PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

  • जीपमा फल्स बटम बनाएर तस्करी

    जीपमा फल्स बटम बनाएर तस्करी

    कञ्चनपुर : बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। जीपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जीपमा तस्करी भइरहेको काठसहित बिहीबार दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापका अनुसार काठ तस्करीमा…

    विस्तृतमा पढ्नुस्

  • बुटवलको कोरोना विशेष अस्पतालमा कोरोनाका कारण एक महिलाको मृत्यु

    बुटवलको कोरोना विशेष अस्पतालमा कोरोनाका कारण एक महिलाको मृत्यु

    रुपन्देही : बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कपिलवस्तु वाणगंगा नगरपालिका-११ वनगाइका ७० वर्षीया महिलाको बिहीवार साँझ मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। उनका अनुसार मिर्गौलाको समस्या भएकी ती महिला यही असोज ५ गते अस्पतालमा भर्ना भई भेन्टिलेटरमा उपचार भइरहेको थियो। बिहीवार बिहान कोरोना विशेष अस्पतालमा उपचार…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले लियो १८ वर्षीय किशोरको ज्यान

    पहिरोले लियो १८ वर्षीय किशोरको ज्यान

    वालिङ : गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ। तीन दिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताए। वडा अध्यक्ष पाण्डेका अनुसार गएराति २ बजे गौतम टोलका मानबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्ण नेपालीको पुरिएर मृत्यु भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • भारतमै संक्रमित, नेपालमा आएपछि गएराति मृत्यु

    भारतमै संक्रमित, नेपालमा आएपछि गएराति मृत्यु

    डडेल्धुरा : एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो। केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो। नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत् डडेल्धुरा अस्पताल पुर्‍याइएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सङ्क्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • चार किलोको पहिरोले फेरि रोक्यो नारायणगढ–मुग्लिन सडक

    चार किलोको पहिरोले फेरि रोक्यो नारायणगढ–मुग्लिन सडक

    चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधवार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो। जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो। सोही स्थानमा बुधवार दिउँसो ४:३० बजे पहिरो खसेको थियो। पहिरो पन्छाएपछि साँझ ७…

    विस्तृतमा पढ्नुस्

  • आइसीयूमा ३९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु

    आइसीयूमा ३९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु

    चितवन : चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ। तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार उनको बुधवार राति १२:५५ बजे मृत्यु भएको हो। डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो। कोरोना…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध

    चितवन : नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा बुधवार दिउँसो ४ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार लेदो सहितको पहिराले सडक ढाकिएको छ। लेदो बगिरहेकाले काम गर्न कठिनाई भएको जनाइएको छ। पानी पर्न रोकीनासाथ पहिरो पन्छाउने उनले…

    विस्तृतमा पढ्नुस्

  • आपराधिक क्रियाकलाप नियन्त्रण पूर्व-पश्चिम राजमार्गमा नाइटभिजन सीसीटीभी क्यामेरा जडान

    आपराधिक क्रियाकलाप नियन्त्रण पूर्व-पश्चिम राजमार्गमा नाइटभिजन सीसीटीभी क्यामेरा जडान

    कञ्चनपुर : आपराधिक क्रियाकलाप नियन्त्रण गर्न वेदकोट नगरपालिकाले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा नाइटभिजन सीसीटीभी क्यामेरा जडान गरेको छ। नगरपालिकाको राजमार्ग क्षेत्रमा आपराधिक क्रियाकलाप हुन सक्ने सम्भावित क्षेत्रमा २५ वटा क्यामेरा जडान गरेको हो। दैजी र चम्फापुर क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको नगर प्रमुख अशोककुमार चन्दले बताए। उनले भने, ‘नगरका अन्य क्षेत्रमा समेत सीसीटीभी क्यामेरा जडान गर्ने योजना छ।’ सीसीटीभी क्यामेरा र…

    विस्तृतमा पढ्नुस्

  • बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

    बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

    भोजपुर : आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन्। प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय श्याम राई (नाम परिवर्तन)लाई पक्राउ गरेको हो। राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजुरीमा उल्लेख छ।…

    विस्तृतमा पढ्नुस्

  • छठलगत्तै त्रिविका सबै परीक्षा, रुटिन दशैंअगाडि नै आउने, भर्चुअल विधिबाट भने नहुने

    छठलगत्तै त्रिविका सबै परीक्षा, रुटिन दशैंअगाडि नै आउने, भर्चुअल विधिबाट भने नहुने

    काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ। त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो। त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण…

    विस्तृतमा पढ्नुस्

  • पूर्व पश्चिम राजमार्गमा नाइटभिजन सीसीटीभी क्यामेरा जडान

    पूर्व पश्चिम राजमार्गमा नाइटभिजन सीसीटीभी क्यामेरा जडान

    कञ्चनपुर : आपराधिक क्रियाकलाप नियन्त्रण गर्न वेदकोट नगरपालिकाले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा नाइटभिजन सिसिटिभी क्यामेरा जडान गरेको छ। नगरपालिकाको राजमार्ग क्षेत्रमा आपराधिक क्रियाकलाप हुन सक्ने सम्भावित क्षेत्रमा २५ वटा क्यामेरा जडान गरेको हो। दैजी र चम्फापुर क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको नगर प्रमुख अशोककुमार चन्दले बताए। ‘नगरका अन्य क्षेत्रमा समेत सिसिटिभी क्यामेरा जडान गर्ने योजना छ,’ मेयर चन्दले भने। सिसिटिभी क्यामेरा…

    विस्तृतमा पढ्नुस्

  • बर्दियाका कोरोना संक्रमितको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु

    बर्दियाका कोरोना संक्रमितको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु

    बाँके : कोहलपुरमा उपचारका क्रममा मंगलवार एक कोरोना संक्रमितकोे मृत्यु भएको छ। बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए। योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको संख्या पाँच जना पुगेका छन्। यसअघि कैलाली, अछाम, अर्घाखाँची र सुर्खेतका कोरोना संक्रमितको बाँकेमा मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • रोल्पामा नौ किलो ८२ ग्राम अफिमसहित दुई जना महिला पक्राउ

    रोल्पामा नौ किलो ८२ ग्राम अफिमसहित दुई जना महिला पक्राउ

    रोल्पा : रोल्पामा प्रहरीले नौ किलो ८२ ग्राम लागुऔषध अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले सोमवार बेलुका लागुऔषधसहित दुई महिलालाई पक्राउ गरेको मंगलवार जानकारी दिएको हो। लागुऔषध अफिम ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी निरीक्षक शङ्कर खड्का नेतृत्वको टोलीले लागुऔषधसहित ती महिलालाई पक्राउ गरेको थियो। पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित, फ्लाई दुबई लखनउ डाइभर्ट

    वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित, फ्लाई दुबई लखनउ डाइभर्ट

    काठमाडौं : भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ। मध्याह्नदेखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा असर पुगेको हो। निरन्तरको वर्षाले विमानस्थलको ‘भिजिबिलिटी’ पनि कम भएकाले कतिपय अन्तर्राष्ट्रिय उडान आकाशमै ‘होल्ड’ भए भने केही उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार विमानस्थलमा अवतरण गर्नै लागेको फ्लाई दुबईले ‘ओभरसुट’ गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • मनसुन सकिने समयमा थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै

    मनसुन सकिने समयमा थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै

    काठमाडौं : केही दिनअघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो। त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए। त्यसैको प्रभाव स्वरुप दुई/चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च चापीय क्षेत्र एक्कासी हराएर पुनः न्यून चापीय क्षेत्र बन्यो। सोही क्षेत्रका कारण मौसम पूर्ण बदलीमा परिणत भएको छ। यसपालिको मनसुन सकिने समय सेप्टेम्बर २३ अर्थात् बुधवार…

    विस्तृतमा पढ्नुस्

  • असोज १५ देखि खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने

    असोज १५ देखि खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने

    काठमाडौं : सरकारले १ अक्टोबर (असोज १५)देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ। यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको थिएन। अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मुलुकबाट नियमित उडानका लागि अक्टोबर महिनाको…

    विस्तृतमा पढ्नुस्

  • बाख्रा चराएर फर्किने क्रममा खोलाले बगाउँदा एक युवतीको मृत्यु

    बाख्रा चराएर फर्किने क्रममा खोलाले बगाउँदा एक युवतीको मृत्यु

    नवलपुर : देवचुली नगरपालिकामा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिका-१६ मा खोला तर्ने क्रममा १७ वर्षीया जिममाया सारुको मृत्यु भएको हो। बाख्रा चराएर फर्किदा देवचुली-१६ को टुनीखोला तर्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)ले जनाएको छ। सारुलाई सोमवार दिउँसो खोलाले बगाएपछि स्थानीयवासीले उद्धार गरेर चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण…

    विस्तृतमा पढ्नुस्

  • पहिरोमा पुरिएर गुल्मीमा दुई जनाको मृत्यु

    पहिरोमा पुरिएर गुल्मीमा दुई जनाको मृत्यु

    गुल्मी : ईस्मा गाउँपालिका-२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। सोमवार राति गएको पहिरोमा पुरिएर बेपत्ता बनेका दुई जना मंगलवार बिहान मृतावस्थामा फेला परेका छन्। इस्मा गाउँपालिका-२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमालको शव मंगलवार बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिरोबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणका कारण झापामा एक वृद्धाको मृत्यु

    कोरोना संक्रमणका कारण झापामा एक वृद्धाको मृत्यु

    सुरुङ्गा : कोरोना संक्रमणका कारण सोमवार झापामा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेची नगरपालिका-५  निवासी ७२ वर्षीया वृद्धा रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लगाइँले जानकारी दिए। श्वासप्रश्वासमा समस्या भएपछि एक साताअघि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। धरानमा उपचाररत रहेकी वृद्धाको सोमवार निधन भएको हो। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या झापामा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन हुनेछ : भौतिक पूर्वाधारमन्त्री नेम्वाङ (अन्तर्वार्ता)

    कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन हुनेछ : भौतिक पूर्वाधारमन्त्री नेम्वाङ (अन्तर्वार्ता)

    सञ्चिता घिमिरे- काठमाडौं : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ प्रवेश गरेको छ। भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग सञ्चालनका लागि सरकारले रेल खरिद गरेको थियो। सो खण्डमा रेल यातायात सञ्चालन विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग गरिएको कुराकानी : कुर्था-जयनगर रेल सञ्चालनका लागि सेट ल्याइएसँगै नेपाल रेलमार्गको अर्को चरणमा प्रवेश…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell