PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • स्वाब संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि हातपात, एक जना पक्राउ

    स्वाब संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि हातपात, एक जना पक्राउ

    कैलाली : बैतडीमा स्वाब संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्वर ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नम्वर ५ ढुंगाडमा स्वाब संकलनका लागि हिडेका स्वास्थ्यकर्मी भुपेन्द्र बोहरामाथि सोमबार हातपात भएको हो। बोहराले स्थानीयलाई बैठक चलिरहेका बेला समाजिक दुरी कायम गरेर बस्न आग्रह गर्दा उनीमानि हातपात भएको हो। स्वास्थ्यकर्मीमाथि हातपात भएपछि स्वाब संकलन कार्य रोकिएको ढुंगाड स्वास्थ्यचौकीका…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा ६३ जना सैनिकसहित थप ७५ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिममा ६३ जना सैनिकसहित थप ७५ जनामा कोरोना पुष्टि

    कैलाली : सुदूरपश्चिममा सोमवार थप ७५ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार सय ४५ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ७१ र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको लम्की चुहा नगरपालिकाका मात्रै ६३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। उनीहरू सबै नेपाली सेनामा कार्यरत हुन्। लम्की चुहा नगरपालिकामा रहेको…

    विस्तृतमा पढ्नुस्

  • रोगलाई जित्‍न देश फर्किएकाहरू भोकसँग हारेर फर्कँदैछन् मुगलान

    रोगलाई जित्‍न देश फर्किएकाहरू भोकसँग हारेर फर्कँदैछन् मुगलान

    धनगढी उपमहानगरपालिका ९ का श्यामबहादुर कठायत जेठ अन्तिममा नेपाल फर्किए, भारतको गुजरातबाट। त्यहाँ कोरोना भाइरसको संक्रमण चुलियो। त्रास बढ्यो। बिरानो सहरमा रोगसँग जुँध्नुको विकल्प देश फर्कनु मात्र थियो। सोचेका थिए – अब सानै सही देशमै केही गर्छु। पेट पाल्न पुगे विदेश फर्कन्न। नेपालमा परिवार थियो। साथीभाइ थिए। खुशी हुने बहाना पाए। केही समय रमाएका पनि हुन्। आफ्नो ठाउँमा पनि रोगको…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा आइतवार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    सुदूरपश्चिममा आइतवार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    कैलाली : सुदूरपश्चिम प्रदेशमा आइतवार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल, डोटी जिल्ला अस्पताल र सेती प्रादेशिक अस्पतालमा आइतवार सात सय ५३ जनाको परीक्षण गरिएकोमा थप ३१ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितहरुमध्ये कैलालीका तीन, बझाङका १०, डडेलधुराका २, अछामका ११ र कञ्चनपुरका ५ जना रहेका छन्। डडेल्धुरा अस्पतालमा आइतवार दुई सय ८१ जनाको परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा शनिवार थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    सुदूरपश्चिममा शनिवार थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    कैलाली : सुदूरपश्चिम प्रदेशमा शनिवार थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डोटी जिल्ला अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो। तीन वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २४, बझाङका १६, कञ्चनपुरका तीन र डोटीका दुई जनामा संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा धनगढी उप-महानगरपालिका वडा…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा स्थानीय संक्रमण बढ्दो, निषेधाज्ञा भने आजबाट खुकुलो

    कैलालीमा स्थानीय संक्रमण बढ्दो, निषेधाज्ञा भने आजबाट खुकुलो

    कैलाली : कैलालीमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा समेत फैलिँदै गएपछि गत १४ गतेबाट लागू गरिएको निषेधाज्ञा आजबाट खुकुलो पारिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले ३१ गतेसम्म रातीको समयमा पूर्ण निषेधाज्ञा गरिए पनि आजबाट दिउँसो भने खुकुलो पारिने जनाएको छ। तर भाइरसको संक्रमण भने समुदायस्तरमा उकालो ग्राफमै छ। कैलालीको धनगढी उपमहानगरपालिकामा मात्रै हालसम्म दुई सय ८६ जनामा भाइरस संक्रमण भएको पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा एक हजार ६४ जनाको परीक्षण गर्दा ७ जनामा देखियो संक्रमण

    सुदूरपश्चिममा एक हजार ६४ जनाको परीक्षण गर्दा ७ जनामा देखियो संक्रमण

    कैलाली : शुक्रबार सुदूरपश्चिम प्रदेशमा थप सात जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा एक हजार ६४ जनाको परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको हो। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार सय ६४ जनाको कोरोना परीक्षण गरिएकोमा एक जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा एक प्रहरीसहित थप ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    सुदूरपश्चिममा एक प्रहरीसहित थप ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    कैलाली : सुदूरपश्चिम प्रदेशमा बिहीवार थप ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६१ जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार सय ८५ जनाको कोरोना परीक्षण गरिएकोमा ५० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

    कैलाली : सुदूरपश्चिम प्रदेशमा बुधवार थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार सय ९० जनाको कोरोना परीक्षण भएकोमा १२ महिला र १३ पुरुष गरी २५ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा ९ महिनाकी शिशु र दुई प्रहरीसहित २६ जना कोरोना संक्रमित थपिए

    सुदूरपश्चिममा ९ महिनाकी शिशु र दुई प्रहरीसहित २६ जना कोरोना संक्रमित थपिए

    कैलाली : सुदूरपश्चिममा थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १९ जना र डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जना गरी २६ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ९ जना, वडा नम्बर ३ र १ का २/२ जनामा कोरोना…

    विस्तृतमा पढ्नुस्

  • दुई प्रहरीसहित सुदूरपश्चिममा थपिए एक सय जना कोरोना संक्रमित

    दुई प्रहरीसहित सुदूरपश्चिममा थपिए एक सय जना कोरोना संक्रमित

    कैलाली : सुदूरपश्चिम प्रदेशमा आज थप एक सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक सय जनामा संक्रमण पुष्टि भएको हो। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ८५ जनाको परीक्षण गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • १ हजार १९१ जनामा परीक्षण गर्दा सुदूरपश्चिममा थपिए ६४ जना कोरोना संक्रमित

    १ हजार १९१ जनामा परीक्षण गर्दा सुदूरपश्चिममा थपिए ६४ जना कोरोना संक्रमित

    कैलाली : सुदूरपश्चिम प्रदेशका तीन प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ९१ जनाको कोरोना भाइरस परीक्षण गरिएकोमा थप ६४ जनामा संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा सात सय ३९ जनाको कोरोना परीक्षण भएकोमा तीन महिला र १२…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा ५ दिन थपियो निषेधाज्ञा, संक्रमण नियन्त्रणमा सकारात्मक प्रभाव

    कैलालीमा ५ दिन थपियो निषेधाज्ञा, संक्रमण नियन्त्रणमा सकारात्मक प्रभाव

    कैलाली : कैलालीमा जारी निषेधाज्ञालाई भदौ १९ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ। शुक्रवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लम्ब्याउन गरेको सिफारिसका आधारमा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले १९ गतेसम्म जारी राख्ने निर्णय गरेका हुन्। यसअघि कोभिड १९ महामारीको जोखिम न्यूनीकरणका लागि भदौ ४ गते मध्यरातिदेखि १४ गते मध्यरातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो। अहिले समुदायमा समेत…

    विस्तृतमा पढ्नुस्

  • बैतडीकी हिरा धनगढीमा हाँक्दैछिन् महिला आइसोलेसन, कोरोना जितेर फर्कनेहरु भन्छन् 'माइतीघरजस्तै'

    बैतडीकी हिरा धनगढीमा हाँक्दैछिन् महिला आइसोलेसन, कोरोना जितेर फर्कनेहरु भन्छन् 'माइतीघरजस्तै'

    कैलाली : कोरोना महामारीले आत्तिएकाहरु स्वदेश फर्किरहेका छन्। तर, स्वदेशको ढोका खुल्ला भनेर सीमामै कुरी बसेकी बझाङकी पूजा नेपालीले सीमावर्ती क्षेत्रमै बच्चा जन्माउनुपर्‍यो। स्वदेशमा टेकेपछि सुरक्षित हुनुपर्ने हो। तर, क्वारेन्टिनमै मध्यराती कैलालीकी एक महिलाले बलात्कृत हुनुपर्‍यो। लकडाउनका कारण सीमावर्ती क्षेत्रमा अलपत्र परे मानिसहरु। असुरक्षित क्वारेन्टाइन। संक्रमणको जोखिम उस्तै। महिलाहरुलाई बसाईको चिन्ता उतिकै। यस्तो अवस्था देखेपछि हिरा भण्डारीले आफूले सञ्चालन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा शुक्रवार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिममा शुक्रवार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

    कैलाली : सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रवार थप ४५ जनामा संक्रमण पुष्टि भएको हो। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ४४ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १९ र कञ्चनपुरका १७ जनामा संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा दुई बर्षीया बालिकासहित थप ३६ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिममा दुई बर्षीया बालिकासहित थप ३६ जनामा कोरोना पुष्टि

    कैलाली: सुदूरपश्चिममा बिहीबार थप ३६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। धनगढीको सेतीप्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामागरिएको परीक्षणमा ३६ जनामा संक्रमण पुष्टि भएको हो। तीन वटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौँ सय २१ जनाको कोरोना परीक्षण भएकोमा बैतडीका १७, कैलालीका १२, डोटीका ६ र बझाङका एक जनामा संक्रमण पुष्टि भएको छ। डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४…

    विस्तृतमा पढ्नुस्

  • ४ जना बैंकका कर्मचारीसहित सुदूरपश्चिममा थप ४४ जनामा कोरोना पुष्टि

    ४ जना बैंकका कर्मचारीसहित सुदूरपश्चिममा थप ४४ जनामा कोरोना पुष्टि

    कैलाली : सुदूरपश्चिम प्रदेशमा बुधवार थप ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा नौ सय ८१ जनाको कोरोना परीक्षण भएकोमा २५ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमण देखिएको भोलिपल्टै कैलालीका एक पुरुषको मृत्यु

    कोरोना संक्रमण देखिएको भोलिपल्टै कैलालीका एक पुरुषको मृत्यु

    कैलाली : धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका एक कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलवार साँझ कोरोना पुष्टि भएका जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। मंगलबार मात्रै उनमा कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि हुनु अघि धनगढीकै निजी अस्पताल(निसर्ग)मा उपचारतत उनलाई कोरोना पुष्टि भएपछि…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा करिब १३ सयको कोरोना परीक्षण : एक सय २९ जनामा संक्रमण पुष्टि

    सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा करिब १३ सयको कोरोना परीक्षण : एक सय २९ जनामा संक्रमण पुष्टि

    कैलाली : सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा एक हजार २ सय ९६ जनाको कोरोना परीक्षण गरिएको छ। धनगढी, डडेल्धुरा र डोटीमा गरी प्रदेशका तीन वटा जिल्लामा पछिल्लो २४ घण्टामा सो संख्यामा मानिसहरूको कोरोना परीक्षण गरिएको हो। जसमा प्रदेशका विभिन्न जिल्लाका एक सय २९ जनामा कोरोना पुष्टि भएको छ। तीन वटै प्रयोगशालामा भएको परीक्षणमा डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आएकी महिलाको आइसोलेसनमा मृत्यु, श्रीमान र छोरामा कोरोना संक्रमण

    भारतबाट आएकी महिलाको आइसोलेसनमा मृत्यु, श्रीमान र छोरामा कोरोना संक्रमण

    कैलाली : कैलालीमा भारतबाट आएर आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा ११ को आइसोलेसनमा बसेकी ३५ बर्षीया महिलाको मृत्यु भएको हो। मृतकको स्थायी बसोबास बझाङ हो।  उनी केही दिन अगाडिमात्रै भारतबाट परिवारसहित घोडाघोडी पुगेकी घोडाघोडी नगरपालिकाका सूचना अधिकारी उमेशराज रेग्मीले जानकारी दिए। उनी त्यहाँ श्रीमान र छोरासहितसहित  आफन्तकहाँ गएकी थिइन्।  श्रीमान र छोरामा कोरोना देखिएपछि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell