PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • आईसीसीको 'टी ट्वान्टी' वरियतामा तीन स्थान तल खस्क्यो नेपाल

    आईसीसीको 'टी ट्वान्टी' वरियतामा तीन स्थान तल खस्क्यो नेपाल

    काठमाडौं : अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको ‘टि ट्वान्टी’ वरियतामा नेपाल तीन स्थान तल झरेको छ। आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल तीन स्थान तल झर्दै १५ औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १२ औँ स्थानमा थियो। ‘टि ट्वान्टी’ वरियतामा नेपाल हालसम्म ११ औँ स्थानसम्म पुगेको छ। एसोसियट राष्ट्रमा भने नेपालभन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ। स्कटल्याण्ड…

    विस्तृतमा पढ्नुस्

  • गाँजा सम्बन्धी विधेयक प्रदेश सभा सचिवालयमा पनि दर्ता

    गाँजा सम्बन्धी विधेयक प्रदेश सभा सचिवालयमा पनि दर्ता

    हेटौँडा : गाँजा खेतीलाई वैधानिक बनाउन माग गर्दै वाग्मती प्रदेश सभा सचिवालयमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भएको छ। मंगलवारको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्य केशव स्थापितले आफूले सो सम्बन्धी विधेयक सचिवालयमा दर्ता गराएको जानकारी दिए। सचिवालयमा निजी विधेयकका रुपमा सो विधेयक पहिलोपटक दर्ता भएको जनाइएको छ। सो विधेयक ५३ औँ विधेयक हो। यसअघि सभामा…

    विस्तृतमा पढ्नुस्

  • ‘नख्खु जेल ब्रेकर’ घिमिरे भारतमा मृत फेला

    ‘नख्खु जेल ब्रेकर’ घिमिरे भारतमा मृत फेला

    तत्कालीन संविधानसभा सदस्य धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन्। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो। झापाको मेचीनगर १३ दुहागढीका घिमिरेले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेका थिए। पारिवारिक स्रोतका अनुसार उनी तीन दिनअघि दाह्री काट्न घर…

    विस्तृतमा पढ्नुस्

  • श्रम मन्त्रालयले रोक्यो विदेशमा जानेको श्रम स्वीकृति, कोरोनाको कहर रहेसम्म जोखिम रहेका मुलुकमा नपठाउने

    श्रम मन्त्रालयले रोक्यो विदेशमा जानेको श्रम स्वीकृति, कोरोनाको कहर रहेसम्म जोखिम रहेका मुलुकमा नपठाउने

    काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ। चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको हो। कोभिड–१९ को सन्त्रास कम नभएसम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए। अत्यावश्यक बाहेक अन्य कामका लागि विदेश नजान सरकारले आग्रह गरिसकेको…

    विस्तृतमा पढ्नुस्

  • धुलोमुक्त भएन काठमाडौं : भित्री सडकमा ब्रुमर लगाउन समस्या

    धुलोमुक्त भएन काठमाडौं : भित्री सडकमा ब्रुमर लगाउन समस्या

    काठमाडौं : भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहुँदा काठमाडौं महानगरपालिका (कामपा)लाई ब्रुमर सञ्चालन गर्न समस्या परेको छ। आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक विभाग मातहतमा पर्दछ। विगत एक वर्षदेखि कामपाले सडक सफा बनाउन नियमितरूपमा सात ब्रुमर सञ्चालन गर्दै आएको छ। त्यसको प्रभाव ठूला सडकमा मात्रै देख्न पाइन्छ। कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सहायक सडकमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग प्रभावित

    कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग प्रभावित

    काठमाडौं : लमजुङ बेँसीशहर हुँदै खुदीभुलभुले, बाहुनडाँडा, जगतच्याम्चे जगत भएर मनाङ पुग्नेहरुको लस्कर हुन्थ्यो। लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुने भएकाले पनि यहाँका अधिकांश स्थानीय पर्यटन व्यवसायमा संलग्न थिए। गत वर्ष होटल संचालक विनोद गुरुङलाई पर्यटक अटाउन हम्मेहम्मे परेको थियो। होटलको कोठाले नपुगेर टेन्टमा समेत पर्यटक राखेका थिए उनले। यसरी विगतका वर्षहरुमा विदेशी…

    विस्तृतमा पढ्नुस्

  • बाहिर खाजाघर देखाएर भित्र यौनधन्दा, दुई होटल सञ्चालकसहित ५ जना पक्राउ, एक महिला फरार

    बाहिर खाजाघर देखाएर भित्र यौनधन्दा, दुई होटल सञ्चालकसहित ५ जना पक्राउ, एक महिला फरार

    बनेपा : बनेपाका विभिन्न स्थानमा अवैधरूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले छापा मार्ने क्रममा सो क्रियाकलाप भएको पाएपछि होटल सञ्चालकलाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले…

    विस्तृतमा पढ्नुस्

  • एक्काइस 'इमान्दार' ट्याक्सी चालक ट्राफिकबाट सम्मानित

    एक्काइस 'इमान्दार' ट्याक्सी चालक ट्राफिकबाट सम्मानित

    काठमाडौं : ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा राम्रो काम गर्ने २१ ट्याक्सी चालकलाई सम्मान गरेको छ। पछिल्लो समय उपत्यकामा ट्याक्सीले ठगी गरेको समाचार धेरै मात्रामा आए पनि राम्रो काम गर्ने ट्याक्सी चालक पनि रहेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज आव २०७६/०७७ मा राम्रो काम गर्ने चालकलाई सम्मान गरेको हो। युवराज रानामगर, यज्ञप्रसाद बराल, कुलबहादुर श्रेष्ठ, नन्दलाल नगरकोटी, सुनिल थापामगर, अवदेशकुमार…

    विस्तृतमा पढ्नुस्

  • म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम त्याग्नुस् : नेता सिटौला

    म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम त्याग्नुस् : नेता सिटौला

    भद्रपुर : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताएका छन्। झापाको चन्द्रगढीमा पत्रकारहरु कुरा गर्दै उनले काँग्रेसको १४औँ महाधिवेशनमा आफ्नो तेस्रो वैचारिक धारको अलग्गै टिम कायम रहने स्पष्ट पारे। आगामी महाधिवेशनमा पार्टीको नेतृत्वबारे सञ्चारकर्मीले राखेको एक जिज्ञासामा सिटौलाले भने, 'म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम आजै त्यागिदिनुस्।' उनले तोकिएको मितिमा काँग्रेसको महाधिवेशन हुन नसके…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा थप केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य मनोनित

    कांग्रेसमा थप केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य मनोनित

    काठमाडौं : नेपाली कांग्रेसले विगतमा अन्य राजनीतिक दलको केन्द्रीय नेतृत्वमा रहेका र दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेकाहरुलाई पार्टीको विधान बमोजिम केन्द्रीय कार्यसमितिको सदस्य र आमन्त्रित सदस्यमा मनोनयन गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले सोमवार जङ्गीलाल राय (सर्लाही) र कर्णबहादुर बुढा (डोल्पा)लाई केन्द्रीय सदस्यमा तथा मोहनसिंह राठौर (कैलाली), शम्भुलाल श्रेष्ठ (सर्लाही), अभिषेखप्रताप शाह (कपिलवस्तु), दयाराम पाण्डे (लमजुङ), जनकराज कलौनी (डडेल्धुरा),…

    विस्तृतमा पढ्नुस्

  • गर्भबाट बाबुलाई चिठ्ठी! ‘आमालाई पोसिलो खाने कुरा दिनुहोला’

    गर्भबाट बाबुलाई चिठ्ठी! ‘आमालाई पोसिलो खाने कुरा दिनुहोला’

    ‘बाबा म अहिले गर्भमा हुर्किरहेको छु, हजुरले आमालाई पोसिलो खाने कुरा उपलब्ध गराउनुहोला। आमाले सो खाएमा म र आमाको स्वास्थ्य राम्रो हुन्छ। म जन्मिसकेपछि नियमित तौल लिनु, खोपहरुसमेत लगाउनुहोला, म स्वस्थ भएँ भने देशका लागि योगदान गर्न सक्छु। म हुर्कँदै गर्दा आमालाई कुनै खालको तनाव र अभाव हुन नदिनुहोला, धन्यवाद।’ यी बाक्य लेखिएका सन्देश बारेकोट गाउँपालिकाको प्रत्येक गर्भवतीको घरमा पुगेको छ।…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थको कर वृद्धिबारे सदनलाई जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

    पेट्रोलियम पदार्थको कर वृद्धिबारे सदनलाई जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

    काठमाडौं : पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा समाजवादी पार्टीकी सरिता गिरीले सभामुखसँग समय मागेर मन्त्रिपरिषद्ले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गरेकी थिइन्। सांसद गिरीले करको दायरा परिमार्जन गर्ने अधिकार संसारभर नै सार्वभौम संसद्लाई मात्र भए पनि नेपालमा भने मन्त्रिपरिषद्मार्फत…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको संक्रमणबाट जोगिन ‘नमस्ते अभियान’

    कोरोना भाइरसको संक्रमणबाट जोगिन ‘नमस्ते अभियान’

    पोखरा : अतिथि सत्कारमा पोखरासहित गण्डकी प्रदेश नै अग्रणी स्थानमा आउँछ। यहाँ प्रकृतिका मनोरम छटा त छँदैछन्, यहाँका मानिसको आतिथ्यताले यहाँ आउने जो कोहीलाई छुट्टै अनुभूति गराउँछ। पर्यटकीय नगरी पोखरामा विश्वका विभिन्न राष्ट्रबाट आउने पर्यटकहरु पर्यटन व्यवसायीले नमस्ते भन्दा निकै खुशी हुन्छन्। लेकसाइडमा कतिपय विदेशी पर्यटक त नेपाली भाषाका अन्य शब्द बोल्न नजाने पनि नमस्ते भन्दै स्थानीयवासीलाई अभिवादन गरिरहेका भेटिन्छन्।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस संक्रमण ६४ मुलुकमा, करिब तीन हजारको मृत्यु

    कोरोना भाइरस संक्रमण ६४ मुलुकमा, करिब तीन हजारको मृत्यु

    पेरिस : आइतबार अपरान्ह्सम्म कोरोना भाइरसको सङ्क्रमण विश्वका ६४ मुलुकमा भेटिएको छ। विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्याङ्क अनुसार आइतबारसम्म विश्वभर दुई हजार ९९० जनाको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ भने कूल ८७ हजार ५६५ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। शनिबार साँझ ५ बजेपछि आइतबार अपरान्ह्सम्म थप एक हजार ६४६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका सात स्थानमा कोरोना भाइरस जाँच कक्ष

    सुदूरपश्चिमका सात स्थानमा कोरोना भाइरस जाँच कक्ष

    भीमदत्तनगर : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ। कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता हेमराज खड्काले पश्चिमी सीमानाका र गेटा विमानस्थलमा आवतजावत गर्ने यात्रुको स्वास्थ्य जाँच थालिएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट विद्यार्थी ल्याउने जहाजका चालकसहित १८ जनाको क्वारेन्टाइन बसाइ पूरा

    चीनबाट विद्यार्थी ल्याउने जहाजका चालकसहित १८ जनाको क्वारेन्टाइन बसाइ पूरा

    भक्तपुर : कोरोना भाइरस (कोभिड-१९) को उद्गमस्थल चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइन बसाइ पूरा गरी आज घर फर्किएको छ। नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको जहाजका चालकसहित १८ जनाको शनिवार सङ्कलन गरिएको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नपाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १५…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा ‘हेल्थ डेस्क’

    कोरोना भाइरस जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा ‘हेल्थ डेस्क’

    भीमदत्तनगर : सुदूरपश्चिम प्रदेश सरकारले प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि प्रदेशका सात स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको जनाएको छ। प्रदेश सामाजिक विकास मन्त्रालय धनगढीका प्रवक्ता हेमराज खड्काले पश्चिमी सिमानाका र विमानस्थलमा आवतजावत गर्ने यात्रुको स्वास्थ्य जाँच थालिएको बताए। ‘दार्चुला…

    विस्तृतमा पढ्नुस्

  • रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै!

    रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै!

    नारायण ढुङ्गाना- काठमाडौं : मुलुकको आर्थिक समृद्धिमा ‘ब्रेक थ्रु’ गर्ने ठानिएको महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना रेल र जल यातायातको काम द्रुत रुपमा अगाडि बढेको छ। सरकारले रेलवे सेवा चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी काम थालिसकेको छ। यसैगरी पानी जहाज सञ्चालनको आवश्यक प्रक्रिया पनि जारी छ। रेल सञ्चालनका लागि ‘रेल सेट’ समेत तयार भइसकेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • टुटल र पठाओ सञ्चालनबारे अझै अन्योल

    टुटल र पठाओ सञ्चालनबारे अझै अन्योल

    काठमाडौं : निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पु¥याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन। टुटल र पठाओ जस्ता सेवा प्रदायकका एकातिर काठमाडौं उपत्यकालगायतका शहरी क्षेत्रमा प्रयोगकर्ता बढिरहेका छन् भने अर्कातिर यिनलाई समेट्ने नियम अहिलेसम्म बन्न सकेको छैन। यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको यातायात व्यवस्थासम्बन्धी विधेयकमा यी सेवा प्रदायकलाई समेट्ने…

    विस्तृतमा पढ्नुस्

  • विहानै शौच गर्न निस्केका यादवमाथि गोली प्रहार

    विहानै शौच गर्न निस्केका यादवमाथि गोली प्रहार

    जलेश्वर : महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादवमाथि अज्ञात व्यक्तिले आज विहान गोली हान्दा गम्भीर घाइते भएका छन्। उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार छातीमुनि गोली लागेका यादव अहिले खतरामुक्त छन्। विहान घर बाहिर पिसाब फेर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell