PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • बोडेमा नीलबाराही नाचको अन्तिम दिन,हेर्नुस तस्विरमा

    बोडेमा नीलबाराही नाचको अन्तिम दिन,हेर्नुस तस्विरमा

    मध्यपुर थिमिको बोडे नगरमा ऐतिहासिक नीलबाराही नाच सम्पन्न भएको छ। गुंलागा दुतियादेखि सुरु भइ गुंलागा पञ्चमीसम्म चार दिन सम्म बोडेमा नीलबाराही नाच नचाइएको हो। बोडेको नारायणथान लाछिबाट सुरु भई लायकू छेँ, विष्णुघाट, महालक्ष्मीस्थान, भाँगुटोल, खांसी टोल, हुँदै पुनः नारायणथानमा पुगेर नाच समापन गर्नुपर्ने परम्परा छ। तान्त्रिक नियममा बाँधिएर संचालन हुने यो नाचमा एक भैरव, चार बाराही, चार कुमारी, चार गणेश र दुई द्वारपाल…

    विस्तृतमा पढ्नुस्

  • लोकन्थलीमा सडक भासिँदा चार घर जोखिममा, वडाध्यक्षले भने, 'केयुकेएलको कारण'

    लोकन्थलीमा सडक भासिँदा चार घर जोखिममा, वडाध्यक्षले भने, 'केयुकेएलको कारण'

    भक्तपुर: लोकन्थली हाइटमा सडक भासिँदा चार घर जोखिममा परेका छन्। सोमबार रातिको वर्षाका कारण सडक भासिएको हो।  मंगलबार दिउँसो वर्षा भइरहेको र भासिएको सडकबाट माटो र ढुङ्गा झर्ने क्रम जारी रहेको मध्यपुर थिमी वडा १ का अध्यक्ष सुरज खड्काले बताए। मध्यपुर थिमी वडा १ का अध्यक्ष सुरज खड्काले सडक भासिनुमा केयुकेएलको दोष रहेको दाबी गरे। वडाध्यक्ष खड्काले भने, 'केयुकेएलको असावधानीले सडक…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा बाघ भैरव जात्राको रौनक, हेर्नुस तस्विरमा

    कीर्तिपुरमा बाघ भैरव जात्राको रौनक, हेर्नुस तस्विरमा

    कीर्तिपुरको ‘बाघ भैरव जात्रा’ आइतवार सम्पन्न भएको छ। प्रत्येक वर्ष भदौ १ गते सिंह संक्रान्तीका अवसरमा मनाइने सो जात्रामा कीर्तिपुरवासीमात्रै नभइ उपत्यकाभरबाट मानिसहरु सहभागी हुने गर्छन्। यस अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई विधिपूर्वक पूजा गरिन्छ भने साँझ बाघभैरवको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइन्छ। आइतवार बिहानैदेखि मन्दिर परिक्रमा गर्ने मानिसहरुको घुँइचो लागेको थियो। सिंह संक्रान्तीको अवसरमा कीर्तिपुरस्थित…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो खोकनामा पाठी डुबाउने दे: पुखु जात्रा..

    यस्तो देखियो खोकनामा पाठी डुबाउने दे: पुखु जात्रा..

    खोकनामा शनिवार दे: पुखु जात्रा सम्पन्न भयो। एउटा पाठीलाई रुद्रायणी मन्दिर नजिकै रहेको दे: पोखरीमा डुबाएर गरिने जात्रा पहिला निकै विवादित बनेको थियो। केही वर्षअघिसम्म त्यहाँ पोखरीमा पाठी फ्याँकेर अमानवीय तरिकाले लुछाचुँडी गर्दै टोकेर मार्ने गरिन्थ्यो भनेर  राष्ट्रिय – अन्तर्राष्ट्रिय मिडियाले प्रशारण गरेको थियो। अमानविय तरिकाले पाठीलाई यातना दिने गरेको कुरा उठेपछि भने २०७४ देखि खोकनावासीले यो जात्राको स्वरुप परिवर्तन गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा 'घिन्ताङ घिसी' : प्रम केपी ओलीलाई दश लाख डलरको चेक!

    भक्तपुरमा 'घिन्ताङ घिसी' : प्रम केपी ओलीलाई दश लाख डलरको चेक!

    भक्तपुर: आज सापारु अर्थात गाइजात्राको अवसरमा भक्तपुरम घिन्ताङ घिसी नाच प्रदर्शन गरियो। विशेषगरी लट्ठी जुधाई सांगीतिक तालमा नाचिने 'घिन्ताङ घिसी' भक्तपुरको आकर्षण हो। 'ताहा मचा गना ते.. ग्वाखङ प्वाले ते.. ग्वाखङ प्वाले म्न्ह्यङ्सा.. खुसिङ चुइक छुवेय..' भन्दै सात दिनसम्म घिन्ताङ घिसी प्याखं नचाउने गरिन्छ। सापारुको अवसरमा ताहासां (ताहामचा) बनाएर नगर परिक्रमा गर्ने गरियो। त्यसैगरी राजनीतिमा देखिएको विसंगति उजागर गर्ने हेतुले…

    विस्तृतमा पढ्नुस्

  • साहित्यकार दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि

    साहित्यकार दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि

    काठमाडौं: वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा दीक्षितलाई नेपाल प्रहरीको टुकडीले राष्ट्रिय सम्मान दिएको हो। दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिए। दीक्षितलाई श्रद्धाञ्जली दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, ने क पाका वरिष्ठ नेता माधव नेपाललगायत पुगेका थिए । यसअघि उनको शव श्रद्धाञ्जलिका लागि कालिकास्थानमा राखिएको थियो। दीक्षित निवासमा…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा जनै पूर्णिमामा देखिएका दृष्य

    पशुपतिमा जनै पूर्णिमामा देखिएका दृष्य

    काठमाडौँ: श्रावण शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ र पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधेका छन्।  पशुपतिमा पनि बिहानैबाट रक्षासुत्र डोरी बाँध्नेको घुँइचो लागेको छ।   मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन्। आजकै दिन तागाधारीले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • धरहराको ठाउँमा 'झिल्के टावर' बन्न लागेको भन्दै स्थानीयको विरोध, 'नवनिर्माण होइन, पुनर्निर्माण गर'

    धरहराको ठाउँमा 'झिल्के टावर' बन्न लागेको भन्दै स्थानीयको विरोध, 'नवनिर्माण होइन, पुनर्निर्माण गर'

    काठमाडौं: धरहरा 'निर्माण' को विरोध गर्दै राजधानीमा अभियन्ताहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी केहीबेर झडपसमेत भएको थियो। हाल बनिरहेको धरहरा भीमसेन थापाले बनाएको धरहरा जस्तै ऐतिहासिक नहुने भन्दै उनीहरुले पहिलादेखि नै विरोध गर्दै आएका थिए। प्रधानमन्त्री केपी ओलीको विशेष रुचि रहेको धरहरा पुनर्निर्माणको हालसम्म करिब २० प्रतिशत काम सकिएको छ। पुनर्निर्माणमा परम्परागत तरिकाले नभइ कंक्रिटको प्रयोग गरी…

    विस्तृतमा पढ्नुस्

  • भत्काउन थालियो रानीपोखरीको बाल गोपालेश्वर मन्दिरका कंक्रिट संरचना

    भत्काउन थालियो रानीपोखरीको बाल गोपालेश्वर मन्दिरका  कंक्रिट संरचना

    काठमाडौं: काठमाडौंको रानीपोखरीको मध्य भागमा रहेको बाल गोपालेश्वर मन्दिरको निर्माणमा प्रयोग भएका कंक्रिटका संरचना भत्काउन शुरु भएको छ। २०७२ सालको भूकम्पबाट क्षति पुगेको मन्दिर र पुल बनाउने ठेक्का पाएको  सीए/तुलसी कन्ट्रक्सन जेभी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीच सम्झौता भएसँगै बहुप्रतिक्षित मन्दिर पुनर्निर्माणको काम कंक्रिट हटाउँदै शुरु भएको हो।   भूकम्पबाट मन्दिरमा क्षति पुगेपछि रानी पोखरीको पुनर्निर्माण ओझेलमा परेको थियो। महिनौंसम्म रानीपोखरी अलपत्र…

    विस्तृतमा पढ्नुस्

  • साउनको अन्तिम सोमबार शिव मन्दिरमा व्रत समापन, पशुपतिमा भजनकीर्तनदेखि नाचगानसम्म

    साउनको अन्तिम सोमबार शिव मन्दिरमा व्रत समापन, पशुपतिमा भजनकीर्तनदेखि नाचगानसम्म

    काठमाडौं: आज साउनको अन्तिम सोमबार। बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरिका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गरेको छ। पशुपतिनाथ मन्दिरमा पनि भीड लागेको छ। बिहान ३ बजेबाट खुला पशुपतिनाथ मन्दिरमा महिला भक्तजनको भीड बढी देखिन्छ। साउनको सोमबार व्रत बसी भगवान् शिवको…

    विस्तृतमा पढ्नुस्

  • लोकसेवा आयोगविरुद्ध सिंहदरबारमा धर्ना : प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी

    लोकसेवा आयोगविरुद्ध सिंहदरबारमा धर्ना : प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी

    काठमाडौं: लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन असमावेशी भएको भन्दै आन्दोलनरत पक्षले आज पनि भद्रकालीमा विरोध प्रदर्शन गरेका छन्। आरक्षण बचाउ आन्दोलनको आयोजनामा भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबार पुगेर धर्नामा परिणत हुने कार्यक्रम रहेको थियो। तर भद्रकालीमा प्रदर्शनमा उत्रेका प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गर्दै आन्दोलनको नेतृत्वमा गरिरहेका अभियन्ताहरुलाई नियन्त्रणमा लिएको छ। करिब एक दर्जन अभियानकर्तालाई नियन्त्रणमा लिएको आन्दोलनरत् पक्षले जनाएको छ।   प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक अंकल आफैँ नियम उल्लंघन गर्ने?

    ट्राफिक अंकल आफैँ नियम उल्लंघन गर्ने?

    काठमाडौं: सवारी साधनबाट हुने क्षति कम गर्न ट्राफिक प्रहरीले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ।  पछिल्लो पटक चोकचोकमा 'सडक सुरक्षाका लागि हेर्नुभयो ट्राफिक अंकल?' 'छतको यात्रा, जीवनको खतरा' जस्ता बोर्ड पनि देख्न पाइन्छ। तर, अरुलाई नियम पालना गर्न सचेत गराउने ट्राफिक प्रहरी आफै चाँहि कति सचेत छन् त? ललितपुरको कुपन्डोलबाट थापाथलीतिर जाँदै गरेको बा १ ज २१९५ ट्रकमा यात्रारत ट्राफिक प्रहरी देख्दा भने…

    विस्तृतमा पढ्नुस्

  • पाटनमा मनाइँदै यल पञ्चदान पर्व, फोटोमा हेर्नुहोस्

    पाटनमा मनाइँदै यल पञ्चदान पर्व, फोटोमा हेर्नुहोस्

    ललितपुर: पाटनमा बिहीवार यल पञ्चदान (पञ्चदान) पर्व मनाइएको छ। हरेक वर्ष साउन शुक्ल अष्टमीका दिन पाटन क्षेत्रमा रहेका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन्। काठमाडौं र भक्तपुरमा भाद्रकृष्ण त्रयोदशीमा पञ्चदान गर्ने परम्परा रहेको छ। नेपाल भाषामा यस पर्वलाई 'पंजरां' भन्ने गरिन्छ। आज बिहानैदेखि पाटनस्थित बहा: बही, बिहारमा दिपंकर बुद्धका मूर्ति, करुणामयका मूर्तिहरु प्रदर्शनमा राखिएको थियो। त्यस क्रममा भक्तजनहरुले धान,…

    विस्तृतमा पढ्नुस्

  • आरक्षण पक्षधरको उल्टो यात्रा विरोध प्रदर्शनमा प्रहरीको लाठी

    आरक्षण पक्षधरको उल्टो यात्रा विरोध प्रदर्शनमा प्रहरीको लाठी

    काठमाडौं: आरक्षण पक्षधरले आज पनि लोकसेवाको विज्ञापनविरुद्ध प्रदर्शन गरेको छ। आरक्षण बचाउ आन्दोलनको आयोजनामा माइतीघरबाट शुरु भएको उल्टो यात्रा नयाँ बानेश्वर पुग्दा प्रहरी र प्रर्दशनकारीबीच झडप भयो।  प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गरेका थिए। लाठी प्रहारबाट राजकुमार थापा मगर घाइते भएको आयोजकले जनाएको छ। उनको टाउकोमा चोट लागेको छ। आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह…

    विस्तृतमा पढ्नुस्

  • घरको मूल ढोकामा नागको तस्विर टाँसेर नाग पञ्चमी मनाइँदै

    घरको मूल ढोकामा नागको तस्विर टाँसेर नाग पञ्चमी मनाइँदै

    आज देशभर नाग पञ्चमी मनाइँदैछ। घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिन्छ। यसरी घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरले घरको ढोकामाथि टाँस्ने प्रचलन छ। आजको दिनदेखि बर्खा सकिएर हिउँद शुरु…

    विस्तृतमा पढ्नुस्

  • प्रदर्शनीमा लाटोकोसेरोका चित्र, १० फोटोमा हेर्नुस्

    प्रदर्शनीमा लाटोकोसेरोका चित्र, १० फोटोमा हेर्नुस्

    काठमाडौं: राजधानीको होटल अन्नपूर्णमा लाटोकोसेरोका चित्रकला प्रदर्शनीमा राखिएको छ। आज ५ बजेसम्म गरिने प्रदर्शनीमा ३५ बढी चित्र प्रदर्शनीमा राखिएका छन्। 'हिरा बाई मीना डंगोल, अ ट्रिब्युट टु हिरालाल डंगोल' शीर्षकमा शुरु भएको प्रदर्शनीबाट उठेको रकम जेसिआई काठमाडौंमार्फत 'छोरीलाई पनि शिक्षा' कार्यक्रमलाई प्रदान गरिने चित्रकार मीना डंगोलले बताइन्। चित्रकार मीना डंगोल आफूले बनाएको चित्रका साथमा। बुवा हीरालाल डंगोल चित्रकलाको सौखिन रहेको र…

    विस्तृतमा पढ्नुस्

  • २० वर्षपछि मध्यपुर थिमिमा गुञ्जियो 'ङाकु र चति' बाजाको धुन

    २० वर्षपछि मध्यपुर थिमिमा गुञ्जियो 'ङाकु र चति' बाजाको धुन

    थिमि : शुक्रवार बिहानबाट मध्यपुर थिमिमा भिन्न किसिमको धुन गुञ्जिन सुरु भएको छ। गुँला पर्वको अपसरमा बौद्ध नेवारहरुले चैत्य, बहा: बही परिक्रमा गर्दा धा: बाजा (गुँला बाजा) बजाउने गर्दै आएका थिए। यसपटक भने स्थानीय मानन्धर समुदायले दुर्लभ मानिएको ङाकु (नेकू/ङेक) बाजा प्रयोगमा ल्याएका छन्। नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो। यसरी गुँलाको अर्थ नवौं महिना…

    विस्तृतमा पढ्नुस्

  • विद्यालय बन्दका कारण फूर्सदिला बने बालबालिका, कोही साइकल गुडाउँदै त कोही पौडी खेल्दै

    विद्यालय बन्दका कारण फूर्सदिला बने बालबालिका, कोही साइकल गुडाउँदै त कोही पौडी खेल्दै

    काठमाडौं: बुधवार उपत्यका भित्रका विद्यालयमा पढ्दै आएका बालबालिका फूर्सदिला बने। कोही सडकमा साइकल गुडाउँदै निस्किए त कोही मनसुनका कारणले रसाएको ढुंगेधारामा जमेको पानीमा खेल्दै सुस्ताइरहेका थिए। यस्तै, कोही गर्मी छल्न पोखरीमा पौडी खेलिरहेका भेटिए। उनीहरु फूर्सदिला बन्नुको एउटै कारण थियो विद्यालय बन्द। बुधवार नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण उपत्यकाको शैक्षिक क्षेत्र प्रभावित बनेको थियो। सडकदेखि धारासम्म खेलिरहेका…

    विस्तृतमा पढ्नुस्

  • वातावरण विनाश गर्न डाँडा डाँडामा डोजर डुलिरहेको छ : पूर्व राष्ट्रपति यादव

    वातावरण विनाश गर्न डाँडा डाँडामा डोजर डुलिरहेको छ : पूर्व राष्ट्रपति यादव

    काठमाडौं: पूर्व राष्ट्रपति डा रामवरण यादवले नेपालको भूगोल जोगाउन सबै लाग्नुपर्ने बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा आज भानुप्रसाद आचार्यको किताब 'नेपालमा उदारवाद: प्रयोग र परिणाम' विमोचन गर्दै यादवले देशको भूराजनीतिअनुसार माटो जोगाउन लाग्नुपर्ने बताए। अहिले ग्लोबल वार्मिङ बढेर अमेरिकामासमेत तापक्रम बढेको अवस्थामा यसप्रति पनि ध्यान दिनुपर्ने यादवले बताए। आफू राष्ट्रपति भएको बेला भूगोल जोगाउन चुरे संरक्षण अभियानमा लागेको उल्लेख गर्दै…

    विस्तृतमा पढ्नुस्

  • आफैँ प्यासी ढुंगेधारामा कलकल पानी : हेर्नुस् मनसुनसँगै यसरी ब्युतिए हिटी

    आफैँ प्यासी ढुंगेधारामा कलकल पानी : हेर्नुस् मनसुनसँगै यसरी ब्युतिए हिटी

    उपत्यकाको पहिचानमात्र थिएनन् ढुंगेधारा, यहाँको पानीको प्यास पनि तिनैले मेट्थे। बस्ती पातलो थियो, मुहानहरु जताततै। जसै काठमाडौं उपत्यकामा जनघनत्व बढ्यो, व्यवस्थापन गर्नेहरु सक्रिय भएनन्। अनि शहरीकरणको कुरुप नमुना स्थापित भयो। त्यससँगै यहाँका पानीका स्रोतहरु सुक्दै गए। मल्लकालमा निर्मित राजकुलोमाथि त सडकमात्र होइन, कंक्रिट घर नै बने। पोखरी र ढुंगेधाराका मूल स्रोत धर्तीमै गायव। कति पोखरीमाथि नै पिल्लर ठडियो, कम्प्लेक्स नै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell