PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • प्रेरक संक्रमित ! कोरोना सर्ला भन्दै चढेनन् बाइक

    प्रेरक संक्रमित ! कोरोना सर्ला भन्दै चढेनन् बाइक

    चितवन : मध्यरातमा सडकमा एक्लै हिँडिरहेको देखेपछि मोटरसाइकल चालकले उनलाई सोधे - कहाँसम्म जाँदै हो? आउनुस् मोटरसाइलकमा छाडिदिन्छु। तर, उनले मानेनन्। कोरोना संक्रमित भएको हुनसक्ने त्रासले उनले मोटरसाइकल चढ्ने अवसर त्यागे। पैदलबाट भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक जनाले अस्पताल पुर्‍याइदिन्छु भन्दा उनले त्यो आग्रहलाई अस्वीकार गरेका हुन्। भरतपुरको केन्द्रीय बस ट्रमिनल झरेर पैदलै उनी…

    विस्तृतमा पढ्नुस्

  • महामारीको अन्त्यपछि बेरोजगारलाई रोजगारी उपलब्ध गराइने छ : प्रधानमन्त्री ओली

    महामारीको अन्त्यपछि बेरोजगारलाई रोजगारी उपलब्ध गराइने छ : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९)को सामना गर्न नेपाली युवा एवं विद्यार्थीलाई आह्वान गरेका छन्। ३१ औँ युवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट समृद्धितिर, गरीबीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने संकल्पमा युवाको रचनात्मक सहभागिता हुने आशा व्यक्त गरेका छन्। तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका संस्थापक अध्यक्ष ओलीले युवाले देशभक्ति, समानता, न्याय, सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • सबै स्वास्थ्यकर्मीको कोभिड-१९ परीक्षण गरिने, आजैबाट भयो शुरु

    सबै स्वास्थ्यकर्मीको कोभिड-१९ परीक्षण गरिने, आजैबाट भयो शुरु

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्ने भएको छ। स्वास्थ्यकर्मीले कुनै पनि बिरामीको उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पीसीआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिए। उनका अनुसार बिहीवारदेखि स्वास्थ्यकर्मीको परीक्षण शुरु गरिएको छ। यसैगरी, मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, मजदुर र पत्रकारको पनि कोभिड-१९ परीक्षण गर्ने भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

    पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं : सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बिहीवार कोरोना भाइरसको महामारीबाट बच्न पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन अन्तरिम आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन…

    विस्तृतमा पढ्नुस्

  • धादिङ सिल : नाकामा सुरक्षाकर्मी परिचालन, तरकारी तथा फलफूल आयात समेत निषेध

    धादिङ सिल : नाकामा सुरक्षाकर्मी परिचालन, तरकारी तथा फलफूल आयात समेत निषेध

    धादिङ : कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ। बिहीवारबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ। पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरुमा जिल्ला प्रवेशमा कडाइ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए। भारतबाट अत्यावश्यक सामग्री लिएर आएका सवारी साधनको…

    विस्तृतमा पढ्नुस्

  • मेवा किन्न कृषि फार्ममा भीड : खोलाको बगरबाटै बिक्यो ५० क्विन्टल

    मेवा किन्न कृषि फार्ममा भीड : खोलाको बगरबाटै बिक्यो ५० क्विन्टल

    भद्रपुर : मेचीनगर नगरपालिका वडा नम्बर १० स्थित नन्दा खोलाको बगरमा लटरम्मै फलेका मेवा किन्न दैनिक भिड लाग्ने गरेको छ। एफेक्स बागवानी तथा बीउबिजन उद्योगका सञ्चालक शेखर गुरागाईंले लकडाउनको अवस्थामा ५० क्विन्टल मेवा बोटबाटै बिक्री भइसकेको जानकारी दिए। उनका अनुसार दैनिक मेवा किन्नकै लागि ३० देखि ४० जनासम्म कृषि फार्ममा आउने गरेका छन्। ‘मागअनुसार दिन सकेका छैनौँ’, उनले भने, ‘खाँदा…

    विस्तृतमा पढ्नुस्

  • १२० किलोमिटर हिँडेरै भारतबाट नेपाल आइपुगेकी अनिताले जन्माइन् क्वारेन्टाइनमै जुम्ल्याहा

    १२० किलोमिटर हिँडेरै भारतबाट नेपाल आइपुगेकी अनिताले जन्माइन् क्वारेन्टाइनमै जुम्ल्याहा

    नारायणी रजौरे - दाङ : दाङको तुलसीपुरस्थित रक्षाचौरमा रहेको क्वारेन्टाइनमा रहेकी अनिता यादवलाई सुत्केरी व्यथा लागेपछि गत शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा लगियो। अस्पताल पुर्‍याएलगत्तै जुम्ल्याहा शिशु जन्मिए। जुम्ल्याहा दिदीबहिनी अनिताका पाचौँ र छैटौं सन्तान हुन्। कम तौलमै जन्मिएकाले शिशुलाई सोही दिन तुलसीपुरको तुलसीबाल अस्पताल पठाइयो र हाल अति सघन कक्ष (एनआइसीयू) मा राखेर उपचार भइरहेको छ। अहिले अनिता…

    विस्तृतमा पढ्नुस्

  • एउटा परिवार जसका ९ जनामा दखियो कोरोना संक्रमण

    एउटा परिवार जसका ९ जनामा दखियो कोरोना संक्रमण

    खस्यौली : रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। तीमध्ये छ पुरुष, एक महिला एवम् चार र १० वर्षीया बालिका तथा एक पुरुष अलग परिवारको रहेको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए। भारतको मुम्बईबाट नेपाल आएका उनीहरु एक साताअघि लुकिछिपी नेपाल प्रवेश गरेका थिए। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ बाट वाग्मती प्रदेश आउनेलाई रोक्न निर्देशन

    प्रदेश २ बाट वाग्मती प्रदेश आउनेलाई रोक्न निर्देशन

    हेटौडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं २ बाट वाग्मती प्रदेश प्रवेश गर्ने प्रमुख नाका हेटौँडाको चुरियामाईमा कडाइ गर्न निर्देशन दिएका छन्। चुरियामाई नाकाको बुधवार अनुगमन गर्दै उनले कोरोना सङ्क्रमणबाट बच्न बाह्य आवागमन रोक्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री पौडेलले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेका प्रदेश नं २ को बारा, पर्सा, रौतहटलगायत जिल्ला र भारतबाट समेत यस नाका हुँदै…

    विस्तृतमा पढ्नुस्

  • सीमावर्ती भारतीय क्वारेन्टाइनमा एक नेपालीमा कोरोना पोजेटिभ

    सीमावर्ती भारतीय क्वारेन्टाइनमा एक नेपालीमा कोरोना पोजेटिभ

    लुम्विनीः स्वदेश फर्किने पर्खाइमा रहेका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ। नौतनवास्थित माड्रन एकाडेमी स्कुलको क्वारेन्टाइनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको महाराजगञ्ज जिल्लाका चिकित्सक डा. उज्ज्वल कुमारले बताए। पच्चीस वर्षीय ती युवक बसेको उक्त क्वारेन्टाइनमा ८२ नेपाली छन्। ती युवक मुम्बईदेखि आएको भारतीय पत्रकार अरविन्दले बताए। रुपन्देहीको सीमापारि रोकिएका एक हजार नेपालीलाई बुधबार नेपाल ल्याउने…

    विस्तृतमा पढ्नुस्

  • सेवाग्राहीसँग बढी शुल्क लिएपछि मनमोहन अस्पताललाई दुई लाख ५० हजार जरिबाना

    सेवाग्राहीसँग बढी शुल्क लिएपछि मनमोहन अस्पताललाई दुई लाख ५० हजार जरिबाना

    काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई कारबाही गरेको छ। अल्ट्रा साउण्ड (यूएसजी) सेवा शुल्कमा बढी मूल्य लिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम दुई लाख ५० हजार रुपैयाँ जरिबाना गरिएको जनाइएको छ। विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अस्पतालले नौ सयमा हुनुपर्ने सेवाको एक हजार…

    विस्तृतमा पढ्नुस्

  • नर्सको व्यावसायिक जीवनको सुरक्षा गर्ने दायित्व सरकारको हो : मुख्यमन्त्री पौडेल

    नर्सको व्यावसायिक जीवनको सुरक्षा गर्ने दायित्व सरकारको हो : मुख्यमन्त्री पौडेल

    हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नर्सहरुको व्यावसायिक जीवनको सुरक्षा गर्ने दायित्व सरकारको भएको बताएका छन्। अन्तर्राष्ट्रिय नर्सिङ दिवसको उपलक्ष्यमा मंगलवार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो दायित्व निर्वाह गर्ने स्वास्थ्यकर्मीहरुको जीवनको सुरक्षा र आइपर्ने जोखिमको सामना गर्नु सरकारको दायित्व हो भन्ने कुरामा वाग्मती प्रदेश सरकार स्पष्ट रहेको बताए। ‘अन्तर्राष्ट्रिय नर्सिङ दिवस तथा नर्सिङ क्षेत्रकी तारा फ्लोरेन्स नाइटिङ्गेलको…

    विस्तृतमा पढ्नुस्

  • ७ प्रदेशको अर्थतन्त्र : कूल जीडीपीमा वाग्मतीको एक तिहाइ योगदान, सुदूरपश्चिमको आर्थिक वृद्धिदर सबैभन्दा बलियो

    ७ प्रदेशको अर्थतन्त्र : कूल जीडीपीमा वाग्मतीको एक तिहाइ योगदान, सुदूरपश्चिमको आर्थिक वृद्धिदर सबैभन्दा बलियो

    काठमाडौं : मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा संघीय राजधानीसमेत रहेको वाग्मती प्रदेश शीर्षस्थानमा छ। कूल जीडीपीमा वाग्मती प्रदेशको योगदान ३५.८४ प्रतिशत रहेको छ। केन्द्रीय तथ्यांक विभागले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कूल ग्रार्हस्थ्य उत्पादनमा वाग्मती प्रदेश सबल रहेको देखिएको हो। विभागका अनुसार सो प्रदेशको अर्थतन्त्रको आकार १३ खर्ब ५० अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ। मुलुकको कूल…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यकर्मीमाथि ज्यान मार्ने धम्की आएपछि स्वास्थ्य चौकी बन्द

    स्वास्थ्यकर्मीमाथि ज्यान मार्ने धम्की आएपछि स्वास्थ्य चौकी बन्द

    बाँके : खजुरा गाउँपालिका–७ सोनपुरस्थित स्वास्थ्य चौकीमा ताला लगाइएको छ। स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ज्यान मार्ने धम्की आएपछि स्वास्थ्य चौकी बन्द गरिएको हो। स्वास्थ्य चौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि यसअघि स्वास्थ्यकर्मी र कर्मचारीले प्रहरीसँग सुरक्षा माग गरेका थिए। उनीहरुले कर्मचारीलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्ने धम्की दिएको र कार्यालयमा आई कर्मचारीमाथि अभद्र…

    विस्तृतमा पढ्नुस्

  • पेस्तोल र गोलीसहित सम्पर्कविहीन प्रहरी जवान मृत भेटिए

    पेस्तोल र गोलीसहित सम्पर्कविहीन प्रहरी जवान मृत भेटिए

    सुर्खेतः पूर्वीसुर्खेतमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित सम्पर्कविहिन थिए। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्तकुमार पन्तले आज बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दूरीमा फेला परेको जानकारी दिए। जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका आग्रीगाउँतर्फ प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • ३२ जनामा सङ्क्रमण देखिएको भुल्केमा एकै परिवारका ५ जना सङ्क्रमित

    ३२ जनामा सङ्क्रमण देखिएको भुल्केमा एकै परिवारका ५ जना सङ्क्रमित

    गाईघाटः नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन्। स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पहिलो चरणमा नै २८ जना कोरोना सङ्क्रमित देखिएको भुल्केमा एउटै घरका ६८ वर्षीया हजुरआमा, १८ वर्षीया नातिनी र ३८ वर्षीय ज्वाइँ कोरोना सङ्क्रमित…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा घाँटी रेटिएको अवस्थामा पुरुषको शव फेला

    सिरहामा घाँटी रेटिएको अवस्थामा पुरुषको शव फेला

    लहानः घाँटी रेटिएका अवस्थामा आज बिहान सिरहाको लहान नगरपालिका १७ मा एक पुरूषको शव फेला परेको छ। स्थानीयवासी ४० वर्षीय मोहम्मद सरिफ मियाँको घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ ।  मियाँको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिए।  शवको प्रकृति हेर्दा गएराति…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका ७५ जनालाई नियन्त्रणमा लिई राखियो क्वारेन्टाइनमा

    भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका ७५ जनालाई नियन्त्रणमा लिई राखियो क्वारेन्टाइनमा

    कञ्चनपुर : भारतको वनवासा क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश गरेका ७५ जना नेपालीलाई भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ। गएराति सीमा क्षेत्रमा लुकीछिपी आएका सबैलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक रविन्द्रनाथ पौडेलले बताए। लुकीछिपी आउनेमा चार महिला समेत रहेका छन। उनीहरु भारतीय क्वारेन्टाइनमा बस्दै आएको व्यक्ति भएको बताइएको छ। हावाहुरीका कारण घरमा क्षति…

    विस्तृतमा पढ्नुस्

  • मूल्य बढाएर सामान बेचेको पाइएपछि बिगमार्टलाई तीन लाख जरिबाना

    मूल्य बढाएर सामान बेचेको पाइएपछि बिगमार्टलाई तीन लाख जरिबाना

    काठमाडौं : मासको दाल बढी मूल्यमा बेचेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौँडामा रहेको बिगमार्टलाई तीन लाख रुपैयाँ जरिबाना गरेको छ। बिगमार्टले मासको दाल प्रतिकिलो २७१ रुपैयाँमा बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै विभागले उक्त रकम जरिबाना गरेको हो। 

    विस्तृतमा पढ्नुस्

  • ४० मुरीभन्दा बढी धान फलाउने परिवारलाई एक लाख पुरस्कार

    ४० मुरीभन्दा बढी धान फलाउने परिवारलाई एक लाख पुरस्कार

    फिदिम : पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ। कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न संकट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था गरेको हो। यस्तै चार फुट उचाइ र २० फुट लम्बाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई समेत सोही राशिको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell