PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • ​क्यान निलम्बनको नैतिक जिम्मेवारी लिन्छु तर विवाद पहिलेदेखि नै थियो : विष्ट

    ​क्यान निलम्बनको नैतिक जिम्मेवारी लिन्छु तर विवाद पहिलेदेखि नै थियो : विष्ट

    काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले नेपाली क्रिकेट, फुटबल लगायत विभिन्न संघमा देखिएका विवाद पुरानै रहेको र आफ्नो पालमा देखिने गरी बाहिर आएको जिकिर गरेका छन्। उनले आफ्नो कारणले नयाँ विवाद जन्मेको नभई पुरानै विवाद यसै बेला बल्झेको बताए, ‘नेपाल क्रिकेट संघ क्यान निलम्वन हाम्रै कार्यकालमा भयो, यसको नैतिक जिम्मेवारी हामी लिन्छौँ, तर विवाद पहिल्यैदेखि सुरु…

    विस्तृतमा पढ्नुस्

  • किन आइसिसीका सिइओले पनि समाधान गर्न सकेन क्यान विवाद?

    किन आइसिसीका सिइओले पनि समाधान गर्न सकेन क्यान विवाद?

    काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनसहितको तीन सदस्यीय टोली नेपाली क्रिकेटको विवाद समाधान गर्ने योजनासहित नेपाल आयो। आइतबार दिनैभरी रिचर्डसनसहित एसोसिएट क्रिकेटका विकास निर्देशक इमरान खुवाजा र एकाउण्टेन्ट अमर शेखको टोली नेपाल सरकारीदेखि क्रिकेट सम्बद्ध सरोकारवाला निकायसँग छलफलमा व्यस्त रह्यो। रिचर्डसनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनकै निवास बालुवाटारमा भेटे, युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीलाई…

    विस्तृतमा पढ्नुस्

  • ​नाडा अटो सो : कार र बाइक मात्र होइन, हेलमेटको आकर्षण पनि उस्तै

    ​नाडा अटो सो : कार र बाइक मात्र होइन, हेलमेटको आकर्षण पनि उस्तै

    काठमाडौं : बाइक वा स्कुटी चलाउँदा हेलमेट अनिवार्य लगाउनुपर्छ। सुरक्षाको दृष्टिकोणले हेलमेट लगाइने भए पनि पछिल्लो समय हेलमेटलाई फेसन ट्रेण्डको रुपमा समेत लिन थालिएको छ। विशेषगरी युवा पुस्ता नयाँ डिजाइनको हेलमेटप्रति आकर्षित हुन्छन्। सहरका युवायुवती आजकल आफूलाई मन परेको डिजाइनको हेलमेट प्रयोग गर्छन र सडकमा निर्धक्क भएर ड्राइभ गर्छन्। कार र बाइकसँगै हेलमेट पारखी समेत बढ्न थालेको छ। अहिले राजधानीको…

    विस्तृतमा पढ्नुस्

  • 'नाडा अटो शो'मा भित्रिए नयाँ बाइक, तपाईंको रोजाइ कुन?

    'नाडा अटो शो'मा भित्रिए नयाँ बाइक, तपाईंको रोजाइ कुन?

    काठमाडौं : तपाईं नयाँ डिजाइनको बाइक खरिद गर्ने मूडमा हुनुहुन्छ? पुराना डिजाइनको बाइक चढ्दा बोर लागेको छ? त्यसो हो भने राजधानीको भृकुटीमण्डपमा चलिरहेको 'नाडा अटो शो'ले तपाईंलाई विकल्प दिन सक्छ। यहाँ विभिन्न कम्पनीका नयाँनयाँ डिजाइनका बाइक भित्रिएका छन्।   तपाईं आफूलाई मनपरेको बाइक र डिजाइन छानीछानी किन्न सक्नुहुनेछ।   नेपाल अटोमोबाइल्स डिलर एशोसिएसन नाडाले आयोजना गरेको शोमा विभिन्न नयाँ डिजाइनका…

    विस्तृतमा पढ्नुस्

  • ​को बन्दैछन् गणेश थापापछि एन्फा अध्यक्ष? यी हुन् चार दावेदार

    ​को बन्दैछन् गणेश थापापछि एन्फा अध्यक्ष? यी हुन् चार दावेदार

    काठमाडौ :  नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदका लागि आगामी कात्तिक ८ गते चुनाव हुँदैछ। रिक्त रहेको अध्यक्ष र एक उपाध्यक्ष पदका लागि विशेष साधारण सभामार्फत् चुनाव गर्न लागिएको हो।  एन्फामा लामो समय राज गरेका तत्कालीन अध्यक्ष गणेश थापालाई २०७२ साल कात्तिक २९ गते फुटबलको सर्वोच्च निकाय फिफाले १० वर्षका लागि फुटबलसँग सम्बन्धित राष्ट्रिय तथा…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड प्रधानमन्त्री भइसके, फुटबलर राकेश अपार्टमेन्टको 'डमी' सुमसुम्याउँदैछन्

    प्रचण्ड प्रधानमन्त्री भइसके, फुटबलर राकेश अपार्टमेन्टको 'डमी' सुमसुम्याउँदैछन्

    काठमाडौं : हरेक खेलाडीले आफ्नो राष्ट्रका लागि ज्यान दिएर खेल्छ। तर त्यही राष्ट्रले घोषणा गरेको पुरस्कार पाँच वर्षसम्म पनि नपाउँदा उसलाई कस्तो लाग्ला?   राष्ट्रिय फुटबल टीमका पूर्वकप्तान राकेश श्रेष्ठसँग यसको नमिठो अनुभव छ।   पाँच वर्षअघि अखिल नेपाल फुटबल संघ एन्फाले उत्कृष्ट फुटबलरको सम्मानस्वरुप अपार्टमेन्ट दिने निर्णय गरेको थियो उनलाई। तर, उनले अपार्टमेन्ट त पाएनन् नै। अहिलेसम्म कसैले यसबारेमा…

    विस्तृतमा पढ्नुस्

  • रियो ओलम्पिक रिभ्यु : खेलाडीको प्रदर्शन शुन्य, पदाधिकारी दर्शन हावी

    रियो ओलम्पिक रिभ्यु : खेलाडीको प्रदर्शन शुन्य, पदाधिकारी दर्शन हावी

    काठमाडौँ : ब्राजिलमा जारी ३१ औं संस्करणको गृष्मकालीन ओलम्पिक अर्थात् रियो २०१६ सकिन अब एक दिन बाँकी छ। तर नेपाली खेलाडीको चुनौति भने एक दिनअघि नै समाप्त भएको छ। नेपालबाट यसपटक ५ खेलका ७ खेलाडीले सहभागिता जनाएका थिए जसमध्ये ३ खेलाडीले वाइल्ड कार्डमार्फत् सहभागिताको मौका पाएका थिए भने ४ खेलाडी युनिभर्सल प्लेसेस अर्थात् अनिवार्य सहभागितामार्फत् रियो पुगेका थिए।  नेपालका सबै…

    विस्तृतमा पढ्नुस्

  • वान डे वर्ल्डकप क्वालिफायर खेल्ने नेपालको सम्भावना कति?

    वान डे वर्ल्डकप क्वालिफायर खेल्ने नेपालको सम्भावना कति?

    काठमाडौं : नेदरल्याण्ड्स जानुअघिको भेटमा नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले नेदरल्याण्ड्स बलियो टोली भए पनि आफूहरु उनीहरुलाई हराउन सक्षम रहेको बताएका थिए। उनले भनेका थिए, 'यदि नेपालको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै डिपार्टमेन्ट चल्यो भने नेपालले अवश्य जित्नेछ।'   विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको पहिलो खेलमा त यो लागू भएन। ब्याटिङ चल्दै चलेन भने बलिङ र फिल्डिङमा नेपालले…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भर्सेस नेदरल्याण्ड्स : पहिलो इनिङका ५ विशेषता

    नेपाल भर्सेस नेदरल्याण्ड्स : पहिलो इनिङका ५ विशेषता

    काठमाडौं : विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत चौथो चरणको खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि ९५ रनको सामान्य लक्ष्य पेश गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३८.१ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा अलआउट भयो। आस्टलभिनस्थित भिआरए ग्राउण्डमा भएको खेलको पहिलो इनिङको ५ विशेषता यस्ता छन्।   कप्तान पारस गोल्डेन डक आउट ​ नेपाली टीमका कप्तान पारस खड्का पहिलो…

    विस्तृतमा पढ्नुस्

  • नेदरल्याण्ड्सलाई घरेलु मैदानको साथ, नेपाल आत्मविश्वासी तर मौसमको चिन्ता

    नेदरल्याण्ड्सलाई घरेलु मैदानको साथ, नेपाल आत्मविश्वासी तर मौसमको चिन्ता

    काठमाडौं : विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसिएल) अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको खेल नेपालको लागि जित्नैपर्ने खेलको रुपमा रहेको छ। यस खेलले नै नेपाल शीर्ष चारमा पर्ने वा नपर्ने लगभग तय गर्नेछ।   डब्लुसिएलको चौथो चरणको खेलमा नेपाल शीर्ष स्थानको नेदरल्याण्ड्ससँग २ खेल खेल्दै छ। दुवै खेल नेदरल्याण्ड्को घरेलु मैदानमा हुनेछ। लिगमा अपराजित रहेको नेदरल्याण्ड्सको ६ खेलबाट १० अंक छ। ६ खेल…

    विस्तृतमा पढ्नुस्

  • ​ओलम्पिकमा नेपाल : आज हिट वानको लेन नम्बर ४ मा प्रतिस्पर्धा गर्दै गौरिका सि‌ंह

    ​ओलम्पिकमा नेपाल : आज हिट वानको लेन नम्बर ४ मा प्रतिस्पर्धा गर्दै गौरिका सि‌ंह

    काठमाडौँ : रियो ओलम्पिक अन्तर्गत नेपाली पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन्। त्यसो त खेल सुरु नै नभई उनी विश्वका मिडियामा छाइसकेकी छिन्।  शुक्रबारबाट सुरु भएको रियो २०१६ ओलम्पिक कै सबैभन्दा कान्छी खेलाडी हुन् उनी।   उनै गौरिकाको आज पहिलो खेल छ। ओलम्पिकको पौडी अन्तर्गत आज उनले सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दैछिन्।   गौरिका हिट चरणमा हिट वानको लेन…

    विस्तृतमा पढ्नुस्

  • नर्भिक हस्पिटल पुगेर प्रधानमन्त्री निवास बालुवाटार छिर्दा

    नर्भिक हस्पिटल पुगेर प्रधानमन्त्री निवास बालुवाटार छिर्दा

    विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँग खेल्न जाने तयारीमा थियो नेपाली टोली। टोलीको बिदाई नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको थियो।   क्रिकेट टोलीको बिदाईबारे रिपोर्टिङका लागि शुक्रबार अपराह्न म बालुवाटार लागेँ। त्यस बेला म दोस्रो पटक प्रधानमन्त्री निवास छिर्दै थिएँ भने निवासकै बैठककक्षमा भने पहिलो पटक।   त्यहाँबाट फर्कंदा न्युज एंगलबारे सोचिरहेको थिएँ। एउटा सामान्य समाचार…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार प्रवेश गरेलगत्तै विदाइको कार्यक्रम : प्रम प्रचण्डले गरे क्रिकेट टोलीलाई बाईबाई

    बालुवाटार प्रवेश गरेलगत्तै विदाइको कार्यक्रम : प्रम प्रचण्डले गरे क्रिकेट टोलीलाई बाईबाई

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेका छन्।  प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक समारोहबीच खेलाडी तथा प्रशिक्षकलाई बिदाई गरेका हुन्।  दोस्रो पटक प्रधानमन्त्री बनेपछि शुक्रबारै लाजिम्पाटबाट बालुवाटार सरेका प्रचण्डले पहिलो काम राष्ट्रिय क्रिकेट टोलीलाई बिदाईबाट गरेका छन्।   नेपाली क्रिकेट टोली विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँग हुने खेलका…

    विस्तृतमा पढ्नुस्

  • उद्‍घाटन नहुँदै ओलम्पिकमा बन्यो वर्ल्ड रेकर्ड, सोही खेलमा नेपालको र्‍याङ्क ६४ मा ६० औँ

    उद्‍घाटन नहुँदै ओलम्पिकमा बन्यो वर्ल्ड रेकर्ड, सोही खेलमा नेपालको र्‍याङ्क ६४ मा ६० औँ

    काठमाडौँ : रियो २०१६ ओलम्पिक गेम्सको उद्घाटन नेपाली समय अनुसार बिहान पौने ५ बजे बल्ल हुँदैछ तर ओलम्पिकमात्र होइन, विश्व रेकर्ड नै कायम भइसक्यो। कोरियाका किम उजिनले आर्चरीमा ७२ वटा एरोबाट ७०० अङ्क ल्याएर पुरुषको व्यक्तिगत र्‍याङ्किङ राउन्डमा विश्व रेकर्ड राखेका हुन्।    ओलम्पिक न्युज सर्भिससँग कुरा गर्दै किमले भने, 'भोलि अझ महत्त्वपूर्ण खेल छ, आज म खुसी मनाउन केही…

    विस्तृतमा पढ्नुस्

  • 'नेदरल्याण्ड्सलाई हराउन नेपाल सक्षम'

    'नेदरल्याण्ड्सलाई हराउन नेपाल सक्षम'

    काठमाडौं : सन् २०१५ को जनवरीमा नामिवियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो। ५० ओभरको उक्त खेलमा नेपाल २ विकेटले विजयी भएको थियो। ६ टोली सम्मिलित प्रतियोगितामा अन्तत: त्यही नेदरल्याण्ड्स च्याम्पियन बन्दा नेपाल चौथो भएको थियो।   त्यसको ठिक एक वर्षअघि न्युजिल्याण्डमा वान डे विश्वकपको छनोट भएको थियो। जसमा नेपाल नेदरल्याण्ड्सँग ७ विकेटले हार्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र ओलम्पिकको संयोग, कस्तो रहला दोस्रो इनिङ्ग्स?

    प्रचण्ड र ओलम्पिकको संयोग, कस्तो रहला दोस्रो इनिङ्ग्स?

    काठमाडौं : २९ औं गृष्मकालीन ओलम्पिक छिमेकी मुलुक चीनमा सन् २००८ मा भएको थियो। ठिक ८ वर्षअघि सन् २००८ अगस्ट ८ मा बेइजिङको बर्ड नेस्ट रंगशालामा ओलम्पिकको भव्य उद्घाटन भयो।   त्यति बेला नेपालका प्रधानमन्त्री थिए, पुष्पकमल दाहाल प्रचण्ड। उनी पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए भने एकीकृत माओवादीबाट नेपालको प्रधानमन्त्री बन्ने पहिलो नेता समेत थिए।   नेपालमा प्रधानमन्त्री बनेपछि…

    विस्तृतमा पढ्नुस्

  • रियो ओलम्पिकमा नेपालको झण्डा फूपुल्हामुले बोक्ने

    काठमाडौं : ३१ औं गृष्मकालीन ओलम्पिकमा भाग लिन नेपाली टोली आइतबार ब्राजिलको रियो प्रस्थान गर्‍यो। नेपालबाट यस संस्करणको ओलम्पिकमा ५ खेलका ७ खेलाडीले सहभागिता जनाउँदैछन्। नेपाली खेलाडीहरु दुई चरणमा रियो प्रस्थान गर्नेछन्। जसअन्तर्गत आज जुडो, पौडी र आर्चरी टोली रियो जानेछ। जुडोकी फुपुल्हामु खत्रीले ९ अगस्टमा प्रतिस्पर्धा गर्नेछिन्। उनले महिला ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन्। त्यसैगरि आर्चरीका जितबहादुर मोक्तानले…

    विस्तृतमा पढ्नुस्

  • शिरिष गुरुङ आफ्ना फेभरेट माइकल फेल्प्सलाई भेट्दैछन् रियो ओलम्पिकमा

    काठमाडौं : खेलकुदको सबैभन्दा ठूलो उत्सव हो ओलम्पिक। ओलम्पिक हरेक चार वर्षमा आयोजना हुन्छ। खेलकुदमा लागेपछि हरेक खेलाडीको सपना ओलम्पिकमा सहभागिता जनाउनु हुन्छ। पदक नै जित्न नसके पनि ओलम्पिकमा सहभागिता जनाउनु नै जितसरह हुन्छ, कतिपय खेलाडीका लागि।   सन् १८९६ मा ग्रिसको एथेन्सबाट सुरु भएको गृष्मकालीन ओलम्पिकको ३१ औं संस्करण यो पटक ब्राजिलमा आयोजना हुँदैछ। अगस्ट ५ देखि २१ सम्म…

    विस्तृतमा पढ्नुस्

  • ​नेपाली ओलम्पिक टोली आज रियो जाँदै, फुपुल्हामुले नेपालको झन्डा बोक्ने

    ​नेपाली ओलम्पिक टोली आज रियो जाँदै, फुपुल्हामुले नेपालको झन्डा बोक्ने

    काठमाडौं : ३१ औं गृष्मकालीन ओलम्पिकमा भाग लिन नेपाली टोली आज ब्राजिलको रियो प्रस्थान गर्दैछ। नेपालबाट यस संस्करणको ओलम्पिकमा ५ खेलका ७ खेलाडीले सहभागिता जनाउँदैछन्। नेपाली खेलाडीहरु दुई चरणमा रियो प्रस्थान गर्नेछन्। जसअन्तर्गत आज जुडो, पौडी र आर्चरी टोली रियो जानेछ। जुडोकी फुपुल्हामु खत्रीले ९ अगस्टमा प्रतिस्पर्धा गर्नेछिन्। उनले महिला ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन्। त्यसैगरि आर्चरीका जितबहादुर मोक्तानले…

    विस्तृतमा पढ्नुस्

  • 'फ्लाइङ फिस' माइकल फेल्प्सलाई भेट्न चाहन्छन् शिरीष, जुराउला रियो ओलम्पिकले?

    'फ्लाइङ फिस' माइकल फेल्प्सलाई भेट्न चाहन्छन् शिरीष, जुराउला रियो ओलम्पिकले?

    काठमाडौं : खेलकुदको सबैभन्दा ठूलो उत्सव हो ओलम्पिक। ओलम्पिक हरेक चार वर्षमा आयोजना हुन्छ। खेलकुदमा लागेपछि हरेक खेलाडीको सपना ओलम्पिकमा सहभागिता जनाउनु हुन्छ। पदक नै जित्न नसके पनि ओलम्पिकमा सहभागिता जनाउनु नै जितसरह हुन्छ, कतिपय खेलाडीका लागि।   सन् १८९६ मा ग्रिसको एथेन्सबाट सुरु भएको गृष्मकालीन ओलम्पिकको ३१ औं संस्करण यो पटक ब्राजिलमा आयोजना हुँदैछ। अगस्ट ५ देखि २१ सम्म…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell