PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

  • लक्षण नदेखिएको भन्दै परीक्षणबिनै डोटीका पहिलो संक्रमितलाई १५ औँ दिनमा पठाइयो घर

    लक्षण नदेखिएको भन्दै परीक्षणबिनै डोटीका पहिलो संक्रमितलाई १५ औँ दिनमा पठाइयो घर

    कैलाली : डोटीका पहिलो कोरोना भाइरस संक्रमित युवकलाई थप परीक्षण नगरी १५ औँ दिनमा घर पठाइएको छ। शिखर नगरपालिका–३ का २५ वर्षीय युवामा जेठ १९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनको एक पटक पनि परीक्षण नगरी स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै घर पठाइएको हो। उनका छोरामा स्वास्थ्य समस्या देखिएपछि श्रीमती र छोरासहित जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखी ‘थ्रोट…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा ४ दिने शिशुसहित थप २७ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो १९१

    सुदूरपश्चिममा ४ दिने शिशुसहित थप २७ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो १९१

    कैलाली : सुदूरपश्चिम प्रदेशमा बिहीवार २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको छ। धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा बाजुराका १८ जना, कैलालीका ७ जना र बझाङका दुईजनामा कोरोना पुष्टि भएको हो। जसमध्ये एक…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट फर्किने क्रममा नाकामा बेहोस भएका एक जनाको उपचारका क्रममा मृत्यु

    भारतबाट फर्किने क्रममा नाकामा बेहोस भएका एक जनाको उपचारका क्रममा मृत्यु

    कैलाली : भारतबाट फर्किने क्रममा नाकामा बेहोस भएका एक जनाको धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ। भारतको तमिलनाडुबाट फर्किएका डोटीको आदर्श गाउँपालिका वडा नम्बर ७ का ७५ वर्षीय गर्भे विकको मृत्यु भएको हो। मंगलवार कैलालीको त्रिनगर नाकाबाट स्वदेश भित्रिने क्रममा बेहोस भएका विकको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका थप ११ जनामा कोरोना पुष्टि, प्रदेशमा कुल संक्रमित १ सय ५८ पुगे

    सुदूरपश्चिमका थप ११ जनामा कोरोना पुष्टि, प्रदेशमा कुल संक्रमित १ सय ५८ पुगे

    कैलाली : सुदूरपश्चिममा मंगलवार थप ११ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। उनका अनुसार धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक/एक जनामा कोरोना पुष्टि भएको हो। कैलालीको टीकापुर नगरपालिका २३, २४, ३६ र ४० बर्षीय पुरुष, धनगढी उप–महानगरपालिकाका…

    विस्तृतमा पढ्नुस्

  • सुदूर पश्चिममा पहिलोपटक सुरक्षाकर्मीलाई कोरोना : दुई जना सीमामा र एक क्वारेन्टाइनमा थिए खटिएका

    सुदूर पश्चिममा पहिलोपटक सुरक्षाकर्मीलाई कोरोना : दुई जना सीमामा र एक क्वारेन्टाइनमा थिए खटिएका

    कैलालीः सुदूर पश्चिम प्रदेशमा पहिलोपटक सुरक्षाकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको छ। सेती प्रादेशिक अस्पतालले सोमवार जारी गरेको सूचनामा तीन जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको हो। ३७ जनामध्ये तीनजना प्रहरी कञ्चनपुरमा कार्यरत प्रहरी रहेको खुलेको छ। दुईजना महिला र एक जना पुरुष गरी तीन जना प्रहरीमा कोरोना पोजिटिभ भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मी र गर्भवती महिलामा संक्रमण

    सुदूरपश्चिममा स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मी र गर्भवती महिलामा संक्रमण

    कैलाली: सुदूरपश्चिम प्रदेशमा सोमबार थपिएका ३७ जना कोरोना सङ्क्रमितमध्ये एक जना स्वास्थ्यकर्मी र एक गर्भवती महिला रहेको खुलेको छ। सोमबार सुदूरपश्चिममा ३७ सङ्क्रमित थपिएका थिए। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका १९ जना, दार्चुलाका १०, डडेल्धुराका ७ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको थियो। त्यसमध्ये एक जना स्वास्थ्यकर्मी रहेको खुलेको छ। यसअघि कञ्चनपुरमा एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • डोटीमा क्वारेन्टाइनभित्रै मृत्यु भएका युवकको पीसीआर परीक्षण नतिजा ‘नेगेटिभ’

    डोटीमा क्वारेन्टाइनभित्रै मृत्यु भएका युवकको पीसीआर परीक्षण नतिजा ‘नेगेटिभ’

    कैलाली : डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ३ मा आइतवार क्वारेन्टाइनभित्रै मृत्यु भएका १९ वर्षीय युवकको पीसीआर परीक्षण नतिजा ‘नेगेटिभ’ आएको छ। उनको पीसीआर नतिजा नेगेटिभ आएको सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्णा जोशीले जानकारी दिइन्। मृतक युवाको कोरोना परीक्षणका लागि आइतवार नै स्वाव संकलन गरी धनगढी पठाइएको थियो। मृतक युवा भारतबाट आएर जेठ २० गतेदेखि सिताराम आधारभूत विद्यालयमा बनाइएको…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा थप ३७ जनामा कोरोना पुष्टि, प्रदेशमा पुगे एक सय ४७ संक्रमित

    सुदूरपश्चिममा थप ३७ जनामा कोरोना पुष्टि, प्रदेशमा पुगे एक सय ४७ संक्रमित

    कैलाली : सुदूरपश्चिममा सोमवार थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ३७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। कञ्चनपुरका १९ जना, दार्चुलाका १०, डडेल्धुराकाका ७ र  कैलाली एक जनामा कोरोना पुष्टि भएको हो। कञ्चनपुरको पुनरवास नगरपालिकाका १३ जना पुरुष, भीमदत्त नगरपालिकाका दुई महिला र तीन पुरुष…

    विस्तृतमा पढ्नुस्

  • जागिरबाट निकालेको भन्दै आत्महत्याको प्रयास गरेका अस्पतालका कर्मचारीको मृत्यु

    जागिरबाट निकालेको भन्दै आत्महत्याको प्रयास गरेका अस्पतालका कर्मचारीको मृत्यु

    कैलाली : अछाममा जागिरबाट निकालेको भन्दै पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका एक जनाको मृत्यु भएको छ। बयलपाटा अस्पतालबाट निकालेपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा सख्त घाइते भएका साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्य भएको हो। बयलपाटा अस्पतालमा कार्यरत आउजीको उपचारका क्रममा केही बेर अघि कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • जागिरबाट निकालेको भन्दै अछाममा अस्पतालका कर्मचारीद्वारा आत्मदाहको प्रयास, हेलिकोप्टरबाट उद्धार

    जागिरबाट निकालेको भन्दै अछाममा अस्पतालका कर्मचारीद्वारा आत्मदाहको प्रयास, हेलिकोप्टरबाट उद्धार

    कैलाली : अछाममा एक व्यक्तिले जागिरबाट निकालेको भन्दै पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका छन्। उनलाई हेलिकोप्टरबाट उद्धार गरी कोहलपुर अस्पताल लगिएको छ। न्याय हेल्थ नेपालद्वारा संचालित बयालपाटा अस्पतालमा कार्यरत साफे नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सिद्धार्थ आहुजीले सोमवार विहान अस्पताल परिसरमा पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका हुन्। आगोबाट शरीरको तल्लो भाग केही जलेको छ। तत्कालै आगो निभाई उनलाई…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा आइतवार थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या पुग्यो ११०

    सुदूरपश्चिममा आइतवार थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या पुग्यो ११०

    कैलाली : सुदूरपश्चिममा आइतवार थप एक जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा परीक्षण गर्दा कैलालीको मसुरीयाका ४७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। योसँगै कैलालीमा कुल संक्रमितको संख्या ४६ पुगेको छ। हालसम्म कैलालीमा सबैभन्दा बढी गौरीगंगा नगरपालिकामा २० जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै, धनगढी उप–महानगरपालिकामा ९ जना, जानकी गाउँपालिकामा ८ जना, टीकापुर नगरपालिकामा ४ जना, लम्कीचुहा नगरपालिका २…

    विस्तृतमा पढ्नुस्

  • क्वरेन्टाइन बन्यो मृत्यु घर : १९ वर्षीय किशोरको गयो ज्यान, एकै दिन दुई मृत्यु

    क्वरेन्टाइन बन्यो मृत्यु घर : १९ वर्षीय किशोरको गयो ज्यान, एकै दिन दुई मृत्यु

    कैलाली : सुदूरपश्चिममा भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका दुई युवकको मृत्यु भएको छ। डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ३ बासुदेवीमा ७ दिन अघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक १९ वर्षीय किशोरको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सूर्यबहादुर विष्टले उनको आज बिहान सीताराम आधारभूत विद्यालयको क्वारेन्टाइनमा उनको मृत्यु भएको बताए। युवक ७ दिन पहिले भारतको लुधियानाबाट फर्किएका…

    विस्तृतमा पढ्नुस्

  • डायलाइसिसअघि आरडीटी रिपोर्ट नेगेटिभ : दाहसंस्कारपछि पीसीआर पोजेटिभ, ४० जना मलामीको खोजीमा प्रदेश सरकार

    डायलाइसिसअघि आरडीटी रिपोर्ट नेगेटिभ : दाहसंस्कारपछि पीसीआर पोजेटिभ, ४० जना मलामीको खोजीमा प्रदेश सरकार

    कैलाली : धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया एक महिलाको शुक्रबार बिहान डायलाइसिस गर्ने क्रममा मृत्यु भयो। शुक्रबार बिहान सेती अस्पतालमा डायलाइसिस सुरु गरेको पाँच मिनेटमै महिलाको मृत्यु भएको वार्डका व्यवस्थापक दीपक भट्टले बताए। उनका अनुसार डायलाइसिस सुरु गर्नुअघि ती महिलाको आरडीटी जाँच गर्दा नेगेटिभ देखिएको थियो। त्यसपछि उनको शव परिवारलाई बुझाउन मध्याह्न १२ बजेतिर अस्पतालबाट आफन्त बोलाइयो। शुक्रबार १ बजेतिर शव बुझेका आफन्तले…

    विस्तृतमा पढ्नुस्

  • सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

    सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

    कैलाली : सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा एक महिलाको मृत्यु भएको छ। गए राति अस्पतालको डायलासिस वार्डमा एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। मृर्गौला रोगबाट पीडित उनी सेती अस्पतालमा पहिलो पटक डायलासिस गराउनका लागि पुगेकी थिइन्। उनको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। डायलासिस अघि उनको आरडिटी रिपोर्ट नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा एक सुत्केरीसहित १३ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमित सय नाघे

    सुदूरपश्चिममा एक सुत्केरीसहित १३ जनामा कोरोना पुष्टि,  प्रदेशमा संक्रमित सय नाघे

    कैलाली : सुदूरपश्चिममा आज थप १३ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। उनकाअनुसार बझाङका ६, कैलाली र काठमाडौँका दुई÷दुई, अछाम, कञ्चनपुर, डडेल्धुराका एक÷एक जनामा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ५ पुगेको छ। कैलालीको गोदावरी नगरपालिका ४१ बर्षीय…

    विस्तृतमा पढ्नुस्

  • किन पठाइयो सेतीमा उपचाररत कोरोना संक्रमितलाई काठमाडौं?

    किन पठाइयो सेतीमा उपचाररत कोरोना संक्रमितलाई काठमाडौं?

    कैलाली : सेती प्रादेशिक अस्पतालले धनगढीका एक जना कोरोना संक्रमित विरामीलाई काठमाडौँ रेफर गरेको छ। स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय कोरोना संक्रमितलाई काठमाडौँ रेफर गरिएको हो। सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारमा संग्लन डाक्टर निराजन दत्त शर्माले उनलाई शुक्रवार राति साढे १० बजे रेफर गरिएको बताए। मृगौला तथा उनिमोनियको समेत समस्या रहेकाले रेफर…

    विस्तृतमा पढ्नुस्

  • क्वारेन्टाइन कि मृत्यु केन्द्र ? फेरि एक वृद्धको मृत्यु

    क्वारेन्टाइन कि मृत्यु केन्द्र ? फेरि एक वृद्धको मृत्यु

    धनगढी : सुदूर पश्चिमको बाजुरामा फेरि क्वारेन्टाइनमा एक वृद्धको मृत्यु भएको छ। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ मा जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीय बृद्धको मृत्यु भएको हो। हिजो साँझदेखि खाना नखाएको र राति एकाएक बिरामी भएर मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतले बताए। गाउँमै रहेको मष्टा आधारभूत…

    विस्तृतमा पढ्नुस्

  • यसरी हुन्छ कोरोना परीक्षण, स्वास्थ्यकर्मी दिनरात खट्छन् प्रयोगशालामा

    यसरी हुन्छ कोरोना परीक्षण, स्वास्थ्यकर्मी दिनरात खट्छन् प्रयोगशालामा

    कैलाली : शुक्रवार धनगढीको पशु अन्वेशण प्रयोगशाला जाने तालिका बन्यो। यो सुदूरपश्चिम प्रदेशको एकमात्र कोरोना परीक्षण गर्ने प्रयोगशाला। कोरोना परीक्षण कसरी हुने रहेछ? यही जिज्ञासा मेट्न म सोझिएँ प्रयोगशालातिर। दिउँसो करिब पौंने तीन बजेतिर बाहिर हल्का गर्मी थियो। म प्रयोगशालाभित्र पसेँ। प्रयोगशालाको कोठाहरु एसीले चिसिएको रहेछ। कोरोना संक्रमणको त्रास छ, झन् यसको प्रयोगशालामै आइपुगेको छु। 'केही त हुने हैन?' मनमा…

    विस्तृतमा पढ्नुस्

  • सेती अस्पतालबाट निको नहुँदै डिस्चार्ज भएका कोरोना संक्रमितलाई पुनः राखियो आइसोलेसनमा

    सेती अस्पतालबाट निको नहुँदै डिस्चार्ज भएका कोरोना संक्रमितलाई पुनः राखियो आइसोलेसनमा

    कैलाली : धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट निको नहुँदै डिस्चार्ज गरिएका कोरोना संक्रमितलाई पुनः आइसोलेसनमा राखिएको छ। सम्बन्धित जिल्लामा पुर्‍याउने सवारी नपाइएपछि उनीहरुलाई फेरि आइसोलेसनमै राखिएको अस्पतालका फिजिसियन डा निराजनदत्त शर्मा पौडेलले बताए। ‘बैतडी र अछामसम्म पुर्‍याउने सवारी नपाइएपछि उनीहरुलाई फेरि आइसोलेसनमै राखिएको हो,’ अस्पतालका फिजिसियन डा पौडेलले भने। ६ जना कोरोना संक्रमितलाई आजै डिस्चार्ज गरिएको थियो। अस्पतालको आइसोलेसनमा उपचाररत अछामको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना परीक्षणमा प्रयोगशालाको क्षमता अपुग, नमूनाको चाङ लागेपछि सुदूरपश्चिममा रोकियो स्वाब संकलन

    कोरोना परीक्षणमा प्रयोगशालाको क्षमता अपुग, नमूनाको चाङ लागेपछि सुदूरपश्चिममा रोकियो स्वाब संकलन

    कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वाब संकलनको काम ५ दिनका लागि बन्द गरिएको छ। स्वाब स्टोरेज गर्न आवश्यक पर्ने डिफ्रिज नहुँदा ५ दिनका लागि स्वाब संकलनको काम नगर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको हो। सुदूरपश्चिममा रहेको एक मात्र प्रयोगशालामा १ हजार १०० स्वाब संकलन गरिएका छन्। दैनिक २५० जनाको पीसीआर परीक्षण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell