PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

  • नक्कली बिलबुक बनाएर मोटरसाइकल किनबेच गर्ने यातायातका कर्मचारीसहितको गिरोह पक्राउ

    नक्कली बिलबुक बनाएर मोटरसाइकल किनबेच गर्ने यातायातका कर्मचारीसहितको गिरोह पक्राउ

    कैलाली : प्रहरीले यातायात कार्यालय धनगढीका दुई कर्मचारीसहित सवारी साधन चोरी र कागजात किर्ते प्रकरणमा संलग्न १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जाँचका क्रममा एकै मोटरसाइकलका दुई बिलबुक फेला परेपछि प्रहरीले खोजीकार्य अघि बढाउँदा कैलाली र कञ्चनपुरमा नक्कली बिलबुक बनाएर चोरीका मोटरसाइकल बिक्री गर्ने गिरोह फेला पार्न सफल भएको हो। उनले आठ…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप २७ जनामा कोरोना पुष्टि

    धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप २७ जनामा कोरोना पुष्टि

    कैलाली : धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप २७ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको परीक्षणमा १६ महिला र ११ पुरुष गरी २७ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार डोटीको पुर्वीचौकी गाउँपालिकाका ९ जना, केआईसिं गाउँपालिकाका तीन जना, आदर्श गाउँपालिकाका तीन जनामा कोरोना पुष्टि भएको हो। कैलालीको भजनी नगरपालिकाका पाँच,…

    विस्तृतमा पढ्नुस्

  • परिवारको आग्रहपछि कोरोना रिपोर्ट नआउँदै क्वारेन्टाइनका भान्सेको गरियो दाहसंस्कार

    परिवारको आग्रहपछि कोरोना रिपोर्ट नआउँदै क्वारेन्टाइनका भान्सेको गरियो दाहसंस्कार

    कैलाली : बैतडीमा घर गएपछि मृत्यु भएका क्वारेन्टाइनमा खान पकाउने भान्सेको कोरोना परीक्षणको रिपोर्ट नआउदै दाहसंस्कार गरिएको छ। जिल्लाको दशरथ चन्द नगरपालिका वडा नम्बर ६ का ५३ वर्षीय पुरुषको शनिवार बिहान स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार उनी विगत २ महिनादेखि बैतडीको दशरथ चन्द नगरपालिका वडा…

    विस्तृतमा पढ्नुस्

  • अछाममा भारतबाट आएर क्वारेन्टाइनको १४ दिने बसाइँपछि घर गएका एक जनाको मृत्यु

    अछाममा भारतबाट आएर क्वारेन्टाइनको १४ दिने बसाइँपछि घर गएका एक जनाको मृत्यु

    कैलाली : भारतबाट गौरिफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका एक जनाको मृत्यु भएको छ। क्वारेन्टाइनमा बसेर होम आइसोलेसनका लागि घर गएका रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको आइतवार दिउँसो मृत्यु भएको हो। भारतबाट आएर १४ दिन वडाकै कैलाशेश्वर घट्टे खेति आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेपछि होम आइसोलेसनका लागि घर पठाइएका उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको अछामको रामारोशन…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा आइतवार १९५ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो दुई हजार ३०९

    सुदूरपश्चिममा आइतवार १९५ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो दुई हजार ३०९

    कैलाली : सुदूरपश्चिममा आइतवार एक सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, त्रिवि शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा भएको परीक्षणमा आइतवार सुदूरपश्चिमका एक सय ९५ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार बाजुराका ९५ जना, डडेल्धुरा र दार्चुलाका दुईजनामा कोरोना पुष्टि भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • धनगढीबाट विप्लव समूहका नगर इन्चार्जसहित ६ जना पक्राउ

    धनगढीबाट विप्लव समूहका नगर इन्चार्जसहित ६ जना पक्राउ

    कैलाली : प्रहरीले कैलालीको धनगढीबाट विप्लव समूहका नगर इन्चार्जसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नगर इन्चार्ज प्रकाश रावलसहितका ६ जनालाई पक्राउ गरेको हो। उनीहरुलाई धनगढी उपमहानगरपालिका वडा १२ को जुगेडा क्षेत्रबाट पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए। अन्य पक्राउ पर्नेमा विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंहसहित डम्बर सुनार,…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, शनिवार थपिए २ सय २८ जना

    सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, शनिवार थपिए २ सय २८ जना

    कैलाली : सुदूरपश्चिममा शनिवार दुई सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, त्रिवि शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र वीर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शनिवार दुई सय २८ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाजुराका ८६ जना, डोटीका ६१ जना, कैलालीका २५ जना, बैतडीका २४, अछामका १३, डडेल्धुरा र बझाङका…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा क्वारेन्टाइनमा खाना पकाउने भान्सेको मृत्यु, कोरोना परीक्षणका लागि स्वाब संकलन

    बैतडीमा क्वारेन्टाइनमा खाना पकाउने भान्सेको मृत्यु, कोरोना परीक्षणका लागि स्वाब संकलन

    कैलाली : बैतडीमा क्वारेन्टाइनमा खाना पकाउने भान्सेको मृत्यु भएको छ। दशरथ चन्द नगरपालिका वडा नम्बर ६ का ५३ वर्षीय मोहन तेलाको शनिवार बिहान स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार उनी विगत २ महिनादेखि बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका थप २ सय १९ जनामा कोरोना पुष्टि, प्रदेशमा कुल संक्रमित १ हजार ८८६ पुगे

    सुदूरपश्चिमका थप २ सय १९ जनामा कोरोना पुष्टि, प्रदेशमा कुल संक्रमित १ हजार ८८६ पुगे

    कैलाली : पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा दुई सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, धनगढीको प्रयोगशाला र चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय १९ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र बैतडीका २७/२७, बझाङका नौ, दार्चुलाका तीन र अछामका एक…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षीको अवरोध कायमै, फेरि खोजियो ९३ करोडको हिसाब

    सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षीको अवरोध कायमै, फेरि खोजियो ९३ करोडको हिसाब

    कैलाली : गत बुधवार कोरोना नियन्त्रण र रोकथाममा खर्चेको ९३ करोडको हिसाब माग गरेर सदन अवरुद्ध पारेका सुदूरपश्चि प्रदेश सभाका प्रतिपक्षी दलले आज पनि बैठक अवरुद्ध पारेका छन्। बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाले उठेर विरोध जनाएका थिए। सभामुख अर्जुनबहादुर थापाले एक जनालाई बोल्न समय दिएपछि जसपाका प्रदेश सभा सदस्य कृष्णबहादुर चौधरीले ९३ करोडको हिसाब सार्बजनिक नगरेसम्म…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी निरीक्षक र कानुन व्यवसायी ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा

    प्रहरी निरीक्षक र कानुन व्यवसायी ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा

    कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक प्रहरी निरीक्षक तथा एक जना कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरिक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको जानकारी दिएको छ। अख्तियारको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा क्वारेन्टाइनबाट घर पठाइएका १३९ जनामा संक्रमण पुष्टि

    सुदूरपश्चिममा क्वारेन्टाइनबाट घर पठाइएका १३९ जनामा संक्रमण पुष्टि

    धनगडी: सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका क्वारेन्टाइनहरुबाट घर पठाइएका २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशन पछि २ साता यता क्वारेन्टाइनबाट रिपोर्ट नआउँदै घर पठाइएका २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यो अवधिमा प्रदेशका ९ जिल्लाबाट ४१ हजार मानिस घर गएका छन्। यसरी संक्रमण पुष्टि भएकामा कैलालीका १३५, डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका ५८, डोटीको…

    विस्तृतमा पढ्नुस्

  • सेती प्रादेशिक अस्पतालमा डायलासिसको पर्खाइमा रहेका बिरामीको मृत्यु, कोरोनाको रिपोर्ट कुर्दै

    सेती प्रादेशिक अस्पतालमा डायलासिसको पर्खाइमा रहेका बिरामीको मृत्यु, कोरोनाको रिपोर्ट कुर्दै

    कैलाली : सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा एक पुरुषको मृत्यु भएको छ। बैतडीको मेलौली नगरपालिका वडा ३ का ४७ बर्षीय पुरुषको मृत्यु भएको हो। उनी डायलासिस गराउन अस्पताल भर्ना भएका थिए। अस्पतालका अनुसार उनको मंगलवार साँझ कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। सेती अस्पतालमा डायलासिस वार्ड सञ्चालन गर्दै आएको बिरगं हेल्थ केयरका व्यवस्थापक दीपक भट्टले डायलासिस गराउनुपर्ने जानकारी आएपछि…

    विस्तृतमा पढ्नुस्

  • कोरोना रोकथाममा खर्चेको ९३ करोडको हिसाब माग्दै प्रतिपक्षी दलद्वारा सुदूरपश्चिम प्रदेश सभा बैठक अवरुद्ध

    कोरोना रोकथाममा खर्चेको ९३ करोडको हिसाब माग्दै प्रतिपक्षी दलद्वारा सुदूरपश्चिम प्रदेश सभा बैठक अवरुद्ध

    कैलाली : प्रतिपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको वैठक अवरुद्ध भएको छ। प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र राजपाको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित भएको हो। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलहरुले आज बैठक सुरु हुने वित्तिकै उठेर विरोध जनाएका थिए। सभामुख अर्जुन थापाले प्रतिपक्षीका तर्फबाट एक जना सांसदलाई बोल्न समय दिए पछि…

    विस्तृतमा पढ्नुस्

  • क्वारेन्टाइनबाट घर फर्किएका युवकको मुत्यु : कोरोना नदेखिएपछि बल्ल उठाइयो शव

    क्वारेन्टाइनबाट घर फर्किएका युवकको मुत्यु : कोरोना नदेखिएपछि बल्ल उठाइयो शव

    कैलाली : कैलालीमा क्वारेन्टाइनबाट घर फर्काइएको दोस्रो दिन मृत्यु भएका लम्की चुहा नगरपालिकाका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। १३ दिन क्वारेन्टाइनमा बसेर आइतवार घर फर्किएका लम्कीचुहा नगरपालिका वडा ७ का ३६ वर्षीय युवकको सोमवार साँझ मृत्यु भएको थियो। लगत्तै उनको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको थियो। उनमा कोरोनाको संक्रमण नदेखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक…

    विस्तृतमा पढ्नुस्

  • सरकारकै निर्णयले बढ्यो समुदाय-संक्रमणको जोखिम : क्वारेन्टाइनबाट घर गएका डेढ सय बढीमा कोरोना पुष्टि

    सरकारकै निर्णयले बढ्यो समुदाय-संक्रमणको जोखिम : क्वारेन्टाइनबाट घर गएका डेढ सय बढीमा कोरोना पुष्टि

    कैलाली : डोटीको आदर्श गाउँपालिका२ मा ६२ वर्षीय एक पुरुषमा भारतबाट आएको झण्डै तीन सातापछि कोरोना पुष्टि भयो। त्यसबीचमा उनले प्रदेशका तीन जिल्लाको यात्रा गरे। शुरुमा जेठ १३ गते भारतबाट आएर उनी सिधै डोटी पुगे र वडाकै शारदा माविको क्वारेन्टाइनमा १५ दिन बसे र २९ गते आरटीडी गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई घर पठाइयो। तर, उनको स्वाब भने संकलन भएको…

    विस्तृतमा पढ्नुस्

  • डोटीको वडीकेदार गाउँपालिकाले कोरोनाबाट मृत्यु हुनेका परिवारलाई ५० हजार दिने, संक्रमितलाई समेत प्रोत्साहन भत्ता

    डोटीको वडीकेदार गाउँपालिकाले कोरोनाबाट मृत्यु हुनेका परिवारलाई ५० हजार दिने, संक्रमितलाई समेत प्रोत्साहन भत्ता

    कैलाली : डोटीको वडीकेदार गाउँपालिकाले कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत स्वरूप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ। गाउँपालिकाका कुनै पनि बासिन्दाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएमा उनका परिवारलाई ५० हजार उपलब्ध गराउने बैठकबाट निर्णय भएको गाउँपालिकाले जनाएको छ।  वडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले भने, ‘गाउँकार्यपालिका बैठकबाट कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत स्वरूप ५०…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा थप एक सय ३७ जनामा कोरोना पुष्टि, प्रदेशमा कुल संक्रमित एक हजार १६१ पुगे

    सुदूरपश्चिममा थप एक सय ३७ जनामा कोरोना पुष्टि, प्रदेशमा कुल संक्रमित एक हजार १६१ पुगे

    कैलाली : सुदूरपश्चिममा सोमवार थप एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ। जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९६ जना र धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीको धनगढीका पाँच महिला र १६ पुरुष गरी २१ जना, भजनीका एक पुरुष, अछाममा तीन महिला र दुई पुरुष…

    विस्तृतमा पढ्नुस्

  • नागरिकको उद्धारमा खटिँदा संक्रमित बनेका वडाध्यक्ष १४ दिनमा भए निको, ‘कोरोना लुकाउनु सबैभन्दा घातक’

    नागरिकको उद्धारमा खटिँदा संक्रमित बनेका वडाध्यक्ष १४ दिनमा भए निको, ‘कोरोना लुकाउनु सबैभन्दा घातक’

    कैलाली : कैलालीको गोदावरी नगरपालिकाका पहिलो कोरोना संक्रमित व्यक्ति कोरोना जितेर आइतबार घर फर्किएका छन्। वडा नम्बर एकका वडाध्यक्ष शर्मानन्द भट्ट १४ दिनको आइसोलेसन बसाइपछि कोरोना जितेर घर फर्किएका हुन्। नगरपालिकाको कोरोना सचेतना तथा उद्धारका लागि बनाइएको टास्क फोर्सका संयोजक समेत रहेका उनी आइतवार कोरोना जितेर घर फर्किए। भारतबाट आउने तथा बाहिरी जिल्लाबाट आउने नगरवासीको उद्धारमा खटिँदा उनमा कोरोना संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, आज थपिए ७६ जना

    सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, आज थपिए ७६ जना

    कैलाली : सुदूरपश्चिम प्रदेशमा आइतवार ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४३ र काठमाडौंमा भएको परीक्षणमा ३३ गरी ७६ जनामा कोरोना पुष्टि भएको हो। काठमाडौंमा भएको परीक्षणमा डोटीका दुई महिला, १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुरामा तीन महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो। यता धनगढीस्थित पशु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell