PahiloPost

May 15, 2024 | २ जेठ २०८१

  • नेपाली क्रिकेटको विवाद मिलाउने जिम्मा वसन्त चौधरी र विनयराज पाण्डेलाई

    नेपाली क्रिकेटको विवाद मिलाउने जिम्मा वसन्त चौधरी र विनयराज पाण्डेलाई

    काठमाडौं : नेपाली क्रिकेटमा देखिएको समस्या सुल्झाउने जिम्मा आइसिसीले उद्योगपति वसन्त चौधरी र क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई दिएको छ।   अनतर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको टोली र आइसिसीले नै बनाएको क्रिकेट सल्लाहकार समितिको मंगलबार बसेको बैठकले चौधरी र पाण्डेलाई समितिको संयोजक तोक्दै जिम्मेवारी दिएको हो।   नेपाल क्रिकेट संघको विधान परिमार्जन गर्न र क्रिकेटको समस्या समाधन गर्न बनाइएको सल्लाहकार समिति र…

    विस्तृतमा पढ्नुस्

  • ​नेपाल ६२ वर्षपछि एएफसीको प्रतियोगितामा च्याम्पियन

    ​नेपाल ६२ वर्षपछि एएफसीको प्रतियोगितामा च्याम्पियन

    काठमाडौं : एसियाली फुटबल महासंघ एएफसीको सदस्य बनेको ६२ वर्षपछि नेपाल पहिलोपटक एएफसीले आयोजना गरेको प्रतियोगितामा च्याम्पियन बनेको छ।  मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको फाइनलमा नेपाल मकाउलाई १-० ले पराजित गर्दै च्याम्पियन बनेको हो। कुचिङस्थित सारावक स्टेडियममा भएको फाइनलमा नेपालको जितमा सुजल श्रेष्ठले निर्णायक गोल गरे। पानी जमेको मैदानमा नेपालले खेलको २८ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो। भरत…

    विस्तृतमा पढ्नुस्

  • ​नेपाल ६२ वर्षपछि एएफसीको प्रतियोगितामा च्याम्पियन, सरकारले सबैलाई ३ लाख पुरस्कार दिने

    ​नेपाल ६२ वर्षपछि एएफसीको प्रतियोगितामा च्याम्पियन, सरकारले सबैलाई ३ लाख पुरस्कार दिने

    काठमाडौं : एसियाली फुटबल महासंघ एएफसीको सदस्य बनेको ६२ वर्षपछि नेपाल पहिलोपटक एएफसीले आयोजना गरेको प्रतियोगितामा च्याम्पियन बनेको छ।  मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको फाइनलमा नेपाल मकाउलाई १-० ले पराजित गर्दै च्याम्पियन बनेको हो। कुचिङस्थित सारावक स्टेडियममा भएको फाइनलमा नेपालको जितमा सुजल श्रेष्ठले निर्णायक गोल गरे। पानी जमेको मैदानमा नेपालले खेलको २८ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो। भरत…

    विस्तृतमा पढ्नुस्

  • एन्फाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गणेश थापा पक्षका उम्मेदवार विजयी

    एन्फाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गणेश थापा पक्षका उम्मेदवार विजयी

    काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष र उपाध्यक्षका लागि आज भएको निर्वाचनमा दुवै पद फिफाबाट कारबाहीमा परेका निलम्बित अध्यक्ष गणेश थापा पक्षीय उम्मेदवार विजयी भएका छन्।  आज भएको मतदानमा अध्यक्षमा नरेन्द्रमान श्रेष्ठ ३६ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी कर्मा छिरिङ शेर्पाले ३१ भोट ल्याए।  त्यसैगरी उपाध्यक्षमा मणि कुँवर ३४ मतका साथ विजयी भएका छन्। उनका निकट प्रतिस्पर्धी…

    विस्तृतमा पढ्नुस्

  • दशकयता दसैंमा टीका नलगाएका फुटबल कप्तान अनिल भन्छन्- 'पुराना दिन फर्किए हुन्थ्यो'

    दशकयता दसैंमा टीका नलगाएका फुटबल कप्तान अनिल भन्छन्- 'पुराना दिन फर्किए हुन्थ्यो'

    काठमाडौं : यसपटक नेपाली राष्ट्रिय फुटबल टोली निरन्तर ट्रेनिङमा व्यस्त रह्यो। महिनाको एउटक मैत्रीपूर्ण खेल खेल्ने व्यवस्था एन्फाले मिलाउने बताए पनि त्यसो हुन सकेन, तर खेलाडीहरु भने निरन्तर ट्रेनिङमै रहे।   दसैं आउनैलाग्दा पनि नेपाली टोली ट्रेनिङमै व्यस्त रह्यो। सबै खेलाडीले दसैंमा पनि खेललाई महत्व दिए। २० गते देखि ३० गतेसम्म १० दिनका लागि भने उनीहले दसैं छुट्टी पाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • बिहान ५ बजे नै उठेर पिङ खेल्न पुग्थे विकेश

    बिहान ५ बजे नै उठेर पिङ खेल्न पुग्थे विकेश

    काठमाडौं : दसैं नेपालीहरुको महान् चाड। सबैलाई परिवार भेट्ने, रमाइलो गर्न, साथीभाई भेट्न हतार हुन्छ। अझ खेलाडीको लागि त झन् दसैं विशेष नै हुन्छ।   कतिपय बेला दसैंमा पनि खेलाडीलाई देशको लागि खेल्नुपर्ने हुन्छ, यस्तो बेला चाडपर्व र घरपरिवार भन्न पाइदैन। त्यसैले पनि खेलाडीको लागि दसैं विशेष हुने नै भयो।   राष्ट्रिय फुटबल टिमका गोलरक्षक विकेश कुथु पनि दसैं आगमनसँगै…

    विस्तृतमा पढ्नुस्

  • पोखरा घुमेर दसैं मनाउँदैछिन् तेक्वान्दो खेलाडी रेजिना

    पोखरा घुमेर दसैं मनाउँदैछिन् तेक्वान्दो खेलाडी रेजिना

    काठमाडौं : नजिकिँदै गरेको सातौं राष्ट्रिय खेलकुद र निरन्तरको ट्रेनिङले गर्दा तेक्वान्दोकी रेजिना कार्कीको यो दसैं काठमाडौंमै बित्ने भएको छ।   गेम र ट्रेनिङ नभइदिएको भए उनी आज आफ्नै पुर्ख्यौली घर इटहरीमा टीका थापिरहेकी हुन्थिन्। तर मंसिरमा हुने सातौं राष्ट्रिय खेलकुदको तयारी चलिरहेकोले यो दसैंमा उनी घर जान पाइनन्।   इटहरी नगए पनि रेजिनाको परिवार सबै काठमाडौंमै भएकोले दसैं यतै…

    विस्तृतमा पढ्नुस्

  • घरघरमा टीका, क्रिकेट टोली चै हङ्कङमा

    काठमाडौं : माहोल दसैंमय छ। आज घरघरमा फूलपाती भित्र्याएपछि त दसैं घरै पसिसक्छ। दसैंको माहोलमा सबै रमाइरहँदा नेपाली महिला क्रिकेट टोली भने यति बेला हङकङमा छ।   पुरुष क्रिकेट टोलीले टी २० विश्वकपको अनुभव लिइसकेको अवस्थामा महिला टोली पनि क्रिकेटको छोटो स्वरुपको विश्वकप खेल्ने अन्तिम लक्ष्यसहित महिला विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्न गएको हो।   नेपाल चाडपर्वको रौनकमा झुमे पनि त्यसको…

    विस्तृतमा पढ्नुस्

  • दसैं छोडेर क्रिकेट टोली हङकङमा, खेलाडी भन्छन्- 'वर्ल्डकप क्वालिफायर जितेर खुसीयाली थप्नेछौं'

    दसैं छोडेर क्रिकेट टोली हङकङमा, खेलाडी भन्छन्- 'वर्ल्डकप क्वालिफायर जितेर खुसीयाली थप्नेछौं'

    काठमाडौं : माहोल दसैंमय छ। आज घरघरमा फूलपाती भित्र्याएपछि त दसैं घरै पसिसक्छ। दसैंको माहोलमा सबै रमाइरहँदा नेपाली महिला क्रिकेट टोली भने यति बेला हङकङमा छ।   पुरुष क्रिकेट टोलीले टी २० विश्वकपको अनुभव लिइसकेको अवस्थामा महिला टोली पनि क्रिकेटको छोटो स्वरुपको विश्वकप खेल्ने अन्तिम लक्ष्यसहित महिला विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्न गएको हो।   नेपाल चाडपर्वको रौनकमा झुमे पनि…

    विस्तृतमा पढ्नुस्

  • ​इपीएल टी २० क्रिकेटको विजेताले ५ लाख पाउने

    ​इपीएल टी २० क्रिकेटको विजेताले ५ लाख पाउने

    काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएलको विजेताले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने भएको छ। प्रतियोगिता सुरु हुनु अघि पुरस्कारको घोषणा नगरेपनि फाइनल खेल अघि विजेताको पुरस्कार घोषणा भएको हो।  आयोजक जोहरा स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख आमिर अख्तरले विजेताले ५ लाख पाउने पहिलोपोस्टसँग बताए। यस्तै प्लेअर अफ दि सिरिजले एक थान मोटरबाइक पाउनेछन्।  इपीएलको उपाधिका लागि सोमबार हुने फाइनलमा शरद भेषवाकरको पञ्चकन्या…

    विस्तृतमा पढ्नुस्

  • ६ फोटोमा हेर्नुस्, त्रिवि मैदानमा चियर लिडरको डान्स

    ६ फोटोमा हेर्नुस्, त्रिवि मैदानमा चियर लिडरको डान्स

    काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विशाल वारियर्स एभरेस्ट प्रिमियर लिग इपिएल टी २० क्रिकेट प्रतियोगिताको फाइनलसम्म पुग्न असफल भयो।   कान्तिपुर गोर्खाज विरुद्धको उद्घाटन खेल र कलर्स एक्स फ्याक्टरसँगको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि वारिसर्य तेस्रो स्थानमा रहँदै फाइनल पुग्न सकेन। राउण्ड रोविन लिगमा खेलाइएको प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा एक्स फ्याक्टरले पहिलो ब्याटिङ…

    विस्तृतमा पढ्नुस्

  • वर्षा बाधक बन्दा पारसको टिम बाहिरियो, फाइनलमा ज्ञानेन्द्रको एक्स फ्याक्टर र शरदको तेज भिड्ने

    वर्षा बाधक बन्दा पारसको टिम बाहिरियो, फाइनलमा ज्ञानेन्द्रको एक्स फ्याक्टर र शरदको तेज भिड्ने

    काठमाडौं : लिग चरणमा दुई खेल वर्षाले बाधक बनेपछि पारस खड्काको टिम विशाल वारिसर्य वाइवाइ एभरेस्ट प्रिमियर लिग इपीएल टी २० क्रिकेटको फाइनल पुग्न असफल भएको छ।   शनिबार लिगको अन्तिम खेलमा वारियर्स ज्ञानेन्द्र मल्लको कलर्स एक्स फ्याक्टरसँग भिडेको थियो। दुवै टिमलाई फाइनल पुग्न निश्चित जितको आवश्यकता थियो। तर खेल सुरु भएको केही समयपछि नै पानी पर्न सुरु भयो। वर्षाका…

    विस्तृतमा पढ्नुस्

  • एन्फामा चुनावको चटारो : अध्यक्षमा नरेन्द्र श्रेष्ठ र उपाध्यक्षमा मणि कुँवरको उम्मेदवारी

    एन्फामा चुनावको चटारो : अध्यक्षमा नरेन्द्र श्रेष्ठ र उपाध्यक्षमा मणि कुँवरको उम्मेदवारी

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा मार्फत आगामी कात्तिक ८ गते हुने अध्यक्ष र उपाध्यक्ष पदको निर्वाचनको लागि चुनामी सरगर्मी बढेको छ।   दुई पदका लागि उम्मेदवारी दर्ता गराउनुपर्ने दुई दिनअघि अध्यक्ष पदको लागि एक र उपाध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।   शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलनको गरी नरेन्द्रलाल श्रेष्ठले अध्यक्ष र…

    विस्तृतमा पढ्नुस्

  • क्यान्सरलाई जितेका सुरेन्द्र हमालको आत्मकथा 'ओलम्पियन' सार्वजनिक

    क्यान्सरलाई जितेका सुरेन्द्र हमालको आत्मकथा 'ओलम्पियन' सार्वजनिक

    काठमाडौं : नेपाली खेल क्षेत्रकै पहिलो आत्मकथा सुरेन्द्र हमालको 'ओलम्पियन' सार्वजनिक भएको छ।   मंगलबार राष्ट्रिय खेलकुद परिषद्को सेमिकबर्डहलमा आयोजित कार्यक्रममा नेपालबाट ओलम्पिकमा भाग लिएका ५ ओलम्पियन खेलाडीले संयुक्त रुपमा विमोचन गरे।   भारोत्तोलन खेलाडी हमालसँगै ओलम्पिकमा छनोट चरण पार गरेर सहभागिता जनाउने पहिलो खेलाडी तेक्वान्दोकी संगीना बैद्य, जगदिश प्रधान, पुष्पराज ओझा र अनिता विन्दुले पुस्तकको विमोचन गरेका हुन्। राखेपका…

    विस्तृतमा पढ्नुस्

  • १४औं धर्मश्री : ७ तौल समूहमा प्रतिस्पर्धा हुने, पुरस्कार राशीमा वृद्धि

    १४औं धर्मश्री : ७ तौल समूहमा प्रतिस्पर्धा हुने, पुरस्कार राशीमा वृद्धि

    काठमाडौं : १४ औं संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अन्तर्गत २०७३ मा कुल ७ तौल समूहमा प्रतिस्पर्धा हुने भएको छ। धर्मश्री विजेताले पाउने पुरस्कार राशीमा समेत वृद्धि गरिएको छ।   नेपालकै सबैभन्दा पुरानो शारीरिक सुगठन प्रतियोगिता धर्मश्रीको आयोजना गर्दै आएको नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए।   दुई वर्षअघि भएको…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्रमान सिंहद्वारा एन्फाको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

    उपेन्द्रमान सिंहद्वारा एन्फाको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

    काठमाडौं : पूर्व राष्ट्रिय फुटबल खेलाडी उपेन्द्रमान सिंहले अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।   सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी सिंहले कात्तिक ८ गते हुने एन्फाको चुनावमा उपाध्यक्ष पदको लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्। राष्ट्रिय फुटबल प्रशिक्षक संघ, अखिल नेपाल फुटबल खेलाडी संघ, राष्ट्रिय फुटबल रेफ्री संघको संयुक्त पहलमा सिंहलाई…

    विस्तृतमा पढ्नुस्

  • निमाको यस्तो रह्यो भलिबल-संघर्ष : १३ वर्षे खेल-जीवनमा एक मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता

    निमाको यस्तो रह्यो भलिबल-संघर्ष : १३ वर्षे खेल-जीवनमा एक मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता

    काठमाडौं : नेपालमा पढेका खेलाडीको संख्या निकै कम छ। पढ्दै-खेल्दै गर्ने त झनै कम। कसैले खेलको लागि पढाइ छाडेका छन् त कसैले पढाइका लागि खेल। कोही भने अन्य जागिरको बाध्यताले खेल जीवनबाटै अलग्गिएका छन्।   सक्रिय भलिबल खेल जीवनबाट टाढिने घोषणा गरेसँगै निमा श्रेष्ठ अहिले मास्टर्सको थेसिसमा व्यस्त छिन्। उनको थेसिसको विषय पनि खेलकुदसँगै सम्बन्धित छ।          …

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायरमा नपरेपछि जन्मदिन नै खल्लो बन्यो क्रिकेटर ममताको

    वर्ल्डकप क्वालिफायरमा नपरेपछि जन्मदिन नै खल्लो बन्यो क्रिकेटर ममताको

    काठमाडौं : आफ्नो जन्मदिनमा खुसी नहुने को होला र! यो दिन हरेक व्यक्तिमा छुट्टै उमंग हुन्छ। पछिल्लो समय साथीभाइ या परिवारसँग बसेर 'बर्थ डे सेलिब्रेट' गर्ने चलन जस्तै बनिसकेको छ। क्रिकेटर ममता थापा आजको जन्मदिनमा धुमधाम रमाउनुपर्ने हो। खुसी उमंग साटासाट गर्नुपर्ने हो। तर नेपाली राष्ट्रिम महिला टिमकी सदस्य ममता जन्मदिनमा समेत खुसी छैनन्।  किन त? दुई दिनअघि घोषणा भएको…

    विस्तृतमा पढ्नुस्

  • झाडीमा परिणत हुँदैछ रंगशाला, पुनर्निर्माण कहिले?

    झाडीमा परिणत हुँदैछ रंगशाला, पुनर्निर्माण कहिले?

    काठमाडौं : दशरथ रंगशाला, नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला हो। नेपालमा हुने सबै खालको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता यसै रंगशालमा सम्पन्न भएको थियो।   मल्टी प्रपोज भेन्युको रुपमा प्रयोग हुँदै आएको रंगशालामा फुटबलबाहेक एथ्लेटिक्सका पनि विभिन्न इभेन्ट भएका छन्। यति मात्र होइन कन्सर्ट, विभिन्न राजनीतिक दलका ठूला कार्यक्रम पनि यहीँ हुँदै आएका छन्।   बिहानबिहान मर्निङ वाक गर्नेले समेत दशरथ…

    विस्तृतमा पढ्नुस्

  • ​सातौं राष्ट्रिय खेलकुद कुनै पनि हालतमा तोकिएको समयमा हुन्छ : राखेप सदस्य सचिव विष्ट

    ​सातौं राष्ट्रिय खेलकुद कुनै पनि हालतमा तोकिएको समयमा हुन्छ : राखेप सदस्य सचिव विष्ट

    काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशव कुमार विष्टले सातौं राष्ट्रिय खेलकुद कुनै पनि हालतमा तोकिएको समयमै हुने दाबी गरेका छन्।  यस अघि दुई पटक मिति तोक्दै पर सर्दै गरेको राष्ट्रिय खेलकुद प्रतियोगिता तेस्रो पटक तोकिएकै मितिमा हुने विष्टले बताएका हुन्। बुधबार राजधानीमा वर्तमान राखेप बोर्डको एक वर्षे कार्यकालको समिक्षात्मक कार्यक्रममा सदस्य सचिव विष्टले आफू सातौं राष्ट्रिय खेलकुद…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell