PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

  • जर्सी नम्बर १० र फ्यानहरुलाई एकदमै मिस गर्नेछु : अनिल गुरुङ

    जर्सी नम्बर १० र फ्यानहरुलाई एकदमै मिस गर्नेछु : अनिल गुरुङ

    काठमाडौं : फरवार्ड अनिल गुरुङ नेपालका लागि ५०औँ अन्तर्राष्ट्रिय खेल खेल्ने संघारमा छन्। एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार हुने फिलिपिन्सविरुद्ध खेलमा मैदान उत्रदै नेपालको लागि ५० खेलको कोसेढुङ्गा पूरा गर्ने अभियानमा छन्, अनिल। उनले यसअघि नै फिलिपिन्स विरुद्धको खेल नेपालको लागि अन्तिम खेल हुने बताएका थिए। एक दशकभन्दा लामो समय नेपालका लागि खेलेर सन्यास लिन लागेका अनिलले जर्सी नम्बर १०…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछाने पाकिस्तान सुपर लिग क्रिकेटको ड्राफ्टमा

    सन्दीप लामिछाने पाकिस्तान सुपर लिग क्रिकेटको ड्राफ्टमा

    काठमाडौं : नेपाली राष्ट्रिय टोलीका स्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल)को प्राम्भिक ड्राफ्टमा समावेश भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी)ले शुक्रबार आफ्नो अफिसियल वेबसाइटमा सार्वजनिक गरेको प्लेअर्स ड्राफ्टमा नेपालका सन्दीपसहित ५०१ जनाको नाम रहेको छ। सन्दीप शिल्भर क्याटेगोरीमा छन्। तेस्रो संस्करणको पिएसएलका लागि नोभेम्बर १२ तारिखमा प्लेअर्स अक्सन हुदैँछ। उक्त अक्सनमा पिएसएल खेल्ने टोलीले ड्राफ्टमा परेका खेलाडीमाथि बोली लगाउनेछन् र बफ्नो टिममा…

    विस्तृतमा पढ्नुस्

  • पूर्वअन्तर्राष्ट्रिय खेलाडी थापा युइएफए मास्टर्स कोर्षमा सहभागी हुने, एसियाको एक्लो प्रतिनिधि

    पूर्वअन्तर्राष्ट्रिय खेलाडी थापा युइएफए मास्टर्स कोर्षमा सहभागी हुने, एसियाको एक्लो प्रतिनिधि

    काठमाडौं : नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय महिला टिमका प्रशिक्षक कुमार थापा युरोपेली फुटबल महासंघ (युइएफए)ले सञ्चालन गर्ने एक्जुकेटिभ मास्टर्स फर इन्टरनेशनल प्लेअर्स कोर्षका लागि छनोट भएका छन्। विश्वकै चर्चित २५ पूर्वअन्तर्राष्ट्रिय खेलाडीहरुले भाग लिने यस कोर्षमा छनोट हुने थापा नेपालको मात्र नभई एसियाकै एक मात्र खेलाडी हुन्। जहाँ विश्वकप जितेका, युरोकप जितेका विश्वकै हस्ती खेलाडीहरुको जमघट हुनेछ। 'युइएफए म्यानेजमेन्ट सम्बन्धी कोर्स…

    विस्तृतमा पढ्नुस्

  • विनोद दास भन्छन् : बंगलादेश टूरपछि कन्फिडेन्स बढेको छ, सफलता दोहोर्‍याउनु मुख्य चुनौती

    विनोद दास भन्छन् : बंगलादेश टूरपछि कन्फिडेन्स बढेको छ, सफलता दोहोर्‍याउनु मुख्य चुनौती

    काठमाडौं : मलेसियामा पर्सी बिहिबारबाट शुरु हुने एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता खेल्नका लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली मंगलबार राती साढे ११ बजे मलेसिया प्रस्थान गर्दैछ। युथ एसिया कपकै लागि नेपाली टोलीले एक साता बंगलादेश टूर गरेको थियो। जहाँ ३ अभ्यास खेल खेलेर नेपाली टोली हिजो मात्र स्वदेश फर्किएको हो। करिब एक साता बंगलादेश भ्रमण गरेको नेपाली टोलीले ३…

    विस्तृतमा पढ्नुस्

  • नविन्द्रको चुनावी रिङमा एनओसी अध्यक्ष जीवनराम, यी हुन् निर्वाचनमा उम्मेदवारी दिएका खेल पदाधिकारी

    नविन्द्रको चुनावी रिङमा एनओसी अध्यक्ष जीवनराम, यी हुन् निर्वाचनमा उम्मेदवारी दिएका खेल पदाधिकारी

    काठमाडौं :  दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि खेलकुद क्षेत्रका पदाधिकारीहरुको समेत उम्मेदवारी परेको छ। नेपाल ओलम्पिक कमिटि (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ कांग्रेस नेता नविन्द्रराज जोशीसँग प्रतिस्पर्धामा उत्रिएका छन्। मंसिर २१ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्वर ८ मा प्रतिनिधिसभातर्फ जोशी र एमालेका श्रेष्ठ भिड्ने भएका हुन्। यसै क्षेत्रमा विवेकशील साझा पार्टीका पुकार बमले पनि उम्मेदवारी दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ब्याटिङमा फोकस महिला क्रिकेट, विश्वकप छनोटअघि बंगलादेशमा अभ्यास खेल खेल्ने

    ब्याटिङमा फोकस महिला क्रिकेट, विश्वकप छनोटअघि बंगलादेशमा अभ्यास खेल खेल्ने

    काठमाडौं: ब्याटिङ नेपाली क्रिकेटकै समस्याको रुपमा रहेको छ। चाहे पुरुष टोली होस् या महिला अथवा युवा टोली। सबैको ब्याटिङ कमजोर छ। नेपाली राष्ट्रिय महिला टोलीले अर्को महिना थाइल्याण्डमा आइसीसी वुमन्स टी-२० वर्ल्ड कप क्वालिफायर एसिया जोनमा प्रतिस्पर्धा गर्दैछ। र यसका लागि प्रशिक्षक सामसनजंग थापाले ब्याटिङमै बढी फोकस हुने बताएका छन्। ‘हामीले ब्याटिङमै सुधार गर्नुपर्छ। ब्याटिङ राम्रो गर्न सक्ने राम्रो टिम लिएर…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप तयारीका लागि नेपाल यू-१९ टोली बंगलादेश जाने, बंगलादेश यु-१९ सँग ३ अभ्यास खेल खेल्ने

    एसिया कप तयारीका लागि नेपाल यू-१९ टोली बंगलादेश जाने, बंगलादेश यु-१९ सँग ३ अभ्यास खेल खेल्ने

    काठमाडौं : मलेसियामा हुने एसीसी यू-१९ एसिया कपको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोली बंगलादेश भ्रमणमा जाने भएको छ। युवा टोलीका प्रशिक्षक विनोद दासले नेपाली यू-१९ टोली आगामी शनिबार बंगलादेश जाने पहिलोपोस्टलाई बताए। 'हाम्रो रिक्वेस्टलाई स्वीकार गर्दै बंगलादेश क्रिकेट बोर्डले निमन्त्रणा गरेपछि हामी तयारीका लागि बंगलादेश जान लागेका हौँ।' दासले भने। 'त्यहाँ हामीले बंगलादेशको यू-१९ टोलीसँग ३ वान डे…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षपछि डिभिजन-टू मै फर्कियो नेपाल, वान डे क्वालिफायर खेल्न शीर्ष दुईमा रहनुपर्ने

    तीन वर्षपछि डिभिजन-टू मै फर्कियो नेपाल, वान डे क्वालिफायर खेल्न शीर्ष दुईमा रहनुपर्ने

    काठमाडौं : सन् २०१५ जनवरी। नामिविया। आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिएल डिभिजन-२। नेपाल डिभिजन-टू जित्दै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा छनोट हुने लक्ष्यसहित नामिविया पुगेको थियो। त्यसका लागि नेपालले दक्षिण अफ्रिकामा पनि तयारी गरेको थियो। तर, नेपालको बाटो सजिलो थिएन। प्रतियोगितामा नेदरल्याण्ड्स, क्यानडा, केन्या, आयोजक नामिवियासँगै युगान्डा नेपालले खेल्नुपर्ने टिम थियो। यी टिमलाई पछि पारे मात्र नेपाल डिभिजन वान अर्थात् डब्लुसिएल च्याम्पियनसिपमा पुगेने थियो। पहिलो खेलमै…

    विस्तृतमा पढ्नुस्

  • हङकङसँग नेपाल पराजित हुनुका पाँच टर्निङ प्वाइन्ट

    हङकङसँग नेपाल पराजित हुनुका पाँच टर्निङ प्वाइन्ट

    काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो। हारपछि नेपालको च्याम्पियनसिपमा शीर्ष चार स्थानमा हुने सम्भानवना कठिन बन्यो। टस जितेर पहिले फिल्डिङ रोजेर हङकङलाई १९४ रनमा रोके पनि ब्याटिङ सोचेजस्तो नहुँदा नेपालले त्यति लक्ष्य भेट्न सकेन। नेपाल हङकङसँग हार्नुका पाँच टर्निङ प्वाइन्ट एटकिन्सनको ७६ रन जेमी एटकिन्सन हङकङका पूर्वकप्तान…

    विस्तृतमा पढ्नुस्

  • एक दशकपछि हङकङमा क्रिकेट खेल्दै नेपाल, जिते के हुन्छ, हारे के?

    एक दशकपछि हङकङमा क्रिकेट खेल्दै नेपाल, जिते के हुन्छ, हारे के?

    काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसीपमा नेपाल अहिले यस्तो मोडमा आइपुगेको छ कि अब बाँकी चार खेलमा जितको कुनै विकल्प छैन अगाडि बढ्नका लागि। ८ टिम सम्मिलित च्याम्पियनसीपको शीर्ष चारमा अटाउँदै वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुन नेपालले हङकङ र युएई विरुद्ध बाँकी रहेका खेल जित्नुपर्ने हुन्छ भने अन्य खेलको नतिजा पनि कुर्नुपर्नेछ। नेपाले छैटौं चरणको दुई खेल हङकङसंँग…

    विस्तृतमा पढ्नुस्

  • चाहेको तीन अङ्क, खायो तीन गोल : यी हुन् नेपालले गरेका तीन गल्ती

    चाहेको तीन अङ्क, खायो तीन गोल : यी हुन् नेपालले गरेका तीन गल्ती

    काठमाडौं : एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ३-० ले पराजित भएको छ। तीन वटै गोल नेपालले पेनाल्टीमा खाएको हो। नेपालका प्रशिक्षक योतुकु कोजीले ताजिकिस्तानबाट ३ अंक जोडेर फर्कन बताएका थिए। तर नेपाल ३ गोल खाएर फर्कने भएको छ। कसरी बिग्रियो त नेपालको खेल अनि कसरी खायो तीन गोल? यी हुन् नेपालले ताजिकिस्तान विरुद्ध गरेका गल्तीहरु, जसले…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिनाको विश्वकप यात्रा: कठिन तर आशा जीवितै

    अर्जेन्टिनाको विश्वकप यात्रा: कठिन तर आशा जीवितै

    विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेसी र दुई पटकको विश्व विजेता अर्जेन्टिना अर्को वर्ष रसियामा हुने विश्वकपमा देखिन्छ कि देखिँदैन भन्ने बहस अहिले चर्चाको विषय बनेको छ। विश्व फुटबलको महासंग्राम मानिने विश्वकपमा विश्वकै चर्चित खेलाडीको अनुपस्थितीले कस्तो होला त्यो कसैले अनुमान लगाउन सकेका छैनन्। अर्जेन्टिना अहिले ठीक त्यसै अवस्थाबाट गुज्रिएको छ। अर्को वर्ष हुने विश्वकपमा छनोट हुन सक्छ कि सक्दैन भन्ने…

    विस्तृतमा पढ्नुस्

  • फिल्म समीक्षा : छक्कापञ्जा २

    फिल्म समीक्षा : छक्कापञ्जा २

    छक्कापञ्जाले बक्स अफिसमा पाएको अपार सफलताबाट हौसिएर तयार भएको हो छक्कापञ्जा २। सुरुवातदेखि अन्त्यसम्म यसले हँसाउन खोज्छ। यसका लागि संवादमा जोकहरुको संग्रह गरिएको छ। जस्तै ‘काउ’ (गाई) सँगै आफू सुतिरहँदा आफूलाई ‘म-काउ’ मा छु भन्ने।   जोकको प्रयोग नभएको ठाउँमा राइमिङ मिल्ने शब्द राखेर सायरी जस्ता संवादहरुको प्रयोग गरिएको छ - चल्ला/हल्ला, सात/आँट आदि।   टेलिसिरियलबाट दर्शकको टेस्ट बुझेर लेखिएको…

    विस्तृतमा पढ्नुस्

  • द्विअर्थी भद्दा जोकहरुको संग्रहले ‘हल्का रमाइलो’ बनाउने फिल्म : छक्कापञ्जा २  

    द्विअर्थी भद्दा जोकहरुको संग्रहले ‘हल्का रमाइलो’ बनाउने फिल्म : छक्कापञ्जा २  

    छक्कापञ्जाले बक्स अफिसमा पाएको अपार सफलताबाट हौसिएर तयार भएको हो छक्कापञ्जा २। सुरुवातदेखि अन्त्यसम्म यसले हँसाउन खोज्छ। यसका लागि संवादमा जोकहरुको संग्रह गरिएको छ। जस्तै ‘काउ’ (गाई) सँगै आफू सुतिरहँदा आफूलाई ‘म-काउ’ मा छु भन्ने।   जोकको प्रयोग नभएको ठाउँमा राइमिङ मिल्ने शब्द राखेर सायरी जस्ता संवादहरुको प्रयोग गरिएको छ - चल्ला/हल्ला, सात/आँट आदि।   टेलिसिरियलबाट दर्शकको टेस्ट बुझेर लेखिएको…

    विस्तृतमा पढ्नुस्

  • सबै कोणबाट फोकस आउट :जोनी जेन्टलम्यान (फिल्म समीक्षा)

    सबै कोणबाट फोकस आउट :जोनी जेन्टलम्यान (फिल्म समीक्षा)

    प्रेम, बदला, एक्सन, सस्पेन्स, गीत- मसालेदार फिल्म 'जोनी जोन्टलम्यान'। तै पनि फिल्मका कुनै मसलाको पूर्ण स्वाद छैन। नेपाली फिल्मको कथा फितलो लागे पनि प्रविधिको प्रयोग, सिनेम्याटोग्राफीमा सुधार देखिएको छ पछिल्ला समय। तर जोनी जेन्टलम्यान त सिनेम्याटोग्राफी र सम्पादन मै चुकेको छ। सुरुवातदेखि दृश्यहरु फोकस आउट छन्। अन्त्यसम्म कुन पात्र र कुन दृश्यमा फोकस गरेर खिचिएको छ बुझ्न सकिन्न। अहिलेको फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • स्पोर्ट्स अवार्डमा उत्कृष्टहरुले के-के भने?

    स्पोर्ट्स अवार्डमा उत्कृष्टहरुले के-के भने?

    काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको १४औँ संस्करणमा विभिन्न ८ विधाका उत्कृष्ट खेलाडी/प्रशिक्षक सम्मानित भएका छन्। २०७३ साल भरी गरेको प्रदर्शनका आधारमा उत्कृष्ट हुन सफल वर्ष खेलाडी पुरुष महिला युवा प्रशिक्षक पारा एथ्लेट अवार्ड स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डबाट ८ खेलकर्मीलाई उत्कृष्ट अवार्ड प्रदान गरिएको हो। काठमाडौंको प्रज्ञा भवनमा भएको अवार्ड समारोह नेपाली राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • स्पोर्ट्स अवार्डमा अर्को वर्ष राखेपको ठूलो हिस्सा हुन्छ : सदस्यसचिव विष्ट

    स्पोर्ट्स अवार्डमा अर्को वर्ष राखेपको ठूलो हिस्सा हुन्छ : सदस्यसचिव विष्ट

    काठमाडौं : राष्ट्रिय खेलकुद परिष्द राखेपका सदस्य सचिव केशव कुमार विष्टले पल्सर स्पोर्ट्स अवार्ड सिंगो खेल जगत र खेलाडीको ड्रिम अवार्ड भएको बताएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार आयोजना गरेको १४औँ संस्करणको अवार्ड समारोहमा विजेता खेलाडी अवार्ड प्रदान गरेपछि विष्टले खेलाडीको लागि यो ऐतिहासिक अवार्ड भएको बताए। 'सबै खेलाडीको ड्रिममको रुपमा रहेको यो अवार्डको ऐतिहासिक महत्व छ। यसले खेलाडीलाई…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘दुई रुपैयाँ’ : हास्य संवादको बलले टिकाएको फिल्म

    फिल्म ‘दुई रुपैयाँ’ : हास्य संवादको बलले टिकाएको फिल्म

    फिल्मकै नामको वरपर नै घुमेको फिल्म हो 'दुई रुपैयाँ'। कथादेखि निर्देशन पक्षसम्मले नामैलाई पुष्टि गराउन मेहनत गरेको प्रष्ट हुन्छ। किनकि फिल्ममा हराएको दुई रुपैयाँ खोज्न हुने संघर्षबाहेक अरु कुनै प्लट छैन।  जुरेली (निश्चल बस्नेत) र दाह्री (आसिफ शाह) पैसा कमाउने होडमा दुई नम्बरी धन्दा गर्ने बोस (टीका पहाडी)कोमा पुग्छन्। उनीहरुलाई भारतबाट आयात हुने अवैध सुनका लागि पठाइन्छ। साथमा दिइएको हुन्छ…

    विस्तृतमा पढ्नुस्

  • फिल्म समीक्षा ‘दुई रुपैयाँ’ : हास्य संवादको बलले टिकाएको फिल्म

    फिल्म समीक्षा ‘दुई रुपैयाँ’ : हास्य संवादको बलले टिकाएको फिल्म

    फिल्मको नाम वरपर नै घुमेको फिल्म हो 'दुई रुपैयाँ'। कथादेखि निर्देशन पक्षसम्मले नामैलाई पुष्टि गराउन मेहनत गरेको प्रष्ट हुन्छ। किनकि फिल्ममा हराएको दुई रुपैयाँ खोज्न हुने संघर्षबाहेक अरु कुनै प्लट छैन।  जुरेली (निश्चल बस्नेत) र दाह्री (आसिफ शाह) पैसा कमाउने होडमा दुई नम्बरी धन्दा गर्ने बोस (टीका पहारी)कोमा पुग्छन्। उनीहरुलाई भारतबाट आयात हुने अवैध सुनका लागि पठाइन्छ। साथमा दिइएको हुन्छ…

    विस्तृतमा पढ्नुस्

  • प्रतिभाले नेदरल्याण्ड्समा भलिबल सिक्ने, प्रशिक्षक कुमार राई भन्छन् : ऐतिहासिक अवसर

    प्रतिभाले नेदरल्याण्ड्समा भलिबल सिक्ने, प्रशिक्षक कुमार राई भन्छन् : ऐतिहासिक अवसर

    काठमाडौं : महिला भलिबलकी नम्बर एक स्पाइकर प्रतिभा माली नेदरल्याण्ड्समा भलिबल  अभ्यास खेल खेल्न जाने भएकी छिन्। नेदरल्याण्ड्स भलिबलको सहयोगमा प्रतिमाले यो अवसर प्राप्त गरेकी हुन्। नेदरल्याण्ड्स भलिबल संघका डेभलपमेन्ट डिरेक्टर पिटर भान तरेलले प्रतिमाको नाममा पत्र पठाउँदै उनलाई निमन्त्रणा गरेका हुन्। पत्रअनुसार प्रतिभाले नेदरल्याण्ड्समा ३ साता इन्टर्नसिप गर्नेछिन्। उनी यही सेप्टेम्वर २२ देखि अक्टोबर १४ सम्म भलिबलका विभिन्न कार्यक्रममा भाग लिनेछिन्। पत्रमा उल्लेख…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell