PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • कैलालीको गोदावरीमा विस्फोट हुँदा एक जनाको मृत्यु

    कैलालीको गोदावरीमा विस्फोट हुँदा एक जनाको मृत्यु

    कैलाली : कैलालीको गोदावरीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। तामा जस्तो देखिने अज्ञात वस्तु विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो। विस्फोटमा परी गोदावरी नगरपालिका वडा नम्बर ४ फुलबस्तीका अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार घर नजिकैको जङ्गलमा दाउरा खोज्न गएका विकले आज बिहान तामा जस्तो…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आएका दुई नेपालीमा देखियो उच्च ज्वरो, महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना

    भारतबाट आएका दुई नेपालीमा देखियो उच्च ज्वरो, महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना

    कैलाली : शनिवार कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका दुई जना नेपालीलाई कोरोना संक्रमणको आशंकामा महाकाली अस्पतालमा भर्ना गरिएको छ। भारतबाट आएका उनीहरूमा उच्च ज्वरो देखिएपछि महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकृष्ण श्रेष्ठले बताए। ‘उच्च ज्वरो देखिएकाले उनीहरूलाई अस्पताल भर्ना गरिएको हो’, उनले भने, ‘त्यस्तो डराइहाल्नुपर्ने अवस्था छैन। हामीले उनीहरूको रगत र खकारको नमुना परीक्षणका लागि…

    विस्तृतमा पढ्नुस्

  • दुई नाकाबाहेक अरु बन्द गर्न सुदूर पश्चिम प्रदेशको निर्णय, गौरीफन्टा र गड्डाचौकीबाट नेपाल छिर्दै थेगिनसक्नु भिड

    दुई नाकाबाहेक अरु बन्द गर्न सुदूर पश्चिम प्रदेशको निर्णय, गौरीफन्टा र गड्डाचौकीबाट नेपाल छिर्दै थेगिनसक्नु भिड

    कैलाली : शुक्रवार सुदूरपश्चिम प्रदेशका मुख्यन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा कैलाली कञ्चनपुरका सुरक्षा अधिकारी, स्थानीय तहका जनप्रतिनिधि लगायतको बैठक धनगढीमा सम्पन्न भयो। बैठकले सुरक्षा कतर्कता बढाउने विभिन्न निर्णय गरे पनि नाकाहरुको आउजाउका विषयमा ठोस निर्णय भने गर्न सकेन। यद्यपि, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकालाई मात्र आउजाउको अनुमति प्रदान गर्ने विषयमा पहल गरी अन्य नाका बन्द गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको त्रासले गौरीफन्टा नाकाबाट नेपाल फर्किनेको लर्को, ४७ वटा आइसोलेसन बेड स्थापना

    कोरोनाको त्रासले गौरीफन्टा नाकाबाट नेपाल फर्किनेको लर्को, ४७ वटा आइसोलेसन बेड स्थापना

    कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोनाको सतर्कता बढाइएको छ। सबैतिर कोरोनाको त्रास फैलिएपछि स्थानीय नागरिकहरूमा पनि त्यसको केही प्रभाव देखिँदा प्रदेशको सामाजिक विकास मन्त्रालयले जनचेतनालाई समेत जोड दिएको छ। कोरोना भित्रिन नदिन प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरोकारवाला समेत एक भएका छन्। सुदूरपश्चिम प्रदेशमा भारतबाट यसको सङ्क्रमण भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाइएको छ।  प्रदेशको सामाजिक विकास मन्त्रालयले…

    विस्तृतमा पढ्नुस्

  • जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका सांसद रावल थप ५ दिन हिरासतमा

    जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका सांसद रावल थप ५ दिन हिरासतमा

    कैलाली : जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका सुदूरपश्चिम प्रदेशका सांसद अक्कल बहादुर रावललाई थप ५ दिन हिरासतमा राख्न अदालतले तेस्रो पटक आदेश दिएको छ। कैलाली जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको इजलासले आइतवार ५ दिन म्याद थप गरेको हो। प्रहरीले ७ दिन म्याद थप्न माग गरे पनि अदालतले ५ दिनको म्याद थप गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • पुस्तान्तरणको पर्खाइमा सुदूरको मौलिक ‘होरी’

    पुस्तान्तरणको पर्खाइमा सुदूरको मौलिक ‘होरी’

    कैलाली : ‘ॐ शिव ॐ भज ॐ कारा... ए... आफू त जोगी कैलाश वासी, घुम्दा छन् तीनै लोक सारा  ॐ शिव ... ए... कानै झोली हात खप्परु,  भीक्षा लिइ घर सारा  ॐ शिव...’ उमेरले ६५ पुगिसकेका नरबहादुर खड्का ‘होरी’मा गाइने यी देउडाका बान्कीहरू अझै पनि सुरिलो स्वरमा गाउन सक्छन्। फागु, धमारी, पौपट आदी ‘होरी’मा गाइने तथा लोक जीवन झल्काउने कयौँ मौलिक…

    विस्तृतमा पढ्नुस्

  • होलीमा उच्छृङ्खल गतिविधि गर्ने ९५ जना प्रहरीको नियन्त्रणमा

    होलीमा उच्छृङ्खल गतिविधि गर्ने ९५ जना प्रहरीको नियन्त्रणमा

    कैलाली : कैलाली प्रहरीले होली पर्व मनाउँदा उच्छृङ्खल गतिविधि गर्ने ९५ जनालाई पक्राउ गरेको छ। जिल्लाभर होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए। उनले मंगलवार बेलुका साढे ६ बजे सम्म ९५ जना पक्राउ परेको र अहिले पनि विभिन्न ठाउँमा पक्राउ पर्ने क्रम जारी रहेकाले संख्या थपिन सक्ने बताए।…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको सन्त्रास फैलिएको मौकामा ठगी : ६ रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँ, तिराइयो दुई लाख जरिबाना

    कोरोनाको सन्त्रास फैलिएको मौकामा ठगी : ६ रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँ, तिराइयो दुई लाख जरिबाना

    कैलाली : कोरोनाको सन्त्रास फैलिएको मौका छोपेर धनगढीमा मास्कको कालोबजारी गर्ने एक शृङ्गार पसल सञ्चालकलाई दुई लाख जरिबाना गरिएको छ। बजारमा मास्क लगायतका विभिन्न खाद्य बस्तुहरूमा समेत कालोबजारी भएको भन्ने गुनासो बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय कैलालीले सोमवार बजार अनुगमन गरेको थियो। ‘सो क्रममा धनगढीको मुख्य बजार क्षेत्रमै रहेको न्यू सुशील शृङ्गार पसलले ६ रुपैयाँ पर्ने सर्जिकल मास्कलाई ३०…

    विस्तृतमा पढ्नुस्

  • यौन दुराचार आरोपित सुदूरपश्चिम प्रदेश सभाका सांसद अक्कल बहादुर थप ७ दिन हिरासतमा

    यौन दुराचार आरोपित सुदूरपश्चिम प्रदेश सभाका सांसद अक्कल बहादुर थप ७ दिन हिरासतमा

    कैलाली : यौन दुराचारको आरोप लागेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कल बहादुर रावललाई थप सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले आज दोस्रो पटक ७ दिनको म्याद थप गर्ने आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालयले १० दिन म्याद थप्न माग गरेपनि सरकारी वकिलको कार्यालयबाट ७ दिनको म्याद थपका लागि सिफारिस भएको थियो। जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • कैलालीका स्थानीय तहमा वार्षिक परीक्षा अनिश्चित

    कैलालीका स्थानीय तहमा वार्षिक परीक्षा अनिश्चित

    कैलाली : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ८ बाहेक ९ कक्षामुनिको परीक्षा चैत ५ गते अगावै सम्पन्न गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। जसका कारण कैलालीको धनगढी उपमहानगरपालिका भित्रका शैक्षिक संस्थामा वार्षिक परीक्षा अनिश्चित बनेको छ। उपमहानगरपालिकाले फागुन २५ गतेबाट लागू हुने गरी सबै शैक्षिक संस्था अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेपछि वार्षिक परीक्षा अनिश्चित बनेको…

    विस्तृतमा पढ्नुस्

  • जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सांसद रावल २४ गतेसम्म हिरासतमै रहने

    जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सांसद रावल २४ गतेसम्म हिरासतमै रहने

    कैलाली : जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कल बहादुर रावललाई ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ। बिहीवार कैलालीको जिल्ला अदालत उपस्थित गराइका रावललाई २१ गतेबाट लागू हुने गरी ४ दिन हिरासतमा राख्न म्याद थप भएको अदालतका श्रेस्तेदार राइभान कुञ्जेडाले बताए। उनीविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • थ्री स्टारलाई हराउँदै आयोजकले उचाल्यो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि

    थ्री स्टारलाई हराउँदै आयोजकले उचाल्यो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि

    कैलाली : आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लबले मोफसलकै सर्वाधिक धनराशिको सुदुरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको उपाधि जितेको छ।  मंगलवार भएको फाइनल खेलमा थ्रीस्टारलाई १-० गोल अन्तरले हराउँदै सदूरपश्चिम ११ ले उपाधि उचालेको हो। सुदूरपश्चिमलाई च्याम्पियन बनाउन विक्रम सिंह ठकुरीले पहिलो हाफको २८ औँ मिनेटमा गरेको गोल नै निर्णाय बन्यो। फ्रिकिक बलमा थ्री स्टारका डिफेन्डर अनन्त तामाङले हेडबाट अशोक खवासलाई दिएको ब्याकपासलाई…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीको रिहाई माग गर्दै थरुहट–थारुवान मोर्चाको आम हड्ताल, सुदूरपश्चिमको जनजीवन प्रभावित

    रेशम चौधरीको रिहाई माग गर्दै थरुहट–थारुवान मोर्चाको आम हड्ताल, सुदूरपश्चिमको जनजीवन प्रभावित

    कैलाली : थरुहट–थारुवान राष्ट्रिय मोर्चाले तराईमा गरेको आम हड्तालका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको छ। बन्दका कारण कन्चनपुर तथा कैलालीबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प छन्। यसको असर पहाडी जिल्लामा समेत परेको छ। दुबै जिल्लामा बजार, शिक्षण संस्था पनि बन्द छन्। यातायातका साधन नचल्दा भारत लगायत विभिन्न ठाउँबाट आएका यात्रु धनगढी र महेन्द्रनगरमा अलपत्र परेका छन्। सरकारसँग…

    विस्तृतमा पढ्नुस्

  • खप्तड गोल्डकपको फाइनलका लागि यसरी तयार पारीँदैछ धनगढी रंगशाला

    खप्तड गोल्डकपको फाइनलका लागि यसरी तयार पारीँदैछ धनगढी रंगशाला

    कैलाली : मोफसलकै सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको फाइनल खेल मंगलवार हुँदैछ। फागुन ०९ गतेदेखि सुरु भएको गोल्डकपको चौथो संस्करण मंगलवार सकिन लागेको हो। धनगढी रंगशालामा हुने फाईनल खेलमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब र थ्रीस्टार क्लब प्रतिस्पर्धा गर्नेछन्। थ्रीस्टार लगातार दोस्रो पटक फाइनल पुगेको हो भने आयोजक सुदुरपश्चिम–११ पहिलो पटक फाइनल पुगेको हो। मंगलवार हुने फाइनल खेलमा जित…

    विस्तृतमा पढ्नुस्

  • थ्री स्टार खप्तड गोल्ड कपको फाइनलमा, उपाधिका लागि आयोजकसँग भिड्ने

    थ्री स्टार खप्तड गोल्ड कपको फाइनलमा, उपाधिका लागि आयोजकसँग भिड्ने

    कैलाली : थ्री स्टार क्लब नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा पुगेको छ। धनगढी रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा जित हात पार्दै सहिद स्मारक ’ए’ डिभिजन लिग क्लब थ्री स्टार सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको हो। धनगढी रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार उपाधि नजिक पुगेको हो।…

    विस्तृतमा पढ्नुस्

  • एपिएफलाई पराजित गर्दै आयोजक सुदूरपश्चिम-११ पहिलोपटक खप्तड गोल्डकपको फाइनलमा

    एपिएफलाई पराजित गर्दै आयोजक सुदूरपश्चिम-११ पहिलोपटक खप्तड गोल्डकपको फाइनलमा

    कैलाली : आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लब पहिलो पटक धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा पुगेको छ। धनगढी रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा विभागीय टिम एपिएफ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको हो। सुदूरपश्चिम-११ को जितमा बिक्रम सिंह ठकुरीले दुई गोल गरे। एपिएफका आशिष लामाले एक गोल फर्काए। रोमान्चक खेलको तीनै गोल पहिलो हाफमा भएको थियो। घरेलु…

    विस्तृतमा पढ्नुस्

  • भीम रावललाई विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा रोक, ‘कसको निर्देशनमा मलाई त्यहाँ पस्न दिइएन?’

    भीम रावललाई विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा रोक, ‘कसको निर्देशनमा मलाई त्यहाँ पस्न दिइएन?’

    कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावललाई धनगढी विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा रोक लगाइएको छ। आफूलाई विशिष्ट कक्ष प्रयोग गर्न नदिइएको भन्दै रावलले आक्रोश पोखेका छन्।  शनिवार बिहान काठमाडौंबाट धनगढी आइपुगेका रावलले प्रदेश पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी विशिष्ट कक्ष प्रयोग गर्न नपाएपछि ट्रली हिड्ने बाटोबाट बाहिरिनु परेको गुनासो गरे। त्यस विषयमा…

    विस्तृतमा पढ्नुस्

  • खप्तड गोल्ड कपको सेमिफाइनल समीकरण पूरा : हिमालयन शेर्पा पनि अन्तिम चारमा

    खप्तड गोल्ड कपको सेमिफाइनल समीकरण पूरा : हिमालयन शेर्पा पनि अन्तिम चारमा

    कैलाली : धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनल समीकरण पूरा भएको छ। धनगढी रंगशालामा शुक्रवार भएको चौँथो क्वाटरफाइनल खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। चौँथो क्वाटरफाइनलमा जित हात पार्दै हिमालयन शेर्पा क्लब अन्तिम चारमा पुगेको छ। प्रतियोगितामा हिमालयन शेर्पासँगै आयोजक सुदूरपश्चिम–११, एपिएफ क्लब, थ्री स्टार क्लब पनि अन्तिम चारमा पुगेका छन्। पहिलो चरणमा बाई पाएर क्वाटरफाइनल पुगेको…

    विस्तृतमा पढ्नुस्

  • साविक विजेता पुलिस क्लबलाई हराउँदै एपिएफ खप्तड गोल्डकपको सेमिफाइनलमा

    साविक विजेता पुलिस क्लबलाई हराउँदै एपिएफ खप्तड गोल्डकपको सेमिफाइनलमा

    कैलाली : साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै विभागीय टोली एपिएफ क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बिहीवार भएको तेस्रो क्वाटरफाइनलमा पुलिसलाई टाइब्रेकरमा हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो। पहिलो चरणमा बाई पाएर सोझै क्वाटरफाइनल पुगेको नेपाल पुलिस एपिएफसँग टाइब्रेकरमा ४-३ ले पराजित हुँदै बाहिरिएको छ। निर्धारित समयमा दुवै टोलीले गोल रहित बराबरी खेलेपछि टाईब्रेकरबाट निर्णय…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा ‘विश्व नेपाली साहित्य महोत्सव’ शुरु, विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान : राष्ट्रपति भण्डारी

    धनगढीमा ‘विश्व नेपाली साहित्य महोत्सव’ शुरु, विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान : राष्ट्रपति भण्डारी

    कैलाली : कैलालीको धनगढीमा ‘विश्व नेपाली साहित्य महोत्सव’ शुरु भएको छ। नेपाली भाषा र साहित्यको उन्नयनका लागि सुदूरपश्चिम साहित्य समाजको आयोजनामा महोत्सव आयोजना गरिएको हो। महोत्सवको बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्। राष्ट्रपति भण्डारीले महोत्सवले विश्व मानचित्रमा नेपाल र नेपालीको पहिचान स्थापित गराउन महत्पूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। ‘महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुर्‍याउनुका साथै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell