PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • ब्याटिङमा जोड दिँदै नेपाल यू-१९ टोलीको प्रशिक्षण, हेर्नुस् फोटोमा

    ब्याटिङमा जोड दिँदै नेपाल यू-१९ टोलीको प्रशिक्षण, हेर्नुस् फोटोमा

    काठमाडौं : सिंगापुरमा गत जुलाईमा भएको आइसीसी यू-१९ एसिया कपमा ब्याटिङ कमजोर भएकाे छताछुल्ल भएपछि यू-१९ एसिया कप छनोटमा ब्याटिङलाई सुधार गर्ने मुख्य लक्ष्यसहित नेपाली युवा टोलीले तयारी गरिरहेकाे छ। सिंगापुरमा नेपाली युवा टोलीको ब्याटिङ पुरै  फ्लप भएको थियो। त्यसैलाई पूरा गर्नका लागि भारतीय प्रशिक्षक मोन्टफ देसाईलाई ब्याटिङ कन्सलट्यान्टको रुपमा नेपाल झिकाइएको थियो। उनले नेपालको युवा टोलीलाई एक साताभन्दा बढी ब्याटिङ सिकाए। नेपाली…

    विस्तृतमा पढ्नुस्

  • एएफसी एसियन कप छनोट : घरेलु मैदानमा नेपाल पराजित

    एएफसी एसियन कप छनोट : घरेलु मैदानमा नेपाल पराजित

    काठमाडौं : एएफसी एसियन कप क्वालिफार्यसअन्तर्गत घरेलु मैदानमा भएको खेलमा नेपाल ताजिकिस्तानसँग २-१ ले पराजित भएको छ।  क्वालिफार्यस प्रतियोगितामा नेपालको यो दोस्रो हार हो।  जितपछि ताजिकिस्तानले ३ अंक जोडेको छ। ताजिकिस्तान यस अघिको दुवै खेलमा पराजित भएको थियो।  अङ्क तालिकामा नेपालको १ अङ्क मात्र रहेको छ।  ताजिकिस्तानले पाँच मिनेटको अन्तरमा दुई गोल गरेको थियो। २५ औँ मिनेटमा झालिलोम मानुचेहेर र…

    विस्तृतमा पढ्नुस्

  • ताजकिस्तानसँग हारेपछि नेपाललाई गाह्रो

    ताजकिस्तानसँग हारेपछि नेपाललाई गाह्रो

    काठमाडौं : एएफसी एसियन कप २०१९ को छनोट अन्तर्गत मंगलबार घरेलु मैदानमै भएको खेलमा नेपाल ताजकिस्तानसँग २-१ गोलले पराजित भएको छ। ताजकिस्तानका लागि पहिलो हाफमा मानुचेर र भासिएभले गोल गरे। नेपालका लागि दोस्रो हाफमा विमल घर्ती मगरले एक गोल फर्काएपनि हार टार्न पर्याप्त रहेन। समूह एफमा नेपालको यो दोस्रो हार हो भने ताजकिस्तानको पहिलो जित हो। नेपाल पहिलो खेलमा फिलिपिन्ससँग…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई ३-२ ले हरायो

    दोस्रो मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई ३-२ ले हरायो

    ललितपुरः दुईपटक पछि परेपनि नेपालले कमब्याक गर्दै दोस्रो मैत्रीपूर्ण भलिबल खेलमा बंगलादेशलाई पराजित गरेको छ। नेपाल भलिबल संघले आयोजना गरेको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले पहिलो सेट हारेपनि पाँच सेटसम्म चलेको खेल जितेको हो। ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आज भएको  खेलमा नेपालले बंगलादेशलाई ३–२ को सेटमा पराजित गर्‍यो। २-१ ले पछाडी परेको अवस्थामा नेपालले चौथो सेट २५-२२ र पाँचौ सेट १५-८…

    विस्तृतमा पढ्नुस्

  • कान्छी ओलम्पियन गौरीकाको लक्ष्य : सागमा स्वर्ण, ओलम्पिकमा क्वालिफाइङ टाइम

    कान्छी ओलम्पियन गौरीकाको लक्ष्य : सागमा स्वर्ण, ओलम्पिकमा क्वालिफाइङ टाइम

    काठमाडौं : नेपालबाट अहिलेसम्म २ खेलाडीले छनोट चरण पार गरेर ओलम्पिक खेलेका छन्। दुवै खेलाडी तेक्वान्दोका हुन्, संगीना वैद्य र दिपक विष्ट। संगीनाले सन् २००४ को एथेल्नस ओलम्पिकमा नेपालबाट छनोट भएर खेल्ने पहिलो खेलाडी बनेकी थिइन्। त्यसको चार वर्षपछि दिपक पनि छनोट भएर बेइजिङ ओलम्पिक खेले। अर्का एक खेलाडी गाैरिका सिंहले पनि क्वालिफाइङ टाइम निकाल्दै ओलम्पिक खेल्ने योजना बनाएकि छिन्। गौरीका…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण भलिबलमा नेपालद्वारा बंगलादेश पराजित

    मैत्रीपूर्ण भलिबलमा नेपालद्वारा बंगलादेश पराजित

    ललितपुरः नेपाल भलिबल संघले आयोजना गरेको मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई ३–१ को सेटमा हराएको छ। पहिलो सेटमा पराजित भएको नेपालले खेलमा पुनरागमन जनाउँदै जित हासिल गरेको हो। ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले पहिलो सेट ट्राइबेकरमा २५-२७ ले गुमाएको थियो। तर त्यसपछि  दोस्रो सेट २५-१७ र तेस्रो सेट २५-१६ ले सहजै जित्रदै नेपालले खेलमा २-१…

    विस्तृतमा पढ्नुस्

  • रिसिभ र ब्लकमा सुधार हुँदा बंगलादेशलाई हरायौँ : प्रशिक्षक जगदीश भट्ट

    रिसिभ र ब्लकमा सुधार हुँदा बंगलादेशलाई हरायौँ : प्रशिक्षक जगदीश भट्ट

    काठमाडौं : नेपालको राष्ट्रिय खेल घोषित भएको अवसरमा भएको मैत्रीपूर्ण खेलमा मंगलबार नेपाली राष्ट्रिय भलिबल टिमले बंगलादेशको भलिबल टिमलाई ३-१ को सेटमा हरायो। नेपालले नेपालको जितबाट सन्तुष्ट देखिएका मुख्य प्रशिक्षक जगदीश भट्टले रिसिभ र ब्लकमा सुधार हुँदा बंगलादशेलाई हराउन सफल भएको प्रतिक्रिया दिए। यता बंगलादेशका प्रशिक्षक अली पाउर अरोजीले भने ब्लक र रिसिभमै समस्या हुँदा खेल हार्नुपरेको प्रतिक्रिया दिए। नेपालको…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशलाई हराउनकै लागि खेल्छौँ : इम राना मगर कप्तान नेपाल भलिबल टिम

    बंगलादेशलाई हराउनकै लागि खेल्छौँ : इम राना मगर कप्तान नेपाल भलिबल टिम

    काठमाडौं : नेपाली राष्ट्रिय भलिबल टोलीले मगलबार र बुधबार बंगलादेशको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालका कप्तान इम राना मगरले बंगलादेश विरुद्ध जित्नकै लागि खेल्ने बताउँछन्। 'यसअघि सेन्ट्रल जोनमा हामी बंगलादेशसँग हारेका थियौँ। त्यसैलाई मध्यनगर गर्दै यो पटक जितका लागि खेल्नेछौँ।' सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा उनले भने, 'प्रतियोगिता वा मैत्रीपूर्ण खेल जे भएपनि जित्नैपर्छ भन्ने हाम्रो टार्गेट हो।…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण भलिबलका लागि नेपाल र बंगलादेश तयार

    मैत्रीपूर्ण भलिबलका लागि नेपाल र बंगलादेश तयार

    काठमाडौं : नेपालको राष्ट्रिय खेल घोषित भएको अवसरमा नेपाली राष्ट्रिय भलिबल टोलीले बंगलादेशको राष्ट्रिय भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ। मंगलबार र बिहिबार लगलखेलस्थित नेपाली सेनाको कभर्डहलमा हुने दुई मैत्रीपूर्ण खेलका लागि तयार रहेको नेपाल र बंगलादेशका प्रशिक्षकले बताएका छन्। नेपालका प्रशिक्षक जगदिश भट्टले नेदरल्याण्ड्सका प्रशिक्षकले सिकाएको कुरालाई लागु गर्दै राम्रो खेल्ने बताउँछन्। 'डच प्रशिक्षकको करिब एक महिने बसाईमा हामिले…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भर्सेस भारत : उपाधि कसले जित्ला?

    नेपाल भर्सेस भारत : उपाधि कसले जित्ला?

    काठमाडौं : साफ यू-१५ च्याम्पियनसिप शुरु हुनु अघिको प्रि-म्याच कन्फ्रेन्समा भारतीय यू-१५ टोलीका प्रशिक्षक बिलियानो फर्नान्डेजले घरेलु टोली नेपाल यू-१५ लाई सबै भन्दा बलियो टोली भनेका थिए। नेपाल र भारत एकै समूहमा थियो र उनले बलियो भनेको टोली नेपाललाई भारतले २-१ ले हरायो। त्यसपछि फर्नान्डेजले फाइनलमा नेपालसँग खेल्न चाहेको प्रतिक्रिया दिए। नेपाल फाइनलमा पुग्यो। उता भारत पनि फाइनल पुग्यो। अब…

    विस्तृतमा पढ्नुस्

  • मध्यान्तरसम्मको अग्रता जोगाउन नसक्दा नेपाल पराजित, साफ यु १५ च्याम्पिनसिप उपाधि भारतलाई

    मध्यान्तरसम्मको अग्रता जोगाउन नसक्दा नेपाल पराजित, साफ यु १५ च्याम्पिनसिप उपाधि भारतलाई

    काठमाडौँ : साफ यू-१५ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। घरेलु मैदानमा नेपाललाई २-१ ले पराजित गर्दै भारतले उपाधि जितेको हो।  यसअघि समूह चरणमा पनि नेपाललाई भारतले २-१ ले नै पराजित गरिसकेको थियो।  खेलमा अग्रता भने नेपालले लिएको थियो। मध्यान्तरसम्म नेपाल १-० ले अगाडि थियो। ४१ औँ मिनेटमा बिर्जेश चौधरीले पेनाल्टीमा गोल गरेका थिए।  तर मध्यान्तरपछि खेलको पासा पल्टियो। ५९ औँ…

    विस्तृतमा पढ्नुस्

  • भारत साफ यू-१५ च्याम्पियन, नेपाल फेरि चुक्यो

    भारत साफ यू-१५ च्याम्पियन, नेपाल फेरि चुक्यो

    काठमाडौं : पहिलो हाफमा नेपालले गोल गर्दै १-० को अग्रता लियो। दोस्रो हाफमा भारतले दुई गोल फर्काउँदै खेल जित्यो। यही नै साफ यू-१५ च्याम्पियनसिपको फाइनलको नतिजा रह्यो। नेपालले अग्रता लियो, तर त्यसलाई जोगाउन सकेन र एक गोलले अगाडि रहेको दबाब थेग्न पनि सकेन। पहिलो पटक भएको साफ यू-१५ फाइनलमा घरेलु टोली नेपाललाई २-१ ले हराउँदै भारतले उपाधि जित्यो। यसअघि तीन संस्करण…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१५ च्याम्पियनसिप : दुई सेमिफाइनल आज

    साफ यू-१५ च्याम्पियनसिप : दुई सेमिफाइनल आज

    काठमाडौं : ललितपुरमा भइरहेको साफ यू-१५ च्याम्पियनसिपका दुई सेमिफाइनल खेलहरु आज हुँदैछन्। दुवै सेमिफाइनल एकै समय दिउँसो ३ बजे हुनेछ। जसमा घरेलु टोली नेपाल यू-१५ ले बंगलादेश यू-१५ सँग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल्नेछ भने भारत यू-१५ र भुटान यू-१५ बीचको खेल हलचोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा हुनेछ। बंगलादेश समूह ए को विजेता तथा नेपाल समूह बी को उपविजेता बन्दै…

    विस्तृतमा पढ्नुस्

  • ग्याङ्स्टर ब्लूज : कच्चा प्रस्तुतिमा अल्झिएको फिल्म 

    ग्याङ्स्टर ब्लूज : कच्चा प्रस्तुतिमा अल्झिएको फिल्म 

    फिल्मको नाम ग्याङस्टर ब्लूज तर फिल्ममा ग्याङ्ग नै फिल्मको कथा आधा सकेपछि बल्ल बन्छ। ग्याङ्स्टर ब्लूजको सुरुवात त अन्य फिल्मको भन्दा फरक लाग्छ। न पृष्ठभूमिको बखान, न पात्रको परिचय - सिधै मुख्य पात्र आकाश (आशिरमान देशराज जोशी) जहाँ जस्तो अवस्थामा छ, त्यस्तै देखाइन्छ। तर केही समय बित्न नपाउँदै कल्लु पात्र (संयम पुरी)ले अन्य पात्रहरुको परिचय दिन्छ जसले पटकथाको कमजोर पक्ष…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटबल टिमलाई जापान लैजाने सपना पूरा : प्रशिक्षक योतुकु कोजी

    नेपाली फुटबल टिमलाई जापान लैजाने सपना पूरा : प्रशिक्षक योतुकु कोजी

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक योतुकु कोजीले नेपाललाई जापान लैजाने सपना पूरा भएको बताएका छन्। बिहीवार जाने नेपाली फुटबल टोलीको बिदाइ कार्यक्रममा जापानी मुलका प्रशिक्षक कोजीले एक वर्षअघि देखि नै जापान फुटबल एसोसिएसन (जेएफए)सँग नेपाली फुटबललाई जापान लैजानेबारे कुरा गरिरहेको र अहिले आएर पूरा भएको प्रतिक्रिया दिए। जेएफए र जापनिज दुतावासको विशेष पहलमा अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् डच कोचले यसरी सिकाउँदैछन् नेपाली खेलाडीलाई भलिबल कला

    फोटोमा हेर्नुस् डच कोचले यसरी सिकाउँदैछन् नेपाली खेलाडीलाई भलिबल कला

    काठमाडौं : एक साता यता नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीलाई नेदरल्याण्ड्सका प्रशिक्षक म्याट भान विजलले नियमित प्रशिक्षण गराइरहेको छन्। भलिबलका लेभल ५ प्रशिक्षक म्याट विजलले नेपाली राष्ट्रिय टिममा रहेका बाहेक बी टिमलाई पनि भलिबल खेल कला सिकाइरहेका छन्। लगनखेलस्थित नेपाली सेनाको शारिरिक तालिम तथा खेलकद केन्द्रमा भइरहेको प्रशिक्षणमा नेपालका ४० भन्दा बढी खेलाडी समावेश छन् भने प्रशिक्षण नेपालकै प्रशिक्षक जगदीश…

    विस्तृतमा पढ्नुस्

  • डच कोचको प्रशिक्षणमा नेपाली भलिबल : बंगलादेशलाई हराउने लक्ष्य

    डच कोचको प्रशिक्षणमा नेपाली भलिबल  : बंगलादेशलाई हराउने लक्ष्य

    काठमाडौं : भलिबलले नेपालको राष्ट्रिय खेलको मान्यता पाएपछि अहिले नेपालमा भलिबलको माहोल बढ्न थालेको छ। नेपाल भलिबल संघले नेदरल्याण्ड्स भलिबलको सहकार्यमा विदेशी कोच नेपाल ल्याएको छ। यसैगरी नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएपछिको पहिलो आधिकारिक खेलस्वरुप नेपालले बंगलादेशसँग अर्को महिना दुई मैत्रीपूर्ण खेल खेल्दैछ। भदौ १३ र १५ गते हुने तय भएको उक्त खेलहरु नेपालमै हुने नेपाल भलिबल संघ…

    विस्तृतमा पढ्नुस्

  • भलिबलका इन्टरनेशनल रेफ्री बनेका पूर्ण भन्छन्, 'रेफ्री इज नट पुलिस'

    भलिबलका इन्टरनेशनल रेफ्री बनेका पूर्ण भन्छन्, 'रेफ्री इज नट पुलिस'

    काठमाडौं : भलिबलका कपिलकिशोर श्रेष्ठ र बक्सिङका प्रचण्ड शर्मा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षकको भूमिकामा थिए। उनीहरु दुवैको चेला अर्थात खेलाडी भने एकै थिए, पूर्णप्रसाद चौलागाईँ।  दुवै प्रशिक्षकले पालैपालो पूर्णलाई प्रशिक्षण दिन्थे। पूर्ण भने दुई भिन्न खेलाडीको रुपमा प्रशिक्षण लिन्थे।  एकदिन भलिबलका कपिल श्रेष्ठले पूर्णलाई सुझाव दिए, 'तिम्रो हाइट पनि राम्रो छ। भलिबल राम्रो खेलिरहेका छौ। कहाँ बक्सिङमा लागिरहेको?'  उनले गुरुको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा गल्फ जितेपछि प्रतिमा भन्छिन् आफ्नो भन्दा नेपालको नाम लिँदा बढी खुशी भएँ

    अमेरिकामा गल्फ जितेपछि प्रतिमा भन्छिन् आफ्नो भन्दा नेपालको नाम लिँदा बढी खुशी भएँ

    काठमाडौं : नेपाली नम्वर वान लेडी गल्फर वैदेशिक प्रशिक्षण र गल्फ टुर्नामेन्टमा सहभागिता जनाउन हाल अमेरिकामा छन्। तीन मध्ये दुई प्रतियोगिता प्रतिमाले खेलिसकेकी छन्। त्यसमा पनि दुई दिनअघि सम्मन्न फाउण्डर्स कपमा प्रतिमा च्याम्पियन नै बनिन्। अमेरिकाबाट पहिलोपोस्टसँगको कुराकानीमा प्रतिमा निकै उत्साहित बनिन्। 'यसले मलाई अझ परिपक्क बनाएको छ।' ला कोस्टा गल्फ कोर्समा भएको फाउण्डर्स कपमा अन्य १९ खेलाडीलाई पछि पार्दै…

    विस्तृतमा पढ्नुस्

  • इपीएल अब नयाँ स्वरुपमा : छ फ्रेन्चाइज टिम, विजेतालाई २१ लाख, प्रत्येक टिममा ३ विदेशी खेलाडी

    इपीएल अब नयाँ स्वरुपमा : छ फ्रेन्चाइज टिम, विजेतालाई २१ लाख, प्रत्येक टिममा ३ विदेशी खेलाडी

    काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएलको दोस्रो संस्करण नयाँ स्वरुपमा हुने भएको छ। आयोजक जोहोरा स्पोर्टस् म्यानेजमेन्टले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै इपीएल-२०१७ मा ६ शहरका फ्रान्चाइज टीम रहने घोषणा गरेको हो। साथै परिमार्जित संस्करणको नयाँ लोगो समेत सार्वजनिक गरियो। राष्ट्रिय क्रिके६ टिमका कप्तान पारस खड्का, प्रशिक्षक जगत टमाटा र आयोजक जोहोराका अध्यक्ष आमिर अख्तरले लोगो सार्वजनिक गरे। प्रतियोगिताको सबै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell