PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

  • पूर्ण रुपमा निको नहुँदै सेती अस्पतालबाट ६ जना कोरोना संक्रमित डिस्चार्ज

    पूर्ण रुपमा निको नहुँदै सेती अस्पतालबाट ६ जना कोरोना संक्रमित डिस्चार्ज

    कैलाली : धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट शुक्रवार ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। अस्पतालको आइसोलेसनमा उपचाररत अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का २० र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्बर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो। कोरोना निको नभए पनि स्वास्थ्य मन्त्रालयले जारी…

    विस्तृतमा पढ्नुस्

  • सुदूर पश्चिममा थपिए ६ नयाँ संक्रमित, प्रदेशमा पुगे ९२ जना

    सुदूर पश्चिममा थपिए ६ नयाँ संक्रमित, प्रदेशमा पुगे ९२ जना

    धनगढी : सुदूर पश्चिममा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए। आज डडेल्धुराका ५ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको उनले बताए। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का १७ र ३८ वर्षीय पुरुष, वडा नम्बर २ का १९, २४…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा बिहीवार थप पाँच जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो ८६

    सुदूरपश्चिममा बिहीवार थप पाँच जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो ८६

    कैलाली : सुदूरपश्चिममा बिहीवार थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८६ पुगेको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार धनगढी फुलबारीकी २५ वर्षीय युवती र २६ वर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिकाका ३२ वर्षीय पुरुष, अछाम साँफेबगरका २९ बर्षीय पुरुष र बझाङ…

    विस्तृतमा पढ्नुस्

  • डोटीमा थप दुई पुरुष र एक महिलामा कोरोना पुष्टि, प्रदेशभर संक्रमितको संख्या पुग्यो ८१

    डोटीमा थप दुई पुरुष र एक महिलामा कोरोना पुष्टि, प्रदेशभर संक्रमितको संख्या पुग्यो ८१

    कैलाली : सुदूरपश्चिममा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप तीन जनामा कोरोना पुष्टि भएको हो। दिउँसो पाँच जनामा पुष्टि भएकोमा अहिले थप तीन जनामा पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८१ पुगेको छ। धनगढीमा गरिएको परीक्षणमा डोटीका थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • हिरासतमै कोराना पुष्टि, १२ औं दिनमा भए स्वस्थ : डिस्चार्जपछि कारागार चलान

    हिरासतमै कोराना पुष्टि, १२ औं दिनमा भए स्वस्थ : डिस्चार्जपछि कारागार चलान

    कैलाली : बैतडीका कोरोना संक्रमित २२ वर्षीय युवकले संक्रमण पुुष्टि भएको १२ औँ दिनमा कोरोनालाई जितेका छन्। बैतडीको शिवनाथ गाउँपालिका २ का अमरसिंह साउद युवती हत्या प्रकरणको अनुसन्धानका क्रममा वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा थिए। हिरासतमै उनको स्वाब संकलन गरी परीक्षण गर्दा उनमा जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। हिरासतमा रहेका उनमा कोरोना देखिएपछि जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • सुदूर पश्चिममा थपिए ५ नयाँ कोरोना संक्रमित

    सुदूर पश्चिममा थपिए ५ नयाँ कोरोना संक्रमित

    धनगढी : सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको हो। यससँगै सुदूरपश्चिममा संक्रमितको सङ्ख्या ७८ पुगेको छ। धनगढीमा गरिएको परीक्षणमा कैलालीका तीन र डोटीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुष, गौरीगंगा…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा छोरीलाई जबरजस्ती गर्ने बाबु पक्राउ

    कैलालीमा छोरीलाई जबरजस्ती गर्ने बाबु पक्राउ

    कैलाली : कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती यौन दुराचार गरेको आरोपमा उनका बाबु पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ मा १३ वर्षीया छोरीलाई करणी गरेको आरोपमा ४५ वर्षीय बाबुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माले भासु जंगलमा हातखुट्टा बाधेर छोरीलाई जबरजस्ती गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सभापति शेरबहादुर देउवाको गाउँको क्वारेन्टाइनमा महिलाको मृत्यु

    कांग्रेस सभापति शेरबहादुर देउवाको गाउँको क्वारेन्टाइनमा महिलाको मृत्यु

    कैलाली : डडेल्धुराको क्वारेन्टाइनमा एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ की ३० वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ। डडेल्धुराका डीएसपी दधिराम न्यौपानेका अनुसार बुधवार विहान १ बजेतिर श्रीमनसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि उनको मृत्यु भएको हो। उनका अनुसार मृतक महिला चार दिन अगाडि भारतबाट आएकी हुन्। गौरीफन्टा…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितलाई अस्पतालले भर्ना गरेन, राखियो मन्दिरको हलमा

    संक्रमितलाई अस्पतालले भर्ना गरेन, राखियो मन्दिरको हलमा

    कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले उपचारका लागि पठाइएका कोरोना संक्रमितलाई भर्ना नलिएर फर्काइदिएको छ। मंगलवार राती अस्पताल पुर्‍याइएका कैलालीको गौरीगंगा नगरपालिकाका पाँच जना कोरोना संक्रमितलाई अस्पतालले भर्ना नगरी फिर्ता गरिदिएको मेयर भीमबहादुर देउवाले बताए। उनले भने, 'आइसोलेसन बेड खाली नभएको भन्दै अस्पतालले भर्ना लिन मानेन।’ अस्पतालले भर्ना नगरेपछि संक्रमितहरुलाई मन्दिरको हलमा राखिएको छ। ‘अस्पतालले फिर्ता गरेपछि हामीले उहाँहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • अछामबाट बिरामी लिएर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना

    अछामबाट बिरामी लिएर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना

    कैलालीः आइतबार अछामबाट बिरामी लिएर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालका एम्बुलेन्स चालक मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। सुर्खेतको प्रयोगशालामा गरिएको थ्रोट स्वाबको नमुना परीक्षणमा उनको रिर्पोट पोजेटिभ आएको थियो। चालक अहिले धनगढीमै छन्। स्वास्थ्य कार्यालय अछामका कोभिड सम्पर्क व्यक्ति देवदत्त जोशीले चालकलाई कोरोना सङ्क्रमण भएको जानकारी गराउँदै…

    विस्तृतमा पढ्नुस्

  • लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको विकासलाई विशेष प्राथमिकता : सुदूरपश्चिमको नीति तथा कार्यक्रम

    लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको विकासलाई विशेष प्राथमिकता : सुदूरपश्चिमको नीति तथा कार्यक्रम

    कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ। सुदूरपश्चिम प्रदेश सरकारले अगामी वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको हो। दार्चुलाको ब्यास गाउँपालिकामा पर्ने ती क्षेत्रको विकासलाइ विषेश प्राथमिकतामा राखी त्यसक्षेत्रका जनताको जीवनस्तर उकास्न विषेश कार्यक्रम ल्याइने नीति तथा कार्यक्रकमा उल्लेख गरिएको छ। सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

    सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

    कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले अगामी वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम ल्याएको छ। आजको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। अधिकांश पूरानै योजनालाई निरन्तरता दिँदै ल्याइएको नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकता दिएको छ। कोरोनाको महामारीपछि प्रभावित भएकाहरुलाई लक्षित गर्दै सोहीअनुसारका कार्यक्रमलाई समेत समावेश…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा थप १८ जनामा कोरोना सङ्क्रमण : प्रदेशभर सङ्क्रमित पुगे ४३

    सुदूरपश्चिममा थप १८ जनामा कोरोना सङ्क्रमण : प्रदेशभर सङ्क्रमित पुगे ४३

    काठमाडौं : सुदूरपश्चिममा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। अब प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ पुगेको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार नयाँ सङ्क्रमितमध्ये कैलालीका १४ जना रहेका छन्। उनीहरू मध्ये ११ जना पुरुष र तीन जना महिला छन्। त्यस्तै, अछाम, बैतडी, डोटी र कञ्चनपुरका थप एक/एक पुरुषमा कोरोना पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका सातौँ सङ्क्रमित व्यक्ति कोरोना सङ्क्रमण मुक्त, डिस्चार्जको तयारी

    सुदूरपश्चिमका सातौँ सङ्क्रमित व्यक्ति कोरोना सङ्क्रमण मुक्त, डिस्चार्जको तयारी

    कैलालीः सुदूरपश्चिममा सातौँ कोरोना सङ्क्रमित भएका व्यक्तिले पनि कोरोनाबाट मुक्त भएका छन्। डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर १० का २८ वर्षीय युवकले कोरोना  जितेका हुन। डडेलधुरा अस्पतालमा उपचाररत उनको दुई पटकको कोरोना परीक्षण नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई पटक रिर्पोट नेगेटिभ आएपछि उनलाई डडेलधुरा अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिरहेको छ। दुई पटक कोरोना रिर्पोट नेगेटिभ…

    विस्तृतमा पढ्नुस्

  • डडेल्धुरामा क्वारेन्टाइनमा मृत्यु भएका ७ वर्षीय बालकको कोरोना रिपोर्ट नेगेटिभ

    डडेल्धुरामा क्वारेन्टाइनमा मृत्यु भएका ७ वर्षीय बालकको कोरोना रिपोर्ट नेगेटिभ

    कैलाली : भारतबाट फर्किएर डडेल्धुरामा क्वारेन्टाइनमा मृत्यु भएका ७ वर्षीय बालकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको हो। मृतक बालकको थ्रोट स्वाबको नमूना परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। उनी शनिबनर आमाबुवासँगै भारतबाट फर्किएर डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए। नवदुर्गा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट मृत्यु भएकी दुई वर्षीया बालिका आएकै दिन गौरीफन्टा नाकाबाट भित्रिएका थिए पाँच हजारको हुल, ५७ जनासँगै पुगेकी थिइन् बाजुरा

    कोरोनाबाट मृत्यु भएकी दुई वर्षीया बालिका आएकै दिन गौरीफन्टा नाकाबाट भित्रिएका थिए पाँच हजारको हुल, ५७ जनासँगै पुगेकी थिइन् बाजुरा

    कैलाली : कोरोनाबाट मृत्यु भएकी बाजुराकी दुई वर्षीया बालिकासँगै गौरीफन्टा नाकाबाट ५ हजार बढी आएको खुलेको छ। उनी १३ गते गौरिफन्टा–त्रिनगर नाकाबाट धनगढी हुँदै बाजुरा पुगेको खुलेको हो। बाजुरामा मृत्यु भएकी दुई वर्षीया बालिकालाई कोरोना पुष्टि, आमाको पनि पोजेटिभ जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीसँगै सो दिन नाकाबाट पाँच हजार दुई सय ४२ जनाको उद्धार गरिएको थियो। ती बालिकामा कोरोना…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला अस्पताल बाजुराको क्वारेन्टाइनमा दुई वर्षीया बालिकाको मृत्यु

    जिल्ला अस्पताल बाजुराको क्वारेन्टाइनमा दुई वर्षीया बालिकाको मृत्यु

    कैलाली : बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ। बुढीगंगा नगरपालिका १ घर भएकी २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए। ८ दिनअघि उनको परिवार भारतबाट आएको थियो। भारतबाट आएर बुढीगंगा नगरपालिका १ घुरालसैना माविको क्वारेन्टाइनमा राखिएको थियो। त्यहाँ अवस्था जटिल भएपछि १५ गते…

    विस्तृतमा पढ्नुस्

  • क्वारेन्टाइनमै सात वर्षीय बालकको मृत्यु !

    क्वारेन्टाइनमै सात वर्षीय बालकको मृत्यु !

    कैलाली : डडेल्धुरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ७ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनी आमा बुबासँगै भारतको मुम्बईबाट शनिवारमात्र फर्किएर डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए। बालकको स्वास्थ्यमा समस्या आएको खबर पाउने बित्तिकै उपचारका लागि डडेल्धुरा अस्पताल लगिए पनि बाटोमै…

    विस्तृतमा पढ्नुस्

  • दुई नाका जहाँबाट १५ दिनमा भित्रिए ४३ हजार नेपाली तर सबै छैनन् क्वारेन्टाइनमा

    दुई नाका जहाँबाट १५ दिनमा भित्रिए ४३ हजार नेपाली तर सबै छैनन् क्वारेन्टाइनमा

    कैलाली : सीमा क्षेत्रका भारतीय क्वारेन्टाइनमा अलपत्र नेपालीको गत जेठ २ गतेबाट उद्धार थालिएपछि अहिले स्वदेश फर्किनेहरुको ओइरो नै लागेको छ। तर, आएकाको व्यवस्थापन अस्तव्यस्त बनेपछि नेपालतर्फका सीमावर्ती जिल्लाका सरोकारवाला समस्यामा छन्। कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै जेठ २ गतेपछि ४३ हजारभन्दा बढी मानिस नेपाल भित्रिएका छन्। कैलालीको त्रिनगर नाकाबाट जेठ २ गतेपछि १२ दिनमा ३३ हजार चार…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा भारतबाट आएका थप तीन जनामा कोरोना पुष्टि, दार्चुलामा पनि भेटिए संक्रमित

    सुदूरपश्चिममा भारतबाट आएका थप तीन जनामा कोरोना पुष्टि, दार्चुलामा पनि भेटिए संक्रमित

    कैलाली : सुदूर पश्चिममा थप तीन जनामा कोरोना पुष्टि भएको छ। धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार दुई जना कैलाली र एकजना दार्चुलाका पुरुषमा कोरोना पुष्टि भएको हो। कैलालीको जानकी गाउँपालिकाका २५ र ३० वर्षीय पुरुष तथा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ का २१…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell