PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

  • त्यो अन्तिम दुई ओभर, जसले विराटनगरलाई इपीएलको च्याम्पियन बनायो

    त्यो अन्तिम दुई ओभर, जसले विराटनगरलाई इपीएलको च्याम्पियन बनायो

    काठमाडौं : क्रिकेट खेलको विशेषता नै छ की अन्तिम ओभर र विकेट बाँकी रहेसम्म खेलको नतिजाबारे भन्न सकिन्न। त्यसै भयो एभरेष्ट प्रिमियर लिग इपीएल मा विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्सबीचको फाइनल खेलमा। नतिजा, विराटनगरले १ रनले खेल जित्दै उपाधि जित्यो। भैरहवा १ रनले पराजित हुँदै उपाधिबाट टाढा रह्यो। कुनै समय भैरहवा आरामले गेम जित्ने अवस्थामा थियो। तर जब १५औँ ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • विदेशी खेलाडी छाएको इपीएल : के पायो नेपाली क्रिकेटले?

    विदेशी खेलाडी छाएको इपीएल : के पायो नेपाली क्रिकेटले?

    काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनल खेल भोलि शनिबार हुँदैछ। फाइनलमा राष्ट्रिय टिमका कप्तान पारस खड्काको टोली र शरद भेषावकरको टिम भैरहवा ग्लाडिएटर्स भिड्दैछन्। इपीएलको यो दोस्रो संस्करण हो।  पहिलो संस्करणमा कर्पोटरेट हाउसको नामबाट ६ टिम सहभागी थिए। दोस्रो संस्करणसम्म आइपुग्दा इपीएलमा धेरै परिवर्तन आयो। यसपटक अक्सनबाट खेलाडी लिलामी भए। प्रत्येक टिमले ३ विदेशी खेलाडी टिममा राखेर खेलाए पनि। टिमहरु…

    विस्तृतमा पढ्नुस्

  • कसले जित्ला इपीएलको उपाधि? दुवै कप्तान भन्छन् : विगतको नतिजाले असर गर्दैन

    कसले जित्ला इपीएलको उपाधि? दुवै कप्तान भन्छन् : विगतको नतिजाले असर गर्दैन

    काठमाडौं : एरभेष्ट प्रिमियर लिग (इपीए) क्रिकेटको फाइनल भोली हुँदैछ। उपाधिका लागि पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्स र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्स भिड्दैछन्। फाइनलअघि शुक्रबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तानले विगतका गेम भन्दा फाइनल फरक हुने र विगतको नतिजाले असर नगर्ने प्रष्ट पारे। उपाधि विजेताले इपीएलकव ट्रपीसँगै नगद २१ लाख पुरस्कार पाउनेछन्। विराटनगरले अपराजित रहदै…

    विस्तृतमा पढ्नुस्

  • रोहितको प्रशंसा गर्दै शरदले भने : नेपालको लागि नयाँ फिनिसर पाएका छौँ

    रोहितको प्रशंसा गर्दै शरदले भने : नेपालको लागि नयाँ फिनिसर पाएका छौँ

    काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल), दोस्रो क्वालिफायर। स्थान : कीर्तिपुरस्थित टीयू मैदान। ललितपुर प्याट्रिओट्सविरुद्धको खेल जित्न भैरहवालाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो। क्रिजमा थिए नेपाली यू-१९ राष्ट्रिय टिमका खेलाडी रोहित कुमार पौडेल। ललितपुरका लागि अन्तिम ओभर बलिङ गर्न विदेशी खेलाडी दिपेश भण्डारी तयार थिए। भारतमा रणजी लेभलका क्रिकेट खेलेका दिपेशलाई ललितपुरका कप्तान ज्ञानेन्द्रले विश्वास गर्दै बल थमाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र हङकङका कप्तानले गरे एक अर्काको प्रशंसा, बाबरले भने : लगातार ६ छक्का प्रहार गर्ने सोचेको थिएँ

    नेपाल र हङकङका कप्तानले गरे एक अर्काको प्रशंसा, बाबरले भने : लगातार ६ छक्का प्रहार गर्ने सोचेको थिएँ

    काठमाडौं : नेपाल र हङ्कङ एक अर्का विरुद्ध भिड्दा पारस खड्का र बाबर हायतले दुई फरक टिमको नेतृत्व गर्छन्। तर काठमाडौंमा भइरहेको एभरेष्ट प्रिमियर लिग (इपीएल)मा भने बाबर पारसको कप्तानीमा रहेको विराटनगर वारियर्स विरुद्ध खेलिरहेका छन्। शुक्रवार विराटनगर वारियर्सले चितवन टाइगर्सलाई ७१ रनले पराजित गरेपछि पारस र बाबरले एक अर्काको प्रशंसा शब्द खर्चिए। उक्त खेलमा बाबरले बिष्फोटक ब्याटिङ गर्दै ४५…

    विस्तृतमा पढ्नुस्

  • इपीएलको दोस्रो दिन : यस्ता छन् ५ विशेषता

    इपीएलको दोस्रो दिन : यस्ता छन् ५ विशेषता

    काठमाडौं : एभरेष्ट प्रिमियर लिग अन्तर्गत मंगलबार दुई खेल भए। कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा पोखरा राइनोज र विराटनगर वारियर्सले जित हात पार्दै २-२ अंक जोडेका छन्। पोखरा राइनोजले चितवन टाइगर्लाई १० विकेटले हरायो भने प्रतिस्पर्धात्मक खेलमा विराटनगरले ललितपुर प्याट्रिओट्सला ६ रनले पारजित गर्‍यो।   पोखरा राइनोजको १० विकेट जित टी-२० लाई छक्का, चौका र विकेटको खेल मानिन्छ। टी-२० विशेषज्ञको…

    विस्तृतमा पढ्नुस्

  • इपीएलको पहिलो दिनमा छाए भारतीय खेलाडी, यी हुन् ६ विशेषता

    इपीएलको पहिलो दिनमा छाए भारतीय खेलाडी, यी हुन् ६ विशेषता

    काठमाडौं : सोमबारदेखि कीर्तिपुरस्थित टीयू इन्टरनेशनल ग्राउण्डमा सुरु भएको एभरेष्ट प्रिमियर लिग (इपीएल)को पहिलो दिनै विदेशी खेलाडी हावी बनेका छन्। उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्सले काठमाडौँ किंग्सलाई ७ विकेटले पराजित गर्दा दुई विदेशी खेलाडी चर्चामा रहे। दुवै खेलाडी भारतीय थिए। बलिङमा सुबोध भाटीले ४ विकेट लिए भने ब्याटिङमा जयकिसन अनिलकुमार कल्सवालाले नटआउट ४४ रनको योगदान गरे। लो स्कोरिङ खेलमा ललितपुरले काठमाडौंले दिएको ९० रनको…

    विस्तृतमा पढ्नुस्

  • हङकङका कप्तान बाबर हायत सहित अंशुमन रथले विराटनगर वारियर्सबाट इपीएल खेल्ने

    हङकङका कप्तान बाबर हायत सहित अंशुमन रथले विराटनगर वारियर्सबाट इपीएल खेल्ने

    काठमाडौं : हङकङका कप्तान बाबर हायतसहित अंशुमन रथले भोलीबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)मा विराटनगर किंग्सबाट खेल्ने भएका छन्। दुई विदेशी खेलाडीसहित राष्ट्रिय टिमका कप्तान पारस खड्कालाई कप्तान चयन गर्दै विराटनगर वारियर्सले आइतबार आफ्नो टिम घोषणा गरेको हो। आइतबार अन्नपूर्ण होटल विराटनगर वारियर्सले अंशुमान सहित १३ खेलाडी सार्वजनिक गर्‍यो। बाबर हायत भोली मात्र नेपाल आउने र अर्को एक विदेशी…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् चितवन टाइगर्सका तीन विदेशी खेलाडी

    यी हुन् चितवन टाइगर्सका तीन विदेशी खेलाडी

    काठमाडौं : यही सोमबारबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)का लागि चितवन टाइगर्सले तीन विदेशी खेलाडीको नाम सार्वजनिक शनिबार गरेको छ। इपीएलमा सहभागि प्रत्येक टिमले ३ विदेशी खेलाडी राख्नुपर्ने प्रावधान अनुरुप चितवन टाइगर्सले पनि भारतबाट ३ खेलाडी ल्याएको हो। जसमा प्रविण गुप्ता, प्रमेश कुमार र सावेज खान छन्। लेफ्ट आम स्पीनर तथा लेफ्ट ह्याण्ड ब्याट्सम्यान प्रविणले सन् २००३ मा भारतबाट…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकाका लागि २२ टेष्ट र १०९ वान डे खेलेका फरविज महारुफले इपीएलमा काठमाडौं किंग्सको कप्तानी सम्हाल्ने

    श्रीलंकाका लागि २२ टेष्ट र १०९ वान डे खेलेका फरविज महारुफले इपीएलमा काठमाडौं किंग्सको कप्तानी सम्हाल्ने

    काठमाडौं : श्रीलंकाका लागि २२ टेष्ट र १०९ वान डे क्रिकेट खेलिसकेका मोहम्मद फरविज महारुफले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा काठमाडौं किंग्स एलेभेनको कप्तानी सम्हाल्ने भएका छन्। शुक्रबार काठमाडौं किंग्सले आफ्ना ३ विदेशी खेलाडीको नाम घोषणा गर्ने क्रममा महारुफलाई कप्तान नियुक्त गरेको जानकारी गराएको हो। साथै महारफसँगै अर्का श्रीलंका खेलाडी अक्षय फर्नान्डेज र भारतका सागर कुमार काठमाडौं किंग्सको विदेशी खेलाडीका रुपमा रहने…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् ललितपुर प्याट्रिओट्सबाट इपीएल खेल्ने ३ भारतीय खेलाडी

    यी हुन् ललितपुर प्याट्रिओट्सबाट इपीएल खेल्ने ३ भारतीय खेलाडी

    काठमाडौं : ललितपुर प्याट्रिओट्सबाट ३ भारतिय खेलाडीले एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने पक्का भएको छ। बुधबार ललितपुर टोलीले आफ्नो टिमको सबै खेलाडीको नाम सार्वजानिक गर्ने क्रममा तीन विदेशी खेलाडीको कोटाअन्तर्गत भारतीय खेलाडीको नाम सार्वजनिक गरेको हो। जसमा सुबोध कुमार भाटी, योगेश नगर र जय किसन अनिल कुमार क्वल्स्वा छन्। सुबोध र योगेश अराउण्डर हुन भने जय किसन विकेटकिपर ब्याट्सम्यान हुन्।…

    विस्तृतमा पढ्नुस्

  • आर्मीलाई हराउँदै एपीएफले जित्यो प्रधानसेनापति महिला फुटबलको उपाधि

    आर्मीलाई हराउँदै एपीएफले जित्यो प्रधानसेनापति महिला फुटबलको उपाधि

    काठमाडौं : त्रिभुवन आर्मी क्लबलाई उसैको घरेलु मैदानमा पराजित गर्दै एपीएफले पाँचौ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बिहीबार भद्रकालीस्थित नेपाली सेनाको मैदानमा भएको विभागीय डर्बी भिडन्तमा एपीएफले आर्मीलाई ३-२ ले हरायो। दोस्रो हाफमा आर्मीले गोल गर्ने राम्रा अवसर खेर फाल्दा उपविजेतामै चित्त बुझाउनुपर्‍यो। एपीएफको जितमा सावित्रा भण्डारी, रेनुका नगरकोटी र सजना रानाले गोल गरिन्। आर्मीका लागि सपना…

    विस्तृतमा पढ्नुस्

  • एसिसी यु १९ एसिया कप : नेपाल आज अफगानिस्तानसँग भिड्दै

    एसिसी यु १९ एसिया कप : नेपाल आज अफगानिस्तानसँग भिड्दै

    काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ एसिया कपको समूह चरणमा धेरै उथलपुथल भयो। यसअघि लगातार तीन संस्करणको उपाधि जितेको भारत समूह चरणबाटै आउट भयो। यता नेपालले पहिलो पटक कुनै पनि लेभलमा भारतलाई हराउने इतिहास बनायो। टेष्ट नेशनका ५ मध्ये २ युवा टोली समूह चरणबाटै घर फर्कियो, भारत र श्रीलंका। भारतलाई घर फर्कन बाध्य बनाउने नेपाल सेमिफाइनल पुग्नेमध्ये टेष्ट नखेल्ने एक मात्र…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ क्रिकेट : नेपाल भर्सेस अफगानिस्तान (हेड टु हेड)

    यू-१९ क्रिकेट : नेपाल भर्सेस अफगानिस्तान (हेड टु हेड)

    काठमाडौं: पहिलोपटक एसीसी यू-१९ एसिया कपको समूह चरण पार गरेको नेपाली यू-१९ टोलीले शुक्रबार चिरपरिचित प्रतिद्वन्दी अफगानिस्तान यू-१९ सँग खेल्दैछ। सन् २००७ को एसीसी यू-१९ एलिट कपबाट सुरु भएको नेपाल र अफगानिस्तानको भिडन्त रोमाञ्चक छ। २००७ को एलिट कप फाइनलमा नेपालले अफगानिस्तानलाई ४८ रनले पराजित गरेको थियो। तर त्यसपछिको अफगानिस्तानमा धेरै परिवर्तन आइसकेको छ र नेपालको लागि कठिन चुनौती बन्दै आएको…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू-१९ एसिया कप : नेपालले पन्छाउला अफगानिस्तानको चुनौती?

    एसीसी यू-१९ एसिया कप : नेपालले पन्छाउला अफगानिस्तानको चुनौती?

    काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ एसिया कपको समूह चरणमा धेरै उथलपुथल भयो। यसअघि लगातार तीन संस्करणको उपाधी जितेको भारत समूह चरणबाटै आउट भयो। यता नेपालले पहिलो पटक कुनै पनि लेभलमा भारतलाई हराउने इतिहास बनायो। टेष्ट नेशनका ५ मध्ये २ युवा टोली समूह चरणबाटै घर फर्कियो, भारत र श्रीलंका। भारतलाई घर फर्कन बाध्य बनाउने नेपाल सेमिफाइनल पुग्नेमध्ये टेष्ट नखेल्ने एक मात्र…

    विस्तृतमा पढ्नुस्

  • 'बंगलादेशविरुद्ध साफमा गरेको गोल उत्कृष्ट', यी हुन् अनिल गुरुङले नेपालका लागि गरेको १० अन्तर्राष्ट्रिय गोल

    'बंगलादेशविरुद्ध साफमा गरेको गोल उत्कृष्ट', यी हुन् अनिल गुरुङले नेपालका लागि गरेको १० अन्तर्राष्ट्रिय गोल

    काठमाडौं : १० वर्ष, १० गोल अनी १० नम्वर जर्सी। अनिल गुरुङको लागि १० नम्वर निकै फाप्यो। अन्तिम खेलमा पनि अनिलले १० मिनेट नै खेले। १० नम्वर जर्सी लगाएर नेपालको लागि दश वर्ष खेल्दै १० गोल गरेका अनिलले मंगलबार राष्ट्रिय टोलीबाट सन्यास लिए। एएफसी एसियन कप छनोटनअन्तर्गत फिलिपिन्सविरुद्ध नेपालको लागि अन्तिम १० मिनेट खेले। सुजल श्रेष्ठको स्थानमा अनिल गुरुङ ८१औँ मिनेटमा मैदान…

    विस्तृतमा पढ्नुस्

  • नेपालका लागि ५० क्याप जितेर अनिलको सन्यास

    नेपालका लागि ५० क्याप जितेर अनिलको सन्यास

    काठमाडौं  :  नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनिल गुरुङले ५०औँ खेल खेलेर अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन्। एन्फाले गुरुङलाई एक समारोह गरी विदाई गरेको छ। कार्यक्रममा गुरुङलाई एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले ब्लाजर कोट लगाईदिनुका साथै सम्मान पत्र प्रदान गरेका थिए।  मंगलबार एएसफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध खेल्दै अनिलले नेपालको लागि ५० खेल खेल्ने कोसेढुङ्गा पार गरे। सन् २००७…

    विस्तृतमा पढ्नुस्

  • रेफ्रिले खेल सकिएको हुसिल बजाउँदा शरिर नै जिरिङ्ग भयो : अनिल गुरुङ

    रेफ्रिले खेल सकिएको हुसिल बजाउँदा शरिर नै जिरिङ्ग भयो : अनिल गुरुङ

    काठमाडौं : नेपालको लागि ५०औँ अन्तर्राष्ट्रिय खेल अनिल गुरुङको लागि विशेष रह्यो। कारण अनिलले ५०औँ खेल खेलेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए। एएसफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्स विरुद्धको खेलमा ८१औँ मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै अनिलले नेपालको लागि ५०औँ क्याप जिते। उनले कप्तानकै भूमिकामा अन्तिम खेल पनि खेले। अनिल पहिलो रोजाईमा नपरेका बेला विराज महर्जनले नेपालको कप्तानी गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • अनिलको सन्यास र एन्फाको बिदाई, हेर्नुस १२ फोटोमा

    अनिलको सन्यास र एन्फाको बिदाई, हेर्नुस १२ फोटोमा

    काठमाडौं : अनिल गुरुङले नेपालको लागि ५०औँ अन्तर्राष्ट्रिय खेल खेलेर मंगलबार अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्यास लिएका छन्। अनिलको अन्तिम खेलमा नेपालले एएसफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्स विरुद्धको खेलमा गोलरहित बराबरी खेल्यो। खेल सकिएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका सबै सदस्यहरुले अनिललाई बोकेर एन्फा कम्प्लेक्स घुमाए। अखिल नेपाल फुटबल संघ एन्फाले अनिललाई ब्लेजर कोर्ट र सम्मान पत्र प्रदान गर्‍यो। एन्फा अध्यक्ष नरेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • एएफसी एसियन कप क्वालिफायर : फिलिपिन्स र नेपालको फरक लक्ष्य

    एएफसी एसियन कप क्वालिफायर : फिलिपिन्स र नेपालको फरक लक्ष्य

    काठमाडौं : एएफसी एसियन कप क्वालिफायर अन्तर्गत भोली नेपाल र फिलिपिन्सबीच एन्फा कम्प्लेक्स सातलोबाटोमा खेल हुँदैछ। नेपाल र फिलिपिन्स दुवै टोली फरक लक्ष्यका साथ मंगलबार मैदान उत्रनेछन्। कारण फिलिपिन्स यही खेलको नतिजाबाट पहिलो पटक एसिया कपमा छनोट हुन चाहन्छ। यता छनोटबाट बाहिरिसकेको नेपालका लागि भने कप्तान अनिल गुरुङको यो अन्तिम खेल हुनेछ। यस्तै मंगलबारै यमन र ताजिकिस्तान बीच पनि खेल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell