PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • अक्सिजनसँगै जनशक्ति अभावको चपेटामा सुदूरपश्चिमका अस्पताल, स्थानीय तह र प्रदेश सरकारको तयारी न्यून

    अक्सिजनसँगै जनशक्ति अभावको चपेटामा सुदूरपश्चिमका अस्पताल, स्थानीय तह र प्रदेश सरकारको तयारी न्यून

    कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको महामारी तीव्र गतिमा बढिरहेको छ। प्रदेशमा चैतको पहिलो सातामात्रै दोस्रो लहरको कोरोना देखिएको थियो। त्यसको डेढ महिनामै प्रदेशमा महामारी धान्न हम्मेहम्मे परिसकेको छ। अस्पतालहरूमा बिरामीको चापले नयाँ संक्रमितले भर्ना पाउन मुस्किल परिरहेको छ। तर, त्यसका बाबजुद पनि स्थानीय र प्रदेश सरकारले भने अहिलेसम्म महामारी न्यूनीकरणमा तदारुकता देखाउन सकेका छैनन्। सुदूरपश्चिममा कोरोनाको सबैभन्दा बढी जोखिम…

    विस्तृतमा पढ्नुस्

  • [अपडेट] बैतडी जिप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

    [अपडेट] बैतडी जिप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

    कैलाली : बैतडीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका चालक तेजबहादुर बोहराको उपचारका लागि सदमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलमा जिप दुर्घटना भएको हो। दुर्घटनामा अन्य ४ जनाको घटनास्थलमै मृत्यु भएको र ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • शव पोस्टमार्टम गर्न ल्याउँदै गरेको जिप बैतडीमा दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु, ६ जना घाइते

    शव पोस्टमार्टम गर्न ल्याउँदै गरेको जिप बैतडीमा दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु, ६ जना घाइते

    कैलाली : बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलमा जिप दुर्घटना भएको हो। दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन्। दुर्घटनामा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्बरसिंह…

    विस्तृतमा पढ्नुस्

  • कैलालीको गेटा मेडिकल कलेजमा ५ सय बेडको आइसोलेसन, संरचना निर्माणका लागि सेना खटाइयो

    कैलालीको गेटा मेडिकल कलेजमा ५ सय बेडको आइसोलेसन, संरचना निर्माणका लागि सेना खटाइयो

    कैलाली : कैलालीको गेटा मेडिकल कलेजको भवनमा आइसोलेसन स्थापनाको कार्य सुरु गरिएको छ। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा आइसोलेसन निर्माण कार्य सुरु गरिएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सरसफाइ तथा भौतिक संरचना निर्माणका लागि नेपाली सेनाको टोली खटाइएको जानकारी दिए। तत्काललाई ५ सय बेडको आइसोलेसन स्थापना गर्न लागिएको…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

    कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

    कैलाली : कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की ७७ वर्षीया महिला र वडा नम्बर १३ का २२ वर्षीय पुरुषको मृत्यु भएको हो। महिलाको  मङ्गलवार बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। महिलाको गत १२…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा कोरोना महामारीको जोखिम बढ्दो, अस्पतालमा छैन ठाउँ, एक सातामै ३६ संक्रमितको मृत्यु

    सुदूरपश्चिममा कोरोना महामारीको जोखिम बढ्दो, अस्पतालमा छैन ठाउँ, एक सातामै ३६ संक्रमितको मृत्यु

    कैलाली : शनिवार कोभिड–१९ संक्रमण पुष्टि भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बाबाथानस्थित लक्ष्मी माविका प्रधानाध्यापकको मृत्यु भयो। सामान्य रुघाखोकीसँगै श्वासप्रश्वासमा समस्या भएपछि लक्ष्मी माविका प्रधानाध्यापक १६ गते महाकाली अस्पतालमा भर्ना भएका थिए। दोस्रो दिन १७ गते कोभिड पुष्टि भएको थियो। थप उपचारको लागि डडेलधुरा लैजाने क्रममा उनको बाटोमै मृत्यु भयो। उनलाई अक्सिजन जडित एम्बुलेन्समा अस्पताल रेफर गर्नुपर्ने अवस्था थियो। तर…

    विस्तृतमा पढ्नुस्

  • पराई भूमिमा महामारी जितेर आएका मातृभूमि टेकेपछि थाले लुटिन

    पराई भूमिमा महामारी जितेर आएका मातृभूमि टेकेपछि थाले लुटिन

    कैलाली: मुगलानबाट आएकाहरूले खचाखच भरिएको बस। गृह जिल्ला जानका लागि त्यही बसको ढोकामा बसेका छन्, बाजुरा त्रिवेणी नगरपालिका ४ का भूपेन्द्र साउद। दृश्य हो कैलालीको त्रिनगर गौरीफन्टा नाकाको। भारतमा कोरोना महामारीले रोजगारी गुमेपछि शनिबार बिहान ६ बजे उनी गौरीफन्टा नाका आइपुगे। ५ घण्टा कुर्दा समेत खचाखच भरिएको बस हिँडेको छैन। विगत १२ घण्टादेखि पानीबाहेक केही पनि खान नपाएको दुखेसो उनले…

    विस्तृतमा पढ्नुस्

  • कैलाली र कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

    कैलाली र कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

    कैलाली : कैलाली कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। आज बिहानै कैलालीमा १ र कञ्चनपुरमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलन चोक बस्ने ४६ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। उनको कोरोना पुष्टि भएको १२ घण्टामै आज बिहान…

    विस्तृतमा पढ्नुस्

  • कैलाली कञ्चनपुरमा पनि बिहानैबाट निषेधाज्ञा, ठाउँठाउँमा यसरी खटिँदै प्रहरी

    कैलाली कञ्चनपुरमा पनि बिहानैबाट निषेधाज्ञा, ठाउँठाउँमा यसरी खटिँदै प्रहरी

    कैलाली : कैलाली कञ्चनपुरमा निषेधाज्ञा सुरु भएको छ। स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा बिहीवार बिहान ६ बजेबाट लागू भएको हो। जारी निषेधाज्ञा अनुसार प्रहरीले विभिन्न क्षेत्रमा कडाइ गरिरहेको छ। बिहानैबाट निषेधाज्ञाको पालना गराउन प्रहरी ठाउँ ठाउँमा खटिएको छ। भारतबाट आउनेहरू मार्फत कैलालीमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर उकालो लाग्न थालेपछि संक्रमणलाई ‘चेन ब्रेक’ गर्न निषेधाज्ञा गर्नु परेको स्थानीय प्रशासनको भनाई…

    विस्तृतमा पढ्नुस्

  • कैलाली प्रहरीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि, कार्यालयमा कडाई

    कैलाली प्रहरीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि, कार्यालयमा कडाई

    कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालयका प्रहरी नायव उपरीक्षक भरत चौधरीका अनुसार ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो। उनले थुनुवामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयमा कडाई गरिएको बताए। ‘प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार विगतमा कार्यालयमा हुने भीड नियन्त्रण गरेका छौं,’ उनले भने, ‘विगतमा एउटै कामका…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा फैलिएको कोरोना ‘युके भेरियन्ट’ भएको पुष्टि

    सुदूरपश्चिममा फैलिएको कोरोना ‘युके भेरियन्ट’ भएको पुष्टि

    कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण गत चैत महिनायता तीव्र गतिमा उकालो लागेको छ। चैत ३ गते भारतमा कोरोना भाइरसको महामारी तीव्र गतिमा उकालो लागेको थाहा भएपछि सीमानाकामा परीक्षण गरिएको थियो। सोही दिन भारतबाट आउनेमा संक्रमण देखिएको थियो। त्यसयता प्रदेशमा भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ। भारतबाट आउनेहरूमा भाइरस संक्रमण बढे पनि कुन भेरियन्टको हो भन्ने विषयमा भने…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आएका एक जनामा हिजो कोरोना पुष्टि : रातीमात्र अस्पताल भर्ना, आज बिहान मृत्यु

    भारतबाट आएका एक जनामा हिजो कोरोना पुष्टि : रातीमात्र अस्पताल भर्ना, आज बिहान मृत्यु

    कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। उनमा आइतवार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण पुष्टि भएपछि उनलाई आइतवार राती साढे ८ बजे अस्पताल भर्ना गरिएको र उपचारका क्रममा सेतीस्थित अस्थायी…

    विस्तृतमा पढ्नुस्

  • भीम रावलले गरे सह संयोजक कर्ण थापालाई कारवाही, पार्टीभित्रका अवैध गतिविधिको प्रतिवाद गर्न निर्देशन

    भीम रावलले गरे सह संयोजक कर्ण थापालाई कारवाही, पार्टीभित्रका अवैध गतिविधिको प्रतिवाद गर्न निर्देशन

    धनगढी : नेपाल एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सह संयोजक कर्ण थापालाई कारवाही गरेको छ। कमिटीका संयोजक एवं केन्द्रीय उपाध्‍यक्ष डा भीम रावलको अध्यक्षतामा बसेको प्रदेश कमिटी बैठकले थापालाई नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ४९ (क) को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम अनुशासनको कारवाही गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउने र साथै साधारण सदस्यताबाट १ वर्ष निलम्बनका…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा नेपाल-खनाल समूहले दुई हप्ता भित्र समानान्तर कमिटी बनाइसक्ने, को को भए जिल्ला अध्यक्ष?

    सुदूरपश्चिममा नेपाल-खनाल समूहले दुई हप्ता भित्र समानान्तर कमिटी बनाइसक्ने, को को भए जिल्ला अध्यक्ष?

    कैलाली : नेकपा एमालेका वरिष्ठ नेता माधकुमार नेपाल र झलनाथ खनाल समूहले सुदुरपश्चिम प्रदेशमा दुई हप्ता भित्रै सबै जिल्लामा समानान्तर कमिटी बनाउने भएको छ। धनगढीस्थित एमालेको प्रदेश कार्यालयमा सोमवार र मंगलवार बसेको नेपाल-खनाल समूहको बैठकले स्थायी कमिटी सदस्य भीम रावलको संयोजकत्वमा प्रदेश कमिटी बनाएको छ। प्रदेश कमिटी बनिसकेको भए पनि घोषणा भने भइसकेको छैन्। नेता नेपाल र रावललाई भने एमाले…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा भारतबाट फर्किएका तीन जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट, थप परीक्षण गर्न हङकङको भर

    सुदूरपश्चिममा भारतबाट फर्किएका तीन जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट, थप परीक्षण गर्न हङकङको भर

    कैलाली : सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही सातायता कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। संक्रमण पुष्टि हुनेहरुमा कोभिड १९ को नयाँ भेरियन्ट समेत देखिएको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीको त्रिनगर–गौरिफन्टा नाका हुँदै आएका तीनजनामा नयाँ भेरियन्टको कोरोना पाइएको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। भारतबाट आउनेहरूमा गरिएको परीक्षणमा केही व्यक्तिमा नयाँ भेरियन्ट देखिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आउनेहरूमा बढ्दै कोरोना संक्रमण, गौरिफन्टा नाका भएर आएका ८७ जनामा देखियो पोजिटिभ

    भारतबाट आउनेहरूमा बढ्दै कोरोना संक्रमण, गौरिफन्टा नाका भएर आएका ८७ जनामा देखियो पोजिटिभ

    कैलाली : सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई साता यता कोरोना संक्रमणको गति फेरी उकालो लागेको छ। भारतबाट आउनेहरूमा धमाधम कोरोना देखिन थालेपछि भाइरसको संक्रमण बढ्दै गएको हो। भारतमा कोरोनाको दोस्रो लहर फैलिएको थाहा भएपछि गौरिफन्टा नाकामा पहिलो पटक चैत्र ३ गते परीक्षण गरिएको थियो। त्यसपछि ९ गतेबाट अहिले दैनिक आउनेहरूमध्ये केहीको परीक्षण भइरहेको छ। परीक्षणको दायरा बढाउँदै जाँदा संक्रमण पनि बढ्दै…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी भन्छ : निर्मला प्रकरणको अनुसन्धान अन्तिमतिर, २० दिनभित्र टुंग्याउने डिआइजी सुवेदीको दाबी

    प्रहरी भन्छ : निर्मला प्रकरणको अनुसन्धान अन्तिमतिर, २० दिनभित्र टुंग्याउने डिआइजी सुवेदीको दाबी

    कैलाली : कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको प्रहरीले दाबी गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले अनुसन्धान अन्तिमतिर पुगेको बताए। ‘निर्मला प्रकरणमा अब हामी अन्तिम चरणमा छौं,’ उनले भने, ‘पात्र भन्दा पनि प्रमाण संकलनको चरणमा छौँ अहिले। भागरथी प्रकरणपछि हामीलाई विश्वासिला सूचना पनि आउन थालेका छन्।’ सुवेदीले अगाडि थपे, ‘अब करिब २०…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम सरकारले गति लिन सकेन, अब यसलाई फाल्नुपर्छ : लेखराज भट्ट

    सुदूरपश्चिम सरकारले गति लिन सकेन, अब यसलाई फाल्नुपर्छ : लेखराज भट्ट

    कैलाली : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम सरकार फेरबदल गर्नुपर्ने बताएका छन्। काठमाडौंबाट शुक्रवार धनगढी विमानस्थलमा उत्रिएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले भने, ‘हामी नेतृत्वमा रहेका व्यक्तिहरू अहिले आएका छौँ। छलफल गर्छौँ। पार्टीले छलफलपछि एउटा निष्कर्ष निकाल्छ। आमजनताको निष्कर्ष के छ भने, यो सरकारले गतिलिन सकेन, अब चाहिँ यसलाई फाल्नुपर्छ भन्ने नै छ।’…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेश सरकारले गति लिन सकेन, अब यसलाई फाल्नुपर्छ : लेखराज भट्ट

    सुदूरपश्चिम प्रदेश सरकारले गति लिन सकेन, अब यसलाई फाल्नुपर्छ : लेखराज भट्ट

    कैलाली : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम सरकार फेरबदल गर्नुपर्ने बताएका छन्। काठमाडौंबाट शुक्रवार धनगढी विमानस्थलमा उत्रिएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टले भने, ‘हामी नेतृत्वमा रहेका व्यक्तिहरू अहिले आएका छौं, छलफल गर्छौं। पार्टीले छलफलपछि एउटा निष्कर्ष निकाल्छ। आम जनताको निष्कर्ष के छ भने यो सरकारले गति लिन सकेन। अब यसलाई फाल्नुपर्छ भन्ने नै छ।’ सुदूरपश्चिममा अहिले लेखराज…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारपछि हत्या गरिएकी भागरथीको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए मिल्यो : प्रहरी

    बलात्कारपछि हत्या गरिएकी भागरथीको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए मिल्यो : प्रहरी

    कैलाली : बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए मेल खाएको छ। हत्यापछि संकलन गरेर परीक्षणका लागि  नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको स्वाब मेल खाएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले जानकारी दिए। 'डिएनए मिलेको छ। अदालतमा थप कारवाही अगाडि बढ्छ,' उनले भने।  बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ बर्षीया…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell