PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • कैलालीमा लकडाउन : ५ नम्बर प्रदेशसँगको आउजाउमा पूर्ण रोक, अत्यावश्यक सेवाका गाडी अनिवार्य स्यानिटाइज गर्नुपर्ने

    कैलालीमा लकडाउन : ५ नम्बर प्रदेशसँगको आउजाउमा पूर्ण रोक, अत्यावश्यक सेवाका गाडी अनिवार्य स्यानिटाइज गर्नुपर्ने

    कैलाली : कैलालीमा सोमवारबाट लकडाउनमा थप कडाइ गर्ने निर्णय भएको छ। जिल्ला सुरक्षा समितिको बैठकले ५ नम्बर प्रदेशमा कोरोनाको जोखिम बढिरहेको अवस्थालाई मध्यनजर गरेर लकडाउनमा थप कडाइ गर्ने निर्णय गरिएको हो। धनगढी लगायतका बजारहरु २५ गतेसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। विगत दुई दिनदेखि दैनिक दुई घण्टा लकडाउन खुकुलो पारेको स्थानीय प्रशासनले आज…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरीको क्याम्प नजिक बोर्डिङ स्कुलका सञ्चालक भुसालको शव फेला

    सशस्त्र प्रहरीको क्याम्प नजिक बोर्डिङ स्कुलका सञ्चालक भुसालको शव फेला

    कैलाली : महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ९ मसुरीया निवासी कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला परेका छन्। पहलमानपुर स्थित सशस्त्र प्रहरी क्याम्प नजिकै आमखैया जंगलको बीचमा राजमार्ग छेउमा राति करिब १२ बजे उनको शव भेटिएको प्रहरीले जनाएको छ। मृतकको आँखा, मुख र घुडामा चोटपटक देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्ष कुमार बस्नेतले…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा चौथो कोरोना संक्रमित कोरोनालाई जितेर फर्किइन् घर

    सुदूरपश्चिममा चौथो कोरोना संक्रमित कोरोनालाई जितेर फर्किइन् घर

    कैलाली : सुदूरपश्चिममा चौथो कोरोना संक्रमित महिला पनि कोरोनालाई जितेर घर फर्किएकी छिन्। कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिला बिहीवार सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। उनी वीरगञ्जबाट आएर १२ दिन क्वारेन्टाईनमा बसेकी थिईन् भने चैत २२ गते…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका तेस्रो संक्रमितले जिते कोरोना, सेतीमा दुई महिलाको उपचार जारी

    सुदूरपश्चिमका तेस्रो संक्रमितले जिते कोरोना, सेतीमा दुई महिलाको उपचार जारी

    कैलाली : सुदूरपश्चिम प्रदेशका तेस्रो कोरोना संक्रमित पनि अस्पतालबाट डिस्चार्ज भएका छन्। सेती प्रादेशिक अस्पतालका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुषको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको हो। उनको पहिलो र दोस्रो रिपोर्ट पोजेटिभ थियो। अस्पतालले कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय संक्रमित युवकलाई…

    विस्तृतमा पढ्नुस्

  • दुबईबाट फर्किएका धनगढीका पहिलो कोरोना संक्रमित युवाले जिते कोरोना, अस्पतालबाट भए डिस्चार्ज

    दुबईबाट फर्किएका धनगढीका पहिलो कोरोना संक्रमित युवाले जिते कोरोना, अस्पतालबाट भए डिस्चार्ज

    कैलाली : धनगढीमा पहिलो कोरोना संक्रमण देखिएका युवालाई पछिल्ला २ वटा रिपोर्टमा कोरोना नेगेटिभ देखाएपछि सेती प्रादेशिक अस्पतालले आज डिस्चार्ज गरेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ बर्षीय युवकको लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरीएको अस्पतालका प्रवक्ता फिजिसियन डा जगदिश जोशीले जानकारी दिए। दुबइबाट दिल्ली हुँदै काठमाडौ र त्यहाँबाट नेपालगंज भएर धनगढी…

    विस्तृतमा पढ्नुस्

  • ग्यासमा कालोबजारी गर्ने धनगढीका एक व्यवसायीलाई तीन लाख जरिबाना

    ग्यासमा कालोबजारी गर्ने धनगढीका एक व्यवसायीलाई तीन लाख जरिबाना

    कैलाली : धनगढीमा ग्यासमा कालोबजारी गर्ने एक व्यवसायीलाई तीन लाख जरिबाना गरिएको छ। ग्राहकबाट बढी शुल्क असुलेर ग्यास सिलिन्डर बिक्री गरेको अभियोगमा धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मट्यारीमा रहेको शुभ समैजी ग्यास सप्लार्यसका सञ्चालक हेमन्ती पाललाई तीन लाख जरिबाना गरिएको वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले जनाएको छ। कार्यालयका प्रमुख कमल पुन मगरले संयुक्त अनुगमनका क्रममा सप्लायर्सले ग्राहकबाट एक हजार…

    विस्तृतमा पढ्नुस्

  • कैलालीका २१ वर्षीय युवकले १६ दिनमा जिते कोरोनालाई, भन्छन् : निडरका साथ उपचारमा बसे निको हुन सकिने रहेछ

    कैलालीका २१ वर्षीय युवकले १६ दिनमा जिते कोरोनालाई, भन्छन् : निडरका साथ उपचारमा बसे निको हुन सकिने रहेछ

    धनगढी : कैलालीका कोरोना संक्रमित एक युवा आज अस्पतालबाट डिस्चार्ज भएका छन्। लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका २१ वर्षीय युवकले १६ दिन अस्पताल बसाईमा कोरोनालाई जितेर घर फर्किएका हुन्। उनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र अस्पतालका डाक्टरहरुले फुल दिएर बिदा गरेका छन्। उनी एम्बुलेन्समा चढेर अस्पतालबाट घर फर्केका हुन्। गत चैत ११ गते राती कैलालीको गौरीफन्टा नाका भएर भारतको मुम्बईबाट…

    विस्तृतमा पढ्नुस्

  • रुकुम पश्चिमका दुई जनाको धनगढीमा पीसीआर परीक्षणमा पोजेटिभ देखायो, स्वाब पठाइयो काठमाडौं

    रुकुम पश्चिमका दुई जनाको धनगढीमा पीसीआर परीक्षणमा पोजेटिभ देखायो, स्वाब पठाइयो काठमाडौं

    धनगढी : धनगढीमा दुई जनाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। गत सोमवार सुर्खेतबाट ९९ जनाको थ्रोट स्वाव परीक्षणका लागि कैलाली पठाइएको थियो। जसमध्ये रुकुम पश्चिमका मात्रै ३९ जनाको स्वाब थियो। त्यसमा रुकुम पश्चिमका दुई जनाको परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। धनगढी स्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटी-पीसीर मेसिनमा गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो। उनीहरुको रिपोर्ट…

    विस्तृतमा पढ्नुस्

  • किशोरीमाथि सामूहिक बलात्कारको अभियोगमा वडा सचिवसहित तीन जना पक्राउ

    किशोरीमाथि सामूहिक बलात्कारको अभियोगमा वडा सचिवसहित तीन जना पक्राउ

    कैलाली : कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक वडा सचिवसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ४ का सचिव रामकुमार चौधरीसहित ३ जना १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सोही वडाका २२ वर्षीय मङ्गल चौधरी र ३१ वर्षीय सुरेशकुमार चौधरी पनि रहेका छन् । जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • सामुहिक बलात्कार आरोपमा कैलालीमा चार जना पक्राउ, 'युवतीका आफन्तमाथि कुटपिट'

    सामुहिक बलात्कार आरोपमा कैलालीमा चार जना पक्राउ, 'युवतीका आफन्तमाथि कुटपिट'

    कैलाली : कैलालीमा एक युवतीको सामुहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। आफन्तलाई भेटेर घर फर्किने क्रममा मंगलबार दिउँसो १२ बजे गौरीगंगा नगरपालिका १ खुरखुरिया नजिकै युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा गौरीगंगा नगरपालिका ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन साउँद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश…

    विस्तृतमा पढ्नुस्

  • १३ औं संक्रमित वीरगंजमा चिया पसल सञ्चालन गर्थिन्, ३३ जनासँगै फर्किएकी थिइन् लम्की, क्वारेन्टाइनमा १७ जना सँगै थिए

    १३ औं संक्रमित वीरगंजमा चिया पसल सञ्चालन गर्थिन्, ३३ जनासँगै फर्किएकी थिइन् लम्की, क्वारेन्टाइनमा १७ जना सँगै थिए

    धनगढी : कैलालीको लम्कीमा थप एक महिला र रौतहटमा १९ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि देशभर भाइरसबाट संक्रमित हुनेको संख्या १४ पुगेको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाकी ५२ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। वीरगंजमा परिवारसहित चिया पसल संचालन गरेर बस्दै आएकी उनी चैत १८ गते विहान त्यहाँबाट कैलाली आइपुगेकी थिइन्। श्रीमान, एक नाती र…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम सरकारले विपन्न परिवारलाई ३ हजारका दरले राहत दिने

    सुदूरपश्चिम सरकारले विपन्न परिवारलाई ३ हजारका दरले राहत दिने

    कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विपन्न, असहाय र मजदुरहरुलाई प्रतिपरिवार तीन हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। प्रदेशका सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने र सबै जिल्ला प्रशासन कार्यालयलाई ५ लाखका दरले रकम उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको छ। सरकारका प्रवक्ता समेत…

    विस्तृतमा पढ्नुस्

  • श्वासप्रश्वास समस्याबाट पीडित भट्टले पाएनन् उपचार, अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु 

    श्वासप्रश्वास समस्याबाट पीडित भट्टले पाएनन् उपचार, अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु 

    कैलालीः कैलालीमा एक बिरामीको उपचार नपाएर मृत्यु भएको छ। गोदावरी नगरपालिका २ तेघरीका ७६ वर्षीय जनकलाल भट्टलाई धनगढीका अस्पतालले भर्ना गर्न नमानेपछि मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या आएपछि धनगढी उपचारका लागि लगिएको भए पनि अस्पतालहरूले भर्ना गर्न नमानेको मृत्यु भएको मृतककी श्रीमती भागिरती भट्टले बताइन्।  ‘बिहान एक्कसी श्वासप्रश्वासमा समस्या आएको थियो’, उनले भनिन् ‘तुरुन्तै अस्पतालमा लगेका थियौँ तर अस्पतालहरूले भर्ना गर्न नै…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को ‘र्‍यापिड टेस्ट’का लागि कैलाली कञ्चनपुरमा खटाइयो दुई टोली

    कोभिड-१९ को ‘र्‍यापिड टेस्ट’का लागि कैलाली कञ्चनपुरमा खटाइयो दुई टोली

    कैलाली : कैलाली र कञ्चनपुरमा कोरोना भाइरस (कोभिड-१९)को ‘र्‍यापिड टेस्ट’का लागि २ टोली स्थानीय तहमा खटाइएको छ। केन्द्रबाट पठाइएका ६ जना र ४ जना सुदूरपश्चिमबाट गरी १० जनाको टोली खटिइसकेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए। कैलालीको गोदावरी नगरपालिकासहित कञ्चनपुर हेर्नका लागि ५ जनाको एक टोली र कैलालीका अन्य स्थानीय तह गौरीगंगा नगरपालिका देखि टीकापुरसम्मका लागि ५ जनाको अर्को टोली खटाइएको उनले…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित युवालाई मोटरसाइकलमा अस्पताल पुर्‍याउने आफन्तको रिपोर्ट नेगेटिभ

    कोरोना संक्रमित युवालाई मोटरसाइकलमा अस्पताल पुर्‍याउने आफन्तको रिपोर्ट नेगेटिभ

    कैलाली : दुबईबाट फर्किएपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएर सेती अस्पतालमा उपचाररत धनगढीका ३४ बर्षीय युवकलाई अस्पताल पुर्‍याउने आफन्तको रिपोर्ट नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा जगदीश जोशीले कोरोना संक्रमित युवकलाई मोटरसाइकलमा अस्पताल पुर्‍याउने आफन्तको रिपोर्ट नेगेटिभ आएको बताए। उनी कोरोना संक्रमित युवकका मामाका छोरा हुन्। दुवैको घर छिमेकमै छ। तेस्तै उनको सम्पर्कमा रहेका अर्का एकजना…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितका ४ वर्षीया छोरी र श्रीमतीसहित ७ जनामा कोभिड -१९ नेगेटिभ

    कोरोना संक्रमितका ४ वर्षीया छोरी र श्रीमतीसहित ७ जनामा कोभिड -१९ नेगेटिभ

    धनगढी : धनगढीका कोरोना संक्रमित युवक र उनकी भाउजूबाहेक परिवारका अन्य सदस्यको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ। दुबईबाट ती युवक भारत हुँदै नेपाल आएका थिए। भित्तरा एयरलाइन्सबाट चैत ७ गते आएका उनी ८ गते नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए। उनमा संक्रमण देखिएपछि उनका परिवारका सदस्यहरुको पनि स्वाब परीक्षण गरिएको थियो। उनकी भाउजूमा कोरोना पोजेटिभ देखिएको हो। तर, भाउजूबाहेक अन्यको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित थपिएपछि धनगढी उपमहानगरको एक्सन : आइतवारदेखि सबै पसल बन्द

    कोरोना संक्रमित थपिएपछि धनगढी उपमहानगरको एक्सन : आइतवारदेखि सबै पसल बन्द

    कैलाली : कोरोना संक्रमित थपिएसँगै भोलिदेखि धनगढीमा दैनिक उपभोग्य सामाग्रीका पसल पनि बन्द हुने भएका छन्। धनगढी उप–महानगरपालिकाले भोलिदेखि लागू हुने गरी सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको हो। 'विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस फैलन नदिन उच्च सतर्कता अपनाउन आवश्यक छ,' उपमहानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यसको जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठुलो मानवीय क्षति निम्त्याउने…

    विस्तृतमा पढ्नुस्

  • नारावाजी र जुलुससहित हुलकाहुल छिर्दा यी दुई पनि थिए जो आज संक्रमित देखिए

    नारावाजी र जुलुससहित हुलकाहुल छिर्दा यी दुई पनि थिए जो आज संक्रमित देखिए

    धनगढी : सुदूर पश्चिममा कोरोना संक्रमणको जोखिम बढेको छ। आज पोजेटिभ रिपोर्ट आएका ३ जनामध्ये कैलालीको लम्कीमा भेटिएका एक युवक गत १२ गते गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेको खुल्न आएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार १२ गते १ हजार हाराहारीमा नेपालीहरु गौरीफन्टा नाकामा एकैसाथ जम्मा भएर नेपाल प्रवेश गरेका थिए। उनीहरुलाई १२ गते…

    विस्तृतमा पढ्नुस्

  • ९ जनाको परिवारसँगै थिए दुबईबाट आएका युवक : एकैघरका दुईमा कोरोना संक्रमण, अन्यको पनि लिइयो स्वाब, परिणाम आउन बाँकी

    ९ जनाको परिवारसँगै थिए दुबईबाट आएका युवक : एकैघरका दुईमा कोरोना संक्रमण, अन्यको पनि लिइयो स्वाब, परिणाम आउन बाँकी

    कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का स्थानीय ३५ वर्षीय युवा कामको सिलसिलामा दुबईमा थिए। उनी त्यहाँबाट दिल्ली–काठमाडौं–नेपालगञ्ज–कोहलपुर–अत्तरीया–धनगढी चौराह हुँदै विद्युतीय रिक्सामा गत चैत्र ८ गते बेलुकका ६ बजे घर आइपुगे। एकै घरमा बस्ने र एउटै भान्सामा खाना खाने उनीसहित परिवारमा ९ जना सदस्य। उनी कोरोनाको कहर बढेपछि घर फर्किएका थिए। परिवारका सदस्यले उनलाई कोरोना छ कि छैन…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा कोरोना संक्रमित युवककी भाउजू पनि अस्पताल भर्ना

    धनगढीमा कोरोना संक्रमित युवककी भाउजू पनि अस्पताल भर्ना

    कैलाली : सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवककी भाउजूलाई पनि अस्पताल भर्ना गरिएको छ। कोरोनाका सम्भावित लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदीश जोशीले ज्वरो लगायत कोभिड १९ का अन्य लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको पहिलोपोस्टलाई जानकारी दिए। उनलाई साढे १० बजेतिर एम्बुलेन्स मार्फत् घरैबाट अस्पताल पुर्‍याइएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell