PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • यू १९ विश्वकप छनोट : अफगानिस्तानविरुद्ध नेपालको असली परीक्षा

    यू १९ विश्वकप छनोट : अफगानिस्तानविरुद्ध नेपालको असली परीक्षा

    काठमाडौं : सन् २०१८ मा न्यूजिल्याण्डमा हुने आइसीसी यू-१९ क्रिकेट विश्वकपका लागि अहिले एसियन क्षेत्रको छनोट सिंगापुरमा भइरहेको छ। आयोजक सिंगापुरसहित एसियाका नेपाल, अफगानिस्तान र मलेसियाको युवा टोली शीर्ष स्थानमा रहनका लागि प्रतिस्पर्धा गरिरहेका छन्। डबल राउण्ड रोविन लिगबाट शीर्ष स्थानमा रहने टीम अर्को वर्षको विश्वकपको लागि छानिनेछ। अहिलेसम्म कूल ४ खेल सकिइसकेको छ। नेपाल र अफगानिस्तानले दुई-दुई हात पारिसकेका…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा प्रतिमाको पहिलो गल्फ प्रतिस्पर्धा आजबाट

    अमेरिकामा प्रतिमाको पहिलो गल्फ प्रतिस्पर्धा आजबाट

    काठमाडौं : नेपाली नम्वर वान लेडी गल्फर प्रतिमा शेर्पाले पहिलो विदेशी टुर्नामेन्ट खेल्दैछिन्। आजबाट अमेरिकामा सुरु हुने ५०औं टिटलिस्ट म्याच प्ले गल्फ प्रतियोगितामा मार्फत उनले इन्टरनेशनल टुर्नामेन्टमा डेब्यु गर्दैछिन्। टिटलिस्टका साथै तीन प्रतियोगितामा सहभागि हुन र वैदेशिक प्रशिक्षणका लागि प्रतिमा र उनका प्रशिक्षक सचिन भट्टराई यही जुलाईको पहिलो साता अमेरिका पुगेका थिए। त्यसयता प्रतिमाले क्यालिफोर्नियामा प्रशिक्षण गरिन्। पहिलो पटक विदेशी…

    विस्तृतमा पढ्नुस्

  • १७औं फिना वर्ल्ड स्वीमिङ च्याम्पियनसिपमा चार नेपाली खेलाडी, लक्ष्य राष्ट्रिय कीर्तिमान

    १७औं फिना वर्ल्ड स्वीमिङ च्याम्पियनसिपमा चार नेपाली खेलाडी, लक्ष्य राष्ट्रिय कीर्तिमान

    काठमाडौं : १७औं फिना वर्ल्ड स्वीमिङ च्याम्पियनसिपमा नेपालबाट चार खेलाडीले सहभागिता जनाउँदैछन्। हंगेरीमा आगामी आइतबार (जुलाई २३) बाट सुरु हुने स्वीमिङ विधातर्फ नेपालबाट दुई महिला र दुई पुरुष खेलाडीले भाग लिनेछन्। फिना वर्ल्ड च्याम्पियनसिप अन्तर्गत अन्य विधाका प्रतिस्पर्धाहरु भने यसअघि नै सुरु भइसकेका छन्। नेपालबाट सोफिया शाहले महिलाको ५० मिटर फ्रिस्टाइल र सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्। महिलातर्फनै तिशा शाक्यले…

    विस्तृतमा पढ्नुस्

  • लक्ष्य यू-१९ विश्वकप, पूरा होला अपेक्षा?

    लक्ष्य यू-१९ विश्वकप, पूरा होला अपेक्षा?

    काठमाडौं : सन् २०१८ मा न्यूजिल्याण्डमा हुने आइसीसी यू-१९ विश्वकप क्रिकेटका लागि भोलिबाट सिंगापुरमा एसियन जोनलको छनोट सुरु हुँदैछ। जसमा एसियाका शीर्ष चार राष्ट्र अफगानिस्तान, नेपाल, मलेसिया र आयोजक सिंगापुरका युवा टोलीले प्रतिस्पर्धा गर्नेछन्। डबल राउण्ड रोविन लिगका आधारमा हुने छनोटपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष हुने युथ विश्वकपका लागि छनोट हुनेछन्। नेपालले पनि अर्को वर्ष न्यूजिल्याण्ड खेल्ने लक्ष्यका…

    विस्तृतमा पढ्नुस्

  • नेपाली भलिबल खेलाडीलाई प्रशिक्षण दिन डच कोच आउँदै, यस्तो छ उनको नेपाल नाता

    नेपाली भलिबल खेलाडीलाई प्रशिक्षण दिन डच कोच आउँदै, यस्तो छ उनको नेपाल नाता

    काठमाडौं : यही साउनको दोस्रो साता नेपाली भलिबल टोलीले विदेशी प्रशिक्षकबाट प्रशिक्षण पाउनेछ। नेपाललाई थप प्रशिक्षण गराउनका लागि नेदरल्याण्ड्सबाट विश्वस्तरीय प्रशिक्षक नेपाल आउन लागेका हुन्। प्रशिक्षक म्याट भान विजल र भलिबलको सर्वोच्च निकाय फिभका डेभलवमेन्ट म्यानेजर पिटर भान तरेल पनि सँगै आउँदैछन्। उनीहरु यही जुलाई २४ मा नेपाल आउनेछन्। २०७२ वैसाख १२ गतेको भूकम्पपछि उद्दारका लागि भलिबलसँग जोडिएका यी दुवै सहयोगीका…

    विस्तृतमा पढ्नुस्

  • नेपालले भदौमा बंगलादेशसँग मैत्रीपूर्ण भलिबल खेल्ने

    नेपालले भदौमा बंगलादेशसँग मैत्रीपूर्ण भलिबल खेल्ने

    काठमाडौं : भलिबलले नेपालको राष्ट्रिय खेलको मान्यता पाएपछि नेपालको पुरुष भलिबल टोलीले पहिलो खेलको रुपमा बंगलादेशसँग मैत्रीपूर्ण भलिबल खेल्ने भएको छ। नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले आगामी भदौको दोस्रो साता बंगलादेशको टोली मैत्रीपूर्ण खेलका लागि नेपाल बउने पहिलोपोष्टलाई जानकारी दिए। उनका अनुसार भदौ १३ र १४ गते नेपाल र बंगलादेशबीच दुई मैत्रीपूर्ण खेल हुनेछ। त्यसअघि नेपाली टोलीलाई डच…

    विस्तृतमा पढ्नुस्

  • युएईमा नेपाली युवा फुटबल टोलीको अग्निपरीक्षा

    युएईमा नेपाली युवा फुटबल टोलीको अग्निपरीक्षा

    काठमाडौं : सन् २०१८ मा छिमेकी चीनमा एएफसी यू-च्याम्पियनसिप आयोजना हुँदैछ। त्यसैको लागि अर्को हप्ताबाट छनोट चरणका खेलहरु सुरु हुँदैछन्। यसमा नेपालसहित कूल ४० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। छनोट चरणबाट छानिएका १६ टोलीले अन्तिम चरणमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। एसियाका ४० राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता सिधै अन्तिम चरणमा छनोट हुनेछ। यस्तै आयोजकको रुपमा चीन स्वत: अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेश विरुद्धको जितबाट सन्तुष्ट प्रशिक्षक राजुकाजी भन्छन्, युएईमा अझै मेहनत गर्नुपर्छ

    बंगलादेश विरुद्धको जितबाट सन्तुष्ट प्रशिक्षक राजुकाजी भन्छन्, युएईमा अझै मेहनत गर्नुपर्छ

    काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर्सको तयारीमा रहेको नेपाल यू २३ ले मैत्रीपूर्ण खेलमा बंगलादेश यू-२३ लाई १-० ले हरायो। एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा नेपालका लागि कप्तान विमल घर्ती मगरले निर्णायक गोल गरे। जितपछि नेपालका मुख्य प्रशिक्षक राजुकाशी शाक्य खेलबाट सन्तुष्ट रहेको बताउँदै युएईमा अझै मेहनत गर्नुपर्ने बताए। 'खेल जितेपछि नै राम्रो हुन्छ, हाम्रो मुख्य टार्गेट भनेको युएईमा राम्रो…

    विस्तृतमा पढ्नुस्

  • एपीएल काण्ड : खेलाडीलाई पैसा नदिई भागे आयोजक, नेपाली क्रिकेटले के पायो?

    एपीएल काण्ड : खेलाडीलाई पैसा नदिई भागे आयोजक, नेपाली क्रिकेटले के पायो?

    काठमाडौं : गत मंगलबार काठमाडौंमा एउटा विदेशी कम्पनीले ए(सी)पीएल क्रिकेट टुर्नामेन्ट सम्पन्न गर्‍यो। नेपालको नाममा रहेको नेपाल स्ट्रोमले फाइनलमा श्रीलंकन लायन्सलाई पराजित गर्दै उपाधि जित्यो। त्यसको आयोजक एसियन क्रिकेट फेडेरेसन अन्तर्गत रहेको क्रिकेट काउन्सिल इन्डियाले गरेको थियो भने व्यवस्थापन भारतको चन्डिगढस्थित अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले। हुनत यो नेपालमा भएकोमध्ये प्रविधिका हिसाबले उच्चकोटीको प्रतियोगिता थियो। दर्शकका लागि टीयू मैदानमा भएको अर्को…

    विस्तृतमा पढ्नुस्

  • भारतमा नेपाली यू-१९ क्रिकेटरको तयारी निरन्तर, शनिबार अभ्यास खेल खेल्ने

    भारतमा नेपाली यू-१९ क्रिकेटरको तयारी निरन्तर, शनिबार अभ्यास खेल खेल्ने

    काठमाडौं : आइसीसी यू-१९ विश्वकप क्रिकेट छनोट खेल्ने तयारीमा रहेको नेपाली यू-१० टोली अहिले थप प्रशिक्षणका लागि भारतमा छ। अघिल्लो साता भारत गएको नेपाली युवा टोलीले नोइडा क्रिकेट स्टेडियममा प्रशिक्षण गरिरहेको छ। विनोद दास र कलाम अलीको प्रशिक्षणमा १८ सदस्यी नेपाली क्रिकेट टोली भारतमा छन्। नेपालले त्यहाँ अभ्यास खेल समेत खेल्ने भनेपनि अहिलेसम्म कुनै खेल भने खेलेको छैन। गत मगबलार…

    विस्तृतमा पढ्नुस्

  • यू-२३ नेपाली टोलीको प्रशिक्षण भोलिबाट, प्रशिक्षकमा मेघराज

    यू-२३ नेपाली टोलीको प्रशिक्षण भोलिबाट, प्रशिक्षकमा मेघराज

    काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसीप छनोट खेल्न लागेको नेपाली यू-२३ टोलीको प्रशिक्षण भोलिबाट सुरु हुने भएको छ। जुलाई १९ देखि संयुक्त अरब इमिरेट्स (युएई)मा हुने छनोट चरणमा नेपाल र आयोजक युएईसँगै उज्वेकिस्तान र लेवनान रहेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का सिइओ इन्द्रमान तुलाधरले नेपाली यू-२३ टोलीको प्रशिक्षण सुरु हुने बताएका हुन्। प्रारम्भिक छनोटका लागि करिब ३५ खेलाडी बोलाउने पनि उनले बताए।…

    विस्तृतमा पढ्नुस्

  • यमनसँग नेपालको वास्तविक परीक्षा जारी

    यमनसँग नेपालको वास्तविक परीक्षा जारी

    काठमाडौं : एएफसी एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले आज घरेलु मैदानमा यमनसँग प्रतिस्पर्धा गरिरहेको छ। समहूको पहिलो खेलमा फिलिपिन्ससँग उसैको मैदानमा पराजित भएको नेपालको लागि यमन विरुद्धको खेलमा गल्ली नदोहोर्याउन चुनौती रहेको छ।  नेपाल र यमनबीको खेल आज एपीएफ मैदान हलचोकमा हुँदैछ। यमनसँगको खेलअघि तयारी भन्दै एक साता अघि भारतमा खेलिएको मैत्रीपूर्ण खेलमा पनि नेपाल २-०…

    विस्तृतमा पढ्नुस्

  • एसियन कप छनोट : नेपाल र यमनले बाँडे अंक, के भन्छन् प्रशिक्षक?

    एसियन कप छनोट : नेपाल र यमनले बाँडे अंक, के भन्छन् प्रशिक्षक?

    काठमाडौं : सन् २०१९ मा युएइमा आयोजना हुने एएफसी एसियन कपको छनोट चरण अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले यमनसँग बराबरी खेल्दै अंक बाँडेको छ। मंगलबार घरेलु मैदान हलचोकमा भएको खेलमा नेपाल र यमनले गोलरहित बराबरी खेलेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर बनाएपनि गोलमा परिणत गर्न भने सकेनन्। बराबरीपछि २ खेलबाट समूह 'एफ'मा यमनले ४ अंक जोडेको…

    विस्तृतमा पढ्नुस्

  • फुटबलको क्रेज : टिकट नपाएपछि घरको छत बन्यो प्याराफिट

    फुटबलको क्रेज : टिकट नपाएपछि घरको छत बन्यो प्याराफिट

    काठमाडौं : मंगलबार हलचोकस्थित एपीएफको मैदानमा एसियन कप छनोट अन्तर्गत नेपाल र यमनबीचको खेल चलिरहँदा प्याराफिटमा जस्तै घरको छतमा बसेर खेल हेर्ने दर्शक पनि उत्तिकै थिए। एपिएफ मैदानमा एन्फाले दर्शकका लागि ७ सय थान मात्र टिकट छुट्याएपछि मैदान नजिकै घर भएकाहरुले छतमा बसेर खेलको मज्जा लिएका हुन्। चर्को घामको कुनै मतलव नगरी दर्शकहरु कोही छाता ओढेर खेल हेर्दै थिए भने…

    विस्तृतमा पढ्नुस्

  • एसियन कप छनोटका लागि नेपाल र यमन तयार

    एसियन कप छनोटका लागि नेपाल र यमन तयार

    काठमाडौं : सन् २०१९ मा युएइमा हुने एएफसी एसियन कप छनोट अन्तर्गत यमनविरुद्ध घरेलु मैदानमा हुने खेलको लागि तयार रहेको नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले बताएका छन्। मंगलबार हलचोक मैदानमा खेल हुनु अघि सोमबार काठमाडौंमा गरिएको प्रिम्याच कन्फ्रेन्समा कोजीले यमनविरुद्ध राम्रो खेल्ने बताएका हुन्। यस्तै यमनका प्रशिक्षक र कप्तानले आफूहरु नेपालसँग खेल्नको लागी पूर्ण रुपमा तयार रहेको बताए। 'यमन गाह्रो…

    विस्तृतमा पढ्नुस्

  • कप्तान विराज महर्जनको लक्ष्य यमन विरुद्ध क्लिनसिट

    कप्तान विराज महर्जनको लक्ष्य यमन विरुद्ध क्लिनसिट

    काठमाडौं : एसियन कप छनोट अन्तर्गत मंगलबार घरेलु मैदानमा यमन विरुद्ध जितका लागि खेल्ने नेपाल कप्तान विराज महर्जनले बताएका छन्। उनले टिममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै सकेसम्म यमन विरुद्ध राम्रो प्रदर्शन गर्ने बताए। 'यमन विरुद्ध यसअघिका कमजोरीहरु सुधार गर्दै राम्रो खेल्ने र सकेसम्म जितका लागि खेल्छौँ।' 'हाम्रो लक्ष्य जसरी हुन्छ क्लिनसिट बनाउनु हो।' सोमबार काठमाडौँमा आयोजित प्रिम्याच कन्फ्रेन्समा विराजले योजना…

    विस्तृतमा पढ्नुस्

  • १० खेलाडीको नेपाल भारतसँग २-० ले पराजित

    १० खेलाडीको नेपाल भारतसँग २-० ले पराजित

    मुम्बई : मैत्रिपूर्ण खेलका लागि भारतको मुम्बई पुगेको नेपाली टोली आयोजक राष्ट्रबाट २-० ले पराजित भएको छ।  मध्यान्तरसम्म ०-० को बराबरीमा रोकेको नेपालका लागि दोस्रो हाफ भने अपेक्षा अनुरुप हुन सकेन। ६० औँ मिनेटमा भारतका सन्देश झिनगनले क्रस बललाई पोस्टको बायाँ छेउ च्यापी गरेको प्रहार गोलमा परिणत भयो।  त्यसको ८ मिनेटमै नेपालका कप्तान विराज महर्जनले रेडकार्डको सामना गरे। १० खेलाडीमा…

    विस्तृतमा पढ्नुस्

  • किन हार्‍यो भारतसँग नेपाल? नेपाली टिमका प्रशिक्षक योतुकु कोजी यसो भन्छन्

    किन हार्‍यो भारतसँग नेपाल? नेपाली टिमका प्रशिक्षक योतुकु कोजी यसो भन्छन्

    मुम्बई : भारतसँग २-० को पराजय भोगेपछि नेपालका प्रशिक्षक योतुकु कोजीले अवसर पाए पनि गोल गर्न नसक्नु नै आफ्नो टिमको मुख्य समस्या रहेको बताएका छन्।  'हामी सँधै अवसर पाउँछौँ तर गोल गर्न सक्दैनौँ', पोस्ट म्याच कन्फ्रेन्समा उनले भने, 'यही नै हाम्रो समस्या हो।' कोजीले नतिजा राम्रो नआए पनि यो खेलबाट आफूहरुले अनुभव र आत्मविश्वास हासिल गरेको बताए। 'यो यमनविरुद्धको खेलको…

    विस्तृतमा पढ्नुस्

  • भारतविरुद्ध नेपालको फुटबल भोलि, प्रशिक्षक कोजी भन्छन्- कडा टक्कर दिन्छौँ

    भारतविरुद्ध नेपालको फुटबल भोलि, प्रशिक्षक कोजी भन्छन्- कडा टक्कर दिन्छौँ

    मुम्बईः नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योतुकु कोजीले भारतसँग भोलि हुने मैत्रीपूर्ण खेल कठिन तर महत्वपूर्ण मानेका छन्।   सोमबार मुम्बईमा भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक कोजीले यमनविरुद्ध हुने एएफसी क्वालिफायर्सको लागि भारतविरुद्धको खेल तयारीको रुपमा रहेको बताए। ‘यो खेल एफसी क्वालिफयार्सको लागि तयारी खेल हो। भारतसँगको खेल हाम्रो लागि महत्वपूर्ण छ। भोलिको खेल कठिन र महत्वपूर्ण छ।’ कोजीले भने।…

    विस्तृतमा पढ्नुस्

  • भारतीय कप्तान सुनिल क्षेत्री नेपाल विरुद्ध नखेल्ने

    भारतीय कप्तान सुनिल क्षेत्री नेपाल विरुद्ध नखेल्ने

    मुम्बई : भारतीय फुटबल टिमका नियमित कप्तान सुनिल क्षेत्री नेपालसँग भोली हुने मैत्रीपूर्ण खेल नखेल्ने भएका छन्। एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत नेपाल र भारतबीच मगलबार मुम्बईको अँधरी स्टेडियममा खेल हुँदैछ। भारतीय टिमका प्रशिक्षक स्टेफन कनस्टाइनले सुनिल नेपाल विरुद्ध नखेल्ने बताएका हुन्। 'सुनिल पूर्ण रुपमा फिट छैनन्। त्यसैले उनी नेपालसँग खेल्नेछैनन्। हाम्रो लागि कीर्गिस्तान विरुद्को खेल पनि महत्वपूर्ण छ। त्यसैले सुनिलसँग…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell