PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • १२ घण्टा भोकै थिए उनी: स्वदेशको माटो टेक्नासाथ बेहोस्, १८ घण्टा नबित्दै देह त्याग

    १२ घण्टा भोकै थिए उनी: स्वदेशको माटो टेक्नासाथ बेहोस्, १८ घण्टा नबित्दै देह त्याग

    कैलाली:  मंगलबार ३ घण्टाका लागि गौरीफन्टा नाका  खोलियो। त्यहाँबाट ५ हजार २४२ नेपाली स्वदेश फर्किए। आफ्नो माटो टेके। त्यही भीडमा मिसिएका थिए उनी जो देश फर्किएर सोझै अस्पताल पुगेका थिए। जसले अस्पतालमा कोरोना परीक्षणको लागि पालो कुर्दाकुर्दै ज्यान गुमाए। कैलालीको गौरीगंगा नगरपालिका ९ का ६५ वर्षीय ती पुरुषले बुधबार बिहान देहत्याग गरेका हुन्। करिब ६ बजे, धनगढीस्थित सेती प्रादेशिक अस्पतालको…

    विस्तृतमा पढ्नुस्

  • सेती अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु, हिजैमात्र छिरेका थिए भारतबाट

    सेती अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु, हिजैमात्र छिरेका थिए भारतबाट

    धनगढी : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक जनाको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। उनी हिजोमात्रै भारतबाट फर्किएपछि आईसोलेसन भर्ना भएका थिए। श्रेष्ठका अनुसार उनको आज बिहान ६ बजे मृत्यु भएको हो। उनको कोरोना परीक्षणका लागि स्वाब संकलन भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • गौरिफन्टा नाका दुई घण्टा खोलेर ५ हजार नागरिकको गरियो उद्धार

    गौरिफन्टा नाका दुई घण्टा खोलेर ५ हजार नागरिकको गरियो उद्धार

    कैलाली : कैलालीको गौरिफन्टा नाकाबाट मंगलवार एकै दिन ५ हजार १३ नागरिक नेपाल भित्रिएका छन्। भारतमा कोरोनाको जोखिम बढ्दै गएपछि नाकामा स्वदेश फर्किनेहरुको भिड दैनिक बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले मंगलवार गौरिफन्टा नाका दुई घण्टाका लागि खोलेर ५ हजार १३ जनाको उद्धार गरिएको जानकारी दिए। उनीहरुलाई सीमा क्षेत्रबाटै सम्बन्धित पालिकामा पठाउन लागिएको समेत…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा प्रदेश सभाको तयारी : २५० जनाको स्वाब संकलन, स्वास्थ्य सुरक्षामा उच्च सतर्कता

    सुदूरपश्चिममा प्रदेश सभाको तयारी : २५० जनाको स्वाब संकलन, स्वास्थ्य सुरक्षामा उच्च सतर्कता

    कैलाली : सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन मंगलवारबाट शुरु हुँदैछ। मंगलवार दिउँसो २ बजे बर्षे अर्थात बजेट अधिवेशनको पहिलो बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव राम सिंह धामीले जानकारी दिए। त्यसको तयारी स्वरुप प्रदेश प्रमुख, मन्त्रीहरु, प्रदेश सभा सदस्य, कर्मचारी, सरक्षाकर्मी, पत्रकार लगायत २ सय ५० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको उनको भनाइ छ। कोरोनाको जोखिमलाई मध्यनजर…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, भारतबाट आएका थिए उनी

    सुदूरपश्चिम प्रदेशमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, भारतबाट आएका थिए उनी

    कैलाली : सुदूरपश्चिम प्रदेशमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालाको आरटी पीसीआर मेसिनबाट परीक्षण गर्दा थप एक जनामा कोरोनाको संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। पछिल्लो पटक थपिएका संक्रमित अछामको मेल्लेख गाउँपालिका ४ का ३२ वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए। उनी पनि भारतबाट आएको खुलेको छ।…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम कोरोनाको उच्च जोखिममाः गौरीफन्टाबाट एक सातामा आठ हजार भित्रिए, सीमामा भएन परीक्षण 

    सुदूरपश्चिम कोरोनाको उच्च जोखिममाः गौरीफन्टाबाट एक सातामा आठ हजार भित्रिए, सीमामा भएन परीक्षण 

    कैलालीः जेठ ८ गते गौरीफन्टा नाका भएर भित्रिएका बैतडीका ४ जनामा कोरोना पुष्टि भयो। नाकाबाट आएकामा कोरोना पोजेटिभ देखिँदा पनि स्वास्थ्य परीक्षण बिना नै धमाधम भित्रिने क्रम रोकिएको छैन। दिन प्रतिदिन सङ्ख्या बढ्दै गएको छ। सीमामा आरडीटी परीक्षण किट समेत अभाव भएपछि बिना परीक्षण उनीहरूलाई सम्बन्धित स्थानीय तहसम्म पुर्‍याएको छ। नाकामा स्थानीय तहले नै गाडीको व्यवस्था गरेका छन्। आठ हजार…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा आज देखिएका चार जना कोरोना संक्रमित भारतबाट भित्रिएका, सँगै आएका थिए साढे दुई हजार जना

    सुदूरपश्चिममा आज देखिएका चार जना कोरोना संक्रमित भारतबाट भित्रिएका, सँगै आएका थिए साढे दुई हजार जना

    कैलाली :  सुदूरपश्चिम प्रदेशमा आज थपिएका चार जना कोरोना संक्रमति भारतबाट आएको खुलेको छ। बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ र २ का २०, २०, २२ र २७ वर्षे संक्रमति पुरुष भारतबाट आएका हुन्। उनीहरु जेठ ८ गते गौरीफन्टा नाकाबाट उद्धार गरिएको थियो। सोही दिन उक्त नाकाबाट दुई हजार चार सय ९८ जनाको उद्धार गरिएको थियो। सेती प्रादेशिक अस्पतालका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • कैलालीका पछिल्ला तीन संक्रमित : लकडाउनमा लुकीछिपी भारत, नेपालगञ्ज र इटहरीबाट आएका

    कैलालीका पछिल्ला तीन संक्रमित : लकडाउनमा लुकीछिपी भारत, नेपालगञ्ज र इटहरीबाट आएका

    कैलाली : कैलालीमा आज तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रहरीले उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिको खोजी सुरु गरिसकेको जनाएको छ। आज कोरोना पुष्टि भएका कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षे युवकको सम्पर्कमा रहेकाहरुको खोजी कार्य शुरु भएको हो। गाउँपालिकाको वडा नम्बर ४ र ७ का उनीहरु भारतको महाराष्ट्र, नेपालगञ्ज र इटहरीबाट आएको खुलेको छ। उनीहरु मध्ये…

    विस्तृतमा पढ्नुस्

  • हिरासतमा रहेका युवकमा कोरोना पुष्टि : चैतमा भारतबाट इन्ट्री, युवती हत्या प्रकरणमा पक्राउ परेका

    हिरासतमा रहेका युवकमा कोरोना पुष्टि : चैतमा भारतबाट इन्ट्री, युवती हत्या प्रकरणमा पक्राउ परेका

    कैलाली : जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा २२ दिनदेखि रहेका एक युवकमा कोरोना पुष्टि भएको छ। बैतडीको शिवनाथ गाउँपालिकाका २३ वर्षका युवक २२ दिनदेखि हिरासतमा छन्। उनी गत चैत ६ गते भारतको मुम्बइबाट घर फर्किएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले बताए। गत वैशाख १५ गते एक युवती मृत अवस्थामा खोलामा फेला परेको घटनामा अनुसन्धानका लागि उनलाई हिरासतमा…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सीमाबाट स्वास्थ परीक्षणविनै भित्रिए ८ सय ५८ नेपाली

    भारतीय सीमाबाट स्वास्थ परीक्षणविनै भित्रिए ८ सय ५८ नेपाली

    कैलाली : जनप्रतिनिधिको दवावकै भरमा भारतका विभिन्न शहरबाट आएका नेपालीलाई कोरोना भाइरसको परीक्षण नै नगरी नेपाल भित्र्याइएको छ। भारतबाट धेरैको सङ्ख्यामा नेपाल आउने जानकारी भए पनि तिनै तहका सरकार गम्भीर देखिएका छैनन्। यसले सुदूरपश्चिम प्रदेश थप जोखिममा परेको छ। भारतका विभिन्न क्षेत्रबाट आएका ८ सय ५८ नेपालीलाई हिजो अबेर साँझसम्म धनगढीको गौरीफन्टा नाकाबाट स्वदेश प्रवेश गराइएको छ। भारतको दिल्ली, महाराष्ट्र,…

    विस्तृतमा पढ्नुस्

  • गौरिफन्टा नाकाबाट नेपाल प्रवेशमा रोक, आइतवार १०२ जनालाई भारततर्फ नै फर्काइयो

    गौरिफन्टा नाकाबाट नेपाल प्रवेशमा रोक, आइतवार १०२ जनालाई भारततर्फ नै फर्काइयो

    कैलाली : शुक्रवार र शनिवार दुई दिनमा कैलालीको गौरिफन्टा नाकाबाट ३४ जिल्लाका ७ सय ५८ जना नेपाल भित्रिएका थिए। ४९ दिनदेखि भारतका विभिन्न क्वारेन्टाइनमा बसेका उनीहरुलाई दुई दिन नेपाल प्रवेश गर्न दिइए पनि आइतवारबाट भने पूर्ण रोक लगाइएको छ। नेपाल प्रवेश गर्न दिइँदै छ भन्ने जानकारी पाएपछि आइतवार पनि १ सय २ जना नेपालीहरु गौरिफन्टा नाकासम्म आइपुगेका थिए। तर, माथिको…

    विस्तृतमा पढ्नुस्

  • गौरिफन्टा नाकाबाट नेपाल भित्रिए भारतीय क्वारेन्टाइनमा रहेका २७६ नेपाली

    गौरिफन्टा नाकाबाट नेपाल भित्रिए भारतीय क्वारेन्टाइनमा रहेका २७६ नेपाली

    कैलाली : कैलालीको गौरीफन्टा नाकाबाट शनिवार पनि नेपालीहरुको उद्धार गरिएको छ। भारतीय क्वारेन्टाइनमा रहेका र सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्धार गरिएको हो। नेपालसँग सीमा जोडिएको भारतको लखिपुर खिरी जिल्लास्थित पलिया लगायतका क्षेत्रमा डेढ महिनाभन्दा बढी समयदेखि क्वारेन्टाइनमा राखिएका २ सय ७६ नेपालीको शनिवार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। उनीहरुको सीमामै यापिड टेस्ट…

    विस्तृतमा पढ्नुस्

  • साढे ४ सय नेपालीको लागि खुल्यो स्वदेशको ढोका : सीमामै र्‍यापिड टेस्ट, नेपालमा पनि क्वारेन्टाइनमा बस्नु पर्ने

    साढे ४ सय नेपालीको लागि खुल्यो स्वदेशको ढोका : सीमामै र्‍यापिड टेस्ट, नेपालमा पनि क्वारेन्टाइनमा बस्नु पर्ने

    कैलाली : भारतीय सीमावर्ती क्षेत्रको क्वारेन्टाइनमा राखिएका साढे चार सय बढी नेपालीको उद्धार शुरु भएको छ। डेढ महिनाभन्दा धेरै समय क्वारेन्टाइनमा बसेका उनीहरुका लागि शुक्रवार स्वदेश फर्किने ढोका खुलेको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार उनीहरुलाई नेपालमा पनि क्वारेन्टाइनमा राखिने छ। कैलाली घर भएकाहरुलाई शुक्रवार स्थानीय तहमा पठाउने तयारी छ भने अन्य जिल्लाका नागरिकलाई धनगढीमै क्वारेन्टाइनमा राखिने छ।…

    विस्तृतमा पढ्नुस्

  • धनगढी उपमहानगरको राहत सामग्री खरिदका कागजात अख्तियारको नियन्त्रणमा, कुहिएको चामल वितरणको आरोप

    धनगढी उपमहानगरको राहत सामग्री खरिदका कागजात अख्तियारको नियन्त्रणमा, कुहिएको चामल वितरणको आरोप

    कैलाली : धनगढी उपमहानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। अख्तियारको क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरको टोलीले खाद्यान्न खरिदको टेन्डरसम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको प्रवक्ता टोपबहादुर विष्टले जानकारी दिए। अख्तियारका प्रवक्ता विष्टले राहतका सामग्री खरिद प्रक्रियामा भएको अनियमितता बारे छानविन गर्न सबै कागजपत्र नियन्त्रण लिईएको बताए। ‘खरिद प्रक्रियाका सबै कागजपत्रको प्रमाणित प्रतिलिपी नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • ११ वर्षीया संक्रमित कैलालीबाट फर्किएकी : गोदावरीको माझगाउँमा बसेकी थिइन् एक महिना

    ११ वर्षीया संक्रमित कैलालीबाट फर्किएकी : गोदावरीको माझगाउँमा बसेकी थिइन् एक महिना

    कैलाली : प्रदेश नम्बर ५ को बर्दियाबाट छिमेकी जिल्ला कैलालीको गोदावरी नगरपालिका वडा ८ मा एक महिना बढी बसेर फेरि उतै फर्किएकी ११ बर्षीया बालिकामा सोमवार कोरोना पुष्टि भयो। उनी उनका बजैसँगै चैत ५ गते कैलाली आएकी थिइन्। त्यसपछि यहाँबाट उनी वैशाख १२ गते बर्दिया फर्किइन। तर उनी बर्दिया भने १६ गते मात्रै पुगिन्। त्यसबीचमा उनको बसोबास कैलालीको भजनीमा भएको…

    विस्तृतमा पढ्नुस्

  • राहतमा कुहिएको चामल पाएपछि स्थानीय आक्रोशित, छानबिन गर्न गुण नियन्त्रण कार्यालयको टोली गोदाममा

    राहतमा कुहिएको चामल पाएपछि स्थानीय आक्रोशित, छानबिन गर्न गुण नियन्त्रण कार्यालयको टोली गोदाममा

    कैलाली : धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा राहतमा वितरण गरिएको चामल कुहिएको भेटिएको छ। स्थानीयलाई वितरण गरेको राहतको चामल कुहिएको पाइएको हो। कुहिएको र चामलमा किरा पाइएपछि कतिपय स्थानीयले राहतमा पाएको चामल फिर्ता पठाएका छन्। बैतडी घर भई हाल धनगढी ४ मा डेरा गरी बस्दै आएकी सुनिता विष्टले वडा नम्बर ४ को वडा कार्यालयबाट पाइएको राहतको चामल कुहिएको पाइए…

    विस्तृतमा पढ्नुस्

  • भारतले नेपाली भूमिमा सडक खोलेको विरोधमा धनगढीमा काँग्रेसको प्रदर्शन

    भारतले नेपाली भूमिमा सडक खोलेको विरोधमा धनगढीमा काँग्रेसको प्रदर्शन

    कैलाली : भारतले अतिक्रमित नेपाली भूमिमा मानसरोवर जाने सडक खोलेको विरोधमा धनगढीमा विरोध प्रदर्शन गरिएको छ। नेपाल काँग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो। विरोधका क्रममा नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले भारतले मिचेको नेपाली भूभाग फिर्ताका लागि पहल गर्न सरकारसंग माग गरे। साथै भारतमा अलपत्र परेका नेपालीको उद्धार गर्न समेत सरकारसँग माग…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमकी पाँचौँ संक्रमितले ३५ दिनपछि जितिन् कोरोनाविरुद्धको युद्ध

    सुदूरपश्चिमकी पाँचौँ संक्रमितले ३५ दिनपछि जितिन् कोरोनाविरुद्धको युद्ध

    कैलाली : धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छिन्। लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताए। ३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको छ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमध्ये पछिल्ला दुईमा रिपोर्ट नेगेटिभ आएको हो। उनीसँगै भर्ना…

    विस्तृतमा पढ्नुस्

  • ‘टेस्ट किट’ सकिएपछि सुदूरपश्चिम प्रदेशमा रोकियो कोरोना भाइरस परीक्षण

    ‘टेस्ट किट’ सकिएपछि सुदूरपश्चिम प्रदेशमा रोकियो कोरोना भाइरस परीक्षण

    कैलाली : ‘टेस्ट किट’को मौज्दात सकिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस परीक्षण रोकिएको छ। प्रदेशका लागि कैलालीको धनगढीस्थित पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पिसिआर मेसिनमार्फत हुने कोरोना परीक्षण रोकिएको हो। गएराति चार जनाको परीक्षण भएकोमा किटको मौज्दात सकिएपछि बिहीवारबाट परीक्षण बन्द भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थिको भनाइ छ। ‘किटको मौज्दात सकिएपछि आजबाट कोरोना परीक्षण रोकिएको हो’, उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा एम्बुलेन्सको ठक्करबाट सशस्त्रका हवल्दारको मृत्यु

    कैलालीमा एम्बुलेन्सको ठक्करबाट सशस्त्रका हवल्दारको मृत्यु

    धनगढी: कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु् भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका ९ शंकरपुरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार सहायक हवल्दार गोरख ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार घोडाघोडी नगरपालिका वडा नम्वर १० घर भएका ३५ बर्षीय ऐर सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell