PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

  • ​एक रनले हारेपछि यसरी रोए दीपेन्द्र

    ​एक रनले हारेपछि यसरी रोए दीपेन्द्र

    काठमाडौं : श्रीलंका विरुद्ध जितका लागि नेपाललाई अन्तिम ओभरमा ८ रन आवश्यक रहँदा नेपालसँग १ विकेटमात्र बाँकी थियो। स्ट्राइकमा थिए, दीपेन्द्र सिंह ऐरी। नियमित अन्तरमा विकेट झरिरहेको नेपाली इनिङ दीपेन्द्रले सम्हाल्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए। जितको मुखैमा थियो नेपाल।   सन्दर्भ हो एसीसी युथ एसिया कप क्रिकेट। आजैबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलंका विरुद्ध खेलिरहेको थियो।  …

    विस्तृतमा पढ्नुस्

  • यु १९ एसिया कपमा नेपालको लक्ष्य सेमिफाइनल : नयाँ नेतृत्व, कठिन चुनौती

    यु १९ एसिया कपमा नेपालको लक्ष्य सेमिफाइनल : नयाँ नेतृत्व, कठिन चुनौती

    काठमाडौं : एसीसी यु १९ युथ एसिया कप क्रिकेट प्रतियोगिता भोलीदेखि श्रीलंकामा सुरु हुँदैछ। प्रतियोगितामा एसियाका उत्कृष्ट ८ युवा टोलीको सहभागिता रहनेछ। जसमा नेपाल आयोजक श्रीलंका, उपाधिको दाबेदार भारत र मलेसियासँगै समूह ए मा छ। समूह बी मा पाकिस्तान, बंगालदेश, अफगानिस्तान र सिंगापुर छन्। नेपालले पहिलो दिनै आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको औपचारिक सुरुवात गर्नेछ। यस्तै शुक्रबार भारतसँग तथा आइतबार मलेसियासँग…

    विस्तृतमा पढ्नुस्

  • एकै खेलमा तीन पेनाल्टी रोकेकी कान्छी गोलरक्षक अन्जना, जो किरण चेम्जोङजस्तै खेल्न चाहन्छिन्

    एकै खेलमा तीन पेनाल्टी रोकेकी कान्छी गोलरक्षक अन्जना, जो किरण चेम्जोङजस्तै खेल्न चाहन्छिन्

    काठमाडौं : केही दिनअघि मात्र चौथो साफ च्याम्पियनसिप खेल्ने नेपाली महिला टोलीको घोषणा भयो। टोलीमा विभागीय टीमका खेलाडीको वर्चस्व रहँदा एक जना मात्र विभाग बाहिरकी परिन्। उनी हुन्, नेपाली टोलीकै सबैभन्दा कान्छी खेलाडी अन्जना रानामगर। जसको उमेर १५ वर्ष मात्र छ। पाँच वर्षयता उनी गोलरक्षककै भूमिकामा छिन्।   नेपाली खेलकुदमा विभागीय टीमहरु आर्मी, पुलिस र एपिएफ सबै खेलकुदमा हाबी छन्।…

    विस्तृतमा पढ्नुस्

  • ​एन्फाले गरायो फुटबलको ‘अकल्पनीय दुर्घटना’, छ करोड क्षतिपूर्ति दिनुपर्ने थ्री स्टारको माग

    ​एन्फाले गरायो फुटबलको ‘अकल्पनीय दुर्घटना’, छ करोड क्षतिपूर्ति दिनुपर्ने थ्री स्टारको माग

    काठमाडौं : नेपाली क्लब थ्री स्टारले अन्तर्राष्ट्रिय क्लब फुटबलमा अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गर्न लाग्दै गर्दा क्लबमाथि नै ठूलो बज्रपात भयो।  एएफसीले आयोजना गर्ने एएफसी कपको पहिलो चरणको छनोट पार गरी थ्री स्टार दोस्रो चरणको लागि छनोट भएको थियो। अर्थात एएफसी कप प्लेअफ क्वालिफायर्समा आफ्नो समूहको विजेता बन्दै एएफसी कप प्लेअफको लागि छनोट भयो।  नेपाली फुटबलको लागि यो ऐतिहासिक उपलब्धि…

    विस्तृतमा पढ्नुस्

  • दशरथ रंगशालामा फुटबल हेर्न दर्शकले अझै दुई वर्ष कुर्नुपर्ने, किन ढिलाइ भइरहेको छ काम?

    दशरथ रंगशालामा फुटबल हेर्न दर्शकले अझै दुई वर्ष कुर्नुपर्ने, किन ढिलाइ भइरहेको छ काम?

    काठमाडौं : विमल घर्ती मगरले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्ध गरेको गोल होस् या भरत खवासले जोर्डन विरुद्ध वर्ल्ड कप क्वालिफायरमा गरेको गोल दर्शकले दशरथ रंगशाला सम्मै पुगेर नेपाली राष्ट्रिय फुटबल टीमलाई सँधै समर्थन गर्दै आएको छ। घरेलु मैदानमा नेपालको खेल हेर्दा दर्शकलाई छुट्टै किसिमको उत्साह जाग्छ। तर यस्तै खाले समर्थन गर्दै रंगशालमा फेरी फुटबल खेल हेर्न भने नेपाली दर्शकले अझै…

    विस्तृतमा पढ्नुस्

  • एन्फालाई प्रश्न : ए डिभिजन लिग कहिले ?

    एन्फालाई प्रश्न : ए डिभिजन लिग कहिले ?

    काठमाडौं : गत डिसेम्बर ३ मा स्पानिस फुटबल क्लब जायन्ट बार्सिलोना र रियल मड्रिडबीच एल क्लासिको हुनु अघि नेपाली राष्ट्रिय फुटबल टीमबाट खेलिसकेका जगजित श्रेष्ठले फेसुबकमा स्टाटस खेले। उनले एल क्लासिको खेल हेर्न रमाइलो हुने भन्दै विश्वको सबै देशमा वर्षमा एउटा लिग हुने र नेपालमा मात्र त्यस्ते देश जहाँ लिग नहुने भन्दै अचम्म भएको लेखे। 'हाम्रो मात्र देश छ जहाँ…

    विस्तृतमा पढ्नुस्

  • एन्फाको गाडीमा गणेश थापाको रजाइँ, सालो वरिष्ठ उपाध्यक्ष भएपछि बल्ल गरे फिर्ता

    एन्फाको गाडीमा गणेश थापाको रजाइँ, सालो वरिष्ठ उपाध्यक्ष भएपछि बल्ल गरे फिर्ता

    काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निलम्बन गरेको एक वर्षपछि बल्ल गणेश थापाले एन्फाको गाडी फिर्ता गरेका छन्।    फिफाको एथिक्स कमिटीले गएको वर्ष मंसिर १ गते तत्कालीन एन्फा अध्यक्ष गणेश थापालाई १० वर्षका लागि फुटबलसँग सम्बन्धित कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाउँदै झण्डै २१ लाख रुपैयाँ जरिवाना लगाएको थियो।  सम्बन्धित समाचार : गणेश थापालाई १०…

    विस्तृतमा पढ्नुस्

  • कप्तान रुबिनाले स्वीकारिन् : राम्रो खेल्न सकेनौं, पाँचै खेलमा हारका यी हुन् कारण

    कप्तान रुबिनाले स्वीकारिन् : राम्रो खेल्न सकेनौं, पाँचै खेलमा हारका यी हुन् कारण

    काठमाडौं : थाइल्याण्डमा सम्पन्न महिला एसिया कपमा नेपालले खेलेका ५ वटै खेलमा हार बेहोर्यो । नेपालले कुनै पनि खेलमा आफ्नो इनिङको पूरै ओभर खेल्न सकेन। सबै खेलमा अलआउट भयो। के हो त नेपालको हार र अलआउट हुनुका मुख्य कारण? नेपाली टीमकी कप्तान रुबिना क्षेत्रीले पनि नेपालले सोचेजस्तो प्रदर्शन गर्न नसकेको र राम्रो गर्ने आश गरेर जाँदा पनि ओभरअलमा टुर्नामेन्ट नराम्रो…

    विस्तृतमा पढ्नुस्

  • खस्किँदो महिला क्रिकेट, के हो खास समस्या?

    काठमाडौं : गत अक्टोबरमा हङकङमा भएको आइसिसी महिला विश्वकपको एसियन क्वालिफायरमा नेपाल थाइल्याण्डसँग दुई पटक पराजित भएको थियो। चार राष्ट्र सम्मिलित उक्त प्रतियोगिता डबल राउण्ड रोविन लिगमा भएको थियो। जसमा नेपालले खेलेका ६ मध्ये ३ खेलमा जित हात पार्दा ३ खेलमा पराजित भयो।   नतिजा- नेपाल थाइल्याण्डभन्दा पछि रहँदै उपविजेता बन्यो।   च्याम्पियन बन्दै महिला विश्वकपको ग्लोबल क्वालिफायरमा खेल्ने लक्ष्यसहित…

    विस्तृतमा पढ्नुस्

  • महिला साफ फुटबल च्याम्पियनसिप : कस्तो रहला भारतविरुद्ध नेपालको प्रदर्शन?

    महिला साफ फुटबल च्याम्पियनसिप : कस्तो रहला भारतविरुद्ध नेपालको प्रदर्शन?

    काठमाडौं : नेपाली महिला फुटबल टोलीको लागि भारत चिरपरिचित प्रतिद्वन्दी जस्तै बनिसकेको छ। सन् १९८६ मा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्न सुरु गरेको नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन।   सन् १९९९ को एएफसी वुमन्स च्याम्पियनसिप खेलेपछि एकैचोटि २०१० को दक्षिण एसियाली खेलकुदमार्फत पुनरागमन जनाएको महिला फुटबल टोली २०१० मै दुई पटक भारतसँग पराजित हुन पुग्यो। एक दशकभन्दा बढी समयपछि…

    विस्तृतमा पढ्नुस्

  • खस्किँदो महिला क्रिकेट, के हो खास समस्या?

    खस्किँदो महिला क्रिकेट, के हो खास समस्या?

    काठमाडौं : गत अक्टोबरमा हङकङमा भएको आइसिसी महिला विश्वकपको एसियन क्वालिफायरमा नेपाल थाइल्याण्डसँग दुई पटक पराजित भएको थियो। चार राष्ट्र सम्मिलित उक्त प्रतियोगिता डबल राउण्ड रोविन लिगमा भएको थियो। जसमा नेपालले खेलेका ६ मध्ये ३ खेलमा जित हात पार्दा ३ खेलमा पराजित भयो।   नतिजा- नेपाल थाइल्याण्डभन्दा पछि रहँदै उपविजेता बन्यो।   च्याम्पियन बन्दै महिला विश्वकपको ग्लोबल क्वालिफायरमा खेल्ने लक्ष्यसहित…

    विस्तृतमा पढ्नुस्

  • ब्याटिङ, ब्याटिङ र ब्याटिङ : नेपालको लज्जास्पद पराजयको कारण कोचको नजरमा

    ब्याटिङ, ब्याटिङ र ब्याटिङ : नेपालको लज्जास्पद पराजयको कारण कोचको नजरमा

    काठमाडौँ : थाइल्याण्डमा शनिबारदेखि सुरु भएको एसीसी महिला एसिया कप ट्वान्टी २० अन्तर्गत पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध १८.१ ओभरमा अलआउट हुँदै ४७ रनमात्र बनायो। परिणाम पराजय अवश्यंभावी थियो।  आजको अर्को खेलमा नेपालले केही सुधार गर्ने अपेक्षा थियो। तर अघिल्लो खेलभन्दा पनि लज्जास्पद पराजय भोग्ने क्रममा नेपाली टोली १६ दशमलव २ अोभरमा मात्र २३ रनमा अलआउट हुन पुग्‍यो। के हो त नेपालको पराजयका तीन…

    विस्तृतमा पढ्नुस्

  • ​१२० रन बनाउन सके श्रीलंकाविरुद्ध जित्ने सम्भावना छ : कोच राजु बस्न्यात

    ​१२० रन बनाउन सके श्रीलंकाविरुद्ध जित्ने सम्भावना छ : कोच राजु बस्न्यात

    काठमाडौं : थाइल्याण्डमा भइरहेको एसीसी महिला एसिया कप अन्तर्गत नेपालले सोमबार दोस्रो खेल श्रीलंकासँग खेल्दैछ। पहिलो खेलमा पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित भएको थियो।  थाइल्याण्ड जानु अघि नै बंगलादेश र श्रीलंका मध्ये एक लाई हराउने योजना बनाएको नेपालले भोली श्रीलंका विरुद्ध सुधारिएको प्रदर्शन गर्ने आशा गरेको छ। नेपालका प्रशिक्षक राजु बस्न्यातले श्रीलंका विरुद्ध राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे। 'श्रीलंकाले…

    विस्तृतमा पढ्नुस्

  • महिला एसिया कप : नेपाली टोली घोषणा, विवादका कारण प्रशिक्षक छानिएनन्

    महिला एसिया कप : नेपाली टोली घोषणा, विवादका कारण प्रशिक्षक छानिएनन्

    काठमाडौं : यही नोभेम्बर २६ देखि थाइल्याण्डमा आयोजना हुने महिला एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ। रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो। नेपाली सिनियर राष्ट्रिय टीमका प्रशिक्षक जगत टमाटा, महिला टीमकी कप्तान रुविना क्षेत्री र आइसिसीका प्रतिनिधि वेङकटापती राजुको छनोट समितीले टोलीको छनोट गरेको हो। अक्टोबरमा हङकङमा भएको आइसिसी विश्वकपको एसियाली छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी निर्मलाकुमारी…

    विस्तृतमा पढ्नुस्

  • सोलिडारिटी कप च्याम्पियन टोलीको स्वागतमा देखिएका पाँच फरक दृश्य

    सोलिडारिटी कप च्याम्पियन टोलीको स्वागतमा देखिएका पाँच फरक दृश्य

    काठमाडौं : मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोली गएराति नेपाल फर्किएको छ। च्याम्पियन्स टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो। स्वागतपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले विजय र्‍यालीको आयोजना गर्दै खेलाडीहरुलाई नगर परिक्रमा समेत गरायो।   स्वागतमा खेलकुद निकायका उच्च पदाधिकारीसँगै राष्ट्रिय टिमका पूर्व कप्तान, खेलाडीहरु, महिला खेलाडी, खेलाडीका आफन्त, थुप्रै समर्थक विमानस्थल पुगेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • सोलिडारिटी कप च्याम्पियन टोलीलाई प्रधानमन्त्रीको सम्मान, नगद पुरस्कारका लागि कुर्नुपर्ने

    सोलिडारिटी कप च्याम्पियन टोलीलाई प्रधानमन्त्रीको सम्मान, नगद पुरस्कारका लागि कुर्नुपर्ने

    काठमाडौं : मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन्।   बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सोलिडारिटी कप च्याम्पियन खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई माला, खादा र अबिरले सम्मान गरेका हुन्। सम्मान कार्यक्रममा प्रचण्डसहित माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव…

    विस्तृतमा पढ्नुस्

  • अबको लक्ष्य साफ च्याम्पियनसिप : विराज महर्जन, जसको कप्तानीमा नेपाललाई लगातार तीन उपाधि

    अबको लक्ष्य साफ च्याम्पियनसिप : विराज महर्जन, जसको कप्तानीमा नेपाललाई लगातार तीन उपाधि

    नेपालले मंगलबार मलेसियामा मकाउलाई हराउँदै एएफसी सोलिडारिटी कपको उपाधि जित्यो। एएफसीले आयोजना गरेको महादेशीय प्रतियोगिता नेपालले जितेको यो पहिलो प्रतियोगिता थियो। सन् १९५४ मा एएफसीको सदस्य बनेको नेपालले १९८२ बाट एएफसीको प्रतियोगिता खेल्न थालेको थियो। त्यसयता नेपाल फाइनलसम्म पनि पुगेको थिएन। सन् २००६ मा एएफसी च्यालेन्ज कपको सेमिफाइनल पुग्नु नै नेपालको लागि ठूलो सफलता थियो।  तर वर्ष २०१६ को सुरुवात…

    विस्तृतमा पढ्नुस्

  • चीसोको वास्ता नगरी म‍ंसिरको रात फ्यानहरु फुटबल टिमलाई स्वागत गर्न एयरपोर्टमा

    चीसोको वास्ता नगरी म‍ंसिरको रात फ्यानहरु फुटबल टिमलाई स्वागत गर्न एयरपोर्टमा

    काठमाडौं : पहिलोपटक महादेशीय स्तरको प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधि जितेर स्वदेश फर्कँदै गरेको नेपाली फुटबल टोलीलाई स्वागत गर्न फ्यानहरु म‍ंसिरको जाडोको परवाह नगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। बाजागाजासहित आएका फ्यानहरुले हिपहिप हुर्रे, यो जित कसको नेपालको...नारा लगाइरहेका छन्। फ्यानहरुको उपस्थिति बाक्लो भएका कारण अन्य यात्रु लिन र पुर्‌याउन आउनेहरुलाई समेत कठिनाइ भएको छ।  एन्फाबाट स्वागतका लागि महासचिव धीरेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • सोलिडारिटी कप जितेर फर्केका खेलाडी र कोचले विमानस्थलमा यसो भने

    सोलिडारिटी कप जितेर फर्केका खेलाडी र कोचले विमानस्थलमा यसो भने

    काठमाडौं : 'यो नेपाली फुटबलको लागि नयाँ ट्रयाक हो,' पहिलोपटक महादेशीय स्तरको प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधि जितेर स्वदेशको भूमि टेकेपछि नेपाली टोलीका सहायक प्रशिक्षक राजुकाजी शाक्यले भने। उनले यो सफलताका लागि सबै नेपालीलाई बधाई तथा शुभकामना पनि दिए। उनले विमानस्थलमा उपस्थित सञ्चारकर्मीहरुलाई यसो भनिरहँदा टिम नेपाललाई स्वागत गर्न फ्यानहरु म‍ंसिरको जाडोको परवाह नगरी राति १० बजिसक्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…

    विस्तृतमा पढ्नुस्

  • सोलिडारिटी कप ल्याउनेलाई चीसो रातमा सेनाको ट्रक चढाई सम्मान : हेर्नुस् ३८ फोटो

    सोलिडारिटी कप ल्याउनेलाई चीसो रातमा सेनाको ट्रक चढाई सम्मान : हेर्नुस् ३८ फोटो

    काठमाडौं : 'यो नेपाली फुटबलको लागि नयाँ ट्रयाक हो,' पहिलोपटक महादेशीय स्तरको प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधि जितेर स्वदेशको भूमि टेकेपछि नेपाली टोलीका सहायक प्रशिक्षक राजुकाजी शाक्यले भने।  उनले विमानस्थलमा उपस्थित सञ्चारकर्मीहरुलाई यसो भनिरहँदा टिम नेपाललाई स्वागत गर्न फ्यानहरु म‍ंसिरको जाडोको परवाह नगरी राति १० बजिसक्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरिरहेका थिए।  'हामीले जुन अठोट लिएका थियौँ, त्यो पूरा गर्‌यौँ',…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell