PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • गेमकै बीचमा प्रपोज : इन्चोनमा टुसाएको फुटबलर असिम र स्वीमर सोनिराको प्रेम

    गेमकै बीचमा प्रपोज : इन्चोनमा टुसाएको फुटबलर असिम र स्वीमर सोनिराको प्रेम

    काठमाडौं : सन् २०१४।   सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म दक्षिण कोरियाको इन्चोनमा हुँदै थियो एसियन गेम्स। त्यहीँ पुगेका थिए अन्य खेलाडीसँगै फुटबलर असिमजंग कार्की र पौडीबाज सोनिरा विष्ट।   एसियन गेम्सको भिलेजमा बस्दा नेपालका सबै खेलाडीलाई एउटै बिल्डिङमा बस्ने व्यवस्था मिलाइएको थियो। असिम र सोनिराको बस्ने ठाउँ दुई फ्लोर तल-माथि थियो। यही गेम्सको सन्दर्भले भेट गराइदिएको थियो उनीहरुलाई।…

    विस्तृतमा पढ्नुस्

  • एएफसी सोलिडारिटी कप जितेको तीन महिनापछि नेपाली खेलाडीलाई नगद प्रदान

    एएफसी सोलिडारिटी कप जितेको तीन महिनापछि नेपाली खेलाडीलाई नगद प्रदान

    काठमाडौं : गत नोभेम्वर १५ मा मलेसियामा मकाउलाई हराउँदै एएफसी सोलिडारिटी कपको च्याम्पियन बन्न सफल नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले तीन महिनापछि नगदसहित सम्मान गरेको छ।   सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले च्याम्पियन टोलीका प्रत्येक खेलाडी र प्रशिक्षकलाई प्रशंसापत्रसहित नगद ३/३ लाखको चेक प्रदान गरे।   सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रपाली, राष्ट्रिय खेलकुद…

    विस्तृतमा पढ्नुस्

  • केन्याविरुद्ध नेपालको विकेटकिपिङ कसले सम्हाल्ला?

    केन्याविरुद्ध नेपालको विकेटकिपिङ कसले सम्हाल्ला?

    काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियन्सिपअन्तर्गत केन्या विरुद्ध हुने खेलको लागि खेलाडी छान्न सुपर लिग का लागि जनवरीमा ५२ खेलाडी छनोट गरियो। पछिल्लो एक वर्षमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको थियो। र त्यसमा थिए तीन स्पेसिएलिस्ट विकेटकिपर महेश क्षेत्री, सुवास खकुरेल र राजु रिजाल। तर सुपर लिगपछि क्लोज क्याम्पको लागि छनोट गरिएको २४ सदस्यीय सूचीमा महेश, सुवास र राजुको…

    विस्तृतमा पढ्नुस्

  • एसियन कप छनोट : नेपालले बुधबारदेखि तयारी थाल्ने

    एसियन कप छनोट : नेपालले बुधबारदेखि तयारी थाल्ने

    काठमाडौं : आगामी मार्चबाट सुरु हुने एएफसी एसियन कप अन्तिम चरणको छनोटका लागि नेपालले पर्सी बुधबारबाट तयारी सुरु गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका सिइओ इन्द्रमान तुलाधरले बुधबारदेखि नेपालले तयारी थाल्ने पहिलोपोस्टसँग बताए। 'अहिले मुख्य प्रशिक्षक झापामा हुनुहुन्छ, झापा गोल्डकप सकिएपछि प्रशिक्षकले खेलाडीहरुलाई ट्रेनिङ गराउनेछन्।' यसपटक धेरै गोल्डकप प्रतियोगिताहरु भएका कारण केही नयाँ खेलाडीसमेत क्याम्पमा पर्ने सम्भावना रहेको…

    विस्तृतमा पढ्नुस्

  • ​नेपाली गल्फकी 'लेडी टाइगर'

    ​नेपाली गल्फकी 'लेडी टाइगर'

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको रोयल नेपाल गल्फ कोर्स (आरएनजिसी) मा चिपिङ कम्पिटिसनको दिन। होलमा १० वटा बल छिराउनुपर्ने। एकपछि अर्को खेलाडी आए र प्रयास गरे। कसैले पनि १० मा १० बल होलमा छिराउन सकेनन्। १२ वर्षीया प्रतिमा शेर्पाको पालो थियो अन्तिममा। आफ्नो पालो आएपछि उनको हातमा रहेको स्टिक चलिरह्यो। एक-दुई-तीन गर्दै लगालग नौ वटा बल होलमा छिर्‍यो। बाँकी…

    विस्तृतमा पढ्नुस्

  • गल्फ कोर्सको छाप्रोमा हुर्किएकी प्रतिमा, जसलाई अहिले टाइगर उड्सले चिन्छन्

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको रोयल नेपाल गल्फ कोर्स (आरएनजिसी) मा चिपिङ कम्पिटिसनको दिन। होलमा १० वटा बल छिराउनुपर्ने। एकपछि अर्को खेलाडी आए र प्रयास गरे। कसैले पनि १० मा १० बल होलमा छिराउन सकेनन्। १२ वर्षीया प्रतिमा शेर्पाको पालो थियो अन्तिममा। आफ्नो पालो आएपछि उनको हातमा रहेको स्टिक चलिरह्यो। एक-दुई-तीन गर्दै लगालग नौ वटा बल होलमा छिर्‍यो। बाँकी…

    विस्तृतमा पढ्नुस्

  • एसियन कपमा छनोट हुने नेपालको सम्भावना कति?

    एसियन कपमा छनोट हुने नेपालको सम्भावना कति?

    काठमाडौं : सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कप छनोटको अन्तिम चरणका खेलहरु आगामी मार्च २८ बाट सुरु हुँदैछन्।   एसियाका २४ टिमले बाँकी रहेको १२ स्थानका लागि छनोटमा प्रतिस्पर्धा गर्दैछन्। साबिक विजेता अस्ट्रेलिया, आयोजक युएई लगायत १२ टिमले यसअघि नै एसियन कपमा स्थान बनाइसकेका छन्। अन्तिम चरणको छनोटमा नेपालले भने सहभागिता जनाउँदैछ र नेपाल रहेको समूह एफमा फिलिपिन्स,…

    विस्तृतमा पढ्नुस्

  • एसियन कप छनोट : प्रतियोगिता सुरु हुन दुई महिना बाँकी, नेपालले घरेलु मैदानमा खेल्ने सम्भावना कति?

    एसियन कप छनोट : प्रतियोगिता सुरु हुन दुई महिना बाँकी, नेपालले घरेलु मैदानमा खेल्ने सम्भावना कति?

    काठमाडौं : नेपालले आगामी मार्च २८ देखि एएफसी एसियन कपको अन्तिम चरणमा छनोट खेल्दैछ। नेपालले अन्तिम चरणको छनोट खेल्नका लागि केही हदसम्म भाग्यले पनि साथ दियो। यसअघि पहिलो चरणमा भारतसँग पराजित हुँदै छनोट चरणबाट बाहिरिएको नेपालले फेरि अवसर पाएको हो। एसियन कपको पहिलो चरण र २०१८ को विश्वकपको लागि सन् २०१५ को मार्चमा भएको छनोटमा नेपाल भारतसाग दुई लेगको खेलमा…

    विस्तृतमा पढ्नुस्

  • वुमन्स वर्ल्ड भलिबल च्याम्पियनसिप छनोट खेल्न नेपाली भलिबल टोली बुधबार माल्दिभस जाने, दोस्रो चरण पुग्ने लक्ष्य

    वुमन्स वर्ल्ड भलिबल च्याम्पियनसिप छनोट खेल्न नेपाली भलिबल टोली बुधबार माल्दिभस जाने, दोस्रो चरण पुग्ने लक्ष्य

    काठमाडौं : सन् २०१८ मा हुने वुमन्स वर्ल्ड भलिबल च्याम्पियनसिप अन्तर्गत एसियन सेन्ट्रल जोनको छनोट खेल्न नेपाली महिला भलिबल टोली बुधबार माल्दिभ्स जाँदैछ।  विश्व भलिबलको सर्वोच्च निकाय फिभको आयोजनामा नेपाली महिला भलिबल टोलीले खेल्न लागेको यो पहिलो अफिसियल प्रतियोगिता हो। यसअघि नेपालको पुरुष टोलीले दुई पटक एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागिता जनाइसकेको छ। शुक्रबारबाट माल्दिभ्समा हुने प्रतियोगिता खेल्ने नेपाली…

    विस्तृतमा पढ्नुस्

  • अब गोल्डकप फुटबलको पनि वर्गिकरण गर्ने की ?

    अब गोल्डकप फुटबलको पनि वर्गिकरण गर्ने की ?

    काठमाडौं : नेपालमा नियमित रुपमा फुटबलको लिग हुँदैन, पछिल्लो दुई वर्ष यसको उदाहरण बनेको छ। तर देशकै सबैभन्दा चर्चित खेल फुटबल कुनै न कुनै रुपमा व्यस्त रहिरहन्छ, साथै चर्चा र विवादमा पनि। राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा। लिग नभएपनि खेलाडीहरु व्यस्त छन्। तर कसरी? भाग्यवस खेल्न पाउने अन्तर्राष्ट्रिय प्रतियोगिता र घरेलु आमन्त्रण गोल्डकपका कारण मात्र। नेपालमा जाडो सुरु भएसँगै गोल्डकप फुटबलको…

    विस्तृतमा पढ्नुस्

  • डिपिएल अक्सनमा आइपिएलको झल्को

    डिपिएल अक्सनमा आइपिएलको झल्को

    काठमाडौँ : 'हामी लामो समयदेखि आइपिएलको अक्सन हेर्दै आइरहेका थियौं, आज आफै अक्सनमा सामेल हुँदा च्यालेन्ज र रेस्पोन्सबिलिटी थियो,' धनगढी प्रिमियर लिग (डिपिएल)को शनिबार भएको अक्सनपछि रुपन्देही च्यालेन्जर्सका कप्तान शक्ति गौचनले आफ्नो अनुभव यसरी बताए।  नेपाली क्रिकेटको इतिहासमै अक्सन (खेलाडी लिलामी) आफैँमा एउटा नयाँ प्रक्रिया थियो।  यसपटक डिपिएलको लागि अक्सन गरिएको हो जहाँ कप्तान बाहेक प्रत्येक टीमले १४/१४ खेलाडी अक्सनमार्फत्…

    विस्तृतमा पढ्नुस्

  • डिपिएलको अक्सन : सागर, सोमपाल, करण र मेहबुब सबैभन्दा महँगा खेलाडी, को बिके को बिकेनन्?

    डिपिएलको अक्सन : सागर, सोमपाल, करण र मेहबुब सबैभन्दा महँगा खेलाडी, को बिके को बिकेनन्?

    काठमाडौं : धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको लागि गरिएको खेलाडी अक्सनमा सागर पुन, सोमपाल कामी, करण केसी र मेहबुब आलम सबैभन्दा महँगा खेलाडी बनेका छन्। यी चार खेलाडीलाई डिपिएल खेल्ने टीमले समान १ लाखमा किनेका हुन्। सागरलाई कञ्चनपुर आइकोनिक, सोमपाललाई काडमाडौँ गोल्डेन्स, करण र मेहबुबलाई सिवाइसी अत्तरियाले आफ्नो टीममा राखेको हो।   ६ वटा फ्रेन्चाइज टीमले १५/१५ खेलाडी राख्न…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिप : तोड्ला नेपालले भारतको अवरोध?

    साफ महिला च्याम्पियनसिप : तोड्ला नेपालले भारतको अवरोध?

    काठमाडौं : धेरैको अनुमान थियो यसपटक पनि साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत नै पुग्नेछ। यो स्वभाविक पनि थियो। किनकी यसअघिका तीनवटै संस्करण नेपाल र भारत नै फाइनल पुगेका थिए। यी दुवै देशले बाँकी विपक्षीसँग हार पनि बेहोरेका थिएनन्। अझ भारतले चौथो संस्करण अघिसम्म त अहिलेसम्म खेलेका खेलमा कुनै पनि अंक गुमाएको थिएन। यस संस्करणमा केही फरक नतिजा निस्केको छ।…

    विस्तृतमा पढ्नुस्

  • बृहत् राष्ट्रिय खेलकुदमा विभागीय टीमको वर्चस्व किन?

    बृहत् राष्ट्रिय खेलकुदमा विभागीय टीमको वर्चस्व किन?

    काठमाडौं : पूर्वाञ्चलमा गत शुक्रबारदेखि सुरु भएको बृहत् राष्ट्रिय खेलकुदको सातौं संस्करणमा आज चौथो दिन विभिन्न खेल भइरहेका छन्।   बृहत् खेलकुदमा पहिलो स्वर्ण नेपाल आर्मीका हरिकुमार रिमालले जिते। महिलातर्फको पहिलो स्वर्ण पनि आर्मीकै सरस्वती भट्टराईले जितिन्।   यस्तै महिला फुटबलको उपाधि सशस्त्र प्रहरी बलको एपिएफले जित्यो। एपिएफले फाइनलमा अर्को विभागीय टीमले नेपाल पुलिसलाई हरायो। तेस्रो स्थान आर्मीले हात पार्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • एभिसी सेन्ट्रल जोन भलिबलमा नेपाल किर्गिस्तानसँग पराजित, फाइनल पुग्न असफल

    एभिसी सेन्ट्रल जोन भलिबलमा नेपाल किर्गिस्तानसँग पराजित, फाइनल पुग्न असफल

    काठमाडौं : नेपाल बंगलादेशमा भइरहेको एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनल पुग्न असफल भएको छ। सोमबार राउण्ड रोविन लिगको अन्तिम खेलमा किर्गिस्तानसँग ३ १ को सेटमा पराजित भएपनि नेपालको फाइनल पुग्ने सम्भावना सकिएको हो। सुरुवाती दुई सेट हारेको नेपालले प्रतिस्पर्धात्मक तेस्रो सेट जितेपनि चौथो सेटमा पराजित भयो। नेपाल १८-२५, १२-२५, २६-२४ र १०-२५ को सेटमा हारेको हो। किर्गिस्तानको टीम राम्रो…

    विस्तृतमा पढ्नुस्

  • सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : नेपालले भोलि किर्गिस्तानसँग खेल्ने, फाइनल पुग्ने सम्भावना कति?

    सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : नेपालले भोलि किर्गिस्तानसँग खेल्ने, फाइनल पुग्ने सम्भावना कति?

    काठमाडौं : बंगलादेशमा भइरहेको एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले भोलि किर्गिस्तानसँग खेल्दैछ। राउण्ड रोविन लिगको आधारमा भएको च्याम्पियनसिपमा नेपालले अहिलेसम्म २ जित र एक हारको नतिजा निकालेको छ। पहिलो खेलमा माल्दिभ्सलाई ३-१ को सेटमा हराउँदै सुखद सुरुवात गरेको नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको थियो। तर तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई…

    विस्तृतमा पढ्नुस्

  • ​सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : किर्गिस्तानले बंगलादेशलाई हरायो, यस्तो छ नेपालको फाइनल पुग्ने समिकरण

    ​सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : किर्गिस्तानले बंगलादेशलाई हरायो, यस्तो छ नेपालको फाइनल पुग्ने समिकरण

    काठमाडौं : एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले भोली सोमबार अन्तिम खेलमा किर्गिस्थानसँग खेल्दैछ। किर्गिस्थान विरुद्धको खेल नेपालको लागि फाइनल पुग्न निकै महत्वपूर्ण छ।  नेपालले फाइनल पुग्न किर्गिस्तानलाई हराएर मात्र पुग्दैन आयोजक बंगलादेश र माल्दिभ्स बीचको खेलको नतिजा समेत कुर्नुपर्नेछ। यदी नेपालले किर्गिस्तानलाई हराउने र बंगलादेश माल्दिभ्ससँग पराजित भएको खण्डमा भने नेपाल फाइनल पुग्नेछ।  यदी नेपाल पराजित भएको खण्डमा भने…

    विस्तृतमा पढ्नुस्

  • सातौं राष्ट्रिय खेलकुद : थाहा पाउनुस्- तयारी, खेल संख्या र स्थलबारे

    सातौं राष्ट्रिय खेलकुद : थाहा पाउनुस्- तयारी, खेल संख्या र स्थलबारे

    काठमाडौं : २०६८ फागुन २१ गते सुदूरपश्चिमाञ्चलमा छैटौं राष्ट्रिय खेलकुद समारोहको समापन भएपछि त्यसको दुई वर्षमा पूर्वाञ्चलमा सातौं बृहत् राष्ट्रिय खेलकुद गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकाससमितिका अध्यक्ष किरण राईले झण्डा ग्रहण गरेका थिए। राखेपका संरक्षक समेत रहेका तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले राईलाई 'सातौं राष्ट्रिय खेलकुद २०७०, पूर्वाञ्चल' लेखिएको झण्डा हस्तानतरण गरेका थिए। पूर्वाञ्चलवासीको आशा थियो- दुई वर्षपछि आफ्नै क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • को हुन्, एकै ओभरमा २४ रन हान्ने रोहितकुमार पौडेल?

    को हुन्, एकै ओभरमा २४ रन हान्ने रोहितकुमार पौडेल?

    काठमाडौं : श्रीलंकामा जारी एसिसी युथ एसिया कप क्रिकेटमा नेपालका रोहितकुमार पौडेलले भारतविरुद्ध अर्धशतक मात्र पूरा गरेनन्, अन्तिम ओभरमा ३ चौका र २ छक्का प्रहार गर्दै एकै ओभरमा २४ रन समेत बटुल्न सफल भए।   २४.४ ओभरमा नेपालको स्कोर ८६/६ हुँदा रोहित आठौं नम्वरमा क्रिजमा पुगेका थिए। त्यसपछि नेपालको आधाभन्दा बढी इनिङ उनैले सम्हाले। जसले गर्दा नेपालले पूरै ५० ओभर…

    विस्तृतमा पढ्नुस्

  • ​श्रीलंका पुगेर आइसीसीका सिइओले नेपालबारे के भने? समस्या समाधान हैन आशाको पोको

    ​श्रीलंका पुगेर आइसीसीका सिइओले नेपालबारे के भने? समस्या समाधान हैन आशाको पोको

    काठमाडौं : अहिले श्रीलंकामा एसीसी युथ एसिया कप भइरहेको छ। एसियाका टेष्ट खेल्ने चार राष्ट्रसहित उत्कृष्ट ८ टोली उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् जसमा नेपाल श्रीलंका, भारत र मलेसियासँगै समूह ए मा छ।  नेपाल सुरुवाती दुई खेलमा श्रीलंका र भारतसँग पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ। एसियन क्रिकेट काउन्सिलले आयोजना गरेको प्रतियोगितामा सहभागी हुन आइसीसीका सिइओ डेविड रिचर्डसन पनि श्रीलंका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell