कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा मेयर र उपमेयरबीचको गुटगत राजनीतिले निर्वाचित भए देखिनै आन्तरिक विवाद शुरु भएको थियो। तर, शनिवार भने त्यो आन्तरिक विवाद उदाङ्गो भयो। शनिवार नगरपालिका अन्तर्गत वडा नम्बर ७ को भवन उद्घाटनका क्रममा मेयर र उपमेयरबीच झन्डै हातहालाहालको अवस्था सिर्जना भयो। शनिवार बिहान भवन उद्घाटन कार्यक्रममा आफ्नो नामको शिलालेख नराखेको भन्दै उपमेयर प्रेम कुमारी थापाले शिलालेखमा ढुंगा…
कैलाली : धनगढीमा गरिएको परीक्षणमा कैलालीका ४३ सहित थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ३७ जनाको कोरोना परीक्षण गरिएकोमा थप ४७ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालले जानकारी दिएको छ। अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार कैलालीका ४३ मध्ये धनगढी उपमहानगरपालिकाका मात्रै ३६ जना रहेका छन्। यस्तै, कैलालीकै…
कैलाली : सुदूरपश्चिम प्रदेशमा बिहीवार थप १ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका ५ वटा प्रयोगशालामा ७ सय २४ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ५६ सहित १ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएकामध्ये कैलालीका ५६ जना, दार्चुलाका ३८, डोटीका २७, कञ्चनपुरका १२, अछामका ६ र बझाङका ३ जना रहेका…
कैलाली : सुदूरपश्चिम प्रदेशमा बुधवार थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशभर पछिल्लो २४ घण्टामा एक हजार ३२ जनाको कोरोना परीक्षण गरिएकोमा ९१ संक्रमित थपिएका हुन्। सबैभन्दा बढी धनगढीमा ६० जना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ३२ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ५१ सहित थप ६० जनामा भाइरसको संक्रमण पुष्टि…
कैलाली : सुदूरपश्चिम प्रदेशमा आइतवार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशमा रहेका ५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ९५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। आइतवार धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा बढी ७७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, डडेलधुरा अस्पतालको प्रयोगशालामा १० जना, बझाङमा ४ जना, कमल बजार प्रयोगशालामा गरिएको परीक्षणमा १…
कैलाली : कोरोना संक्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरालाई थप उपचारका लागि आज काठमाडौं लगिएको छ। लक्षण देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि जबरालाई आज एम्बुलेन्समार्फत काठमाडौं लगिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए। उनले जबरालाई काठमाडौंस्थित प्रहरी अस्पताल लगिएको बताए। सिंहका अनुसार एसपी राणालाई…
कैलालीः सरकारले अस्पतालहरूको वर्गीकरणलाई कागजी घोषणामा सीमित राख्यो र सबै अस्पतालहरूले कोरोना संक्रमितको उपचार गर्नुपर्ने भनेर अर्को घोषणा गर्यो। अस्पतालको वर्गीकरण र खारेज गर्ने सरकारले ती अस्पतालले संक्रमितको उपचारलाई कसरी धानेका छन् भन्नेमा ध्यान दिएको छैन। यतिसम्म कि २०५१ सालको दरबन्दी संरचनामा चलिरहेका अस्पतालमा समेत सो अनुसार जनशक्ति व्यवस्थापन सरकारले गरेको छैन। सुदूरपश्चिम प्रदेशको एक मात्र कोभिड डेडिकेटेड सेती प्रादेशिक अस्पतालमै…
कैलाली : सुदूरपश्चिम प्रदेशमा बिहीवार थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय २० जनाको कोरोना परीक्षण गर्दा थप ४१ जनामा संक्रमण पुष्टि भएको सम्बन्धित प्रयोगशालाहरूले जनाएका छन्। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय १३ जनाको कोरोना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ।…
कैलाली : सुदूरपश्चिम प्रदेशका थप एक सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय २३ जनाको कोरोना परीक्षण गर्दा एक सय १९ जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ९६ जनाको कोरोना परीक्षण गरिएकोमा कैलालीका ५४ र कञ्चनपुरका १५ जनामा संक्रमण पुष्टि…
कैलाली : कैलाली प्रहरी प्रमुख एसपी अनुपमशमशेर जबरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मङ्गलवार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एसपी जबरालाई सङ्क्रमण पुष्टि भएको बताइएको छ। प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सङ्क्रमण पुष्टि भएपछि जबरा कार्यालयको आइसोलेसनमा बसेका छन्। उनीसहित अन्य ४ प्रहरीमा मङ्गलवार सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यससँगै हालसम्म सुदूरपश्चिम प्रदेशमा…
कैलाली : सुदूरपश्चिम प्रदेशमा आइतवार ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये कैलालीका मात्रै २८ जना रहेका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६ जनाको कोरोना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका २८, कञ्चनपुरका सात र दार्चुलाका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ। उता बैतडीमा गरिएको परिक्षणमा थप…
कैलाली : कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना भाइरसको स्रक्रमण पुष्टि भएको छ। शुक्रवार गरिएको परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। यस अघि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सङ्क्रमण पुष्टि भएको थियो। प्रमुख प्रशासकीय अधिकृतलाई सङ्क्रमण देखिएपछि मंगलवार देउवासहित ८८ जनाको स्वाब सङ्कलन गरिएकोमा १३ जनामा सङ्क्रमण पुष्टि भएको नगरपालिकाका उप–प्रमुख अञ्चला चौधरीले बताइन्। ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ,’…
कैलाली : सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप एक सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा सो सङ्ख्यामा संक्रमित थपिएका हुन्। जसमा कैलालीका मात्रै ९१ जना रहेका छन्। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ८२ जनाको कोरोना परीक्षण गर्दा थप ९७ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी…
कैलाली : बाजुरामा कवाडी खोला नुहाउन गएका एकै परिवारका पाँच जना बगेर बेपत्ता भएका छन्। जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा नम्बर ५ कवाडीका धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्ता नेपाली, उनकी छोरी ५ वर्षीया आरती नेपाली, ४ वर्षीया छोरी सन्तोषी नेपाली, २ वर्षीय…
कैलाली : सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीकी एक महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ की ३० वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार निमोनियाकी बिरामी रहेकी उनी बुधवार बिहान ११ बजे अस्पतालमा भर्ना भएकी थिइन्। राति ८ बजे मृत्यु भएकोमा बिहीवार…
कैलाली : कैलालीमा एक जना कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर एक की ६३ वर्षीया कोरोना संक्रमित महिलाको सोमवार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या आएपछि उनी असोज ७ गते सेती प्रादेशिक अस्पताल भर्ना भएकी थिइन्। उपचारकै क्रममा परीक्षण गर्दा असोज १० गते उनमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी…
कैलाली : कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चित कालका लागि सिल गरिएको छ। नगर उपप्रमुख जानकी ऐर (बम)को अध्यक्षतामा बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो। बैठकले स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने पुर्चौडी नगरपालिकाले जनाएको छ। नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय…
कैलाली : सुदूरपश्चिम प्रदेशमा कैलालीका ४७ सहित थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा छ सय २८ जनाको कोरोना परीक्षण गरिएकोमा थप ७३ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार…
कैलालीः सुदूरपश्चिमका थप एकजना कोभिड १९ संक्रमित पुरुषको मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका ३ बर्दादेविका ३४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ। डोटी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएको थियो। उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बसेका थिए। उनी भाद्र २५ गते भारत बाट अछाम पुगेका हुन् । श्वासप्रश्वासमा समस्या देखिएपछि…
कैलाली : सुदूरपश्चिमको प्रमुख रोजगार गन्तव्य भारत हो। सजिलै आउजाउ गर्न पाइने भएपछि सुदूरपश्चिमबाट ठूलो सङ्ख्यामा मानिसहरू गुजाराका लागि भारत जाने गर्दछन्। यसरी भारत गएकाहरू विगतका वर्षमा दशैँ मनाउन भनेर एक महिना अगाडि नै घर आउने गर्थे। दीपावलीपछि फर्किन्थे। तर यसपालि भने दृश्य फेरिएको छ। घर फर्किने बेला कामको खोजीमा भारत जानेको लाइन नाकामा देख्न पाइन्छ। कोभिड १९ महामारीले अवस्था…