PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • लोकसेवा विज्ञापनको खारेजी माग गर्दै प्रधानमन्त्री, भूमिमन्त्री र प्रशासनमन्त्रीको पुत्ला दहन, २० फोटोमा हेर्नुस्

    लोकसेवा विज्ञापनको खारेजी माग गर्दै प्रधानमन्त्री, भूमिमन्त्री र प्रशासनमन्त्रीको पुत्ला दहन, २० फोटोमा हेर्नुस्

    काठमाडौं: लोकसेवा आयोगको विज्ञापन खारेजीको माग गर्दै आज प्रधानमन्त्री केपी शर्मा ओली,  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरेको छ। काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको र्‍याली शहिद गेट, न्यूरोड गेट, भोटाहिटी, असन हुँदै बांगेमुढा पुगेपछि आन्दोलनकारीहरुले मन्त्रीहरुको पुत्ला दहन गरेका थिए। प्रदर्शनकारीले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त…

    विस्तृतमा पढ्नुस्

  • छातामा छेलिँदै वर्षे यात्राका दश दृष्य

    छातामा छेलिँदै वर्षे यात्राका दश दृष्य

    काठमाडौं: शहरदेखि गाउँसम्मका पैदलयात्री वर्षाबाट जोगिन छाता रोज्छन्। वर्षायाम भएकोले अचेल धेरै पैदलयात्रीको साथमा हुन्छ छाता। पानी पर्नसाथ ओत लाग्नै पर्‍यो। तर, छाता ओढ्दा आँखाले जति देख्नुपर्ने हो त्यति देखिँदैन। कतिपय दृश्य छेलिन्छ। यही थिममा पहिलोपोस्टका रोजन श्रेष्ठले कैद गरेका दश फोटो:

    विस्तृतमा पढ्नुस्

  • पाटनमा मल्लकालीन परम्पराको निरन्तरता, दरबारको रक्षाका लागि बनाइदै यमदूतको चित्र

    पाटनमा मल्लकालीन परम्पराको निरन्तरता, दरबारको रक्षाका लागि बनाइदै यमदूतको चित्र

    पाटन दरबार क्षेत्रमा रहेको ठूलो घण्ट अगाडी दरबार प्रवेश गर्ने पुरानो ढोका छ। असारमा धान रोप्ने सिजन सुरु भएसँगै हरेक वर्ष सुमन चित्रकार ढोकाको दायाँ बायाँ यमदूतको चित्र बनाउन आइपुग्छन्। ढोकामा खड्ग र बज्र बोकेको दुई यमदूतका चित्र बनाउने गरिन्छ। दरबारको सुरक्षाका लागि करिब ३०० वर्ष अघि देखि प्रवेशद्वारमा यमदूतको चित्र बनाउने परम्परा रहेको सुमन बताउँछन्। मल्लकालमा हवगलका पुं (चित्रकार) हरुलाई चित्र बनाएवापत दरबारले धान…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् झ्याप्प समात्दै, धुँवा जाँच्दै

    हेर्नुस् झ्याप्प समात्दै, धुँवा जाँच्दै

    काठमाडौं : न्युरोड गेट नजिकैको सैनिक अस्पतालअगाडि आज ट्राफिक प्रहरीले अप्रत्यासित रुपमा गाडीबाट निस्कने धुँवाको परीक्षण गर्‍यो। ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको संयुक्त टोलीले गाडीहरु झ्याप्प रोक्दै धुँवा परीक्षण गरेको थियो। प्रदुषण मापदण्ड तोकेभन्दा बढी देखिएका सवारीलाई चिट काट्दै जरिवाना गराएको थियो। हेर्नुस् व्यस्त सडकमै चलेको परीक्षण :

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् सर्वोच्चबाट कारागारतिर आइजी'सापको 'स्यान्ट्रो यात्रा'

    हेर्नुस् सर्वोच्चबाट कारागारतिर आइजी'सापको 'स्यान्ट्रो यात्रा'

    काठमाडौं : नेपालको भ्रष्टाचारको मुद्दामा सबैभन्दा ठूलो प्रकरणका रुपमा स्थापित नेपाल प्रहरीको सुडान काण्डका दोषीमध्येका एक पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी आज एकाएक सर्वोच्च अदालतमा उपस्थित भए। सुरक्षाकर्मी साथमै लिएर हिँडे पनि नेपाल प्रहरीको 'फरार' सूचीमा रहेका उनी फौजदारी कार्यविधि संहिताको १३७(२) अनुसार कैद नबसी नै मुद्दा पुनरावलोकन गर्न सकिने व्यवस्थामा टेकेर 'न्याय खोज्न' सर्वोच्च अदालत पुगेका थिए। १०…

    विस्तृतमा पढ्नुस्

  • आइफा अवार्डमा लगानी नगर्न माइतीघर मण्डलाबाट खबरदारी

    आइफा अवार्डमा लगानी नगर्न माइतीघर मण्डलाबाट खबरदारी

    काठमाडौं: भारतीय सिने अवार्डका लागि सरकारले लगानी गर्ने चर्चा चलेसँगै चौतर्फी विरोध शुरु भएको छ। आज अखिल छैठौंले माइतीघर मण्डलामा आइफा अवार्डमा लगानी नगर्न सरकारलाई खबरदारी गरेको छ। उनीहरुले 'नेपाली कलाकारलाई भोको पेट, भारतीय कलाकारलाई १ अर्ब भेट', 'नेपाली पर्यटनमा लगानी गर' जस्ता नारासहितको पोस्टर बोकेर प्रदर्शन गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो वसन्तपुरमा नेपाल भाषाको लिपि महोत्सव

    यस्तो देखियो वसन्तपुरमा नेपाल भाषाको लिपि महोत्सव

    काठमाडौं: वसन्तपुरमा नेपाल भाषाको लिपि पहिलो लिपि महोत्सव जारी छ। आज बिहान ११ बजेबाट शुरु भएको महोत्सव ५ बजेसम्म जारी रहने आयोजकले जनाएको छ।  नेपाल लिपि, रन्जना लिपि र भुजीमोल लिपि प्रदर्शनीमा राखिएका छन्।

    विस्तृतमा पढ्नुस्

  • रोपाई रन्को : मनसुन भित्रिएसँगै धान रोप्ने चटारोको १५ दृश्य

    रोपाई रन्को : मनसुन भित्रिएसँगै धान रोप्ने चटारोको १५ दृश्य

    मनसुन भित्रिएसँगै रोपाई रन्को शुरु भएको छ। मनसुन ढिला शुरु भएकोले धान रोप्ने चटारो पनि बढेको छ। देशभरका किसान पानी पर्न थालेसँगै खुसी भएका छन्। अहिले खेतका फाँटमा किसानहरु धान रोप्न व्यस्त देखिन्छन्। यही मेसोमा पहिलोपोस्टका रोजन श्रेष्ठ ललितपुरको खोकनामा पुग्दा देखिएका दृश्यहरु   

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा भित्रियो मनसुन, फोटोमा हेर्नुस्

    काठमाडौंमा भित्रियो मनसुन, फोटोमा हेर्नुस्

    काठमाडौं: असारको पहिलो हप्ता वित्दै गर्दा काठमाडौंमा मनसुन भित्रिएको छ। दश दिन अघिबाटै शुरु हुनुपर्ने मनसुन यसपटक केही ढिला भएको थियो। अरब सागरमा देखिएको चक्रवातका कारण मनसुन ढिला भएको मौसम विभागका मौसमविद् सुभाष रिमालले बताए। आजबाट देशको पूर्वी तथा मध्य भु-भागमा समान्यतया बदली रहने र पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदलीसहित मेघ गर्जनसहित मध्यम खालको वर्षा हुने विभागले जनाएको छ। काठमाडौंमा…

    विस्तृतमा पढ्नुस्

  • पाटनमा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनीमा, सिद्धिनरसिंहले रचेका ३२ राग सुनाइँदै

    पाटनमा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनीमा, सिद्धिनरसिंहले रचेका ३२ राग सुनाइँदै

    आज जेष्ठ शुक्ल पूर्णिमा, ज्या पुन्ही। प्रत्येक वर्ष यही तिथिमा पाटन दरबार क्षेत्रमा बिहानैदेखि विशेष चहलपहल हुनेगर्छ। मानिसहरु कृष्ण मन्दिर अगाडि मल्ल राजा श्रीनिवास मल्लको सिंहासन हेर्न र सिद्धिनरसिंह मल्लले रचेको शास्त्रीय संगीत सुन्न पुग्छन्। सिंहासनसँगै सिद्धिनरसिंह मल्लको पालाको पौभा चित्रसमेत प्रदर्शनमा राखिएको छ। ती पौभामा सिद्धिनरसिंहका भजन लेखिएको स्थानीय बताउँछन्। आजको दिन सिद्धिनरसिंह मल्लले लेखेका 'मेघ मल्हार' (मेघराग) सहित ४०० वर्ष अघि…

    विस्तृतमा पढ्नुस्

  • गुठी विधेयक विरुद्ध भक्तपुरमा विरोध प्रदर्शन

    गुठी विधेयक विरुद्ध भक्तपुरमा विरोध प्रदर्शन

    भक्तपुर: सरकारले संसदमा दर्ता गराएको गुठी विधेयको विरुद्ध भक्तपुरमा पनि प्रदर्शन भएको छ। गुठी विधेयक संघर्ष समिति भक्तपुरले आयोजना गरेको विरोध कार्यक्रममा राष्ट्रिय पहिचान संघर्ष संयुक्त समितिले पनि एक्यबद्धता जनाएको थियो। सिद्धपोखरीबाट सुरु भएको र्‍यालीले नगर परिक्रमा गरेको थियो। र्‍यालीमा सहभागीहरुले सरकारले विधेयक फिर्ता िनु पर्ने माग गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा मेलम्ची झार्न माग गर्दै प्रदर्शन : 'कमिसन भागबण्डा गर्दै गर्नु, पहिले उपत्यकामा मेलम्ची झार्नु'

    काठमाडौंमा मेलम्ची झार्न माग गर्दै प्रदर्शन : 'कमिसन भागबण्डा गर्दै गर्नु, पहिले उपत्यकामा मेलम्ची झार्नु'

    खानेपानीको हाहाकार भएको भन्दै आज उपत्यका खानेपानी पीडित दबाब समूह, सेभ नेपाल भ्याली लगायतका संघसंस्थाले काठमाडौंको थापाथलीमा विरोध कार्यक्रम आयोजना गर्‍यो।  मेलम्ची आउने नाममा २० वर्षभन्दा बढी समयदेखि यहाँका स्थानीयहरुलाई झुकाएको भन्दै उनीहरुले विरोध गरेका हुन्। उनीहरुले 'पानी मन्त्री वीना मगर, बिना पानी उपत्यका नगर', 'पानी जसरी दिन्छौ पिउन देउ, उपत्यकावासीलाई जिउन देउ', 'कमिसन भागबण्डा गर्दै गर्नु, पहिले उपत्यकामा मेलम्ची…

    विस्तृतमा पढ्नुस्

  • ...अनि यसरी गाडी चढ्यो मोटरबाइक

    ...अनि यसरी गाडी चढ्यो मोटरबाइक

    काठमाडौं : जथाभावी पार्किङ गर्नेहरुलाई जति होसियार रहन भने पनि व्यवहार कहिल्यै फेरिन्न। जुन ठाउँमा महानगरपालिकाका नगर प्रहरी र ट्राफिक प्रहरीले नो पार्किङ भनेका छन्, त्यहाँ पार्किङ भने अटुट रुपमा भइरहन्छ। बेलाबेलामा यसैगरी मोटरसाइकल र स्कुटरलाई ट्रक चढाएर लगिन्छ पनि। तर, फेरि पनि पार्किङ गर्नेक्रम यथावत रहन्छ। त्यसैले नियमित आकस्मिकतामा पर्छन् मोटरसाइकल धनीहरु। शुक्रवार यसैगरी गाडी चढे बाइकहरु हेर्नुस् :

    विस्तृतमा पढ्नुस्

  • मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारको मानव साङ्लो

    मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारको मानव साङ्लो

    काठमाडौँ: सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोधमा शनिवार पत्रकारहरूले प्रदर्शन गरेका छन्। माइतीघर मण्डलामा जम्मा भएका पत्रकारहरुले मानव साङलो बनाएर विरोध गरेका हुन्। त्यस्तै उनीहरूले आँखामा कालो पट्टी बाँधेर विरोध गरेका थिए। उनीहरूले 'प्रेस स्वतन्त्रता जिन्दाबाद, प्रेस स्वतन्त्रताको ग्यारेन्टी' गर जस्ता नारा लगाएका थिए। नेपाल पत्रकार महासङ्घको अगुवाइमा विरोधको कार्यक्रम गरिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • कतिपय मुर्खहरुलाई राजतन्त्र चाहिएको छ, कतिपय क्रान्तिका नाममा बम पड्काउँदै हिँडेका छन्- प्रधानमन्त्री

    कतिपय मुर्खहरुलाई राजतन्त्र चाहिएको छ, कतिपय क्रान्तिका नाममा बम पड्काउँदै हिँडेका छन्- प्रधानमन्त्री

    काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई भ्रममा राखेर अलमल्याउने दिन सकिएको बताएका छन्। भक्तपुरमा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 'अब जनतालाई भ्रममा राखेर भड्काउने र अलमल्याउने दिन सकिए,' विप्लव नेतृत्वको नेकपाका गतिविधि प्रति लक्षित गर्दै उनले भने, 'क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्ने पनि सक्रिय छन्। हत्या हिंसा र आतंकको बाटोमा लाग्ने…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु सात सय युवालाई रोजगारी

    भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु सात सय युवालाई रोजगारी

    काठमाडौं : पहिलो पटक भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। भक्तपुरका चारैवटा नगरपालिकाको संयुक्त आयोजना भएको कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले कार्यक्रम सुरु गरेका हुन्।  कार्यक्रमबाट पहिलो चरणमा भक्तपुरका तीनवटा नगरपालिकाका करिब ७ सय बेरोजगार युवालाई रोजगारी दिइएको बताइएको छ। जिल्लामा १ हजार ५ सय युवाहरुले बेरोजारको सूचिमा नाम दर्ता गराएका थिए।  प्रधानमन्त्री ओलीले कार्यक्रमको सुरुवात गर्दै सूवर्ण चोकदेखि…

    विस्तृतमा पढ्नुस्

  • इद मुबारक! मनाइँदै इद उलफित्र, २२ फोटोमा हेर्नुस्

    इद मुबारक! मनाइँदै इद उलफित्र, २२ फोटोमा हेर्नुस्

    काठमाडौं: मुस्लिम धर्मावलम्बीहरूले आज बिहानदेखि ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन्।   आत्मशुद्धिका लागि एक महिनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो। यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र  मस्जिदमा पुगेर नमाज पढ्नाका साथै  गरीबलाई दान दिने गरेका छन्।   काठमाडौंको घण्टाघरस्थित जामे…

    विस्तृतमा पढ्नुस्

  • गर्मी भगाउने काइदा : छातादेखि छहरी, चिसोदेखि पोखरी

    गर्मी भगाउने काइदा : छातादेखि छहरी, चिसोदेखि पोखरी

    काठमाडौं: गर्मी बढ्न थालेको छ। यस्तो बेला कोही पौडी खेलिरहेका भेटिन्छन् भने कोही छहरीमा। धेरैजसो चाहि छातामा। गर्मी भगाउन चिसो पेयदेखि प्रशस्त पानी हुने फलफूल प्रयोग गर्ने बढेका छन्। यही मेसोमा उपत्यकका विभिन्न स्थानमा पहिलोपोस्टका रोजन श्रेष्ठले कैद गरेका फोटो:

    विस्तृतमा पढ्नुस्

  • वीर अगाडि यस्तो बेथिति : न ट्राफिकलाई टेर्छन्, न नियम पालना गर्छन् पैदलयात्री, दर्जन फोटोमा हेर्नुस्

    वीर अगाडि यस्तो बेथिति : न ट्राफिकलाई टेर्छन्, न नियम पालना गर्छन् पैदलयात्री, दर्जन फोटोमा हेर्नुस्

    काठमाडौं: राजधानीको वीर अस्पताल अगाडि सधैंजसो पैदलयात्री बाटो काट्न हतारिएको देखिन्छ। न कुनै जेब्रा क्रसिङ, न त ट्राफिक प्रहरीकै अनुमति। तैपनि निर्वाध बाटो काटिरहेका भेटिन्छन् पैदलयात्री।  नजिकै आकाशे पुल छ। यता भोटाहिटीतिर अन्डरग्राउन्ड बाटो पनि छ। तर चर्को सवारी चापमा पनि सर्वसाधारण यही बाटो प्रयोग गर्छन्।  आकाशे पुल प्रयोग गर्न सम्झाउँदा कसैले नमान्ने त्यहाँ खटिएका एक ट्राफिकले बताए।

    विस्तृतमा पढ्नुस्

  • न तकिया न त विछ्यौना नै, थकाइले जुराएको गजबको निन्द्रा (फोटो स्टोरी)

    न तकिया न त विछ्यौना नै, थकाइले जुराएको गजबको निन्द्रा (फोटो स्टोरी)

    परिश्रम अनि थकाइ सधैं जोडिएकै हुन्छन्। गर्जो टार्न परिश्रम नभइ सार छैन। अनि परिश्रमले नै दिन्छ निन्द्रा। निदाउन नरम विछ्यौना र तकिया पनि चाहियो भन्दैन, थकाइले सबै समेट्छ। सडकमा संघर्ष गर्दै छाक जोड्नेहरुको मस्त निन्द्रलाई रोजन श्रेष्ठले आफ्नो लेन्समा यसरी कैद गरेका छन् -

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell