PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

  • ८७७ जनाको परीक्षण गर्दा सुदूरपश्चिममा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

    ८७७ जनाको परीक्षण गर्दा सुदूरपश्चिममा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

    कैलाली : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ८ सय ७७ जनाको कोरोना परीक्षण गर्दा ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशका पाँच वटा प्रयोगशालामा गरिएको परीक्षणमा ५८ जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको छ। तीन सय २७ जनाको कोरोना परीक्षण गर्दा कैलालीको धनगढी उपमहानगरपालिकाका तीन जना,…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम कोरोना अपडेट : पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु, तीन प्रहरीसहित ३९ जनामा संक्रमण

    सुदूरपश्चिम कोरोना अपडेट : पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु, तीन प्रहरीसहित ३९ जनामा संक्रमण

    कैलाली : सुदूरपश्चिम प्रदेशमा बिहीवार थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ३९ जनामा संक्रमण पुष्टि भएको हो। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पतालको प्रयोगशाला र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय २० जनाको नमुना परीक्षण गरिएको हो। धनगढीस्थित सेती प्रादेशिक…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३६ जनामा कोरोना पुष्टि

    धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३६ जनामा कोरोना पुष्टि

    कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अस्पतालको प्रयोगशालामा बुधवार ४ सय २८ जनाको कोरोना परीक्षण गरिएकोमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। संक्रमितमध्ये २६ जना धनगढीका मात्रै छन्। श्रेष्ठका अनुसार धनगढी उप-महानगरपालिका वडा नम्बर २ का ८ जना र धनगढी…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै कार्यालयमा कार्यरत युवतीको बलात्कार अभियोगमा अधिकृत पक्राउ

    आफ्नै कार्यालयमा कार्यरत युवतीको बलात्कार अभियोगमा अधिकृत पक्राउ

    कैलाली : कैलालीमा जबरजस्ती करणी गरेको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ परेका छन्। उनलाई आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारीलाई जबरजस्ती गरेको आरोप लागेको छ। जिल्लाको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपालिकामै कार्यरत २४ वर्षीय महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले उपाध्यायलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • बारामा १११ जनासहित प्रदेश २ मा थपिए १३२ कोरोना संक्रमित, एक जनाको मृत्यु

    बारामा १११ जनासहित प्रदेश २ मा थपिए १३२ कोरोना संक्रमित, एक जनाको मृत्यु

    जनकपुरधाम : प्रदेश नम्बर २ मा थप १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा २२ महिला र ११० पुरुष गरी कुल १३२ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए। शनिवार थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ८ सय…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि

    कैलाली : शनिवार सुदूरपश्चिम प्रदेशका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका २१, कैलालीका ११, डडेल्धुराका तीन, बैतडी र बझाङका दुई/दुई जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ९३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनामा संक्रमण पुष्टि भएको छ। उता, डडेल्धुरामा गरिएको…

    विस्तृतमा पढ्नुस्

  • कैलाली एफएमकी पत्रकार निर्मला मृत फेला

    कैलाली एफएमकी पत्रकार निर्मला मृत फेला

    कैलाली  : कैलालीमा कार्यरत एक पत्रकार मृत फेला परेकी छिन्। जिल्लाको घोडाघोडी नगरपालिकामा २३ वर्षीय पत्रकार निर्मला पहराइ शुक्रवार वडा नम्बर ५ मा मृत फेला परेकी हुन्। प्रहरीले उनी झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिएको छ। घोडाघोडी नगरपालिका वडा नम्बर ४ की पहराइ जिल्लाको कैलाली एफएममा कार्यरत थिइन्। इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सागर बोहराले…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा थप ५६ जनामा कोरोना संक्रमण

    सुदूरपश्चिममा थप ५६ जनामा कोरोना संक्रमण

    कैलाली : सुदूरपश्चिममा बिहीवार थप ५६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ३३ जनाको कोरोना परीक्षण भएकोमा २२ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका १६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। उनले धनगढी…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा प्लाज्मा थेरापीमार्फत उपचार गराइरहेकी कोरोना संक्रमित महिलाको मृत्यु

    कैलालीमा प्लाज्मा थेरापीमार्फत उपचार गराइरहेकी कोरोना संक्रमित महिलाको मृत्यु

    कैलाली : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। धनगढी उप-महानगरपालिका वडा नम्बर ५ की ५७ वर्षीया महिलाको बुधवार साँझ मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। सूचना अधिकारी श्रेष्ठका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो भने गम्भीर खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा गरिएको परीक्षणमा कैलाली र कञ्चनपुरका थप २९ जनामा कोरोना पुष्टि

    धनगढीमा गरिएको परीक्षणमा कैलाली र कञ्चनपुरका थप २९ जनामा कोरोना पुष्टि

    कैलाली : कैलाली र कञ्चनपुरका थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका २१ र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको गौरीगंगा नगरपालिकाका सात जना, लम्कीचुहा नगरपालिकाका ६ जना, धनगढी उप-महानगरपालिकाका चार जना, गोदावरी नगरपालिकाका दुई जना, जोशीपुर र टीकापुरका एक/एक जनामा संक्रमण पुष्टि भएको हो। कञ्चनपुरको भीमदत्त…

    विस्तृतमा पढ्नुस्

  • डोटीमा कार्यरत थप ४० जना नेपाली सेनामा कोरोना संक्रमण

    डोटीमा कार्यरत थप ४० जना नेपाली सेनामा कोरोना संक्रमण

    कैलाली : डोटीमा कार्यरत थप ४० नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका ४ सुल्लेकस्थित नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए। बुधवार डोटी अस्पतालको प्रयोगशालामा डोटीका १०५ जनाको कोरोना परीक्षण गरिएकोमा ४० जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रयोगशाला इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिए। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा श्राद्धको खाना खाएर एकै टोलका १६ जना विरामी, एकको मृत्यु

    कैलालीमा श्राद्धको खाना खाएर एकै टोलका १६ जना विरामी, एकको मृत्यु

    कैलाली : कैलालीमा श्राद्धको खाना खाएर एउटै टोलका १६ जना विरामी परेका छन्। उनीहरुमध्ये एक जनाको मंगलवार साँझ मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १० खमौराका १६ जना बिरामी परेका हुन्। श्राद्धमा खाना खाएर बिरामी परेका गोदावरी नगरपालिका वडा नम्वर १० का सुरेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। उनको सेती…

    विस्तृतमा पढ्नुस्

  • डोटीका २९ सहित सुदूरपश्चिममा थप ५४ जनामा संक्रमण पुष्टि

    डोटीका २९ सहित सुदूरपश्चिममा थप ५४ जनामा संक्रमण पुष्टि

    कैलाली : सुदूरपश्चिम प्रदेशमा थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १३ जनामा कोरोना पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार गोदावरी नगरपालिकाका दुई महिला र सात पुरुष गरी ९ जना…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा सोमवार थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    सुदूरपश्चिममा सोमवार थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    कैलाली : सुदूरपश्चिम प्रदेशमा सोमवार थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमवार थप २६ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये कैलालीका ११, डोटीका ८, अछामका चार र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय सात जनाको कोरोना परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा आइतवार थपिएका ६७ जना संक्रमितमध्ये २८ जना प्रहरी

    धनगढीमा आइतवार थपिएका ६७ जना संक्रमितमध्ये २८ जना प्रहरी

    कैलाली : धनगढीमा आइतवार थप ६७ जनामा कोरोना पुष्टि भएको छ। सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका ६७ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये २८ जना धनगढीमा कार्यरत प्रहरी रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहका अनुसार सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत २४ जना र प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप चार…

    विस्तृतमा पढ्नुस्

  • जुवाडेलाई पक्राउ गरेको विषयमा स्थानीयले इप्रकामै पुगेर कुटे इन्स्पेक्टरसहित प्रहरी कर्मचारीलाई

    जुवाडेलाई पक्राउ गरेको विषयमा स्थानीयले इप्रकामै पुगेर कुटे इन्स्पेक्टरसहित प्रहरी कर्मचारीलाई

    कैलाली : कञ्चनपुरमा प्रहरीमाथि कार्यालयमै कुटपिट भएको छ। जुवाडेलाई पक्राउ गरेको विषयलाई लिएर स्थानीयले कार्यालयमै गई प्रहरीलाई कुटपिट गरेका हुन्। इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहितका प्रहरीमाथि कार्यालयमै कुटपिट भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ उपरीक्षक मुकेश सिंहले इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक वकिल बहादुर सिंहसहितका प्रहरी कर्मचारीमाथि कुटपिट…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

    कैलाली : सुदूरपश्चिममा शनिवार २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका १२, कैलालीका ८, डोटीका पाँच, डडेल्धुराका दुई र अछामका एक जनामा संक्रमण पुष्टि भएको हो। धनगढीमा पछिल्लो २४ घण्टामा तीन सय ६८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको छ।  सेती…

    विस्तृतमा पढ्नुस्

  • ३७ जना प्रहरीसहित सुदूरपश्चिममा थप ७० जनामा कोरोना पुष्टि, कैलालीका मात्रै ६७ जना

    ३७ जना प्रहरीसहित सुदूरपश्चिममा थप ७० जनामा कोरोना पुष्टि, कैलालीका मात्रै ६७ जना

    कैलाली : सुदूरपश्चिम प्रदेशमा आज थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशाला र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएकामध्ये ३७ जना प्रहरी रहेको छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीमा कार्यरत थप ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। प्रदेश प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    कैलाली : सुदूरपश्चिम प्रदेशमा बुधवार थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कैलालीमा मात्रै १८ जना संक्रमित थपिएका छन्। कैलालीको धनगढी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा भाइरसको संक्रमण पुष्टि भएको सम्बन्धित प्रयोगशालाका सूचना अधिकारीले जानकारी दिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ७ जनाको कोरोना परीक्षण भएकोमा…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशमा १०१० नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा १०१० नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि

    कैलाली : सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन प्रयोगशालामा एक हजार १० जनाको स्वाब परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा सात सय ८८ जनाको कोरोना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि भएको छ। कञ्चनपुरका ६ र कैलालीका चार जनामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell