PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • हुम्लामा सञ्चालनमा आए प्राविदेखि माविसम्मका २४ विद्यालय

    हुम्लामा सञ्चालनमा आए प्राविदेखि माविसम्मका २४ विद्यालय

    हुम्ला : सिमकोट गाउँपालिकाका १ देखि ८ वडामा प्राविदेखि माविसम्मका २४ विद्यालय बिहीवारदेखि सञ्चालनमा आएका छन्। कोरोना भाइरस हुम्ला जिल्लामा नदेखिएपछि विद्यालय सञ्चालनमा आएका हुन्। प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले हुम्ला जिल्लामा कोरोना नदेखिएकाले विभिन्न विद्यालयमा विद्यार्थीले शान्त वातावरणमा हिँडडुल गर्न पाएको बताए। अन्य गाउँपालिकामा कोरोना त्रासले विद्यालय सञ्चानलनमा नआएको उनले बताए।

    विस्तृतमा पढ्नुस्

  • सरकारी बजेटको रकम लेखापालले श्रीमती र भतिजको खातामा जम्मा गरेपछि समातिए

    सरकारी बजेटको रकम लेखापालले श्रीमती र भतिजको खातामा जम्मा गरेपछि समातिए

    मनिष खड्का रुकुमपश्चिमः सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गर्ने एक गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन रहेका छन्। बाहिरबाट ताला लगाई अनावश्यकरूपमा कागजात मिलाउँदै गरेको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनीहरुलाई कार्यालयबाटै…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोट आजदेखि ‘लकडाउन’

    नुवाकोट आजदेखि ‘लकडाउन’

    त्रिशूली : नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ। सङ्कट व्यवस्थापन केन्द्रको बिहीवार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने निर्णय गरेको छ। यसैगरी राति ८…

    विस्तृतमा पढ्नुस्

  • पोखरीमा डुबेर सिरहामा एक बालकको मृत्यु

    पोखरीमा डुबेर सिरहामा एक बालकको मृत्यु

    लहान : सिरहाको नरहा गाउँपालिका-५ अधिकारी टोलस्थित कमुतिया पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नरहा गाउँपालिका-५ अधिकारी टोल बस्ने रामेश्वर शर्माका तीन वर्षीय छोरा राज शर्मा रहेका छन्। पोखरीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएका बालक शर्मालाई स्थनीयवासीले उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पुर्‍याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चोहर्वातर्फ लैजाने क्रममा…

    विस्तृतमा पढ्नुस्

  • इलाममा एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

    इलाममा एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

    मङ्गलबारे : इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण फेला परेको छ। यही साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजिटिभ आएको हो। सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना संक्रमण देखिएको हो। साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ जनाको स्वाब संकलन गरेर पठाइएको थियो। हालसम्म यस गणमा…

    विस्तृतमा पढ्नुस्

  • जरायोको सिङसहित एक जना पक्राउ

    जरायोको सिङसहित एक जना पक्राउ

    राजापुर : बर्दियामा एक थान जरायोको सिङसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बर्दियाको गुलरिया नगरपालिका-७ बस्ने ३१ वर्षीय बाबुराम लोधलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी योगेन्द्रकुमार खड्काले जानकारी दिए। लोधलाई भे १ प २८८४ नम्बरको मोटरसाइकलमा जरायोको सिङ लैजाँदै गरेको अवस्थामा सीमा प्रहरीचौकी मथुराबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका-९ बाट पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • नुहाउने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु

    नुहाउने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु

    मुग्लिन : चितवनमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। बुधवार दिउँसो ३ बजे नुहाउने क्रममा इच्छाकामना गाउँपालिका-६ स्थित जलविरे खोलामा डुबेर इच्छाकामना-४ सेक्लाङका अन्दाजी २० वर्षीय अभिषेक मगरको मृत्यु भएको हो। मगरको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए। खोलामा डुबेर मृत्यु भएको अवस्थामा इलाका प्रहरी कार्यालय मुग्लिन र…

    विस्तृतमा पढ्नुस्

  • विस्फोटनपछि बेरुतबाट तीन लाख मानिस विस्थापित

    विस्फोटनपछि बेरुतबाट तीन लाख मानिस विस्थापित

    बेरुत : लेबनानको राजधानी बेरुतमा भएको विनाशकारी विस्फोटनपछि झण्डै तीन लाख मानिस विस्थापित भएका छन्। शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबारविहीन भएकाले उनीहरु विस्थापित हुनु परेको अधिकारीहरुले बुधबार जनाएका छन्। स्थानीय गभर्नर ममार्वान अब्बौडले विस्थापित हुनेहरुको विवरण सङ्कलनकै क्रममा रहेको र अझै धेरै विस्थापित भएको हुनसक्ने बताए। लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विष्फोट भएको थियो। विस्फोटनमा…

    विस्तृतमा पढ्नुस्

  • मृत्युको ७ दिनपछि सास फर्कने पाष्टर जब बताए...

    मृत्युको ७ दिनपछि सास फर्कने पाष्टर जब बताए...

    टीकापुर : कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ। स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो। बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो। शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बिरामी थिए। कोहलपुरमा उपचारपछि…

    विस्तृतमा पढ्नुस्

  • पार्टी फुटाउने कार्य जनतालाई स्वीकार्य हुँदैन : नेकपा प्रमुख सचेतक गुरुङ

    पार्टी फुटाउने कार्य जनतालाई स्वीकार्य हुँदैन : नेकपा प्रमुख सचेतक गुरुङ

    लमजुङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले ठूलो मेहनत र बलीदानबाट एकतामा रुपान्तरण भएको गौरवशाली पार्टी टुटफुट नहुने दावी गरेका छन्। लमजुङस्थित मर्स्याङ्दी गाउँपालिकामा नेकपा गाउँपालिका कमिटिले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले पार्टी फुटाउने कार्य जनतालाई अस्वीकार्य भएको बताए। आन्तरिक विवाद समान्य वैचारिक ध्रुवीकरण मात्र भएको उल्लेख गर्दै उनले पार्टी नेतृत्वले उचित निर्णय गरेर…

    विस्तृतमा पढ्नुस्

  • सेफ्टी टयाङ्कीमा डुबेर एक नाबालिकाको मृत्यु

    सेफ्टी टयाङ्कीमा डुबेर एक नाबालिकाको मृत्यु

    कलैया : बाराको महागढी नगरपालिका-१ मा एक नाबालिकाको सेफ्टी टयाङ्कीमा डुबेर आज मृत्यु भएको छ। अनिल लहेराकी पाँच वर्षीया छोरी छायाँको घर अगाडिको सेफ्टी टयाङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। मृतक छायाको कलैया अस्पतालमा शव परीक्षण गरी परिवारजनको जिम्मा लगाइएको प्रवक्ता मिश्रले बताए।

    विस्तृतमा पढ्नुस्

  • दुई लाख घुस लिएको अभियोगमा राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत पक्राउ

    दुई लाख घुस लिएको अभियोगमा राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत पक्राउ

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले एक व्यवसायीसँग दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ। आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार प्रमुख अनुसन्धान अधिकृत रानाले गुट्खा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिक रुपमा घुस लिने गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले पक्राउ गरेको हो। आयोगको बुटवल कार्यालयबाट गएको…

    विस्तृतमा पढ्नुस्

  • कालापानी क्षेत्रमा भारतले बढायो सुरक्षाकर्मीको उपस्थिति, नेपालतिर छाङरुमै नेपाली सैनिक राख्ने प्रस्ताव

    कालापानी क्षेत्रमा भारतले बढायो सुरक्षाकर्मीको उपस्थिति, नेपालतिर छाङरुमै नेपाली सैनिक राख्ने प्रस्ताव

    नरेन्द्रसिंह कार्की दार्चुला : भारतले धारचुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ। तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो। अहिले धारचुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ। सीमा क्षेत्रमा सवारी साधनमार्फत भारतले गस्ती बढाएको स्थानीयवासी बताउँछन्। ‘विगतमा यतिका भारतीय सुरक्षाकमीको सवारी साधन यस सडकखण्डमा आउँदैन थिए,’…

    विस्तृतमा पढ्नुस्

  • चीनको युनान पुग्यो सलह, बालीमा व्यापक क्षति

    चीनको युनान पुग्यो सलह, बालीमा व्यापक क्षति

    कुनमिङ: चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरुले बताएका छन्। कृषि अनुसन्धान निकायहरुका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन्। मौसफ सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तिब्र गतिमा सक्रिय भएका पाइएको छ। स्थानीय अधिकारीहरुले सलह फैलिन नदिन ड्रोन मार्फत विषादी छर्कनेक्रम जारी रहेको…

    विस्तृतमा पढ्नुस्

  • भेला नगर्न प्रशासनको निर्देशन, नटेर्ने ७७३ जना कारवाहीमा

    भेला नगर्न प्रशासनको निर्देशन, नटेर्ने ७७३ जना कारवाहीमा

    चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै जिल्लाभित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको छ। जिल्लाका केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला तथा अन्य सङ्घसंस्थाले भेला तथा बैठक सञ्चालन गरेको जानकारी आएको भन्दै प्रशासनले यस्तो निर्देशन दिएको हो। भेला तथा बैठक सञ्चालन गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च हुने भएकाले त्यस्ता प्रकारको कुनै पनि गतिविधि…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको ९ लाख रकमसहित बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पक्राउ

    स्रोत नखुलेको ९ लाख रकमसहित बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पक्राउ

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको आठ लाख ९८ हजार रुपैयाँ रकमसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायालाई पक्राउ गरेको छ। आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार स्रोत नखुलेको रकम साथमा लिई कार्यालयको बा २ झ १८७३ नम्बरको गाडीमा यात्रा गरिरहेका भन्ने सूचनाका आधारमा उनीहरुलाई आज पक्राउ गरिएको हो। आयोगको बुटवल…

    विस्तृतमा पढ्नुस्

  • सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै स्वास्थ्यकर्मीको शव फेला

    सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै स्वास्थ्यकर्मीको शव फेला

    डोटी : सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीको शव भेटिएको छ। इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रमेशबहादुर शाहीका अनुसार बझाङ जिल्ला घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) विनयबहादुर सिंहको शव आज शिखर नगरपालिका-१० बणैताप भन्ने ठाउँमा फेला परेको हो। आइतवार साँझ डडेल्धुराको परशुराम नगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • विदेशी पर्यटकलाई नेपालमा बस्ने वातावरण मिलाउन आग्रह

    विदेशी पर्यटकलाई नेपालमा बस्ने वातावरण मिलाउन आग्रह

    पोखरा : पोखरा चेम्बर अफ कमर्स कास्कीले कोभिड-१९ को बढ्दो जोखिमलाई ख्याल गरी नेपालमा रहेका विदेशी पर्यटकलाई थप केही समय बस्ने वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसँग अनुरोध गरेको छ। अध्यागमन विभागले २०७७ भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएसँगै भिसा अवधि सकिएका विदेशी पर्यटकलाई १५ दिनपछि नेपाल छोड्नुपर्ने नियम बनाएको सन्दर्भ जोडेर चेम्बरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसमक्ष त्यस्तो…

    विस्तृतमा पढ्नुस्

  • जापानमा पनि लगातार बढ्दै सङ्क्रमित

    जापानमा पनि लगातार बढ्दै सङ्क्रमित

    टोकियो : जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या विगत २४ घण्टामा एक हजार ३३० ले वृद्धि भएको स्वास्थ्य मन्त्रालय तथा स्थानीय प्रशासनद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ। जापानमा विगत पाँच दिनदेखि सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी रहँदै आएको छ। यद्यपि शुक्रबारभन्दा आइतबार सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको सरकारी अधिकारीहरूले बताएका छन्। जापानले सुरूमा कोभिड सङ्क्रमितको सङ्ख्या नियन्त्रण गर्न सफल भएको देखिएको भए पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर ५ को प्रदेश सभामा सत्तापक्ष र विपक्षी सांसदबीच भनाभन

    प्रदेश नम्बर ५ को प्रदेश सभामा सत्तापक्ष र विपक्षी सांसदबीच भनाभन

    खस्यौली : प्रदेश नम्बर ५ को प्रदेश सभामा आज सत्तापक्ष नेकपा र विपक्षी दल नेपाली कांग्रेसका सांसदबीच भनाभन भएको छ। रुपन्देहीको शुद्धोधन गाँउपालिका-५ स्थित दर्वाह पार्क (उद्यान) मा भएको तोडफोडको विषयले प्रदेश सभामा प्रवेश पाएपछि दुई पक्षबीच भनाभन भएको हो। प्रदेश सभाको विशेष समयमा बोल्दै विपक्षी दल नेपाली कांग्रेसकी प्रदेश सभाका सदस्य पुष्पा थरुनीले धर्म, संस्कृतिको संरक्षणका लागि जनताको अधिकार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell