PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

  • पार्टीगत राजनीति त्यागौं, विकास राजनीतिमा लागौं : रवीन्द्र अधिकारी

    पोखरा : व्यवस्थापिका–संसद् विकास समितिका अध्यक्ष रवीन्द्र अधिकारीले अब पार्टीगत राजनीति त्यागेर विकास र समृद्धको राजनीतिमा लाग्न आग्रह गरेका छन्।   लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता संस्थाको १२ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अधिकारीले गणतन्त्र र लोकतन्त्रको संस्थागत विकासका लागि दलगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिए।   उनले  लेखनाथ र पोखरालाई मिलाएर बृहत् पोखरा बनाउनु पर्ने…

    विस्तृतमा पढ्नुस्

  • ​कंकालिनी र छिन्नमस्तामा भक्तजनको भीड

    राजविराज : नेपालीको महान् चाड विजयादशमीको सातौं दिन सप्तमी अर्थात् (फूलपाती)का दिन आज बिहानैदेखि सप्तरी जिल्लाको विभिन्न देवीदेवताका मन्दिर एवम् शक्तिपीठमा श्रद्धालु भक्तजनको भीड लाग्यो।   पूर्वाञ्चलकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा बडादसैंको घटस्थापनादेखि आज फूलपातीको दिनसम्ममा नेपाल तथा छिमेकी राष्ट्र भारतबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन पूजाआजाको लागि आएको मन्दिरका पिठाधीश महाकान्त ठाकुरले जानकारी दिए।   त्यस्तै, पूर्व–पश्चिम राजमार्गमा पर्ने…

    विस्तृतमा पढ्नुस्

  • बङ्लादेशमा ११ जना मारिए

    ढाका : सरकारी सुरक्षा फौजले गरेको कारवाहीमा परी बङ्लादेशमा शनिबार ११ जना शंकास्पद लडाकु मारिएका छन्।   प्रहरी र सेनाको द्रुत कार्यदलले विभिन्न ठाउमा सुरक्षा कारबाही चलाएका छन् । त्यस मध्ये राजधानी ढाका नजिकै रहेको गाजीपुरमा दिउसो १२ बजेपछि गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् ।   बङ्लादेशका गृह मन्त्री अस्सदुज्जमन खाँले लडाकुहरुलाई कारबाही भन्दा अगाडी कानुन मान्न…

    विस्तृतमा पढ्नुस्

  • पतिको चितामा पत्नीको दागबत्ती!

    महोत्तरी : घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको मैथिली सामाजिक संस्कृतिलाई चिर्दै धनुषाकी एक महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएकी छिन्।   परापूर्वकालदेखि चल्दै आएको सामाजिक परम्परालाई चिर्दै धनुषाको मिथिला नगरपालिका—८ लक्ष्मीनिवासकी ६५ वर्षीया गुलेविया देवीले श्रीमानको अन्तिम इच्छा पूरा गर्नका लागि चितामा दागबत्ती दिई किरियापुत्रीसमेत बसेकी छिन्।   दुई छोरा, तीन छोरी एवम् नातिनातिनी समेत भएकी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल वायुसेवा निगममा जागिर खुल्यो

    काठमाडौं : महँगो पैसा तिरेर पाइलट पढेकालार्इ खुसीको खबर छ। नेपाल वायुसेवा निगमले २३ जना पाइलटलार्इ जागिर दिँदैछ। निगमले २३ पाइलटसँगै ५० जना प्राविधिक कर्मचारी समेत राख्नेछ।   निगमले १८ महिनामा थप्न लागेको नयाँ जहाज र सञ्चालनमा रहेका जहाजका लागि पाइलट आवश्यक भएपछि विज्ञापन खुलाएको छ। निगमले सिनियर क्याप्टेन ९, क्याप्टेन ७ र जुनियर क्याप्टेन ७ जना मागेको छ।   महँगो…

    विस्तृतमा पढ्नुस्

  • लेनदेनमा प्रहरीले छाड्यो प्रतिबन्धित औषधि कारोबारी

    वीरगन्ज : पर्सा प्रहरीले बरामद गरेको प्रतिबन्धित कम्पनीको औषधि आर्थिक लेनदेन गरी छाडेको रहस्य खुलेको छ।   वीरगन्जको विर्तास्थित वीरगन्ज उद्योग वाणिज्य संघको कार्यालय अगाडिबाट पर्सा प्रहरीको अपराध शाखाको टोलीले दुई लाख मूल्य बराबरको प्रतिबन्धित औषधि बुधबार साँझ नियन्त्रणमा लिएको थियो। स्रोतका अनुसार बरामद गरी छाडिएको औषधि ‘एसआर’ र ‘टौरस’ कम्पनीको हो। यसअघि औषधी विभागले यी दुई कम्पनीको उत्पादन तथा उत्पादित औषधि…

    विस्तृतमा पढ्नुस्

  • सन् २०१८ को विश्वकपलाई यस्तो छ भिडन्त

    सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल छनोट अन्तर्गत युरोपियन छनोटका गएराति भएको खेलहरुमा शीर्ष टोलीले बराबरी खेलेका छन्।  निकै प्रतिक्षित मानिएको समूह जी को खेलमा इटली र स्पेनले १-१ गोलको बराबरी खेलेका छन्। टोरिनोमा भएको खेलमा भिटोलोले ५५ औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोली स्पेनलाई अग्रता दिलाएका थिए। तर ८२ औं मिनेटमा ड्यानियल डे रोसीले पेनाल्टीमार्फत गोल फर्काउँदै खेल…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा भिड्दैछन् यी फिल्म, तपाईँको रोजाईमा कुन?

    आजको फ्राइडे रिलिजमा दुई नेपाली फिल्म परेका छन्। ॠषि लामिछाने निर्देशित किस्मत २ र राजु अधिकारी निर्देशित फिल्म सुब्बा साब एकै दिन सार्वजनिक भएका हुन्।   १० वर्ष अघिको फिल्म किस्मतको सिक्वेल भनिएको फिल्म किस्मत २ काठमाडौं उपत्यका भित्र र बाहिर गरी ७५ वटा हलहरुमा प्रदर्शन भएको छ। फिल्ममा शील्पा पोखरेल, किशोर खतिवडा र पृथ्बी राजको मुख्य भूमिका रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रजातन्त्रको विरोधमा गुफा बसेका मिश्रलाई भेटे ओलीले

    काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज वरिष्ठ चित्रकार तथा निबन्धकार मनुजबाबु मिश्रको निवास (हर्मिताज) आरुबारी पुगी भेटेका छन्।   बहुदलीय व्यवस्था स्थापनादेखि यस व्यवस्थासँग असन्तुष्ट भई विसं २०४६ देखि आफ्नो कुटीबाट बाहिर ननिस्किएका मिश्रलाई अध्यक्ष ओलीले विजयादशमीको उपलक्ष्यमा शुभकामना दिए।   अध्यक्ष ओलीले साहित्यकार मिश्रलाई उहाँको उक्त बहुदल विरोधी मान्यतामा पुनःविचार गर्न पनि आग्रह गरे। मिश्रले त्यसबारे…

    विस्तृतमा पढ्नुस्

  • ​अन्तत: डा केसीको अनशन स्थगित

    काठमाडौँ : चिकित्सा शिक्षामा सुधार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई महाअभियोग लगाउनुपर्ने माग राखी त्रिवि शिक्षण अस्पतालमा अनशनरत प्राडा गोविन्द केसीले दसैँ अवधिभर आफ्नो अनशन स्थगन गरेका छन्।       अनशनरत अवस्थामा आज डा केसीले पत्रकार सम्मेलन गरी दसैँ अवधिभर आफ्नो अनशन स्थगित भएको घोषणा गरे।   विभिन्न माग राख्दै यही असोज १० गते प्राडा केसीले नवौँ आमरण अनशन सुरु…

    विस्तृतमा पढ्नुस्

  • चर्चित पर्फ्युम विशेषज्ञ मोनिकाको हत्या, नाङ्गै पलङमा हात खुट्टा बाधिएको भेटियो

    चर्चित पर्फ्युम विशेषज्ञ मोनिकाको हत्या, नाङ्गै पलङमा हात खुट्टा बाधिएको भेटियो

    पणजी : महिलाहरुको पर्फ्युम विशेषज्ञ मोनिका गुरुडेको बलात्कारपछि हत्या भएको छ। 'हामीले गत राति घटनाबारे जानकारी पायौं। उनको शरीर नाङ्गो अवस्थामा थियो,' अनुसन्धानमा सक्रिय रहेका प्रहरी इन्स्पेक्टर राजेश कुमारले भने। पणजीबाट १० किलोमिटर दुरीमा रहेको संगोलदा गाउँमा भाडामा रहँदै आएकी ३९ वर्षीया चर्चित पर्फ्युम विशेषज्ञ मोनिकाको हात र खुट्टा पलङमा बाधिँएको अवस्थामा फेला परेको थियो। 'हामीले उनको शरीर पोस्ट मार्टमका…

    विस्तृतमा पढ्नुस्

  • आज बडादसैंको सप्तमी, घरघरमा फूलपाती भित्र्याइँदै

    आज बडादसैंको सप्तमी, घरघरमा फूलपाती भित्र्याइँदै

    काठमाडौं : विजयादशमीको आज सातौं दिन अर्थात् फूलपाती। देशभर नेपालीहरुका घरघर, शन्तिपीठ र दसैंघरमा धुमधामको साथ फूलपाती भित्र्याइँदै छ।   दसैंघरमा फूलपातीको शुभसाइतको प्रतीकको रुपमा अदुवा, उखु, केराको बोट, धानको बोट, बेलपत्र, दारिम, आशोका, फलफूल जयन्ती लगायतका नयाँ पालुवा समेत विधिपूर्वक भित्र्याइने गरिन्छ।   आज बिहानदेखि नै देवी तथा कालरात्रि भगवतीको पूजा आराधनाको लागि देशभरका शक्तिपीठहरुमामा दर्शनार्थीहरुको घुइँचो लागेको छ।…

    विस्तृतमा पढ्नुस्

  • थापाले पाए 'श्रीपेच'

    गोरखा : पालुङ्टारस्थित मर्स्याङ्दी नदी किनारबाट लिगलिग कोटसम्म दौड पूरा गरी पर्वतका अनिश थापाले यस वर्षको लिगलिगे दौड जितेका छन्।   ५६ मिनेट १८ सेकेन्ड दौडेर विजयी भएका थापाले श्रीपेचको प्रतिकृति, रु ५० हजार ५५० र प्रमाणपत्र प्राप्त गरे।   यस्तै गोरखा, मान्वुका शुभराज गुरुङले ५७ मिनेट १९ सेकेन्डमा निर्धारित दुरी पार गरेर दोस्रो भए। उनले ३० हजार ३०५ पुरस्कार…

    विस्तृतमा पढ्नुस्

  • मनसुन सकिनै लाग्दा पनि भरिएन कुलेखानी, माग धान्न प्राधिकरणलाई समस्या

    मनसुन सकिनै लाग्दा पनि भरिएन कुलेखानी, माग धान्न प्राधिकरणलाई समस्या

    काठमाडौं : सञ्चित शक्तिको रुपमा रहेको मुलुकको एकमात्र जलाशय कुलेखानी यसपटक पनि पूर्णरुपमा नभरिँदा आगामी हिउँदमा पूर्ण रुपमा विद्युत् उत्पादनमा समस्या हुने भएको छ।   मनसुन सकिन लाग्दा देशको एकमात्र जलाशय कुलेखानी भरिन अझै १० मिटरको हाराहारीमा बाँकी छ। मुलुकको एकमात्र जलाशययुक्त आयोजना कुलेखानी पहिलो र दोस्रोबाट कुल ९२ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ।   ऊर्जाको ‘ब्याक अप’को रूपमा…

    विस्तृतमा पढ्नुस्

  • जहाँ खाद्यान्न होइन रक्सी ढुवानी हुन्छ, एक किलो चामलकै १६० रुपैयाँ

    बझाङ : बझाङको काँडाल गायतका दर्जनौँ गाउँमा खाद्यान्न सङ्कट भएको छ।   सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन्। ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन। व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न थालेका छन्।   ग्रामीण भेगमा खाद्यान्न ढुवानी गर्दा व्यापारीलाई कम फाइदा हुने भएपछि उनीहरु खाद्यान्नको साटो बढी फाइदा लिन मदिरा ढुवानी गर्न थालेका हुन्। बर्सेनि…

    विस्तृतमा पढ्नुस्

  • दसैंको उपहार, वृद्ध दम्पतीलाई नयाँ घर

    दाङ : दसैंको आगमनसँगै दाङका वृद्ध दम्पतीले उपहारस्वरुप नयाँ घर पाएका छन्। यसले उनीहरुलाई झन् खुसी थपेको छ।   रामपुर गाविस–३ बालिमखोला किनारमा बस्दै उनीहरुका लागि सामाजिक अभियानबाट घर निर्माण गरिएको हो। ८३ वर्षीय नमबहादुर विक र ७९ वर्षीया श्रीमती आइतीका लागि ६ लाख रुपैयाँ लागतमा बनाइएको घर हस्तान्तरण गरियो।   देशविदेशमा रहेका विभिन्न व्यक्ति र संस्थाको सहयोगबाट ६ लाख…

    विस्तृतमा पढ्नुस्

  • एक दशकभित्र केके गरिए? पूर्वराजा ज्ञानेन्द्रले तेर्स्याए प्रश्नैप्रश्न

    एक दशकभित्र केके गरिए? पूर्वराजा ज्ञानेन्द्रले तेर्स्याए प्रश्नैप्रश्न

    काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा नेपाली नागरिकहरुलाई शुभकामना दिँदै एक दशकभित्र केके भए र गरिए भन्दै प्रश्नहरु राखेका छन्। एक विज्ञप्ति जारी गर्दै उनले जनताले चाहेको शान्ति, समुद्धि, सुरक्षा, स्थायित्व, विकास र रोजगारी प्राप्त भयो त? भन्दै उनले सोधेका छन्। 'यस सुखद अवसरमा म देशभित्र र देशबाहिर रहेर बसेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समुद्धि र प्रगतिको मंगलमय शुभकामना…

    विस्तृतमा पढ्नुस्

  • दिउँसै पिउने मूडमा हो? पिएर गाडी नचलाउनूस् है, २४सै घन्टा चेकिङ छ

    दिउँसै पिउने मूडमा हो? पिएर गाडी नचलाउनूस् है, २४सै घन्टा चेकिङ छ

    काठमाडौं : दसैंमा हुन सक्ने दुर्घटना न्युनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले चौबीसै घन्टा मापसे (मादक पदार्थ सेवन) चेकिङ गर्ने भएको छ।   दसैंको समयमा ट्राफिक कम हुने र मापसे चेकिङ नहुने ठानेर दिउँसै मादक पदार्थ सेवन गरी सवारी चलाउने पाइएकाले यस पटकबाट दिउँसै चेकिङ गर्न थालिएको महाशाखाका एसपी लोकेन्द्र मल्लले बताए। 'आज बिहानैदेखि हामीले चेकिङ सुरु गरिसकेका छौं,' उनले…

    विस्तृतमा पढ्नुस्

  • भारतीय लरीमा बस ठोक्किँदा दुई नेपालीको मृत्यु

    उर्लाबारी (मोरङ) : कोसी राजमार्ग अन्तर्गत टङ्किसिनवारीमा रोकिराखिएको लरीमा पछाडिबाट आइरहेको यात्रुवाहक बस ठोकिँदा दुई जनाको मृत्यु भएको छ। २४ यात्रु घाइते भएका छन्।  विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको ना४ख ६०८० नम्बरको यात्रुवाहक बस टङ्किसिनवारी–५ स्थित सडक किनारमा रोकिराखिएको एमएलओ एल–डी ९६३१ नंको भारतीय लरीको पछाडि ठोकिएको थियो।  दुर्घटनामा परी बसमा सवार सुनसरी चक्रघट्टी–४ की ५६ वर्षीया देविका कार्की र दुहवी–९…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियाका शिक्षकले रसुवाको विद्यालयलाई दिए साढे ६ लाख

    रसुवा : नेपालको भ्रमण गर्न आएका पर्यटकले जिबजिबेस्थित एक विद्यालयको भवन निर्माणको सहयोगार्थ आर्थिक सहयोग गरेका छन्। रसुवा-नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेको पहलमा अस्ट्रेलियास्थित अक्स्ले कलेजका शिक्षक रुथ सेरिडनले नीलकण्ठ नमुना माविका प्रचार्य नारायणप्रसाद देवकोटालाई रु ६ लाख ५० हजार प्रदान गरेका हुन्। दाताबाट प्राप्त सहयोग भवन निर्माणमा खर्च गरिने बताइएको छ। यस्तै दाताले त्यस क्षेत्रमा रहेका सात विद्यालयमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell