कैलाली : सोमवार सुदूरपश्चिम प्रदेशका थप ५७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६९ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण देखिएको बताए। उनका अनुसार कैलालीका २९, अछामका १८, डोटीका ६, कञ्चनपुर र बझाङका दुई/दुई जनामा संक्रमण देखिएको छ। कैलालीको धनगढीका १३ जना, टीकापुरका १४ जना र…
कैलाली : सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार एक सय ६ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको हो। जसमा कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका एक जना गरी कैलालीका मात्रै ४७ जना छन्। यस्तै कञ्चनपुरको…
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा संक्रमण पुष्टि भएको हो। मुख्यमन्त्रीको निवासको गाडी चलाउने २३ वर्षीय चालकलाई अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेनमा राखिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए। सवारी चालकमा संक्रमण देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टाइनमा बसेका छन्।…
कैलाली : धनगढीमा गरिएको परीक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय जनाको नमूना परीक्षण गर्दा कैलालीका ३२ र कञ्चनपुरका १० जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका पाँच महिला र १० पुरुष गरी १५, धनगढी उपमहानगरपालिकाका चार महिला र चार पुरुष…
कैलाली : सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये धनगढीमा गरिएको परीक्षणमा १३ जना र डडेल्धुरामा भएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कैलालीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका सात जना, कैलारी गाउँपालिका वडा नम्बर ६ का तीन जना र भजनी नगरपालिका…
कैलाली : सुदूरपश्चिमको प्रमुख नाकाका रूपमा चिनिएको कैलालीको गौरीफन्टा नाकाबाट गत जेठ यतामात्रै एक लाख ५५ हजार नेपाली स्वदेश फर्किएका छन्। त्यसमा अधिकांश सुदूरपश्चिमकै हुन्। जेठ र असारमा लकडाउनको सास्ती खेपेका उनीहरूले साउनमा लकडाउन खुकुलो भएपछि केही राहत महसुस गरे। साउनमा स्थानीय तहले क्वोरेन्टाइनमा समेत नराखेर घरमै पठाउन थालेपछि भारतबाट आउनेहरू होम क्वारेन्टिनमा बस्ने शर्तमा घर पुग्ने गरेका थिए। तर…
कैलाली : सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढी र डडेल्धुरामा गरिएको परीक्षणमा प्रदेशका ५ जिल्लाका ९२ संक्रमित थरिएका हुन्। धनगढीस्थित सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय २६ जनाको कोरोना परीक्षण भएकोमा ३६ जनामा संक्रमण देखिएको छ। कैलालीका ३४ र अछामका दुई जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका…
कैलाली : अछाममा एउटै अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। अछामको बयालपाटा अस्पतालका १९ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको हो। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मी कर्मचारीलाई संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले जानकारी दिए। बयालपाटा अस्पतालको विभिन्न विभागमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ। ५ जना भने…
कैलाली : लकडाउनको उल्लंघन बढ्दै गएपछि कोरोनाको संक्रमण पनि बढ्न थालेको भन्दै कैलालीमा निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीवार मध्यरातिबाट कैलालीमा निषेधाज्ञा लागू गरेको हो। धनगढी उपमहानगरपालिकाले सिफरिस गरेपछि प्रशासनले बुधवारउक्त निर्णय गरेको थियो। कैलालीमा १४ गतेसम्म निषेधाज्ञा जारी रहनेछ। यसअघि लकडाउनमा आग्रह र अनुरोध मात्रै गर्न पाउने भएकाले अब निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका…
कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो तथा डुबानमा परी मृत्यु भएकाहरुका परिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ९ वटै जिल्लामा बाढी, पहिलो तथा डुबान जस्ता प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाका हकवालालाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो। उक्त रकम सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रदान गरिने छ। यस्तै,…
कैलाली : डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ४७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन सय ७० जनाको कोरोना परीक्षण गरिएकोमा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो। अछामको मेल्लेख गाउँपालिका र साँफेबगर नगरपालिकाका १५/१५ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरीप्रसाद भूषालले जानकारी दिए। त्यस्तै डोटीको आदर्श गाउँपालिकाका १६…
कैलाली : कैलालीमा बिहीवार राति १२ बजेदेखि भदौ १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो। यो अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन। अत्यावश्यक कामका लागि पनि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनु पर्नेछ। अत्यावश्यकीय…
कैलाली : सुदूरपश्चिम प्रदेशमा आज थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३ जना र डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा ७ जना गरी १० जनामा संक्रमण देखिएको हो। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका ३ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा परीक्षण गरिएका ७१ नमुनामध्ये ३ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको…
कैलाली : लगातारको वर्षासँगै बझाङको बुङ्गल नगरपालिका वडा नं ५ मिडीमा गएराती पहिरो गएको छ। पहिरोमा परी चार जना घाईते भएका छन्। पहिरोमा परी २ जना बेपत्ता भएका छन्। घर माथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको छ। नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा परी पुरिएका तीन जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता छन्। पहिरोमा परी ४० वर्षीया…
कैलाली : कालिकोटमा खोलाले बगाउँदा अछामका ४ जनाको मृत्यु भएको छ। अछामको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ तानकोट घर भएकी ३३ वर्षीया देवा बोहरा, उनका छोरीहरु १४ वर्षीया बिपनाबोहरा र १ वर्षीया आकृति बोहरा तथा ७ वर्षीय छोरा हेमन्त बोहराको बगेर मृत्यु भएको अछाम प्रहरीले जनाएको छ। ‘तीन छोराछोरीसहित कालिकोटको नरहरीनाथ गाउँपालिका ७ माइती घर गएकी बोहरा शनिवार उत्शव…
कैलाली : सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ। पछिल्लो २४ घण्टामा धनगढीमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कुल संक्रमित पाँच हजार कटेका हुन्। पछिल्लो तथ्यांक अनुसार प्रदेशमा संक्रमितको संख्या पाँच हजार २१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा सबैभन्दा बढी कैलालीमा एक हजार तीन सय १३ जनामा कोरोना भाइरसको संक्रमण…
कैलाली : सुदूरपश्चिममा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज १५ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ सय २९ जनाको कोरोना परीक्षण गरिएकोमा कैलालीका ९ र कञ्चनपुरका ४ जनामा संक्रमण देखिएको अस्पतालका…
कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत तीन प्रहरीसहित पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप १० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। डडेल्धुरा र धनगढीमा गरिएको परीक्षणमा १० जनामा संक्रमण देखिएको हो। सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ७९ जनाको कोरोना परीक्षण भएकोमा ६ महिला र २ पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ। जसमा…
कैलाली : कैलालीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ। कैलालीको धनगढी उप-महानगरपालिका वडा नम्बर १४ फुलबारी (सी) गाउँँका ४५ वर्षीय अमरबहादुर चन्दको प्रहरी हिरासतमा मृत्यु भएको हो। मदिरा सेवन गरी घरमा झगडा गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि मंगलवार राति ३ बजे उनलाई सीमा प्रहरी चौकी फुलबारीले नियन्त्रणमा लिएको थियो। त्यसपछि हिरासतमा राखिएका उनी बुधवार बिहान शौचालयमा मृत फेला…
कैलाली : अबिरल पानीले डोटीमा घर भत्किँदा पुरिएर ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। सोमवार राति करिब १ बजेतिर घर भत्केको हो। आदर्श गाउँपालिका वडा नं. १ बाँझककानी, खलगडाका अन्दाजी ३५ वर्षे लोगे लुहारको घरमा परी उनकी ३५ वर्षीया श्रीमती विष्णा, ११ वर्षको छोरा पारस, ७ वर्षको छोरी शिरु र ४ वर्षकी छोरी जेनिशाको घटनास्थलमै मृत्यु भएको…