PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • ३१औं ग्रीष्मकालीन ओलम्पिक : यस्तो छ, नेपाली खेलाडीको स्पर्धा र खेल तालिका

    ३१औं ग्रीष्मकालीन ओलम्पिक : यस्तो छ, नेपाली खेलाडीको स्पर्धा र खेल तालिका

    काठमाडौं : खेलकुदको कुम्भमेला ओलम्पिकको ३१ औं संस्करण हप्ता दिनपछि ब्राजिलको रियो दि जेनेरियोमा सुरु हुँदैछ।   अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्य रहेको सबै २०७ देशले यस संस्करणमा सहभागिता जनाउँदैछन्। विश्वभरबाट ११ हजारभन्दा बढी खेलाडीले रियो ओलम्पिक २०१६ मा प्रतिस्पर्धा गर्नेछन्। अगस्ट ५ देखि २१ सम्म ३१ औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक रियो दि जेनेरियो सहरमा आयोजना हुँदैछ। जसमा २८ खेलका ४२…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण महिला भलिबल दोस्रो खेलमा पनि नेपाल भारतसँग पराजित

    मैत्रीपूर्ण महिला भलिबल दोस्रो खेलमा पनि नेपाल भारतसँग पराजित

    काठमाडौं : मैत्रीपूर्ण महिला भलिबल सिरिजमा नेपाली टोली भारतीय टोलीसँग २–० ले पराजित भएको छ। पहिलो खेलमा सोझो सेटमा हारेको नेपाल दोस्रो खेलमा पनि भारतसँग सोझो सेटमै पराजित भयो। शुक्रबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली टोली भारतीय टोलीसँग २६–२४, २५–२० र २५–१९ को सेटमा पराजित भयो। घरेलु कोर्टमा भएको खेलमा नेपाली टोलीले  प्रदर्शनमा सुधार गरे पनि नतिजामा भने सुधार गर्न…

    विस्तृतमा पढ्नुस्

  • महिला मैत्रीपूर्ण भलिबल : नेपाल भारतसँग सोझो सेटले पराजित

    महिला मैत्रीपूर्ण भलिबल : नेपाल भारतसँग सोझो सेटले पराजित

    काठमाडौं : मैत्रीपूर्ण महिला भलिबलमा नेपाली टोली भारतीय टोलीसँग सोझो सेटमा पराजित भएको छ।   अन्तर्राष्ट्रिय भलिबल संघ (फिभ्ब) ले उपलब्ध गराएको नयाँ म्याटको उद्घाटनमा घरेलु कोर्टमा खेलाइएको पहिलो खेलमै नेपाल पराजित हुन पुग्यो। प्रिम्याच कन्फेरेन्समा नेपाली टोलीमा कोच र कप्तानले भारतलाई हराउने उद्देश्य रहेको बताए पनि नेपाली टोली र दर्शकको चाहना पूरा हुन सकेन।   राष्ट्रिय खेलकुद परिषदको कभर्ड…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिकमा राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य छ : हरिकुमार रिमाल, धावक

    ओलम्पिकमा राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य छ : हरिकुमार रिमाल, धावक

    काठमाडौं : 'सुरुमा फुटबल खेल्थेँ, फुटबल खेल्दा धेरै दौडने भएकाले नै पछि एथ्लेटिक्सको खेलाडी बनेँ। अहिलेका चर्चित फुटबल खेलाडी नवयुग श्रेष्ठभन्दा पहिले नै मैले आर्मीमा फुटबल खेलेको हुँ। तर पछि दौडतिर लागेँ।'   भेटको सुरुमै ब्राजिलमा ओलम्पिक खेल्न जान लागेका नेपाली सेनाका धावक हरिकुमार रिमाल आफ्नो पृष्ठभूमि खोतले।   आगामी अगस्ट ५ देखि २१ सम्म ब्राजिलमा हुने ३१ औं ग्रीष्मकालीन…

    विस्तृतमा पढ्नुस्

  • यस्ता छन् स्पोर्टस् अवार्डका अफबिट प्रसङ्ग

    यस्ता छन् स्पोर्टस् अवार्डका अफबिट प्रसङ्ग

    काठमाडौं : बिहीबार नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेफले प्रदान गरेको १३ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड फुटबलमय बन्यो। ट्रिबुट टु सुमन भोम्जन भन्दै कुल ९ विधामा प्रदान गरिएको अवार्ड मध्ये ६ विधामा फुटबलले नै बाजी मार्यो। जसमध्ये पाँच व्यक्तिगत अवार्ड र एक टीम अवार्ड थियो। नेपाली राष्ट्रिय फुटबल टीमका फरवार्ड नवयुग श्रेष्ठले वर्ष २०७२ का उत्कृष्ट खेलाडीको अवार्ड हात पारे।…

    विस्तृतमा पढ्नुस्

  • ​पल्सर स्पोर्टस अवार्ड : नवयुग र फुपु उत्कृष्ट, नबितालाई पिपुल च्वाइस अवार्ड

    ​पल्सर स्पोर्टस अवार्ड : नवयुग र फुपु उत्कृष्ट, नबितालाई पिपुल च्वाइस अवार्ड

    काठमाडौं : फुटबलर नवयुग श्रेष्ठ र जुडोकी फुपु ल्यामु खत्री वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले प्रदान गरेको पल्सर स्पोर्टस अवार्ड २०७२ मा नवयुग पुरुषतर्फ र फुपु महिलातर्फ उत्कृष्ट बन्दै अवार्ड जित्न सफल भएका हुन्। यस्तै टेबल टेनिसकी नबिता श्रेष्ठले पिपुल च्वाइस अवार्ड हात पारेकी छिन्। एसएमएस भोटिङ र फेसबुक लाइकको आधारमा उत्कृष्ट घोषित भएकी…

    विस्तृतमा पढ्नुस्

  • लर्डसमा खेल्ने क्रिकेट टीमलाई कीर्तिपुरबाट बिदाई, एमसीसीसँग खेल्न पाउने भएपछि सबै उत्साहित

    लर्डसमा खेल्ने क्रिकेट टीमलाई कीर्तिपुरबाट बिदाई, एमसीसीसँग खेल्न पाउने भएपछि सबै उत्साहित

    काठमाडौँ : सँधै जसो नेपाली क्रिकेट टीम अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा नक्सालस्थित क्राउन प्लाजा होटेलबाट बिदाई गर्ने चलन थियो। बिदाई समारोहमा क्यानका पदाधिकारीहरु लगायत खेलकुदका अन्य विशिष्ट व्यक्तिको उपस्थिति रहन्थ्यो। तर बेलायत भ्रमण जान लागेको नेपाली क्रिकेट टोलीको आइतबारको बिदाई फरक रह्यो।  सन्दर्भ थियो बेलायतको लर्डसमा हुने मेरिलिबोन क्रिकेट क्लब एमसीसीसँग खेल्ने नेपाली टोलीको बिदाई। अनि समारोह थियो त्रिभुवन विश्वविद्यालयस्थित…

    विस्तृतमा पढ्नुस्

  • ​यस्तो छ युरो २०१६ को सेमिफाइनल पुगेका चार टोलीको विशेषता

    ​यस्तो छ युरो २०१६ को सेमिफाइनल पुगेका चार टोलीको विशेषता

    फ्रान्समा चलिरहेको युरोकप २०१६ को सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागिसकेको छ। सेमिफाइनलसम्म पुग्ने क्रममा केही अप्रत्यासित नतिजा आए। उपाधि दाबेदार केही टोली सेमिफाइनलसम्म नपुग्दै आउट भइसकेका छन्।  डिफेन्डिङ च्याम्पियन स्पेन प्रिक्वाटरफाइनलबाटै बाहिरियो। अर्को पूर्व विजेता इटली क्वाटरफाइनलबाट अघि बढ्न सकेन। स्पेन सँगै इटली गत संस्करणको फाइनलिस्ट हो। अर्का उपाधि दाबेदार इंगल्याण्डको यात्रा पनि प्रिक्वाटरफाइनलबाट अघि बढ्न सकेन। उपाधि दाबेदारका…

    विस्तृतमा पढ्नुस्

  • ​किन हार्‍यो बेल्जियम ? सञ्जीव मिश्रले दिए ५ कारण

    ​किन हार्‍यो बेल्जियम ? सञ्जीव मिश्रले दिए ५ कारण

    फ्रान्समा जारी युरोकप २०१६ अन्तर्गत दोस्रो क्वाटर फाइनलमा वेल्सले टाइटल फेभरेट बेल्जियमलाई स्तब्ध पार्‍यो। पहिलो पटक युरोकप खेलिरहेको वेल्सले विश्व वरियताको दोस्रो स्थानमा रहेको बेल्जियमलाई ३–१ ले हरायो। १३ मिनेटमै एक गोलले पछि परेको वेल्सले उत्कृष्ट कम ब्याक गर्दै बेल्जियम विरुद्ध तीन गोल फर्कायो। वेल्सको जितमा कप्तान एस्ले विलियम्स, रोब्सन कानु र साम भोक्सले गोल गरे। बेल्जियमका लागि राड्दा नाइङगोलानले…

    विस्तृतमा पढ्नुस्

  • मेसीको सन्यास घोषणापछि उब्जिएका प्रश्नहरु

    मेसीको सन्यास घोषणापछि उब्जिएका प्रश्नहरु

    चार फाइनल खेलेर पनि उपाधि जित्नबाट वञ्चित भएपछि मेसीले अर्जेन्टिनी टीमबाट अब नखेल्ने घोषणा गरे। अमेरिकामा सोमबार बिहान सम्पन्न कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएसँगै मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्। चिलीविरुद्ध पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका तर्फबाट पहिलो पेनाल्टी मेसीले प्रहार गरेका थिए। तर उनको प्रहार पोस्टमाथिबाट बाहिरियो। लुकास बिग्लियाको प्रहार चिलीका गोलरक्षक क्लाउडियो ब्राभोले रोके। अर्जेन्टिनाका…

    विस्तृतमा पढ्नुस्

  • कोपा फाइनल : २३ वर्षपछि उपाधि जित्ने दाउमा अर्जेन्टिना

    कोपा फाइनल : २३ वर्षपछि उपाधि जित्ने दाउमा अर्जेन्टिना

    २३ वर्ष बितिसक्यो अर्जेन्टिनाले पछिल्लो पटक कोपा अमेरिकाको उपाधि जितेको। त्यसपछि अर्जेन्टिना तीन पटक उपविजेता बनिसक्यो भने चार पटक कवाटरफाइनलबाटै बाहिरियो। यस बीचमा अर्जेन्टिनाले कुनै पनि ठूलो प्रतियोगिताको उपाधि जित्न सकेको छैन। तर हरेक प्रतियोगितामा अर्जेन्टिना दाबेदारको रुपमा खडा हुँदै आएको छ।   सन् १९९३ मा ३६ औं संस्करणको कोपा उपाधि जित्दा वर्तमान अर्जेन्टिनी राष्ट्रिय फुटबल टीमका कप्तान लियोनल मेसी…

    विस्तृतमा पढ्नुस्

  • बेकह्यामको डाइहार्ड फ्यान सिर्जना भन्छिन्- 'युरोमा भने स्पेनको समर्थक'

    बेकह्यामको डाइहार्ड फ्यान सिर्जना भन्छिन्- 'युरोमा भने स्पेनको समर्थक'

    काठमाडौं : पेसाले उनी इभेन्ट म्यानेजर र कोअर्डिनेटर हुन्। तर यति मात्रै भन्दा उनीमाथि न्याय नहोला। उनी डकुमेन्ट्रीहरुमा आर्टिस्टको रुपमा काम गर्छिन्। विभिन्न माध्यमबाट विज्ञापनमा देखिन्छन्। विशेषगरी फेसन इभेन्ट म्यानेजमेन्ट उनको मुख्य रोजाइ हो।   यति धेरै काममा व्यस्त हुँदाहुँदै पनि सिर्जना पोखरेल खेलकुदको समेत पारखी रहिछिन्। अहिले फ्रान्समा जारी युरोकपले खेलाडी र खेलकुद पारखीलाई जस्तै उनलाई पनि तानेको छ।  …

    विस्तृतमा पढ्नुस्

  • युरो २०१६ : समूह चरणका १६ विशेषता

    युरो २०१६ : समूह चरणका १६ विशेषता

    फ्रान्समा जारी युइएफए युरो अन्तर्गत समूह चरणका सम्पूर्ण खेलहरु सकिएका छन्। कुल २४ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताबाट १६ राष्ट्र नकआउट चरणमा प्रवेश गर्दा ८ राष्ट्र बाहिरिएका छन्।   ६ समुहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा शीर्ष २ मा रहने १२ टीम र तेस्रो स्थानमा रहने ६ मध्ये ४ उत्कृष्ट टीम अन्तिम १६ मा प्रवेश गरेका छन्।   पहिलो पटक सहभागी संख्या…

    विस्तृतमा पढ्नुस्

  • ​ब्राजिलका फ्यान ज्ञानेन्द्र भन्छन् - युरो बेल्जियमले जितोस्

    ​ब्राजिलका फ्यान ज्ञानेन्द्र भन्छन् - युरो बेल्जियमले जितोस्

    अहिले विश्व फुटबलमा दुई ठूला महादेशीय प्रतियोगिता चलिरहेका छन्, कोपा अमेरिका सेन्टेनारियो र युरो कप। दुवै प्रतियोगिता एकै पटक भएको हुनाले कोपा युरोको छायाँमा परेको देखिन्छ।  ल्याटिन अमेरिकी महादेशको प्रतियोगिता कोपा पहिलो पटक अमेरिकामा जारी छ भने युरो कप फ्रान्समा। नेपाल र नेपालमा रहेका फुटबल खेलाडी, फुटबल  समर्थक, सेलेब्रेटी पनि यसमा रमाइरहेका छन्।  त्यसैमध्येका एक हुन् राष्ट्रिय क्रिकेट टीमका उपकप्तान…

    विस्तृतमा पढ्नुस्

  • तेक्वान्दोकी रोमी गिरी इंग्ल्याण्डको ब्लाइण्ड सपोर्टर, बेकह्यामको फ्यान

    तेक्वान्दोकी रोमी गिरी इंग्ल्याण्डको ब्लाइण्ड सपोर्टर, बेकह्यामको फ्यान

    युरो कपको १५ औं संस्करण फ्रान्समा चलिरहेको छ, तर यसको असर भने विश्वभर परिरहेको छ। नेपालमा पनि फुटबल पारखीहरु युरोकपको आनन्द लिइरहेका छन्। फुटबल समर्थक, खेलाडी मात्र नभएर सेलिब्रेटी, व्यापार व्यावसायमा लागेका समेत अहिले युरोमा रमाइरहेका छन्।  यस्तै एक पात्र हुन् रोमी गिरी। उनी तेक्वान्दोकी खेलाडी हुन्। फ्रान्समा चलिरहेको युरोकपबारे सोध्दा उनले उत्साही हुँदै भनिन्, अवश्य पनि म युरोबारे अपडेट…

    विस्तृतमा पढ्नुस्

  • युरो विशेष : रोनाल्डोका फ्यान नवयुगले किन रोजे स्पेनलाई?

    युरो विशेष : रोनाल्डोका फ्यान नवयुगले किन रोजे स्पेनलाई?

    काठमाडौं : काठमाडौंबाट करिब ४ हजार ५ सय माइल टाढा रहेको पश्चिमेली राष्ट्र फ्रान्सको पेरिसमा हुँदै छ, युरो कप २०१६। तर नेपाली दर्शक टेलिभिजनमा लाइभ हेरेरै भए पनि त्यसको मज्जा लिन आतुर छन्।   त्यसैमध्येका एक हुन्- फुटबलर नवयुग श्रेष्ठ।   सानै उमेरदेखि फुटबल खेल्दै आए पनि सन् २००८ देखिमात्र युरो कप हेर्न थालेका हुन् नवयुगले। ‘त्यसअघि पनि हेरेको थिएँ…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिका : पाराग्वेलाई २-१ ले हराउँदै कोलम्बिया दोस्रो चरणमा प्रवेश

    कोपा अमेरिका : पाराग्वेलाई २-१ ले हराउँदै कोलम्बिया दोस्रो चरणमा प्रवेश

    काठमाडौं : अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियो अन्तर्गत कोलम्बिया क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको पाराग्वेलाई २–१ ले पराजित गर्दै कोलम्बिया समूह चरणको एक खेल बाँकी छँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो।   खेलको १२ औं मिनेटमा कार्लोस बाक्काले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। ३० औं मिनेटमा कप्तान जेम्स रोड्रिग्वेजले गोल गरेपछि पाराग्वेका…

    विस्तृतमा पढ्नुस्

  • युरो कपमा १० नम्बर जर्सी लगाउने यी हुन् भाग्यमानी ११ खेलाडी

    युरो कपमा १० नम्बर जर्सी लगाउने यी हुन् भाग्यमानी ११ खेलाडी

    काठमाडौं : जर्सी नम्बर १० फुटबल खेलाडीले लगाउने सबैभन्दा चर्चित नम्बर हो। प्राय: स्टार खेलाडीहरु यही जर्सी लगाउने गर्छन्। तर सबैको भाग्यमा कहाँ जर्सी नम्बर १० लगाउने अवसर जुर्छ र! विश्व फुटबलमा पेले, म्याराडोना, रोनाल्डिन्हो, जिदान, फिगो, मिचेल प्लाटिनी, रोबर्टो बाजियो जस्ता खेलाडीहरुले १० नम्बर जर्सी लगाएरै खेले। मेसी, नेमार, रुनी लगायतका खेलाडीले पनि १० नम्बर  जर्सीमै चम्किइरहेका छन्।  यही जेठ…

    विस्तृतमा पढ्नुस्

  • युरोप टुरको तयारी थाल्न नेपाललाई आइसीसीको पत्र

    युरोप टुरको तयारी थाल्न नेपाललाई आइसीसीको पत्र

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले पत्र पठाउँदै नेपाली क्रिकेट टोलीको युरोप भ्रमणको तयारी थाल्न आग्रह गरेको छ। अगष्टमा हुने आइसीसी विश्व क्रिकेट लिग डब्लुसिएल अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध हुने खेलको लागि तयारी अगाडि बढाउन भनेको हो। आइसीसीका ग्लोबल डेभलपमेन्ट म्यानेजर टीम एण्डरसनले निर्वाचित क्रिकेट समितिका अध्यक्ष चतुर बहादुर चन्दलाई पत्र पठाएका छन् जसमा तदर्थ समितिका अध्यक्ष रमेश सिलवाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिकामा मंगलबार अर्जेन्टिना र चिली भिड्दै

    कोपा अमेरिकामा मंगलबार अर्जेन्टिना र चिली भिड्दै

    काठमाडौं : कोपा अमेरिका सेन्टेनारियो अन्तर्गत मंगलबार बिहान समूह 'डी'का दुई खेल हुँदै छन्। मंगलबार बिहान २:४५ बजे पानामा र बोलिभिया तथा ७:४५ बजे अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिना र चिलीबीचको खेललाई गतवर्षको फाइनलको रिम्याचको रुपमा हेरिएको छ। घरेलु भूमिमा भएको ४४ औं संस्करणको फाइनलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चिलीले पहिलोपटक उपाधि जितेको थियो। १४ पटकको विजेता अर्जेन्टिना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell