियाको क्रिकेटमा जम्दै सन्दीप,शनिबार यस्तो रह्यो उनको खेल

    अष्ट्रेलियाको क्रिकेटमा जम्दै सन्दीप,शनिबार यस्तो रह्यो उनको खेल

    काठमाडौँ : अष्ट्रेलियाको क्लब वेष्टर्न सबर्ब्सबाट युवा क्रिकेटर सन्दिप लामिछानेले शनिबार पनि खेलेका छन्। एनएसडब्लु प्रिमियर क्रिकेट अन्तर्गत फष्ट ग्रेडको तेस्रो राउन्डमा सन्दिपले खेलेका हुन्। यो राउन्डमा दुई दिवसीय खेल सञ्चालन भएको हो। त्यसको पहिलो इनिङमा शनिबार ब्याटिङ गर्दै सन्दीपले सात बलमा नट आउट १२ रन बनाए। उनको टिमले पारामत्ता बिरुद्ध ६९.४ ओभर खेल्दै दुई सय ८३ रन बनायो। त्यसपछि पारामत्ताले…

    विस्तृतमा पढ्नुस्

  • नवरात्रको आज महाअष्टमी, बलि दिएर पूजाअर्चना सहित मनाइँदै

    काठमाडौं : हिन्दु धर्मालम्वीहरुको महान् चाड दसैंको नवरात्रमा पर्ने आज आठौं दिन अर्थात् महाअष्टमी।   देशभर दुर्गा भवानीको पूजा आर्चना गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीमा देशभरका विभिन्न शक्तिपीठमा बलिसहित पूजार्चना तथा दुर्गा भवानीको पाठ समेत गरिन्छ।   महाअष्टमीको अवसरमा दसैंघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रुपमा द्रव्य, चामल, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रो राखी…

    विस्तृतमा पढ्नुस्

  • अग्रिम कर तिर्ने भारतीय सेलिब्रिटीमा सलमान नम्बर वान, अक्षय र हृतीक पछि परे

    अग्रिम कर तिर्ने भारतीय सेलिब्रिटीमा सलमान नम्बर वान, अक्षय र हृतीक पछि परे

    खिलाडी अक्षय कुमार र चकलेटी हृतीक रोशनलाई पछि पार्दै बलिउडका सुपरस्टार सलमान खान यस आर्थिक वर्षको अग्रिम कर धेरै बुझाउने कलाकारको पहिलो स्थानमा उक्लेका छन्।   ५० वर्ष उमेरका सलमान खानले यस वर्ष १६ करोड रुपैयाँ अग्रिम कर बुझाएका छन्। अक्षयले यसमा ११ करोड तिरेका छन्। उनले अघिल्लो वर्ष १८ करोड तिरेका थिए। हृतीकले तिरेका छन् १० करोड। उनले अघिल्लो…

    विस्तृतमा पढ्नुस्

  • पौने दुई अर्ब बढीको लागतमा मंसिरदेखि सुरु हुँदैछ नयाँ जलविद्युत आयोजना

    बागलुङ : बागलुङमा १० मेगावाटको दरमखोला जलविद्युत् आयोजना बन्ने भएको छ। आयोजनाको पूर्वाधार निर्माण मङ्सिरदेखि सुरु हुन लागेको हो।   तीन वर्षभित्र काम पूरा गर्ने लक्ष लिएको प्रवर्धक दरमखोला हाइड्रो इनर्जी लिमिटेडले जनाएको छ। एक अर्ब ८२ करोड रुपैयाँको लागत अनुमान सहित आयोजनाको सर्वे भइसकेको छ। आयोजनामा ९० प्रतिशत प्रवर्धक र १० प्रतिशत सर्वसाधारणको सेयर रहनेछ।   नेपाल विद्युत प्राधिकरणसँग…

    विस्तृतमा पढ्नुस्

  • दसैंमा सेना-प्रहरीको नि:शुल्क बस सेवा, यस्ता छन् रुट

    दसैंमा सेना-प्रहरीको नि:शुल्क बस सेवा, यस्ता छन् रुट

    काठमाडौं : दसैंमा प्राय: सार्वजनिक सवारीसाधन उपत्यकाबाहिर जाने भएकाले उपत्यकामा सवारी संख्या न्युन हुन्छ। सप्तमीदेखि द्वाशीसम्म सर्वसाधारण सार्वजनिक सवारी सेवा कमै लिन पाउँछन्।   उपत्यकामा यो समयबाट सवारीको अभावमा टीका थाप्न जान निकै मुस्किल पर्छ। दसैंको यो समस्यालाई ध्यानमा राख्दै नेपाल प्रहरी र नेपाली सेनाले नि:शुल्क बस सञ्चालन गरेको छ। सरकारले ४५ वटा बस नि:शुल्क सञ्चालन गर्ने भएको हो।  …

    विस्तृतमा पढ्नुस्

  • कतारमा ज्यान गुमाएका मानबहादुरको परिवारलाई आर्थिक सहयोग

    काठमाडौं : नेपाल तामाङ घेदुङ इजरायलले कतारमा मृत्यु भएका मानबहादुर तामाङको परिवारलाई आर्थिक सहयोग गरेको छ।   काडमाडौंमा आयोजित कार्यक्रमका बीच नेपाल तामाङ घेदुङ इजरायलकी द्वितीय उपाध्यक्ष अनिता तामाङले मृतक मानबहादुरको परिवारलाई एक लाख ८८० रुपैयाँ नगद सहयोग गरेकी हुन्। मृतक तामाङको परिवारलाई घेदुङका वरिष्ठ उपाध्यक्ष बेली लामा र महासचिव बाबु घिसिङमार्फत सहयोग गरिएको हो।   नुवाकोट काउले-१ घर भएका…

    विस्तृतमा पढ्नुस्

  • आइसिसी महिला विश्वकप क्रिकेट क्वालिफायरमा नेपाल आज हङकङसँग भिड्दै

    आइसिसी महिला विश्वकप क्रिकेट क्वालिफायरमा नेपाल आज हङकङसँग भिड्दै

    नेपाली राष्ट्रिय महिला क्रिकेट टिम अर्को वर्ष हुन लागेको आइसिसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनोट खेलमा आज आयोजक हङकङसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार आज दिउँसो पौने १२ बजे हङकङकको मोङकोकमा नेपालले हङकङको सामना गर्नेछ। एसिया छनोटमा आयोजक हङकङसँगै नेपालको महिला टिमले चीन र थाइल्याण्ड राउण्ड रोविनका आधारमा प्रतिपर्धा गर्नेछ।   एसियाली छनोटको शीर्षमा रहे नेपालले ग्लोबल छनोटमा भाग लिन…

    विस्तृतमा पढ्नुस्

  • पूर्व राजाको शुभकामनाले झस्कायो पूर्व प्रम भट्टराईलाई

    पूर्व राजाको शुभकामनाले झस्कायो पूर्व प्रम भट्टराईलाई

    काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बडा दशैंको शुभकामना दिएका पूर्व राजाका टिप्पणीलाई चेतावनीका रुपमा बुझ्नुपर्ने जनाएका छन्। सामाजिक सञ्जाल ट्विटरमा पूर्व राजाले गरेको टिप्पणीमाथि टिप्पणी गर्दै भट्टराईले शुभ संकेत नभएको जनाएका हुन्। उनले लेखेका छन् – बडा दशैंको शुभकामना सन्देशमा पूर्व राजाले जनता र दलहरुलाई ७ बुँदे प्रश्नको झटारो हान्नु शुभ संकेत हैन। उनले एक औंला अरुतिर फर्काउँदा…

    विस्तृतमा पढ्नुस्

  • ​मुसलमान समुदायबाट दसैँको शुभकामना

    नवलपरासी : यहाँको मुसलमान समुदायले  दसैँका अवसरमा  शुभकामना आदानप्रदान गरेको छ। कावासोती कोइलापानीमा बस्ने सो समुदायले पिस सेन्टर नेपाल तथा कोइलापानी मुस्लिम समाजको आयोजनामा  भएको कार्यक्रममा बडादसैँ, तिहार र छठका अवसरमा  शुभकामना आदानप्रदान गरेको हो। कार्यक्रममा प्रहरी निरीक्षक हरिप्रसाद बिसी, पिस सेन्टरका महासचिव  जौन उदिन मियाँ लगायत यस क्षेत्रमा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी लगायतको सहभागिता थियो। सो अवसरमा…

    विस्तृतमा पढ्नुस्

  • बिहारी शिक्षा : परीक्षा नै नदिएकी किशोरी टपर !

    बिहारी शिक्षा : परीक्षा नै नदिएकी किशोरी टपर !

    बिहार स्कुल एक्जामिनेसन बोर्डको आर्टस् तर्फको १२ कक्षाको परीक्षा टप गरेका रुवी राईले कहिल्यै पनि उत्तरपुस्तिकामा लेखिनन्। उनको उत्तरपुस्तिकामा विज्ञहरुले नै लेखेको अनुसन्धानबाट खुलेको छ। फोरेन्सिक विज्ञान प्रयोगशालाबाट परीक्षण गर्दा टप गर्ने राईको ह्यान्ड राइटिङ नमिलेको खुलेको हो। गत मे महिनामा परीक्षाफल प्रकाशित हुँदा टप गरेकी राईले मिडियाले सोधेको सामान्य प्रश्नसमेत मिलाउन सकेकी थिइनन्। उनले उत्तर दिन नसकेको विषय सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • ​घरबाट हराएको सातापछि भेटियो रामसिंहको शव

    कञ्चनपुर : घरबाट हराएको एक सातापछि कञ्चनपुरको बेलौरी नगरपालिका–१३ सडक घाटका ३२ वर्षीय रामसिंह चौधरीको शव प्रहरीले फेला पारेको छ।   घरबाट असोज १६ गते हराएका चौधरीको शव शनिबार साँझ सडक घाटमै फेला परेको बेलडाँडीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ। शव सडेको अवस्थामा भेटिएको हो।   छोरालाई विद्यालयबाट घर पुर्‍याएर चौधरी खेतमा धानका मुठा बाँध्न भनी हिँडेपछि बेपत्ता भएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • ​मोटसाइकल दुर्घटना : दाजुभाइकै मृत्यु

    इनरुवा : सुनसरीको इटहरी उपमहानगरपालिका–२४ सेउती खोलानिर आज बिहान भएको मोटसाइकल दुर्घटनामा एकैघरका दाजुभाइको मृत्यु भएको छ।   धरानबाट इटहरीतर्फ आउँदै गरेको को१६प ७७६८ नंको मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मृत्यु हुनेमा इटहरी–५ बस्ने मदन गुरुङ र कुमार रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।   राति र र बिहान अत्यधिक मापसे…

    विस्तृतमा पढ्नुस्

  • ​पत्नी हत्या गरेको भन्दै पति पक्राउ

    बैतडी : मेलौलीमा पत्नीको हत्या आरोपमा मेलौली–१ द्वारिकाचोकका विजय नायक पक्राउ परेका छन्।   विजयकी पत्नी कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। कमलाको माइती पक्षले आत्महत्या नभई पतिले कुटपिट गरी हत्या गरेको भनेर उजुरी दिएपछि प्रहरीले विजयलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए। कमलाको शव परीक्षणपछि दाहसंस्कार गरिसकिएको…

    विस्तृतमा पढ्नुस्

  • पर्वतमा पनि पतिमाथि पत्नी हत्याको आरोप

    फलेवास : पर्वतको दक्षिणमा पर्ने बर्राचौर गाविसकी एक महिलालाई उनका पतिले हत्या गरेको आरोप लगाइएको छ। बर्राचौर–८ पूर्णगाउँमा ४५ वर्षीया सेती नेपालीलाई उनका पति देवहादुरले शुक्रबार राति हत्या गरेको बताइएको छ।        घटनापछि देवहादुर र उनका बाबु जालेलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।   शवपरीक्षणका लागि छिमेकी स्याङ्जा जिल्लाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका…

    विस्तृतमा पढ्नुस्

  • ​विराट कोहलीले टेस्ट म्याचमा दोस्रोपटक हाने डबल सेन्चुरी

    ​विराट कोहलीले टेस्ट म्याचमा दोस्रोपटक हाने डबल सेन्चुरी

    विराट कोहलीले न्युजिल्यान्डविरुद्ध जारी टेस्ट सिरिजको दोस्रो दिन दोहोरो शतक बनाउँदै नयाँ रेकर्ड कायम गरेका छन्। दोहरो शतक जोड्ने उनी पहिलो भारतीय क्याप्टेन बन्दै रेकर्ड बनाएका हुन्। उनको नेतृत्वमा ३ विकेट क्षतिमा भारतले ४ सय ४६ रन जोडेको छ। कोहलीले २ सय ११ रन जोडे। २ सय ११ मा आउट भएका उनी र अजिन्के रहाणेले ३६५ रनको साझेदारी गरेर भारतलाई…

    विस्तृतमा पढ्नुस्

  • ​१५ सेकेन्ड चार्जले दुई किलोमिटर गुड्ने इलेक्ट्रिक बसले रिप्लेस गर्दै डिजेल गाडी

    आउँदो वर्ष जेनेभामा नयाँ सार्वजनिक बस चल्न लागेको छ। विजुलीबाट चल्ने यो बस केवल १५ सकेन्ड चार्ज गर्दा दुई किलोमिटर गुड्नेछ। पाँच मिनेटमा फुल चार्ज नै हुने जनाइएको छ।   यो बसले वायु प्रदुषण त कम गर्छ नै नेपाल जस्तो पेट्रोलियम आयातमा निर्भर देशलाई ठूलो वित्तीय राहत समेत दिनसक्छ। शहरी सार्वजनिक यातायातको तश्विरनै यो बसले बदल्दिने अपेक्षा गरिएको छ। टर्मिनलमा…

    विस्तृतमा पढ्नुस्

  • ​अष्टमीका दिन बलिविरुद्ध बोले बाबुराम!

    ​अष्टमीका दिन बलिविरुद्ध बोले बाबुराम!

    काठमाडौं : दशैंमा घरघरमा खसी/बोका काट्ने दिने पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले बलिविरुद्ध अभिव्यक्ति दिएका छन्। उनले अस्टमीकै दिन ट्विट गर्दै लेखेका छन् -एउटाको वली दिएर अर्कोलाई रिझाउने संस्कृतिको अन्त्य गरौं! उनले पर्व र संस्कारलाई सुधार गर्दै लैजानुपर्ने बताएका छन्। बलिप्रथालाई अन्त्य गर्न उनले अपिलसमेत गरेका छन्।  भनेका छन् - पर्व र संस्कारहरूलाई युगअनुकुल सुधार…

    विस्तृतमा पढ्नुस्

  • दिल्ली एयरपोर्टको तनाव सकियो, उडान यथावत सुरु

    दिल्ली एयरपोर्टको तनाव सकियो, उडान यथावत सुरु

    रेडियोएक्टिभ पदार्थ चुहिएपछि आतंकित बनेको दिल्ली विमानस्थलको तनाव घटेको छ। एयर फ्रान्सको एयरक्राफ्टबाट ल्याइएको औषधिका सामग्रीबाट यस्तो चुहावट भएको थियो जुन तोकिएको लेबलभन्दा बढी नभएको अनुसन्धानबाट खुलेको छ। विमानस्थल अधिकारीले सबै ठीक रहेको जनाउ दिएपछि बन्द भएका विमान सेवा सुचारु भएका छन्। अनुसन्धानकर्ताका अनुसार जे भनेर शंका गरिएको थियो चुहिएको पदार्थ त्यो तहको खतरनाक नरहेको फेला परेको हो। बिहान यस्तो…

    विस्तृतमा पढ्नुस्

  • ​आइफोन सेभेन : यसकारण किन्नुस् अनि यसकारण नकिन्नुस

    ​आइफोन सेभेन : यसकारण किन्नुस् अनि यसकारण नकिन्नुस

    आइफोन सेभने ले बजार लिन थालिसकेको छ। नेपालजस्ता मुलुकमा यो फोन पहिलो चरणमा आइ नै पुग्दैन। आयो भने पनि त्यो विदेशमा रहेका नेपाली मार्फत् भित्रिन्छ। एप्पलले आइफोन सेभेन र आइफोन सेभेन प्लस तीब्र गतिमा काम गर्ने प्रोसेसर, सुधारिएको क्यामरा र ठूलो ब्याट्रीका कारण धेरैको चासोमा छ। यो भर्सनका फोनले मिश्रित प्रतिक्रिया पाएको छ। त्यसैले किन्ने या नकिन्ने भन्ने दोधार सबैमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell