PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • एलपीएल : रुपन्देहीको न्यू एकेडेमी र काठमाडौंको हिमालयन ह्वाइट हाउस विजयी

    एलपीएल : रुपन्देहीको न्यू एकेडेमी र काठमाडौंको हिमालयन ह्वाइट हाउस विजयी

    धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आज भएका खेलमा रुपन्देहीको न्यू एकेडेमी र काठमाडौंको हिमालयन ह्वाइट हाउस विजयी भएको छन्। आज भएको पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। टस जितेर ब्याटिङ रोजेको न्यू एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा विद्यालयस्तरको राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु, विद्या भूषणको विजयी सुरुवात

    धनगढीमा विद्यालयस्तरको राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु, विद्या भूषणको विजयी सुरुवात

    कैलाली : धनगढीमा शनिवारदेखि शुरु भएको विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगमा विद्या भूषणले विजयी सुरुवात गरेको छ। धनगढीको लिटल फ्लावरलाई ७ विकेटले पराजित गर्दै कैलालीकै गेटमा रहेको विद्या भूषणले विजयी सुरुवात गरेको हो। टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५२ रन बनायो। उसका लागि सुवास ऐरले ३७, नरेन…

    विस्तृतमा पढ्नुस्

  • मनमोहनको पालाको योजना शिलान्यास गर्न भोलि कञ्चनपुर आउँदै प्रधानमन्त्री ओली, शक्ति प्रदर्शनकै निरन्तरता!

    मनमोहनको पालाको योजना शिलान्यास गर्न भोलि कञ्चनपुर आउँदै प्रधानमन्त्री ओली, शक्ति प्रदर्शनकै निरन्तरता!

    कैलाली : भोलि सोमवार प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न सुदूरपश्चिम आउने भएका छन्। २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा दैजी छेला औद्योगिक क्षेत्रको थालनी गर्नका लागि बजेट विनियोजन गरिएको थियो। पछि डिभिजन वन कार्यालय महेन्द्रनगरले दैजी औद्योगिक क्षेत्रसँग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको, सालको पुनर्उत्पादित क्षेत्र र जङ्गली जनावरको हिँडडुल गर्ने बाटो भएको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • भागरथी हत्याका आरोपितले बलात्कारको आरोपसमेत स्वीकारेपछि शव बुझ्न परिवार सहमत

    भागरथी हत्याका आरोपितले बलात्कारको आरोपसमेत स्वीकारेपछि शव बुझ्न परिवार सहमत

    कैलाली : बैतडीको दोगदाकेदार - ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिनेश भट्टले बलात्कार गरेको समेत स्वीकार गरेका छन्। यस अघिसम्म पारिवारिक रिसाइबीका कारण भागरथीको हत्या गरेको तर बलात्कार नगरेको साविती बयान दिएका दिनेशले सरकारी वलिकको कार्यालय बैतडीमा आफ्ना बुवाकै अगाडि भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकारेका प्रहरीको दाबी छ। आफ्नै बुवाका अघि सरकारी वकिल…

    विस्तृतमा पढ्नुस्

  • भागरथीको शव परिवारले बुझे, दुई सातापछि महाकाली सेरा घाटमा अन्त्यष्टि हुँदै

    भागरथीको शव परिवारले बुझे, दुई सातापछि महाकाली सेरा घाटमा अन्त्यष्टि हुँदै

    कैलाली : बैतडी दोगदाकेदार -७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव आफन्तले बुझेका छन्। माघ २१ गते उनको हत्या भएको थियो। आज परिवारले शव बुझेपछि दाह संस्कारका लागि बैतडीको महाकाली सेरा घाटमा लगिँदैछ। गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारका सदस्यले जानकारी गराएका छन्। हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिनेश भट्टले बलात्कार गरेको समेत स्वीकार गरेपछि…

    विस्तृतमा पढ्नुस्

  • भागरथीका आफन्तद्वारा शव बुझ्न अस्वीकार, दिनेशको साविती बयान पुष्टि गर्नुपर्ने माग

    भागरथीका आफन्तद्वारा शव बुझ्न अस्वीकार, दिनेशको साविती बयान पुष्टि गर्नुपर्ने माग

    कैलाली : प्रहरीले भागरथीको हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरे पनि उनका आफन्तले भने शव बुझ्न अस्वीकार गरेका छन्। यसअघि हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिँदै आएका आफन्तले अब अभियुक्तको साविती बयानलाई पुष्टि नहुन्जेल शव नबुझ्ने अडान राखेका छन्। ‘प्रहरीले साविती बयानमा भागरथीको हत्या गरेको दिनेशले स्वीकारेको भनेको छ। बलात्कार गरेको विषयमा अस्वीकार गरेको भनेर प्रहरी नै भन्छन्, फेरि पोष्टमार्टममा…

    विस्तृतमा पढ्नुस्

  • भागरथीको हत्यामा संलग्नको पहिचान भएको प्रहरीको दाबीः ‘कक्षा ११ मा पढ्ने विद्यार्थीले गरे अभियोग स्वीकार, बुधबार सार्वजनिक गरिँदै’

    भागरथीको हत्यामा संलग्नको पहिचान भएको प्रहरीको दाबीः ‘कक्षा ११ मा पढ्ने विद्यार्थीले गरे अभियोग स्वीकार, बुधबार सार्वजनिक गरिँदै’

    प्रहरीले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको पहिचान भएको दाबी गरेको छ। भट्ट अध्ययनरत विद्यालयकै एक छात्रले अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ। यद्यपि अभियुक्त प्रहरीले सार्वजनिक गरेको छैन। बुधबार अभियुक्त सार्वजनिक गर्ने प्रहरीले जनाएको छ। छात्रबारे प्रहरीले थप विवरण खुलाएको छैन।  सनातन धर्मा माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययन गर्ने छात्रले अभियोग स्वीकार गरेका हुन्। भागरथी कक्षा १२ मा…

    विस्तृतमा पढ्नुस्

  • ओली समूहको कार्यकर्ताबाट काँग्रेस नेता साउदमाथि ढुंगा प्रहार, ढुंगा हानाहानमा ६ जना घाइते

    ओली समूहको कार्यकर्ताबाट काँग्रेस नेता साउदमाथि ढुंगा प्रहार, ढुंगा हानाहानमा ६ जना घाइते

    बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन्। जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका हुन। उक्त समूहले ढुंगामुढा गर्दा नेपाली कांग्रेसका नेता एनपी साउदलाई ढुंगाले लागेको प्रहरीले जनाएको छ। उक्त सभामा नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौला र नैनसिंह महरलगायतको सहभागिता रहेको थियो। आक्रमणपछि दुई पक्षबिच दोहोरो ढुङ्गा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको दाबी : भागरथी अनुसन्धानको घेरा साँघुरिँदै, जिल्ला बाहिर रहेका केही मानिस शंकाको घेरामा

    प्रहरीको दाबी : भागरथी अनुसन्धानको घेरा साँघुरिँदै, जिल्ला बाहिर रहेका केही मानिस शंकाको घेरामा

    कैलाली : १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको एक साता बितिसकेको छ। गत शनिवार जिल्ला अस्पताल बैतडीमा उनको पोस्टमार्टम पनि भयो। तर आफन्तले शव बुझेनन्। यसको एउटै कारण थियो- कतै भागरथीका हत्यारा पनि निर्मला पन्तको झैँ कानुनको आँखाबाट बचेरै बस्ने त होइन? २०७५ साउन १० गते कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीया निर्मला पन्तको घटनाले भट्ट परिवारलाई मात्र होइन अन्यलाई पनि प्रहरीको अनुसन्धानमा…

    विस्तृतमा पढ्नुस्

  • भागरथी हत्या प्रकरण : बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा पुष्टि

    भागरथी हत्या प्रकरण : बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा पुष्टि

    कैलाली : बैतडीमा बिहीवार मृत अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको प्रहरीले जनाएको छ। जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टबाट दोगडाकेदार गाउँपालिका-७ की भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी उत्तम सुवेदीले बताए। ‘पोस्टमार्टममा कज अफ डेथ हेर्दा बलात्कारपछि घाँटी थिचेको देखिएको छ,’ उनले भने।…

    विस्तृतमा पढ्नुस्

  • बुवाको देहान्तपछि पनि अविचलित भागरथीको अधुरै रह्यो सरकारी जागिर खाने सपना

    बुवाको देहान्तपछि पनि अविचलित भागरथीको अधुरै रह्यो सरकारी जागिर खाने सपना

    कैलाली : गत पुस ७ गते बुवाको देहावसान भएपछि घर मूलीको जिम्मेवारी १७ वर्षीया भागरथी भट्टको काँधमा आइपुग्यो। १७ वर्षकै उमेरमा उनको परिपक्वता र लगनशीलता देखेर गाउँ नै अचम्मित थियो। दीर्घ रोगले ग्रसित बुवाको मृत्युपछि पनि विचलित नभएर आमा र दाइको समेत सहारा बनेकी भागरथीको सपनामाथि गत २१ गते बुधवार तुषारापात भयो। विद्यालयबाट घर फर्किने हतारोमा रहेकी भागरथी कहिल्यै नफर्किने…

    विस्तृतमा पढ्नुस्

  • बुवाको देहान्तपछि पनि अविचलित भागरथीको अधुरै रह्यो सरकारी जागिर खाने सपना

    बुवाको देहान्तपछि पनि अविचलित भागरथीको अधुरै रह्यो सरकारी जागिर खाने सपना

    कैलाली : गत पुस ७ गते बुवाको देहावसान भएपछि घर मूलीको जिम्मेवारी १७ वर्षीया भागरथी भट्टको काँधमा आइपुग्यो। १७ वर्षकै उमेरमा उनको परिपक्वता र लगनशीलता देखेर गाउँ नै अचम्मित थियो। दीर्घ रोगले ग्रसित बुवाको मृत्युपछि पनि विचलित नभएर आमा र दाइको समेत सहारा बनेकी भागरथीको सपनामाथि गत २१ गते बुधवार तुषारापात भयो। विद्यालयबाट घर फर्किने हतारोमा रहेकी भागरथी कहिल्यै नफर्किने…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा किशोरी मृत्यु प्रकरण : सोधपुछका लागि छ जना प्रहरीको नियन्त्रणमा

    बैतडीमा किशोरी मृत्यु प्रकरण : सोधपुछका लागि छ जना प्रहरीको नियन्त्रणमा

    कैलाली : बैतडीमा गत बिहीवार मृत फेला परेकी १७ वर्षीया किशोरी भागरथी भट्टको घटनामा प्रहरीले सोधपुछका लागि ६ जनालाई नियन्त्रणमा लिएको छ। प्रदेश प्रहरी कार्यालयका एसएसपी तथा केन्द्रीय अनुसन्धान ब्युरो समेतको संलग्नतामा भइरहेको घटना अनुसन्धानका क्रममा ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • किशोरी मृत फेला : मृत्युको कारण छिचोल्न तालिम प्राप्त कुकुर घटनास्थलमा, भेजाइनल स्वाब सङ्कलन

    किशोरी मृत फेला : मृत्युको कारण छिचोल्न तालिम प्राप्त कुकुर घटनास्थलमा, भेजाइनल स्वाब सङ्कलन

    कैलाली : बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी भागरथी भट्ट गत बुधवार साँझतिर विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भइन्। स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत उनी बेपत्ता भएको झन्डै २४ घण्टापछि बिहीवार साँझ ५ बजेतिर लवलेक सामुदायिक बनमा मृत भेटिएकी थिइन्। स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरे। उनको बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशङ्का गरिएको…

    विस्तृतमा पढ्नुस्

  • सेनाको बख्तरबन्द गुडेपछि आन्दोलनमा उत्रिएका आन्दोलनरत र ओली पक्षीय दुवै समूह तितरवितर

    सेनाको बख्तरबन्द गुडेपछि आन्दोलनमा उत्रिएका आन्दोलनरत र ओली पक्षीय दुवै समूह तितरवितर

    धनगढी : प्रचण्ड–माधव नेपाल र र ओली समूहको छुट्टाछुट्टै प्रदर्शन चलिरहेको समयमा नेपाली सेनाले बख्तरबन्दले धनगढी बजार परिक्रमा गराएको छ।  आम हड्तालसँगै धनगढीमा प्रचण्ड माधव समूहले आज प्रदर्शन गरिरहेको छ। त्यसैको विरोधमा मध्यान्हबाट ओली समूहका केही युवाहरू समेत सडकमा आएका छन्। धनगढीको ट्राफिक चौराहामा दुवै समूहले प्रदर्शन गरिरहेका समयमा सेनाले बख्तरबन्द प्रदर्शन गरेपछि केही बेर युवाहरू तितरवितर भएका थिए ।…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड नेपाल समूहको आमहड्ताल : सुदूरपश्चिममा टायर बाल्दै विरोधमा उत्रिए कार्यकर्ता

    प्रचण्ड नेपाल समूहको आमहड्ताल : सुदूरपश्चिममा टायर बाल्दै विरोधमा उत्रिए कार्यकर्ता

    धनगढी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको आमहड्तालका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको छ। बन्द कर्ताले विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गर्दै बन्द गराउन थालेपछि गन्तव्यसम्म पुग्न हिँडेका यात्रुहरू अलपत्र परेका छन्। बन्दकर्ताहरूले कैलालीका बजारमा विद्युतीय रिक्सा समेत चल्न दिएका छैनन्। दुई पाङ्ग्रे सवारी साधन अटो रिक्सा र मोटरसाइकल छिटपुट रूपमा चलेका छन्। अत्यावश्यक सेवाका र केही सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • आमहड्तालको पूर्व सन्ध्यामा धनगढीमा प्रचण्ड-नेपाल समूहको मसाल जुलुस

    आमहड्तालको पूर्व सन्ध्यामा धनगढीमा प्रचण्ड-नेपाल समूहको मसाल जुलुस

    कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले भोलि बिहीवार गरेको देश व्यापी आमहड्तालको पूर्व सन्ध्यामा धनगढीमा मसाल जुलुस निकालेको छ। धनगढी बजारस्थित पार्क मोडबाट सुरु भएको मसाल जुलुस एलएनचोकमा पुगेर समापन भएको हो। मसाल जुलुसमा सुदूरपश्चिम प्रदेशमा पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारी लगायत युवाहरूको सहभागिता रहेको थियो।

    विस्तृतमा पढ्नुस्

  • युवकको हत्या गरी फरार भएका अभियुक्त १६ वर्षपछि पक्राउ

    युवकको हत्या गरी फरार भएका अभियुक्त १६ वर्षपछि पक्राउ

    कैलाली : कैलाली प्रहरीले १६ वर्ष अघि एक युवकको हत्या गरी फरार अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २०६१ साल कात्तिक २७ गते साबिकको फूलबारी गाउँ विकास समिति वडा नम्बर ८ तथा हालको धनगढी उप–महानगरपालिका वडा नम्बर १४ को त्रिपन गाउँमा देउसी भैलो खेलिरहेका २९ वर्षीय जङ्गबहादुर सिजापतिको हत्या गरी फरार रहका पुरुष पक्राउ परेका हुन।  साबिकको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड - नेपाल समूहको धनगढीमा प्रदर्शन, सभास्थलमा मानिसको उल्लेख्य उपस्थिति

    प्रचण्ड - नेपाल समूहको धनगढीमा प्रदर्शन, सभास्थलमा मानिसको उल्लेख्य उपस्थिति

    धनगढी : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूर पश्चिम प्रदेशमा शक्ति प्रदर्शन गरेको छ। आज धनगढीमा आयोजित र्‍याली अब सभामा प्रदर्शन हुँदैछ। नेकपाको सुदूर पश्चिम प्रदेश कमिटीको आयोजनामा शक्ति प्रदर्शन हुन लागेको हो। प्रदर्शनपछिको सभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल यहाँ पुगिसकेका छन्। सभास्थलमा उल्लेख्य संख्यामा मानिसहरु उपस्थित भएका छन्। भीम रावलको नेतृत्वमा सभाअघि र्‍याली आयोजना…

    विस्तृतमा पढ्नुस्

  • डोटीमा एक महिलाको साथबाट साढे १७ लाख नगद बरामद, घरमा फेला पर्‍यो एक किलो बढी सुन

    डोटीमा एक महिलाको साथबाट साढे १७ लाख नगद बरामद, घरमा फेला पर्‍यो एक किलो बढी सुन

    कैलाली : प्रहरीले डोटीमा एक महिलाको साथबाट स्रोत नखुलेको साढे १७ लाख नगद र उनको घरमा खानतलासी गरी एक किलो भन्दा बढी सुन बरामद गरेको छ। जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ६ भिताडीकी काली भुलको साथबाट १७ लाख ४७ हजार नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए। उनको साथबाट बुधवार बिहान दिपायलबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell