PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • विप्लवका सेती महाकाली इन्चार्ज पुन कारागार चलान, श्रीमती धामी रिहा भए लगत्तै पुनः पक्राउ

    विप्लवका सेती महाकाली इन्चार्ज पुन कारागार चलान, श्रीमती धामी रिहा भए लगत्तै पुनः पक्राउ

    कैलाली : धनगढीबाट पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीेका केन्द्रीय सदस्य तथा सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका छन्। जिल्ला अदालत कैलालीमा आज भएको थुनछेक बहसपछि पुनसँग ५० हजार धरौटी माग भएकोमा नबुझाएपछि कारागार चलान गरिएको हो। उनलाई ५० हजार धरौटी तारेखमा छोड्ने आदेश भए पनि धरौटी नबुझाएपछि कारागार चलाउन गरिएको अदालतका सूचना अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा खोलाले बगाउँदा एक जना बेपत्ता, धनगढी जलमग्न

    कैलालीमा खोलाले बगाउँदा एक जना बेपत्ता, धनगढी जलमग्न

    कैलाली : कैलालीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ पिपलखेतका ५४ वर्षीय दानबहादुर विष्ट बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ। आइतवार सोही ठाउँको सल्लेरीमा भएको नेपाली कांग्रेसको कार्यक्रमबाट फर्किएका उनी गेदान खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए। उनको खोजीकार्यका लागि प्रहरीको टोली खटिएको…

    विस्तृतमा पढ्नुस्

  • विषालु च्याउले उजाडेको १४ वर्षीया निर्मलाको खुशी, 'एकै एम्बुलेन्समा आएका आमा र भाइले छाडेर गए'

    विषालु च्याउले उजाडेको १४ वर्षीया निर्मलाको खुशी, 'एकै एम्बुलेन्समा आएका आमा र भाइले छाडेर गए'

    उमेर १४ वर्ष। डडेल्धुराको नवदुर्गा गाउँपाकिला वडा नम्बर ३ भट्टगाउँकी निर्मला धामी! तीन दिनसम्म आइसियूमा राखेर उपचार गरिएपछि बल्ल चौथो दिनमा सामान्य बोलचाल गर्नसक्ने अवस्थामा फर्किइन्। खाना खानसक्ने र अरुको सहारामा हिँड्न सक्ने अवस्था भने ५ दिनपछि मात्रै बन्यो। निर्मलालाई गत साउन ११ गतेबाट धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसियूमा तीन दिन राखेर उपचार गरिएपछि बाल बार्डमा सारियो। त्यसको झण्डै एक…

    विस्तृतमा पढ्नुस्

  • सवारी दुर्घटनाको भिआइपी कनेक्सन : घटना लुकाउने प्रहरीको योजना छैटौँ दिनमा भयो पर्दाफास

    सवारी दुर्घटनाको भिआइपी कनेक्सन : घटना लुकाउने प्रहरीको योजना छैटौँ दिनमा भयो पर्दाफास

    कैलाली : गत शनिबार दिउँसो २ बजेतिर जिल्ला प्रशासन कार्यालय बझाङको बा १ झ ९२५० नम्बरको गाडीले कैलालीमा एक मोटरसाइकललाई ठक्कर दियो। पूर्व-पश्चिम राजमार्गको लम्कीचुहा नगरपालिका-६ मा बा ३२ प ६४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सिद्ध जयगढी गम्भीर घाइते भए। बर्दगोरिया गाउँपालिका-४ घर भएका जयगढी धनगढीतर्फ आउँदै गर्दा दुर्घटना भएको थियो। गम्भीर घाइते उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३३ जनामा कोरोना पुष्टि

    धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३३ जनामा कोरोना पुष्टि

    कैलाली : धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३३ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एक सय ७० जनाको कोरोना परीक्षण भएकोमा २६ पुरुष र ७ महिलागरी ३३ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिका ९ पुरुष र ५ महिला गरी १४ जना र कैलारी गाउँपालिकाका ६ पुरुष…

    विस्तृतमा पढ्नुस्

  • कैलालीका ३० जनासहित सुदूरपश्चिममा आज थप ५३ जनामा कोरोना पुष्टि

    कैलालीका ३० जनासहित सुदूरपश्चिममा आज थप ५३ जनामा कोरोना पुष्टि

    कैलाली : सुदूरपश्चिम प्रदेशमा आज थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ३० जनासहित सुदूरपश्चिमका थप ५३ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका तीन गरी ३० जनामा संक्रमण पुष्टि भएको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • [अपडेट] कैलालीमा बाढीले बगाएर बेपत्ता भएका तेस्रो व्यक्तिको शव पनि फेला

    [अपडेट] कैलालीमा बाढीले बगाएर बेपत्ता भएका तेस्रो व्यक्तिको शव पनि फेला

    कैलाली : कैलालीमा बाढीले बगाएर बेपत्ता भएका तेस्रो व्यक्तिको शव पनि फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको भजनी नगरपालिका ८ का ३३ वर्षीय चन्द्र विकको शव फेला परेको हो। यसअघि ४० वर्षीय ईश्वर शाहको शव पथरिया र काडा नदीको दोभान छेउमा शुक्रवार फेला परेको थियो भने ११ वर्षीय बालक स्केल चौधरीको शव बिहीवार साँझ फेला परेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप २६ जनामा कोरोना पुष्टि

    धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप २६ जनामा कोरोना पुष्टि

    कैलाली : धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ७१ जनाको कोरोना परीक्षण भएकोमा धनगढी उप-महानगरपालिकाका १६ जना सहित थप २६ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले धनगढी उप-महानगरपालिकाका ८ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • बाढी प्रभावितको उद्धार गर्ने क्रममा चिप्लिएर बेपत्ता भएका एक पुरुषको शव फेला

    बाढी प्रभावितको उद्धार गर्ने क्रममा चिप्लिएर बेपत्ता भएका एक पुरुषको शव फेला

    कैलाली : बाढीले बगाएर बेपत्ता भएका थप एक पुरुषको शव फेला परेको छ। बुधवार बेपत्ता भएका कैलालीको भजनी नगरपालिका ८ का ४० वर्षीय ईश्वर शाहको शव शुक्रवार मध्यान्ह फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार शाहको शव बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा अड्किएको…

    विस्तृतमा पढ्नुस्

  • कैलालीका विभिन्न क्षेत्रमा बाढीमा फसेकालाई यसरी उद्धार गर्दै सुरक्षाकर्मी

    कैलालीका विभिन्न क्षेत्रमा बाढीमा फसेकालाई यसरी उद्धार गर्दै सुरक्षाकर्मी

    कैलाली : अविरल वर्षापछि आएको बाढीका कारण कैलालीको दक्षिण पूर्वी क्षेत्रमा सयौं नागरिक विस्थापित भएका छन्। मंगलवार रातिदेखि भइरहेको वर्षाका कारण सबैभन्दा बढी भजनी नगरपालिका, टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाका नागरिक विस्थापित भएका हुन्। भजनीमा दुई हजार २०० परिवार विस्थापित भएका छन्। भजनीका करिब १० हजार नागरिकलाई उच्च स्थानमा सारिएको उद्धरमा खटिएका स्थानीय जनप्रतिनिधिले बताएका छन्। भजनी नगरपालिकाका मेयर शेरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • लगातारको वर्षाले यसरी जलमग्न बन्यो धनगढी

    लगातारको वर्षाले यसरी जलमग्न बन्यो धनगढी

    कैलाली : कैलालीमा दुई दिनदेखिको लगातार वर्षाले ६ हजार बढी घरपरिवार डुबानमा परेका छन्। उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएका छन्। वर्षाले धनगढी बजारसमेत जलमग्न बनेको छ। लगातारको वर्षाले कैलालीका ६ हजार घरपरिवार डुबानमा, दुई हजार परिवार विस्थापित

    विस्तृतमा पढ्नुस्

  • लगातारको वर्षाले कैलालीका ६ हजार घरपरिवार डुबानमा, दुई हजार परिवार विस्थापित

    लगातारको वर्षाले कैलालीका ६ हजार घरपरिवार डुबानमा, दुई हजार परिवार विस्थापित

    कैलाली : कैलालीमा दुई दिनदेखिको लगातार वर्षाले ६ हजार बढी घरपरिवार डुबानमा परेका छन्। उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएका छन्। डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। भजनीमा दुई हजार एक सय ८० परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस्तै, जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५ परिवार डुबानमा परेका छन्। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    कैलाली : बुधवार धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार १९ महिला र ३८ पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा दुई सय जनाको कोरोना परीक्षण भएकोमा डोटीका ३७, कैलालीका ८, कञ्चनपुरका ८ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • अविरल वर्षाले कैलालीमा तीन सय घर डुबानमा, पीडितलाई सुरक्षित स्थानमा सारियो

    अविरल वर्षाले कैलालीमा तीन सय घर डुबानमा, पीडितलाई सुरक्षित स्थानमा सारियो

    कैलाली : निरन्तरको बर्षापछि कैलालीमा अधिकांश बस्ती डुबानमा परेका छन्। अविरल वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढेर बाढी गाउँ पसेपछि जिल्लाका करिब तीन सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार वर्षापछिको बाढीले भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका मात्रै डेढ सयभन्दा बढी घर डुबानमा परेका छन्। यसैगरी, बर्दगोरिया गाउँपालिका र टीकापुर नगरपालिकामा पनि डुबान भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा थप एक जनाको कोरोनाका कारण मृत्यु, दाहसंस्कार पछि आयो रिपोर्ट

    सुदूरपश्चिममा थप एक जनाको कोरोनाका कारण मृत्यु, दाहसंस्कार पछि आयो रिपोर्ट

    कैलाली : सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। बझाङको बुङ्गल नगरपालिका-३ का ६५ वर्षीय एक वृद्धको मृत्यु भएको हो। उनी भारतबाट आएर असार २४ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए। १४ दिन क्वारेनटाइनमा राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै आरडीटी नेगेटिभ आएपछि उनलाई साउन ६ गते घर पठाइएको स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा थप १७ जनामा कोरोना पुष्टि, २ वर्षीया बालिका र ५ वर्षीय बालक पनि संक्रमित

    सुदूरपश्चिममा थप १७ जनामा कोरोना पुष्टि, २ वर्षीया बालिका र ५ वर्षीय बालक पनि संक्रमित

    कैलाली : धनगढीमा गरिएको परीक्षणमा सोमवार थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ९७ जनाको कोरोना परीक्षण भएकोमा थप १७ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १४ जना पुरुष र तीन जना महिलामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु

    ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु

    धनगढी : कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा युवतीको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तरगत जिल्लाको बौनियामा ना ६ ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की स्थानीय हुन्। ट्रक र त्यसका चालक सूर्यराज चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम सरकारका चार वटा मन्त्रालय नजिकै बमजस्तै शंकास्पद वस्तु

    सुदूरपश्चिम सरकारका चार वटा मन्त्रालय नजिकै बमजस्तै शंकास्पद वस्तु

    कैलाली : सुदूरपश्चिम सरकारका चार वटा मन्त्रालय नजिकै बम फेला परेको छ। सुदूर पश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय जाने बाटोको अगाडि बम फेला परेको हो। धनगढीस्थित मुख्य सडक नजिकै रहेका दुवै मन्त्रालय जाने बाटोमा कुकर बमजस्तै देखिने बस्तु फेला परेको हो। यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहेको पार्क मोडमा पनि बम फेला…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा बालबालिकामा कोरोना संक्रमण उच्च : संक्रमित ४ हजार नाघ्दा १९ वर्षमुनिका ८१३ पुगे

    सुदूरपश्चिममा बालबालिकामा कोरोना संक्रमण उच्च : संक्रमित ४ हजार नाघ्दा १९ वर्षमुनिका ८१३ पुगे

    कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ४ हजार नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा ४ हजार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ३ जिल्लामा संक्रमितको सङ्ख्या पाँच सय नाघ्दा कैलालीमा भने एक हजार नजिक पुगेको छ। ९ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित कैलालीमा रहेका छन् । कैलालीमा संक्रमितको सङ्ख्या ९ सय ५४ रहेका छन्। कैलाली बाहेक…

    विस्तृतमा पढ्नुस्

  • 'ग्याङ फाइट'मा खुकुरी प्रहार, दुई जना घाइते

    'ग्याङ फाइट'मा खुकुरी प्रहार, दुई जना घाइते

    कैलाली : कैलालीको धनगढीमा दुई समूहबिच झगडा हुँदा दुई जना घाइते भएका छन्। धनगढी उप–महानगरपालिका–१३ कैलाली गाउँस्थित राजपुरमा भएको ‘ग्याङ’ फाइटमा खुकुरी प्रहार हुँदा दुई जना घाइते भएका हुन्। शुक्रवार राति भएको दुई युवा समूहबिचको झगडापछि खुकुरी प्रहार हुँदा दुई जना घाइते भएका प्रहरीले जनाएको छ। उक्त झगडामा परी धनगढी–१३ कै २३ वर्षका निरज भट्ट र वडा नम्बर ६ बस्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell