PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • कैलाली-कञ्चनपुरका भूमिहीनलाई लालपुर्जा वितरणको प्रक्रिया शुरु, पहिलो चरणमा १७ स्थानीय तहमा काम गरिने

    कैलाली-कञ्चनपुरका भूमिहीनलाई लालपुर्जा वितरणको प्रक्रिया शुरु, पहिलो चरणमा १७ स्थानीय तहमा काम गरिने

    कैलाली : कैलाली-कञ्चनपुरमा वर्षौँदेखि ऐलानी जमिनको भोगाधिकार प्रयोग गर्दै आएका बासिन्दालाई लालपुर्जा वितरणको प्रक्रिया अघि बढेको छ। पहिलो चरणमा कैलाली कञ्चनपुरका १७ स्थानीय तह छनौट गरी काम अघि बढाउने सहमति भएको छ। बिहीवार धनगढीमा एक कार्यक्रमका बीच भूमि सम्बन्धी समस्या समाधान आयोग र १७ वटा स्थानीय तहबीच लालपुर्जा वितरण गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। हस्ताक्षरपछि लालपुर्जा वितरण गर्ने एजेन्डा…

    विस्तृतमा पढ्नुस्

  • विप्लवका सेती महाकाली ब्यूरो इञ्चार्ज ढकाल कैलालीबाट पक्राउ

    विप्लवका सेती महाकाली ब्यूरो इञ्चार्ज ढकाल कैलालीबाट पक्राउ

    कैलालीः सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सेती महाकाली ब्यूरो इञ्चार्ज कैलालीबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज गणेश ढकाल 'असल' पक्राउ परेका हुन्। विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।  उनका अनुसार ढकाललाई लम्कीचुहास्थित घरबाटै पक्राउ गरिएको हो।

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा सडक दुर्घटना बढेको बढ्यै,पछिल्लो २१ दिनमा २२ जनाको मृत्यु : साढे तीन वर्षभित्र ९६४ सवारी दुर्घटना हुँदा ५६८ जनाको गयो ज्यान

    सुदूरपश्चिममा सडक दुर्घटना बढेको बढ्यै,पछिल्लो २१ दिनमा २२ जनाको मृत्यु : साढे तीन वर्षभित्र ९६४ सवारी दुर्घटना हुँदा ५६८ जनाको गयो ज्यान

    गत शनिवार राति डोटीको दुर्गम स्थानीय तह बोगटान फुड्सिल गाउँपालिका वडा ७ मा जिप दुर्घटना भयो। घटनामा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भयो। महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा आइतवार राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, ४ जना घाइते

    डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, ४ जना घाइते

    कैलाली : डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। दिपायलबाट गाउँपालिकाको केन्द्र चवराचौताराका लागी हिँडेको म १ च ५५० नम्बरको जिप आइतबार बिहान करिब १ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष २८ की मञ्जु त्रिपाठी, उनका तीन वर्षीय छोरा र उनकी…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरका कोरोना संक्रमितको धनगढीमा उपचारका क्रममा मृत्यु

    कञ्चनपुरका कोरोना संक्रमितको धनगढीमा उपचारका क्रममा मृत्यु

    कैलाली : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ का ५८ वर्षीय संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार असोज १५ गतेदेखि उपचार गराइरहेका उनी निमोनियाका बिरामी हुन्।

    विस्तृतमा पढ्नुस्

  • बैतडीबाट जन्ती लिएर आउँदै गरेको जीप कैलालीमा दुर्घटना, बेहुला-बेहुलीसहित १३ जना घाइते

    बैतडीबाट जन्ती लिएर आउँदै गरेको जीप कैलालीमा दुर्घटना, बेहुला-बेहुलीसहित १३ जना घाइते

    कैलाली : कैलालीमा बिहेको वीङ्गर (जिप) दुर्घटना भएको छ। बैतडीबाट जन्ती लिएर कञ्चनपुर आउँदै गरेको वीङ्गर दुर्घटनामा परेको हो। सुप प्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर गए राति ११ बजेतिर गोदावरी नगरपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा बेहुला बेहुलीसहितका १३ जना घाइते भएका छन्। उनीहरू मध्ये ४ जनाको…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा दुई प्रहरीको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान

    धनगढीमा दुई प्रहरीको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान

    कैलाली : कैलालीको धनगढीमा असई र प्रहरी जवानको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको अस्थायी प्रहरी पोस्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक तथा इन्चार्ज गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान भएका हुन्। जिल्ला अदालत कैलालीमा मङ्गलवार भएको थुनछेक बहसपछि हत्या…

    विस्तृतमा पढ्नुस्

  • ड्युटीबाटै सम्पर्कविहीन भएर भोलिपल्ट होटेलमा भेटिएका डीएसपी निलम्बित

    ड्युटीबाटै सम्पर्कविहीन भएर भोलिपल्ट होटेलमा भेटिएका डीएसपी निलम्बित

    कैलाली : कैलालीमा गत मंगलवार राति ड्युटीबाटै सम्पर्कविहीन भएर गत बुधवार बिहान होटेलमा भेटिएका डीएसपी भरतबहादुर चौधरी निलम्बित भएका छन्। इलाका प्रहरी कार्यालय माला खेतीका तत्कालीन प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक चौधरी मंगलवार बेलुकी सात बजेपछि कसैलाई खवरै नगरी सम्पर्कविहीन भएका थिए। रातभर मोबाइल बन्द भएपछि उनको खोजीमा जिल्ला तथा प्रदेशबाट समेत प्रहरी टोली परिचालन गरिएको थियो। अन्ततः उनी कैलालीकै…

    विस्तृतमा पढ्नुस्

  • यातायात व्यवसायीको समन्वय नमिल्दा मुगलान हिँडेका १३० जना नेपाली अलपत्र

    यातायात व्यवसायीको समन्वय नमिल्दा मुगलान हिँडेका १३० जना नेपाली अलपत्र

    कैलाली : रोजगारीको खोजीमा भारत जान लागेका नेपालीहरूलाई यातायात व्यवसायीले नेपाल फर्काइदिएका छन्। धनगढीबाट भारतका विभिन्न सहरमा जानका लागि टिकट लिएर गएका नेपालीहरूलाई भारत तर्फका यातायात व्यवसायीले गन्तव्यसम्म नपुर्‍याउने भन्दै नेपाल फर्काएका हुन्। कैलालीको धनगढी बसपार्कस्थित न्यू अछाम नेशनल गेस्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टुर एन्ड ट्राभल्स प्रा.लि.बाट टिकट लिएर भारत गएका उनीहरूलाई पलियामै अलपत्र छाडिएपछि मङ्गलवार बिहान १…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा बढ्यो एचआइभी संक्रमितको संख्या, ‘देशमै रोजगारीको सुनिश्चितता नभएसम्म नियन्त्रण गर्न कठिन’

    कैलालीमा बढ्यो एचआइभी संक्रमितको संख्या, ‘देशमै रोजगारीको सुनिश्चितता नभएसम्म नियन्त्रण गर्न कठिन’

    धनगढी : कैलालीमा पछिल्ला चार वर्षको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा एचआइभी संक्रमितको संख्या उकालो लागेको छ। आर्थिक वर्ष २०७५/०७६ अघिका तीन वर्षसम्म वार्षिक रूपमा निरन्तर ओरालो लागेको नयाँ संक्रमितको संख्या गत आवमा भने बढेको हो। आव ०७३/०७४ मा १ सय २५ नयाँ संक्रमित थपिएको कैलालीमा आव ०७४/०७५ मा १ सय १५ र आव ०७५/०७६ मा १ सय ७ जना…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीलाई नक्कली नोट छाप्ने कारखानासम्म पुर्‍याएको त्यो क्लु...

    प्रहरीलाई नक्कली नोट छाप्ने कारखानासम्म पुर्‍याएको त्यो क्लु...

    कैलाली : आइतवार बेलुकी कञ्चनपुरको महेन्द्रनगरस्थित २ नम्बर गल्लीमा रहेको सानु धामीको पसलमा एक दम्पतीले बालबालिकाकालागि खेलौला किनेर पसलमा नक्कली नोट दिए। नक्कली नोट दिने व्यक्ति थिए भारतको बरेली घर भई कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका अनुज शर्मा र उनकी पत्नी रितिका बम। बजारमा नक्कली नोट आएको ‘क्लु’ भने प्रहरीले एक दिनअगावै फेला पारिसकेको थियो। जिल्लाको भीमदत्तनगरपालिका वडा नम्बर १८ बस्ने…

    विस्तृतमा पढ्नुस्

  • बलात्कार घटना एक तोला सुनमा मिलापत्र गराउने वडाध्यक्षसहित ६ जना पक्राउ, पाँच महिनाअघिको घटना यसरी बाहिरियो

    बलात्कार घटना एक तोला सुनमा मिलापत्र गराउने वडाध्यक्षसहित ६ जना पक्राउ, पाँच महिनाअघिको घटना यसरी बाहिरियो

    कैलाली : बैतडीमा बलात्कारको घटना गाउँमै मिलाएको आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्। घटना भएको साढे पाँच महिनापछि उक्त घटनालाई एक तोला सुनमा मिलाउने वडाध्यक्षसहित ६ जनालाई बैतडी प्रहरीले पक्राउ गरेको हो। बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षसहित ६ जनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। गत जेठ २३…

    विस्तृतमा पढ्नुस्

  • कैलालीकी एक महिलाको उपचारका क्रममा मृत्यु, मृत्युपछि कोरोना पुष्टि

    कैलालीकी एक महिलाको उपचारका क्रममा मृत्यु, मृत्युपछि कोरोना पुष्टि

    कैलाली : कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी कैलालीको गोदावरी नगरपालिका-१ की ५९ वर्षीया महिलाको उपचारका क्रममा शनिवार मृत्यु भएको हो। उनको सारथी अस्पताल प्रालि धनगढीमा मृत्यु भएको हो। कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि उनको स्वाब संकलन गरी सेती प्रादेशिक अस्पतालमा परीक्षण गराउँदा मृत्युपछि संक्रमण पुष्टि भएको हो।

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, ३६ जनाको मृत्यु, बालबालिकामा पनि संक्रमण दर उच्च

    सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, ३६ जनाको मृत्यु, बालबालिकामा पनि संक्रमण दर उच्च

    कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ। प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा ११ हजार २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक लाख १७ हजार दुई सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ११ हजार २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी नरेन्द्र सिं कार्कीले जानकारी दिए। उनका अनुसार नौ हजार एक सय…

    विस्तृतमा पढ्नुस्

  • ड्युटीबाटै डीएसपी सम्पर्कविहीन, प्रहरीको टोली बनाएर सर्च अपरेसन गर्दा भेटिए होटेलमा

    ड्युटीबाटै डीएसपी सम्पर्कविहीन, प्रहरीको टोली बनाएर सर्च अपरेसन गर्दा भेटिए होटेलमा

    कैलालीः मंगलबार राति ड्युटीमा खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरत चौधरी  एकाएक सम्पर्कबिहीन भए। कैलालीको गोदावरी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज रहेका डीएसपी चौधरी सम्पर्कमा नआएपछि उनी मातहत तथा माथिल्लो प्रहरी नियकायले उनको खोजी गर्‍यो। प्रहरीमा खैलाबैला नै मच्चियो। ड्युटीमा खटीएका डीएसपी सम्पर्कबिहीन हुनु आफैंमा सुरक्षाको हिसाबले संवेदनशील कुरा थियो। त्यसमाथि केही महिनाअघि कैलालीमा नै तस्करबाट दुई प्रहरी मारिएको…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, चालकको अवस्था गम्भीर

    बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, चालकको अवस्था गम्भीर

    कैलाली : बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। आज दिउँसो झुलाघाटबाट गोठालापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप झुलाघाट बैतडी सडक खण्डको बुढ्ढा नजिकै दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घटनामा ५ जना घाइते भएका छन्। घाइतेमध्ये बैतडीको दशरथ चन्द नगरपालिकाका गोपाल सिंह कार्कीको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि धनगढी पठाइएको…

    विस्तृतमा पढ्नुस्

  • भीम रावलको प्रश्न : नेकपा माटोको हाँडी हो र, कसैले लौरीले हानेर प्याट्ट फुटाउनलाई?

    भीम रावलको प्रश्न : नेकपा माटोको हाँडी हो र, कसैले लौरीले हानेर प्याट्ट फुटाउनलाई?

    कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले पार्टी अहिले कुनै पनि हालतमा फुट्ने अवस्थामा नरहेको बताएका छन्। प्रेस सङ्गठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले कसै एक व्यक्तिले भनेको आधारमा पार्टी फुट्ने अवस्था नरहेको बताएका हुन्। ‘पार्टी फुट्छ भन्ने कुरालाई प्रतिकात्मक रूपमा भन्दा यो कुनै माटोको हाँडी होइन, कसैले लौरीले हानेर प्याट्ट फुटाएर ल…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

    धनगढीमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

    कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ बर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। गत कात्तिक २९ गतेबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उनको उपचार थालिएको थियो। उनी मिर्गौलासम्बन्धी रोगबाट समेत ग्रसित रहेको अस्पतालले जनाएको छ। यस्तै, धनगढी…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु

    कैलालीमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु

    कैलाली : कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का ७३ वर्षीय एक पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहीवार बिहान मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि सेती अस्पताल पुर्‍याइएका उनमा अस्पताल भर्ना भएपछि कोरोना पुष्टि भएको थियो। हिजो सेती अस्पतालको जनरल आइसीयूमा भर्ना भएका उनलाई कोरोना पुष्टि भएपछि अस्थायी…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका सामाजिक विकासमन्त्रीलाई कोरोना

    सुदूरपश्चिमका सामाजिक विकासमन्त्रीलाई कोरोना

    कैलाली : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको संक्रमण भएको छ। कोरोना परीक्षण लागि आइतबार स्वाब दिएकोमा सोमबार उनमा संक्रमण पुष्टि भएको हो। मन्त्री सुबेदी अहिले होम आइसोलेसनमा बसेका छन्। उनले सामान्य ज्वरो र खोकी लागे पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए। मन्त्री सुबेदीले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षणका लागि दिएर आइसोलेसनमा बस्न पनि आग्रह…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell