PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • मुख्यमन्त्री भट्टलाई मत दिने १७ सांसदलाई एमाले ओली समूहले सोध्यो स्पष्टीकरण

    मुख्यमन्त्री भट्टलाई मत दिने १७ सांसदलाई एमाले ओली समूहले सोध्यो स्पष्टीकरण

    कैलाली : पार्टी केन्द्रको निर्देशन विपरीत सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मत दिने एमालेको माधव समूहका १७ जनालाई एमालेको ओली समूहले स्पष्टीकरण सोधेको छ। एमालेको ओली समूहका प्रदेश कमिटी अध्यक्ष कर्ण थापा र प्रदेश सचिव राजेन्द्र रावलले माधव पक्षका सासंदलाई स्पष्टीकरण सोधेका हुन्। प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले पार्टीको निर्देशनविपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने माधव पक्षका १७ सासंदलाई २४…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा ओली समूहसँग ९ जना, विपक्षी मोर्चासँग दुई तिहाइ सदस्य

    सुदूरपश्चिममा ओली समूहसँग ९ जना, विपक्षी मोर्चासँग दुई तिहाइ सदस्य

    कैलाली : सत्ता साझेदार दलने नै मुख्यमन्त्री त्रिलोचन भट्टमाथि अविश्वास रहेको आधार देखाएर सदनमै राजीनामा मागेपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले त्यसको २४ घण्टा नबित्दै विश्वासको मत लिने निर्णय गरे। शुक्रवार ओली पक्षीय सांसद पठान सिंह बोहराले एमालेको १० गते बसेको स्थायी कमिटी बैठकपछि सुदूरपश्चिम सरकार अल्पमतमा परेको भन्दै मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग राखे। एमालेको अन्तर कलहले सदनमा मुख्यमन्त्रीसँग नै राजीनामा…

    विस्तृतमा पढ्नुस्

  • एमालेका सात सांसदले गरे फ्लोर क्रस, सुदूर पश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

    एमालेका सात सांसदले गरे फ्लोर क्रस, सुदूर पश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

    धनगढी : सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन्। आज बिहान प्रदेशसभामा भएको मतदानमा ५१ जना प्रदेश सांसद सहभागी भएका थिए। मुख्यमन्त्रीको पक्षमा ३० जनाले मतदान गरे भने उनको विपक्षमा ९ मतमात्र पर्‍यो। १२ जना प्रदेश सांसद तटस्थ बसे। प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री भट्टलाई साथ दिएको थियो। आजको निर्वाचनमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रको ह्विपविरुद्ध सुदूरपश्चिम एमाले संसदीय दलको अर्को ह्वीप, ओली पक्षले लेख्न खोजेको 'नोट अफ डिसेन्ट' अस्विकृत

    केन्द्रको ह्विपविरुद्ध सुदूरपश्चिम एमाले संसदीय दलको अर्को ह्वीप, ओली पक्षले लेख्न खोजेको 'नोट अफ डिसेन्ट' अस्विकृत

    कैलाली : नेकपा(माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदै छन्। अहिले ९ बजेका लागि प्रदेश सभा बैठक तोकिए पनि विश्वासको मत लिनुअघि दलहरुको बैठक जारी छ। माधव नेपाल पक्षका सांसदहरुको बैठकले एमाले केन्द्रको ह्विप उल्लंघन गर्ने निर्णय गरेको छ। सुदुर पश्चिम प्रदेश एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गा विकले मुख्यमन्त्री भट्टकै पक्षमा मतदान गर्ने…

    विस्तृतमा पढ्नुस्

  • सुदुरपश्चिममा केन्द्रको ह्विप उल्लंघनको तयारीमा माधव नेपाल समूह

    सुदुरपश्चिममा केन्द्रको ह्विप उल्लंघनको तयारीमा माधव नेपाल समूह

    कैलाली : नेकपा(माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदै छन्। अहिले ९ बजेका लागि प्रदेश सभा बैठक तोकिए पनि विश्वासको मत लिनुअघि दलहरुको बैठक जारी छ। माधव नेपाल पक्षका सांसदहरुको बैठकले एमाले केन्द्रको ह्विप उल्लंघनको तयारीमा छन्। एमाले केन्द्रले नेपाल पक्षका १५ जनालाई कारवाही गरेको थियो भने विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • एमालेको घर झगडाका कारण विश्वासको मत लिँदै मुख्यमन्त्री भट्ट, विपक्षमा मतदान गर्न ओली पक्षको ह्विप

    एमालेको घर झगडाका कारण विश्वासको मत लिँदै मुख्यमन्त्री भट्ट, विपक्षमा मतदान गर्न ओली पक्षको ह्विप

    धनगढी : नेकपा(माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिने भएका छन्। शुक्रवार सत्ता साझेदार एमालेकै ओली पक्षीय सांसदले मुख्यमन्त्रीमाथि अविश्वास रहेको जानकारी सदनलाई गराएका थिए। तर एमालेकै माधव पक्षीय सांसदले भने मुख्यमन्त्रीलाई विश्वासै रहेको बताए पनि प्रमुख प्रतिपक्षी दलले समेत मुख्यमन्त्रीले यसमा पुनर्विचार गर्नुपर्ने माग गरेको थियो। सोही विवादपछि मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिने…

    विस्तृतमा पढ्नुस्

  • एमालेको घर झगडा संसद्मा पुगेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

    एमालेको घर झगडा संसद्मा पुगेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

    कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन्। शुक्रवार सत्ता साझेदार एमालेकै ओली पक्षीय सांसदले मुख्यमन्त्रीमाथि अविश्वास रहेको जानकारी सदनलाई गराएका थिए। तर एमालेकै माधव पक्षीय सांसदले भने मुख्यमन्त्रीलाई विश्वासै रहेको बताए पनि प्रमुख प्रतिपक्षी दलले समेत मुख्यमन्त्रीले यसमा पुनर्विचार गर्नुपर्ने माग गरेको थियो। सोही विवादपछि मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिने तयारी गरेका हुन्। मुख्यमन्त्रीले विश्वासको…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा एमालेको घर झगडा पुग्यो संसदमाः ओली पक्षले माग्यो मुख्यमन्त्रीको राजीनामा, माघव पक्ष उत्रियो बचाउमा

    सुदूरपश्चिममा एमालेको घर झगडा पुग्यो संसदमाः ओली पक्षले माग्यो मुख्यमन्त्रीको राजीनामा, माघव पक्ष उत्रियो बचाउमा

    कैलालीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ। शुक्रबार पहिलो दिन दुई वटा बैठक बसे। पहिलो बैठक जेठ १३ गते कोरोना संक्रमणबाट निधन भएका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधनमा शोक प्रस्ताव पारित गर्दै सम्पन्न भयो। दोस्रो बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पठानसिंह बोहराले स्थायी कमिटीको निर्णय अनुसार प्रदेशसभा सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताबारे…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा पहिलोपटक ‘म्यूकरमाइकोसिस’ संक्रमितको मृत्यु

    कैलालीमा पहिलोपटक ‘म्यूकरमाइकोसिस’ संक्रमितको मृत्यु

    कैलाली : कैलालीमा एक जना म्यूकरमाइकोसिस अर्थात् कालो ढुसी संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया ६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। सूचना अधिकारी श्रेष्ठका अनुसार जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत उनको बिहीबार बिहान ७ बजे मृत्यु भएको हो। श्रेष्ठले ती पुरुषले पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट भने नेगेटिभ…

    विस्तृतमा पढ्नुस्

  • श्रीमानको आक्रमणबाट जलेर घाइते लक्ष्मीलाई सुदूरपश्चिम सरकारले २ लाख दिने, जेठ २१ मा बजेट अधिवेशन

    श्रीमानको आक्रमणबाट जलेर घाइते लक्ष्मीलाई सुदूरपश्चिम सरकारले २ लाख दिने, जेठ २१ मा बजेट अधिवेशन

    कैलाली : आफ्नै श्रीमानले सुतिरहेको अवस्थामा आगो लगाउँदा जलेर घाइते भएकी डोटीको आदर्श गाउँपालिका–४ रोडीकी लक्ष्मी भाट र उनकी छोरीलाई सुदूरपश्चिम सरकारले दुई लाख दिने भएको छ। आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्। यसअघि गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी आगोले जलेर गम्भीर घाइते भएकी लक्ष्मीको उपचारमा लाग्ने…

    विस्तृतमा पढ्नुस्

  • ओलीको कारबाहीलाई चुनौती दिँदै माधव समूहका ७ जनाले लिए मन्त्रीको शपथ, तीन मन्त्री पार्टीबाट निष्कासित 

    ओलीको कारबाहीलाई चुनौती दिँदै माधव समूहका ७ जनाले लिए मन्त्रीको शपथ, तीन मन्त्री पार्टीबाट निष्कासित 

    कैलालीः सुदूरपश्चिम प्रदेशमा एमालेको राजनीतिक विवाद थप चुलिँदै गएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्र जसरी नै प्रदेशमा पनि कारबाहीको डन्डा चलाएर तीन मन्त्रीलाई पार्टीबाटै निष्कासन गरेको छ। तर नेपाल समूहले त्यसलाई चुनौती दिँदै माओवादी केन्द्रसँग सत्ता साझेदार बन्न अग्रसर भएको छ।  शुक्रबार एमालेको नेपाल समूहका तर्फबाट सात जनाले मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद्मा सहभागी भएका छन्। जसमा तीन नयाँ…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा मन्त्रिपरिषद् हेरफेर : खाली रहेका २ सहित ५ मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति

    सुदूरपश्चिममा मन्त्रिपरिषद् हेरफेर : खाली रहेका २ सहित ५ मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति

    कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विभिन्न मन्त्रालयहरुको जिम्मेवारी बाँडफाड गरेका छन्। मुख्यमन्त्री भट्टले शुक्रवार खाली रहेका २ मन्त्रालयसहित ५ मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका हुन् जसअनुसार आर्थिक मामिला मन्त्रालयमा प्रकाश बहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्रालयमा दीर्घ बहादुर सोडारी, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयमा मान बहादुर धामी नियुक्त भएका छन्। त्यस्तै, सामाजिक विकास मन्त्रालयमा लाल बहादुर खड्का र…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित सुदूरपश्चिमका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन

    कोरोना संक्रमित सुदूरपश्चिमका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन

    कैलाली : सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौको  निदान अस्पतालमा बिहीबार बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए। ७६ वर्षीय उनलाई एकहप्ता अघि कोभिड-१९ संक्रमण देखिएको थियो। चार दशकसम्म कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्य समेत…

    विस्तृतमा पढ्नुस्

  • कारबाही र अल्पमतको भयबिच सुदूरपश्चिममा एमालेको रस्साकस्सी, स्थायी कमिटीविरुद्ध ओली पक्षकै सांसदको हस्ताक्षर

    कारबाही र अल्पमतको भयबिच सुदूरपश्चिममा एमालेको रस्साकस्सी, स्थायी कमिटीविरुद्ध ओली पक्षकै सांसदको हस्ताक्षर

    कैलाली : सुदूरपश्चिममा एमालेको दुई खेमाको राजनीतिक रस्साकस्सी चुलिएको छ। ओली पक्षीय समूह प्रदेशमा अल्पमतको भयमा रहे पनि इतर पक्षको केन्द्रको कारबाहीले उसलाई हौसाएको छ। तर प्रदेशमा सुविधाजनक बहुमत रहेको माधव समूह बहुमतकै बाबजुद पनि कारबाहीको भयले हच्किएको छ।  सोमबार बालुवाटारमा स्थायी कमिटीको बैठक बसेर एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा एमालेको किचलो : माधव पक्ष सरकारमै बस्न राजी, ओली पक्षीय अध्यक्ष थापाले दिए कारबाहीको चेतावनी

    सुदूरपश्चिममा एमालेको किचलो : माधव पक्ष सरकारमै बस्न राजी, ओली पक्षीय अध्यक्ष थापाले दिए कारबाहीको चेतावनी

    धनगढी: नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले पार्टीको निर्णय विपरीत जाने नेतालाई कारबाही गर्ने चेतावनी दिएका छन्। केन्द्रको निर्देशन विपरीत सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने निर्णय वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले निर्णय गरेपछि थापाले कारबाहीको चेतावनी दिएका हुन्।  एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। मन्त्रीहरुलाई सरकार छाड्न पनि निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक जारी, ओली पक्षका ३ सांसद पनि उपस्थित

    सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक जारी, ओली पक्षका ३ सांसद पनि उपस्थित

    कैलाली : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी छ। बिहान ९ बजे बोलाइएको बैठक केही ढिला गरी शुरु भएको हो। नेकपा एमाले केन्द्रले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न एमाले प्रदेश सांसदहरु छलफलमा जुटेका हुन्। बैठकमा माधव नेपाल पक्षका १९ जना नै उपस्थित भएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली…

    विस्तृतमा पढ्नुस्

  • अक्सिजनकै कारण फेरि चर्चामा वनमन्त्री, स्टिकर टाँसिएको सिलिन्डर चिनियाँ सहयोगकै हो? यस्तो छ आलेको जवाफ

    अक्सिजनकै कारण फेरि चर्चामा वनमन्त्री, स्टिकर टाँसिएको सिलिन्डर चिनियाँ सहयोगकै हो? यस्तो छ आलेको जवाफ

    कैलाली : अक्सिजनबारेको धारणाका कारण चर्चामा आएका वनमन्त्री प्रेमबहादुर आलेमगर अहिले पुन: अक्सिजनकै कारण चर्चामा छाएका छन्। रुखबाट कार्बनडाइअक्साइड फाल्ने र मानिसले अक्सिजन फाल्ने अभिव्यक्तिबाट चर्चामा आएका आले अहिले भने अक्सिजन सिलिन्डरका कारण चर्चामा छन्। सामाजिक सञ्जालमा आलेको स्टिकर टाँसिएको सिलिन्डरसहितको फोटो अहिले चर्चामा छ। धेरैले उनको कार्यको विरोध गरेका छन्। केहीले उनको सहयोगको चर्चा। भएको के हो? वनमन्त्री आले…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल ओलीतिर ढल्किएपछि सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार अल्पमतमा, जसपा निर्णायक

    माधव नेपाल ओलीतिर ढल्किएपछि सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार अल्पमतमा, जसपा निर्णायक

    कैलाली : तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट माओवादी केन्द्रले नेतृत्व गर्ने अवसर पाएको सुदूरपश्चिम प्रदेश सरकारको भविष्य अन्ततःअन्योलमा परेको छ। प्रदेश सभामा नेकपा एमालेको माधव नेपाल पक्षको पकड छ। ५२ सदस्यीय प्रदेश सभामा एमाले एक्लैसँग २५ सदस्य छन्। २५ मध्ये ओली पक्षका सदस्यको सङ्ख्या ६ जना छ भने सभामुखसहित अन्य १९ जना नेपाल पक्षका हुन्। १४ सदस्य रहेको…

    विस्तृतमा पढ्नुस्

  • १० दिनमा ७७ जनाको मृत्यु, कोभिड १९ को तथ्यांकमा सुदुरपश्चिम : ४७३९ सक्रिय संक्रमित

    १० दिनमा ७७ जनाको मृत्यु, कोभिड १९ को तथ्यांकमा सुदुरपश्चिम : ४७३९ सक्रिय संक्रमित

    कैलाली : सुदूर पश्चिम प्रदेशमा हालसम्म १ लाख ७५ हजार ९ सय ५० जनाको कोरोना परीक्षण गर्दा संक्रमितको सङ्ख्या २० हजार ८४६ पुगेको छ। हालसम्म कोरोना सङ्क्रमणबाट प्रदेशमा १ सय ४५ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। जुन कूल संक्रमितको ०.७ प्रतिशत हो। संक्रमण पुष्टि भएकामध्ये हालसम्म ७६.६ प्रतिशत संक्रमित संक्रमणमुक्त भइसकेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। कुन जिल्लामा…

    विस्तृतमा पढ्नुस्

  • सेती अस्पतालको दृश्य : बाहिर बेड लगाएर बिरामीको उपचार, भित्र शव व्यवस्थापनको सकस

    सेती अस्पतालको दृश्य : बाहिर बेड लगाएर बिरामीको उपचार, भित्र शव व्यवस्थापनको सकस

    कैलाली : अक्सिजनको सहारामा मृत्युलाई जित्ने कोसिस गरिरहेका डोटीका एक बिरामी सेती प्रादेशिक अस्पतालको प्राङ्गणमा उपचाररत छन्। ४ दिनअघि डोटीबाट उपचारका लागि धनगढी ल्याइपुर्‍याइएका उनलाई ३ दिन धनगढीकै केजी अस्पतालमा उपचार गरियो। त्यहाँ अक्सिजन सकिएपछि मंगलवार बेलुका उनका छोराले उनलाई सेती प्रादेशिक अस्पताल ल्याए। तर, बेड पाएनन्। उनलाई अक्सिजन नभई नहुने अवस्था देखेपछि चिकित्सकले अस्पतालको प्राङ्गणमै अक्सिजन जडान गरेर भर्ना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell