PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

    कैलाली : कैलालीको लम्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। शनिबार बिहान एक बजे मायाराम चौधरी सवार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। २२ वर्षीय चौधरी चुहामा व्यापार गर्दै आएका थिए। पसलबाट घर फर्कने क्रममा राति गुलरा सडक खण्डमा मृत अवस्थामा भेटिएका हुन्। घटना बारे पूर्वबाट पश्चिमतर्फ जाँदै…

    विस्तृतमा पढ्नुस्

  • मिडिया विधेयक नियन्त्रणमुखी भएको प्रतिपक्षीको आरोप, संशोधन गर्न माग

    मिडिया विधेयक नियन्त्रणमुखी भएको प्रतिपक्षीको आरोप, संशोधन गर्न माग

    कैलाली : सुदूरपश्चिम सरकारले ल्याएको रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक नियन्त्रणमुखी भएको भन्दै प्रतिपक्षी दलले संशोधन प्रस्ताव दर्ता गराएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्काले उक्त प्रस्ताव आज प्रदेश सभा सचिवालयमा दर्ता गराएका सचिवालयका सचिव राम सिंह धामीले बताए। प्रस्तावको समर्थकमा प्रमुख प्रतिपक्षी दलकै सांसद श्यामलाल राना रहेका छन्। प्रस्ताव दर्ता गराउँदै खड्काले संविधानको…

    विस्तृतमा पढ्नुस्

  • झण्डै २३ लाख नगदको साथमा वडाध्यक्षसहित १६ जुवाडे पक्राउ

    झण्डै २३ लाख नगदको साथमा वडाध्यक्षसहित १६ जुवाडे पक्राउ

    कैलाली : प्रहरीले कैलालीको धनगढीबाट १६ जना जुवाडेलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट गएराति जुवा खेलिरहेका १६ जनालाई २२ लाख ८२ हजार नगदसहित प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गुड्डु भनिने रविन्द्र शाहीसमेत रहेका छन्। उनी नेपाली कांग्रेसबाट विजयी वडा अध्यक्ष हुन्। विषेश सुचनाका आधारमा राति करिब १०…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा नेकपाका उम्मेद्वार दोब्बर मतले विजयी

    राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा नेकपाका उम्मेद्वार दोब्बर मतले विजयी

    कैलाली : सुदूरपश्चिमबाट राष्ट्रिय सभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारमान स्वार विजयी भएका छन्। महिलातर्फ शारदा भट्टले तीन हजार ७ सय ३८ मतभार प्राप्त गरेर विजयी हुँदा अन्यमा स्वारले तिन हजार ७ सय २० मतभार पाए। नेकपाका उम्मेद्वार तारामान स्वारका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका प्रताप ठगुन्नाले एक हजार आठ सय ४२ मत प्राप्त गरे। कांग्रेसका उम्मेद्वार…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा २ सय २७ जनाले गरे मतदान, २ जना अनुपस्थित

    राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा २ सय २७ जनाले गरे मतदान, २ जना अनुपस्थित

    कैलाली : सुदूरपश्चिम प्रदेशको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा २ सय २७ जनाले मतदान गरेका छन्। ५३ प्रदेश सभाका र १ सय ७६ स्थानीय तहका गरी सुदूरपश्चिममा कुल २ सय २९ मतदाता रहेका थिए। जसमध्येबाट २ जना महिला मतदाता अनुपस्थित रहे। ‘सुदूरपश्चिम प्रदेश सभाका ५३ मध्य ५२ र स्थानीयका १ सय ७६ मध्य १ सय ७५ जनाले मतदान गरेका छन्’,  मुख्य…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुरु, कानुन कार्यान्वयनमा सांसदहरूको जोड

    सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुरु, कानुन कार्यान्वयनमा सांसदहरूको जोड

    कैलाली : सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुरु भएको छ। सोमवार प्रदेश सभामुख अर्जुन बहादुर थापाले प्रदेश प्रमुख शर्मिला पन्त त्रिपाठीले पठाएको पत्र पढेर सदनलाई सुनाएसँगै अधिवेशन शुरु भएको हो। अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन दलका शीर्ष नेताहरूले शुभकामनासहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। बैठकको शुरुवातमै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक तारा लामा…

    विस्तृतमा पढ्नुस्

  • हिउँ परेपछि सुदूरपश्चिममा बढे पर्यटक : १० दिनमा ११ हजार भारतीय भित्रिए, स्वागत ढाका टोपी लगाएर

    हिउँ परेपछि सुदूरपश्चिममा बढे पर्यटक : १० दिनमा ११ हजार भारतीय भित्रिए, स्वागत ढाका टोपी लगाएर

    कैलाली : नेपाल भ्रमण वर्ष २०२० सुरु भएको १० दिन बित्यो। भ्रमण वर्षको पहिलो दिन कैलालीको त्रिनगर भन्सारबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूलाई ढाका टोपी उपहार दिएर स्वागत गरियो। त्यसपछि भने भ्रमण वर्षका गतिविधि शून्य छन्। तर सौभाग्य, सुदूरपश्चिमका पहाडी जिल्लाका डाँडाकाँडा हिउँले भरिभराउ भएपछि भारतीय पर्यटकको आगमनमा भने वृद्धि भएको छ। सन् २०२० को पहिलो दिन त्रिनगर नाकाबाट सुदूरपश्चिम भित्रिने…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा तेस्रो पटक हिमपात, पहाडी जिल्लाका राजमार्ग आज बिहानदेखि अवरुद्ध

    सुदूरपश्चिममा तेस्रो पटक हिमपात, पहाडी जिल्लाका राजमार्ग आज बिहानदेखि अवरुद्ध

    कैलाली : सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरूमा तेस्रो पटक हिमपात भएको छ। बुधवार रातिदेखि भारी हिमपात शुरु भएको हो। हिमपातका कारण पहाडी जिल्लाका सम्पूर्ण राजमार्गहरू अवरुद्ध भएका छन्। हिमपातका कारण भीमदत्त राजमार्गको डोटी-डडेलधुरा तथा कैलाली क्षेत्रको सडक खण्ड अवरुद्ध भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उक्त राजमार्गका ४ स्थानमा आवतजावत गर्ने सवारी साधनहरूलाई रोकिएको छ। बिहानैबाट सडकमा…

    विस्तृतमा पढ्नुस्

  • होटेल सञ्चालकसहित ६ जना जुवाडे पक्राउ

    होटेल सञ्चालकसहित ६ जना जुवाडे पक्राउ

    कैलाली : प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित सागर होटेलबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ पर्नेहरूमा ललितसिंह धामी, नरेश खत्री, हरेन्द्र कार्की, पदमराज जोशी, पदमराज भट्टराई, दीपक विष्ट र पदम चन्द रहेका छन्। पक्राउ परेका पदम चन्द होटेल सञ्चालक हुन्। उनीहरूका…

    विस्तृतमा पढ्नुस्

  • कारागारको ७० प्रतिशत भूमि प्रयोग विहीन, बन्दी भने कठ्याङ्ग्रिदो चिसोमा पनि त्रिपालमुनि

    कारागारको ७० प्रतिशत भूमि प्रयोग विहीन, बन्दी भने कठ्याङ्ग्रिदो चिसोमा पनि त्रिपालमुनि

    कैलाली : विसं १९९७ सालमा स्थापना भएको कैलालीको कारागार त्यति बेला १ सय ५० जना कैदी बन्दीका लागि भनेर बनाइएको थियो। झन्डै २ बिघा जमिन रहेको कारागारभित्र अहिले ३० प्रतिशत जति भूमिमा मात्रै भौतिक संरचनाहरू छन्। अन्य ७० प्रतिशत भूमि खाली रहेको कारागारका जेलर महेन्द्र खड्काले बताए। कारागारसँग प्रशस्त जमिन भए पनि कैदीको चाप क्षमता भन्दा तीन गुणा बढी सक्दा…

    विस्तृतमा पढ्नुस्

  • सैन्य रणनीति होइन भनेर स्पष्ट नभएसम्म एमसिसी अस्वीकार्य : नेता नेपाल

    सैन्य रणनीति होइन भनेर स्पष्ट नभएसम्म एमसिसी अस्वीकार्य : नेता नेपाल

    कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई सम्बन्धित पक्षले सैन्य रणनीतिको अंग होइन भनेर स्पष्ट नपारेसम्म स्वीकार्न नसकिने बताएका छन्। पुष्पलाल मिलन केन्द्रले आज धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्। नेपालको हीतमाथि आघात पुग्ने वा कुनै पनि सैन्य गठबन्धनमा सामेल हुने कुरा आफूहरूलाई स्वीकार्य नहुने भन्दै…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमा नेकपा र कांग्रेसको मनोनयन दर्ता

    राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमा नेकपा र कांग्रेसको मनोनयन दर्ता

    कैलाली: राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले मनोनयन दर्ता गराएका छन्। डोटी जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार दुई दलका ४ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका हुन्। सुदूरपश्चिम प्रदेशमा एक खुल्ला र एक जना महिलाका लागि निर्वाचन हुँदैछ। जसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट खुल्लातर्फ तारामान स्वाँर र महिलातर्फ शारदा भट्टको…

    विस्तृतमा पढ्नुस्

  • संचार मन्त्रीको ५२ मिनेट लामो भाषणको निसानामा भीम रावल, भने : चर्चित नेताकै जिल्लामा छाउपडी व्याप्त

    संचार मन्त्रीको ५२ मिनेट लामो भाषणको निसानामा भीम रावल, भने : चर्चित नेताकै जिल्लामा छाउपडी व्याप्त

    कैलाली : धनगढी आइपुगेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले यहाँ आयोजित एक कार्यक्रममा ५२ मिनेट भाषण दिए। ‘समय दिनु भो, बोलियो, लामो भयो धन्यवाद’ भनुन्जेलसम्म ५२ मिनेट २ सेकेन्ड पूरा भएको थियो उनको। प्रेस क्लब नेपालद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशको विकास र समृद्धि विषयक गोष्ठीलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सुरुमै कार्यक्रमको सञ्चालनका विषयमा असन्तुष्टि…

    विस्तृतमा पढ्नुस्

  • चिसो बढेपछि सुदूरपश्चिमका विद्यालयमा दिइयो बिदा

    कैलाली : अत्यधिक चिसो बढ्दै गएपछि धनगढी उपमहानगरपालिकाले चार दिन विद्यालय बिदा दिने निर्णय गरेको छ। शिक्षा सरोकारवालाहरुसँग आज बसेको बैठकमा विद्यालय बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले जानकारी दिए। शीतलहरूसँगै अत्यधिक चिसो बढ्दा स्कुले बालबालिका प्रभावित हुन थालेपछि विद्यालयमा बिदा दिने निर्णय गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृप ओडले बताए। उपमहानगरमा रहेका सामुदायिक र संस्थागत विद्यालय…

    विस्तृतमा पढ्नुस्

  • निसर्ग अस्पतालकी नर्स सोनम ऐर मृत अवस्थामा फेला

    निसर्ग अस्पतालकी नर्स सोनम ऐर मृत अवस्थामा फेला

    कैलाली : कैलालीको धनगढीमा एक स्टाफ नर्स मृत भेटिएकी छन्। धनगढी उप महानगरपालिका वडा नम्बर ५ हसनपुरको ऐश्वर्या स्कुल नजिकै डेरामा बस्दै आएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० की २० वर्षीय सुनम ऐर मृत अवस्थामा भेटिएकी हुन्। हसनपुरमा डेरामा बस्दै आएकी ऐर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश कार्कीले बताए। ऐरको बन्द कोठाभित्र सुतेकै अवस्थामा शव भेटिएको उनले…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा यस वर्षकै सबैभन्दा चिसो, आगो ताप्न प्रहरीले बाँड्न थाल्यो दाउरा

    कैलालीमा यस वर्षकै सबैभन्दा चिसो, आगो ताप्न प्रहरीले बाँड्न थाल्यो दाउरा

    कैलाली : कैलालीमा शुक्रवारको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियससम्म मापन गरिएको छ। जुन यस वर्ष मापन गरिएका सबैभन्दा कम तापक्रम हो। जल तथा मौसम फिल्ड कार्यालय अत्तरियाका अनुसार यस अघि पुस ५ गते ६ दशमलव ६ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम पुगेको थियो। शुक्रवार बिहान पौने ६ बजे डडेलधुराको १ दशमलव ७ र दिपायलको ३ दशमलव ५ डिग्री सेल्सियससम्म मापन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • कैलालीका सात स्थानीय तहमा कांग्रेसको चिरफार, 'स्थानीय सरकारको काम भ्रष्टाचारै भ्रष्टचार'

    कैलालीका सात स्थानीय तहमा कांग्रेसको चिरफार, 'स्थानीय सरकारको काम भ्रष्टाचारै भ्रष्टचार'

    कैलाली : नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलालीले आर्थिक वर्ष २०७५/०७६ मा कैलाली जिल्लाका स्थानीय तहबाट भएका विभिन्न विकास निर्माणका कार्यको स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको छ। कांग्रेस कैलालीले मंगलवार बिहान धनगढीमा पत्रकार सम्मेलन गरी उक्त प्रतिवेदन सार्वजनिक गरेको हो। सुशासन, पारदर्शिता, सामाजिक न्याय र विकासका प्रतिफलको न्यायोचित वितरण सुनिश्चित गर्ने आवश्यकता महसुस गर्दै कैलाली कांग्रेसले २०७६ साल साउन १…

    विस्तृतमा पढ्नुस्

  • कैलाली कञ्चनपुरमा चिसो प्रभाव, स्थानीय तहले विद्यार्थीलाई दियो बिदा

    कैलाली कञ्चनपुरमा चिसो प्रभाव, स्थानीय तहले विद्यार्थीलाई दियो बिदा

    कैलाली : चिसोका कारण कैलाली कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ। शीतलहर शुरु भएपछि यहाँका स्थानीय तहले विद्यालयमा बिदा दिने निर्णय गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिकाले बुधवार नै विद्यालय २ दिनका लागि बन्द गर्ने निर्णय गरेको मेयर सुरेन्द्र विष्टले जानकारी दिए। यता धनगढी उप–महानगरपालिकालेसमेत बिहीवार र शुक्रवार उप महानगर क्षेत्र भित्रका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। उप–महानगरपालिकाका शिक्षा शाखा…

    विस्तृतमा पढ्नुस्

  • धनगढी विमानस्थलको धावनमार्ग 'ओभरले' सकियो, भोलिबाट नियमित उडान

    धनगढी विमानस्थलको धावनमार्ग 'ओभरले' सकियो, भोलिबाट नियमित उडान

    कैलाली : गत वैशाखबाट थालिएको धनगढी विमानस्थल स्तरोन्नतिको काम ८० प्रतिशत सम्पन्न भएको छ। विमानस्थल प्रमुख तेज बहादुर बुड्थापाका अनुसार १८ सय मिटर लामो र ६० मिटर चौडाइ रहेको विमानस्थलको धावन मार्ग 'ओभरले'को काम सम्पन्न भएको छ। धावन मार्गलाई थप २/२ मिटर चौडा बनाउने र पार्किङ क्षेत्र विस्तारको काम भने जारी रहने छ। गत जेठमा पहिलो चरण अन्तर्गत विमानस्थल बन्द गरेर धावन मार्ग…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषधको 'ट्रान्जिट' बन्दै कैलाली, खुला सीमा प्रहरीको लागि 'टाउको दुखाइ'

    लागुऔषधको 'ट्रान्जिट' बन्दै कैलाली, खुला सीमा प्रहरीको लागि 'टाउको दुखाइ'

    कैलाली : भारतसँग खुला सीमा जोडिएको कैलाली लागुऔषध ओसारपसारको लागि ‘ट्रान्जिट’का रूपमा प्रयोग हुन थालेको छ। खुला सीमाको फाइदा उठाएर तस्करहरूले भारतबाट सहजै लागुऔषध भित्र्याउन थालेपछि कैलालीमा यसको प्रयोग दर पनि बढ्दै गएको छ। गत आर्थिक वर्षमा कैलाली प्रहरीले लागुऔषध विक्रि वितरण, ओसारपसार तथा प्रयोगमा संलग्ल रहेका १ सय २७ जनालाई पक्राउ गरेको थियो। जुन संख्या त्यसअघिको आर्थिक वर्षमा १ सय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell