PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • ललित स्मृती युथ फुटबल : ट्रयाकमा प्रशिक्षण गरेको एपीएफको रोमाञ्चक जित, फ्रेण्ड्सले मनाङलाई हरायो

    ललित स्मृती युथ फुटबल : ट्रयाकमा प्रशिक्षण गरेको एपीएफको रोमाञ्चक जित, फ्रेण्ड्सले मनाङलाई हरायो

    काठमाडौं : वैकल्पिक खेलाडी अजित वाइवाको दुई तथा इन्टजुरी टाइममा कप्तान सिद्धार्थ कुमार बलले निर्णायक गोल गरेपछि शसत्स्त्र प्रहरी बलको एपीएफले सोमबार ललित स्मृती यू-१८ च्याम्पियनसिपमा सरस्वती युथ क्लबमाथि ३-२ को रोमाञ्चक जित हासिल गरेको छ। सोमबारै भएको दोस्रो खेलमा रमेश बर्तौलाले दुई गोल गरेपछि फ्रेण्ड्स क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ३-० ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम घाँसे…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरको चुनावी भिडन्त क्रिकेटजस्तै रोमाञ्चक : देउवाले वाकओभर दिँदासमेत देवीको रन पछ्याउँदै रेणु

    भरतपुरको चुनावी भिडन्त क्रिकेटजस्तै रोमाञ्चक : देउवाले वाकओभर दिँदासमेत देवीको रन पछ्याउँदै रेणु

    काठमाडौँ : क्रिकेटलाई सम्भावनाको खेल भनिन्छ। यसमा कतिखेर खेलको नतिजा पल्टिन्छ थाहै हुँदैन। अन्तिम बल र विकेट बाँकी रहँदासम्म कुन पक्षले खेल जित्छ अनुमान लगाउन गाह्रो पर्छ। ठीक त्यस्तै भएको छ चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको अवस्था। गत वैशाख ३१ गते भएको स्थानीय तह पहिलो चरणको निर्वाचनअन्तर्गत मत परिणाम आउन बाँकी एक मात्र महानगर हो भरतपुर। जसरी क्रिकेटमा दर्शक र समर्थक…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय खेलको मान्यता पाएपछि भलिबलप्रेमी दङ्ग, रातभर सुतेनन् भलिबल संघका अध्यक्ष

    राष्ट्रिय खेलको मान्यता पाएपछि भलिबलप्रेमी दङ्ग, रातभर सुतेनन् भलिबल संघका अध्यक्ष

    काठमाडौँ : मनोरञ्जन रमण शर्मा गएराति रातभर सुत्न सकेनन्। फोन बजेको बज्यै, बधाई थापेको थाप्यै।  उनले व्यक्तिगत रुपमा केही त्यस्तो ठूलो उपलब्धि पाएका हैनन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेको एउटा निर्णय उनको लागि जीवनकै सबैभन्दा ठूलो खुसीको खबर बनेर आइदियो।  शर्मा भलिबल संघका अध्यक्ष हुन्। नेपालका हिमाल, पहाड, तराई सबै भू-भागमा खेल्न सकिने, सबै जिल्लामा संघ भएको खेल हो भलिबल। मन्त्रिपरिषद्को…

    विस्तृतमा पढ्नुस्

  • एमालेको गढमा कांग्रेस विजयी, यस्तो छ धादिङको ज्वालामुखीमा झडपको कारण

    एमालेको गढमा कांग्रेस विजयी, यस्तो छ धादिङको ज्वालामुखीमा झडपको कारण

    काठमाडौंः बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनको नतिजा आएसँगै विजय जुलुस मनाउनेको लहर चलेको छ।  तर, शनिबार बेलुका धादिङमा भने विजय जुलुस विवाद र झगडामा परिणत हुँदा ज्वालामुखी गाउँपलिकाका अध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका विनोद तिमल्सिलालगायत कांग्रेस र एमाले कार्यकर्ताहरु घाइते भए। शातिपूर्ण मतदान र शान्तिपूर्ण मतगणना भएको स्थानमा अन्तिम समयमा विजय जुलुसमा यस्तो भएको हो। यस घटनालाई…

    विस्तृतमा पढ्नुस्

  • मैदानभित्र जित्ने नेपाली क्रिकेट मैदानबाहिर हार्दै, होला एक महिनामा विवाद समाधान?

    मैदानभित्र जित्ने नेपाली क्रिकेट मैदानबाहिर हार्दै, होला एक महिनामा विवाद समाधान?

    काठमाडौं : सोमबार इएसपिएन क्रिकइन्फोमार्फत क्रिकेटको एउटा समाचार सार्वजिनक भयो, इन्टरनेशनल क्रिकेट काउन्सिल आइसीसीले अमेरिकी क्रिकेट संघलाई आगामी जुनको आइसीसी फुल काउन्सिलको बैठकबाट निष्कासन गर्न सक्ने। यसले नेपाली क्रिकेट जगतमा समेत तरङ्ग ल्यायो, कारण अहिले अमेरिकी क्रिकेट संघसँगै नेपाल क्रिकेट संघ क्यान पनि आइसीसीको निलम्बनमा छ। अमेरिकालाई निलम्बन गर्न सक्ने खबरले नेपाली क्रिकेट समर्थकलाई पनि चिन्तित बनाएको छ।  ठीक एक…

    विस्तृतमा पढ्नुस्

  • क्लब लिग भलिबल : पुरुषमा आर्मी तथा महिलामा एपीएफ च्याम्पियन

    क्लब लिग भलिबल : पुरुषमा आर्मी तथा महिलामा एपीएफ च्याम्पियन

    काठमाडौं : नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफले तेस्रो आरबीबी–एनभीए महिला तथा पुरुष क्लब लिग भलिबलको उपाधि जितेका छन्। सोमबार भएको फाइनल खेलमा पुरुषतर्फ आर्मीले नेपाल पुलिसलाई तथा महिलातर्फ एपीएफले न्यूडायमण्ड एकेडेमीलाई हराउँदै च्याम्पियन बनेका हुन्। त्रिपुरेश्वरस्थति राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा भएको फाइनल खेलमा दुवै टोलीले ३-० सोझो सेटमा जित हात पारे। च्याम्पियन आर्मी र एपीएफले उपाधि सहित ट्रफी…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल भर्सेस डीपीएल

    आइपीएल भर्सेस डीपीएल

    काठमाडौं : ग्लामर, मनी, एक्साइटमेन्टले भरिपूर्ण इण्डियन प्रिमयर लिग (आइपीएल) को दशौँ संस्करण बुधबारबाट भारतमा सुरु भएको छ। सन् २००८ बाट सुरु भएको आइपीएल अहिले विश्वकै प्रतिक्षित क्रिकेट टुर्नामेन्ट बनेको छ।  आइपीएलको सुरुवात भएसँगै टी-२० क्रिकेटले छलाङ मारिसकेको छ। भारतपछि अष्ट्रेलिया, वेष्टइन्डिज, बंगलादेश, पाकिस्तानलगायत देशमा यस्तै खालको टुर्नामेन्ट हुन थालिसक्यो भने दक्षिण अफ्रिका र इंगल्याण्डले पनि छिट्टै यस्तो टुर्नामेन्ट गर्ने…

    विस्तृतमा पढ्नुस्

  • एसिसी इमर्जिङ कप : पाकिस्तानसँग नेपाली टोलीको वास्तविक परीक्षा

    एसिसी इमर्जिङ कप : पाकिस्तानसँग नेपाली टोलीको वास्तविक परीक्षा

    काठमाडौं : चार वर्षअघि सिंगापुरमा भएको एसिसी इमर्जिङ कपमा नेपाल पाकिस्तान यू-२३ टिमसँग समूह चरणमा ९ विकेटले पराजित भएको थियो। नेपालका लागि ओपनर सुवास खकुरेलले सर्वाधिक ७८ रन बनाएका थिए। यस्तै पाकिस्तानका बाबर अजमले शतक प्रहार गरेका थिए। पाकिस्तानको एक मात्र विकेट नेपालका बसन्त रेग्मीको नाममा रहेको थियो। अहिले फेरि नेपाल र पाकिस्तानको यू-२३ टिम बंगलादेशमा इमर्जिङ कपमै भिड्दा यी…

    विस्तृतमा पढ्नुस्

  • एसिसी इमर्जिङ टिम्स कप : तीन नयाँ अनुहारसहित नेपालको लक्ष्य दोस्रो चरण

    एसिसी इमर्जिङ टिम्स कप : तीन नयाँ अनुहारसहित नेपालको लक्ष्य दोस्रो चरण

    काठमाडौं : एशोसिएट राष्ट्रको हैसियतमा नेपालले खेल्ने विश्वकपपछिको ठूलो प्रतियोगिता एसिया कप हो। तर एसिया कप खेल्न नपाउने नेपाल जस्ता राष्ट्रको लागि एसीसीले इमर्जिङ टिम्स एसिया कप नामको अर्को प्रतियोगिता आयोजना गर्दैछ। पछिल्लो पटक सन् २०१३ मा इमर्जिङ कप सिंगापुरमा भएको थियो। त्यसको करिब चार वर्षपछि इमर्जिङ कप बंगलादेशमा आयोजना हुँदैछ। जहाँ एसियाका टेस्ट खेल्ने चार राष्ट्रका यू-२३ टीमसँगै नेपाल…

    विस्तृतमा पढ्नुस्

  • इमर्जिङ टिम्स कप : ज्ञानेन्द्रको नेतृत्वमा नेपाली टिमले थाल्यो तयारी

    इमर्जिङ टिम्स कप : ज्ञानेन्द्रको नेतृत्वमा नेपाली टिमले थाल्यो तयारी

    काठमाडौं : बंगलादेशमा मार्च २५ बाट सुरु हुने एसिसी इमर्जिङ टिम्स कप-२०१७ को लागि नेपाली टोलीले आइतबारदेखि तयारी सुरु गरेको छ।   आइसिसी डब्लुसिएल च्यामिपयनसिप अन्तर्गत केन्यासँगको दुई खेल खेलेको साता दिनपछि नेपालले त्रिवि मैदानमा तयारी सुरु गरेको हो। यो पटक नियमित कप्तान पारस खड्का, दुई भेट्रान स्पिनर बसन्त रेग्मी र शक्ति गौचन तथा नम्बर वन फास्ट बलर सोमपाल कामी…

    विस्तृतमा पढ्नुस्

  • अनिल र नवयुगको अभावमा कर्णलाई प्रमाणित गर्ने चुनौती

    अनिल र नवयुगको अभावमा कर्णलाई प्रमाणित गर्ने चुनौती

    काठमाडौं : गतसाता आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्ध घरेलु मैदानमा भएको दुवै खेल नेपालका कप्तान पारस खड्काले पभेलियनमा बसेर हेरे। १४ सदस्यीय नेपाली टोली पारसकै कप्तानीमा घोषणा भए पनि खेल हुनु तीन साताअघि मात्र एपेन्डिक्सको शल्यक्रिया गराएका पारसले केन्याविरुद्ध खेलेनन्।   आखिर पारसले टिममा रहेर पनि किन खेलेनन् भन्ने रहस्य नै बन्यो।   फुटबलतर्फ पनि त्यस्तै भएको थियो…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेटमा मिडल अर्डरका 'नयाँ खम्बा' दीपेन्द्र सिंह ऐरी

    नेपाली क्रिकेटमा मिडल अर्डरका 'नयाँ खम्बा' दीपेन्द्र सिंह ऐरी

    काठमाडौं : मिडल अर्डर ब्याटिङलाई नेपाली क्रिकेट टीमको राम्रो पक्ष ब्याटिङ मानिन्छ। सोमबार आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको खेलमा नेपालले ७ विकेटको जित हासिल गर्दा पनि नेपालको मिडल अर्डर ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे। त्यसमा ओपनिङ गरेका ज्ञानेन्द्र मल्लको भूमिका पनि रह्यो। यसअघि कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकरले नेपालको मिडल अर्डर ब्याटिङ सम्हाल्दै आएका थिए। अहिले…

    विस्तृतमा पढ्नुस्

  • ​डब्लुसिएल : अब गणितको भर, यस्तो छ नेपाल शीर्ष चारमा पर्ने सम्भावना

    ​डब्लुसिएल : अब गणितको भर, यस्तो छ नेपाल शीर्ष चारमा पर्ने सम्भावना

    काठमाडौं : क्रिकेट यस्ते खेल हो जहाँ अन्तिम विकेट बाँकी रहदा र अन्तिम बल प्रहार नगरेसम्म के हुन्छ भन्न सकिन्न। त्यसैले यसलाई अंक गणितको खेल पनि भनिन्छ। नेपालको हकमा पनि यो अंक गणित धेरै पटक लागू भएको छ - सके खेल जित्ने, नसके अंकगणित प्रयोग गर्ने। कति पटक यसले नेपाललाई माथि समेत पुर्‍याएको छ। अहिले भइरहेको आइसिसी वर्ल्ड क्रिकेट लिग…

    विस्तृतमा पढ्नुस्

  • डब्ल्युसिएल : केन्यालाई दोस्रो खेलमा हराउनैपर्ने दबाबमा नेपाल

    डब्ल्युसिएल : केन्यालाई दोस्रो खेलमा हराउनैपर्ने दबाबमा नेपाल

    काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसिएल) अन्तर्गत पाँचौं चरणको दोस्रो खेलमा नेपालले केन्यासँग घरेलु मैदानमा खेल्दैछ। पहिलो खेलमा ५ विकेटको हार बेहोरेको नेपालको लागि दोस्रो खेल गर या मरको अवस्थामा छ।   कीर्तिपुरस्थित त्रिवि मैदानमा केन्याविरुद्ध दोस्रो खेल खेल्न मैदान उत्रँदा नेपालको लक्ष्य जित नै हुनेछ। तर केन्यासँगको जितले मात्र नेपाललाई शीर्ष चारमा पर्ने सम्भावना कायम गराउँछ। हारले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं आइपुग्यो केन्याको क्रिकेट टीम, नेपालसँग खेल्न तयार

    काठमाडौं आइपुग्यो केन्याको क्रिकेट टीम, नेपालसँग खेल्न तयार

    काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल सँग दुई खेल खेल्न केन्याको क्रिकेट टीम नेपाल आइपुगेको छ। नेपालसँग खेल्नुअघि भारत भ्रमणमा रहेको केन्याको टीम बिहीबार राति साढे नौ बजे भारतबाट नेपाल आएको हो। नेपाल र केन्याबीच पाँचै चरण अन्तर्गतको दुई  खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। पहिलो खेल यही शनिबार र दोस्रो खेल सोमबार हुनेछ। नेपाल आउनुअघि केन्याले भारतमा…

    विस्तृतमा पढ्नुस्

  • आइसिसी वर्ल्ड क्रिकेट लिग : नेपालले केन्यालाई जिते के हुन्छ? हारे के?

    आइसिसी वर्ल्ड क्रिकेट लिग : नेपालले केन्यालाई जिते के हुन्छ? हारे के?

    काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप। १५ अगस्ट २०१५, आम्सटलभिन।   चौथो राउण्डको पहिलो खेलमा नेपाललाई पराजित गरेको घरेलु टोली नेदरल्याण्ड्सको मनोबल उच्च थियो। यता पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा उत्कृष्ट कमब्याक गर्‍यो। कप्तान पारस खड्काको ८४ रनको मद्दतमा नेपालले डच टोलीलाई उसैको मैदानमा १९ रनको हार चखायो।   पाँचौं चरणसम्म आइपुग्दा नेदरल्याण्ड्ले त्यसअघि पराजित हुनुपरेको थिएन भने…

    विस्तृतमा पढ्नुस्

  • वर्षा बाधक बन्दा चम्किएको मेहबुब आलमको भाग्य

    वर्षा बाधक बन्दा चम्किएको मेहबुब आलमको भाग्य

    काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन-५। २००८, जर्सी।   सायद मोजाम्बिक विरुद्को खेल वर्षाले गर्दा नदोहोरिएको थियो भने कथा अर्कै हुने थियो। वर्षाले खेल रद्द भएपछि नेपालले पुनः मोजाम्विकसँग खेल्यो र मेहबुब आलमले उक्त खेलमा १० विकेट लिँदै वान डे क्रिकेटमा इतिहाच रचे।   नेपाल कूल १२ टोलीको सहभागिता रहेको लिगको समूह ए मा थियो। नेपालसँगै जर्मनी, अमेरिका, मोजाम्विक,…

    विस्तृतमा पढ्नुस्

  • शिरीष गुरुङले सारङ्गी बजाए, हेमन्त रानाले 'साइँली' गाए

    शिरीष गुरुङले सारङ्गी बजाए, हेमन्त रानाले 'साइँली' गाए

    काठमाडौं : अहिलेका लोकप्रिय गीत साइँलीका गायक हेमन्त राना भन्ने सबैलाई थाहा होला तर उनको बारेमा अर्को तथ्य धेरैलाई थाहा नहुन सक्छ। गायनमा आउनु अघि उनी उसुका खेलाडी थिए। उनै हेमन्तले मंगलबार निकै हतारका बावजुद पनि साइँली गीत गाए। त्यो पनि विनाट्रयाक। पूर्व खेलाडीले खेलाडी सम्मानकै कार्यक्रमम साइँली गीत गाएर खेल क्षेत्रका अडियन्सलाई मनोरञ्जन दिलाए। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • ​क्रिकेटमा मौका, एसीसी इमर्जीङ कपमा नेपाल खेल्ने

    ​क्रिकेटमा मौका, एसीसी इमर्जीङ कपमा नेपाल खेल्ने

    काठमाडौँ : नेपालले एसीसी इमर्जीङ कप क्रिकेट खेल्ने भएको छ। प्रतियोगितामा एसियाका चार टेष्ट राष्ट्रले समेत सहभागिता जनाउँदै छन्। आउँदो मार्च २५ तारिखमा बंगलादेशमा हुने प्रतियोगितामा अफगानिस्तान र नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलङ्काले समेत सहभागिता जनाउँदै छन्। सुरुमा युएई र हङकङले खेल्ने भनिए पनि आन्तरिक कारण देखाउँदै  युएईले नखेल्ने र त्यसको सट्टा मलेसियाले खेल्नेछ। टेस्ट खेल्ने राष्ट्रबाट भने प्रतियोगितामा…

    विस्तृतमा पढ्नुस्

  • ​कुनैदिन नेपालमा फुटबल खेलाडी नहुन सक्छन् -अनिल गुरुङ

    ​कुनैदिन नेपालमा फुटबल खेलाडी नहुन सक्छन् -अनिल गुरुङ

    काठमाडौं : गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले सोलिडारिटी कप विजेता नेपाली फुटबल टीमलाई नगदसिहत सम्मान गर्ने कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङले प्रधानमन्त्रीलाई माग राखे ‘फुटबल खेल्न लायक रंगशालको व्यवस्था होस्।’ गुरुङको मागमा प्रचण्डले छिट्टै खेलकुद मन्त्रालय र सम्बन्धित निकायलाई दशरथ रंगशालाको पुनर्निर्माण गर्न निर्देशन दिने बताए। रंगशाला निर्माणका लागि सरकार प्रमुखले गरेको प्रतिवद्धता यो पहिलो थिएन। यसअघिको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell