PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • तस्विरमा अध्यागमन विभागमा भिसा लगाउनेको भिड

    तस्विरमा अध्यागमन विभागमा भिसा लगाउनेको भिड

    काठमाडौं : कोरोना भाइरसको कहरका कारण बन्द भएका सरकारी कार्यालयहरु असार १ गतेबाट खुलेका छन्। सरकारी कार्यालय खुलेसँगै सेवाग्राहीहरुको भिड बढ्न थालेको छ। बिहिवार कालिकास्थानमा रहेको अध्यागमन विभागमा भिसा नविकरण गर्न र नयाँ भिसा लिन पुग्नेहरुको घुँइचो लाग्यो। सरकारी कार्यालयमा भौतिका दुरी कायम गर्दै सेवा दिने भनिएपनि अध्यागमन कार्यालयबाहिर अव्यवस्थित रुपमा मानिसहरु लाइन बसिरहेका थिए।      

    विस्तृतमा पढ्नुस्

  • एकान्तकुनामा सवारी कर तिर्नेको घुँइचो, कतै देखियो भौतिक दूरी कतै भिडभाड

    एकान्तकुनामा सवारी कर तिर्नेको घुँइचो, कतै देखियो भौतिक दूरी कतै भिडभाड

    काठमाडौं : सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो गरेसँगै सरकारी कार्यालयहरु खुल्न थालेका छन्। सर्वसाधारण पनि महिनौंदेखि अड्किएको आफ्नो काम सकाउन कार्यालयहरु पुग्न थालेका छन्। साधरणतया सरकारी कार्यालयहरुमा पहिला झै मानिसहरुको चाप नभए पनि केही कार्यालयहरुमा भने सेवाग्रहीको घुँइचो देखिन्छ। ललितपुरको एकान्त कुनामा रहेको यातायात व्यवस्था कार्यालयमा पनि सेवाग्रहीहरुको भिड लाग्ने गरेको छ। हाल सरकारी कार्यालयहरु बिहान र दिउँसो गरी दुई…

    विस्तृतमा पढ्नुस्

  • जातीय विभेद कहिलेसम्म? रुकुम घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

    जातीय विभेद कहिलेसम्म? रुकुम घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

    रूकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको जातीय विभेद सम्बन्धी घटनामा ६ जनाले ज्यान गुमाए। जसको हाल चौतर्फि विरोध प्रदर्शन भइरहेको छ। सो घटनाको विरोधमा सोमवार प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरुले विभिन्न ब्यानर, पम्पलेटसहित प्रदर्शन गरेको थिए। गत जेठ १० गते रुकुमबाट प्रेमविवाहका लागि आफ्नी प्रेमिकाको घर गएका जाजरकोटका नवराज विकसहित ६ जना युवाको मृत्यु भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • जनक शिक्षामा यसरी तयार हुँदैछ पाठ्यपुस्तक

    जनक शिक्षामा यसरी तयार हुँदैछ पाठ्यपुस्तक

    भक्तपुर : कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै गरिएको लकडाउनका कारण शैक्षिक संस्थाहरु बन्द छन्। संक्रमणको अवस्था बढ्दै गएको अवस्थामा सरकारले अहिले नै शैक्षिक संस्था नखोल्ने जनाइसकेको छ। शिक्षा मन्त्रालयले असार १ गते देखि वैकल्पिक माध्यमबाट विद्यार्थीहरुलाई अध्ययन गराउन निर्देशिका जारी गरेको छ। जस अन्तर्गत भर्चयुल कक्षाका लागि आवश्यक सामाग्रीहरु अनलाइनमा नै उपलब्ध हुनेछ्न। वैकल्पिक शिक्षा निर्देशिका अन्तर्गत विद्यालयहरुले विद्यार्थीको घरघरमा…

    विस्तृतमा पढ्नुस्

  • रोपाइँ अघि यसरी छ्वाली जलाएर मल बनाउँदै किसान

    रोपाइँ अघि यसरी छ्वाली जलाएर मल बनाउँदै किसान

    भक्तपुर : कोरोना भाइरसको कहरका कारण देश लकडाउनमा छ। ७१ दिनदेखि मानिसहरु घरभित्रै थुनिएका छन्। संक्रमितको संख्या बढेसँगै लकडाउन लम्बिदै गएको छ। जसकारण धेरै मानिस प्रभावित भएका छन्। कृषि क्षेत्रलाई पनि लकडाउनले असर गरेको छ। हाल रोपाईको समयमा अधिकांश किसानहरु घरभित्रै छन्। परम्परागत खेतीबालीका लागि किसान लकडाउनबीच खेतबारीमा खटिइरहेका छन्। असार नजिकिएको छ। फाँटहरुमा धान रोप्ने चटारो शुरु भइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • चाबहिलमा यसरी गरिँदैैछ विद्युतीय तार भूमिगत

    चाबहिलमा यसरी गरिँदैैछ विद्युतीय तार भूमिगत

    काठमाडौं : कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन जारी छ। यसबीच नेपाल विद्युत प्राधिकरणले विद्युतीय तार भूमिगत गर्ने परियोजनालाई निरन्तरता दिइरहेको छ।  चाबहिल जोरपाटी सडकखण्डमा यतिबेला विद्युतीय तार भूमिगत गर्ने काम भइरहेको छ।  प्राधिकरणको महत्वकांक्षी परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ५ गते शुभारम्भ गरेका थिए। नमुना परियोजनाका रूपमा अघि बढाइएको उपत्यकाको अण्डरग्राउण्ड केबलीङको काम पहिलो चरणमा रत्नपार्क, न्युरोड, असन, ठमेल, लाजिम्पाट, महाराजगञ्ज, बानेश्वर, एयरपोर्ट, चाबहिल र…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमै किसानलाई बन्दा किलोको एक रुपैयाँ दिन्छन् व्यापारी, अनि बेच्छन् २५ रुपैयाँमा, 'दान दिन्छौं, मल बनाउँछौं, व्यापारीलाई दिन्नौं'

    भक्तपुरमै किसानलाई बन्दा किलोको एक रुपैयाँ दिन्छन् व्यापारी, अनि बेच्छन् २५ रुपैयाँमा, 'दान दिन्छौं, मल बनाउँछौं, व्यापारीलाई दिन्नौं'

    खेतभरी बन्दा फलेको छ। तर धेरै कुहिएका छन्। सन्देश गोसाइ आफ्नो खेतमा उब्जेको बन्दा टिप्दै एक ठाउँमा जम्मा गर्दैछन्। तर बेच्न होइन। मल बनाउन। भक्तपुरको जगातीमा गोसाइ परिवारले किसानी गर्दै आइरहेको धेरै वर्ष भयो। करिब ६ रोपनी खेतमा बन्दा र मूला रोपेका थिए। तर बजार नपाउँदा बन्द र मूला कुहिएको छ। त्यसैले अब त्यसलाई मल बनाउने तयारीमा छ सन्देशको परिवार।…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा पानीको जोहो, जडिबुटीमा देखियो यस्तो दृश्य  

    लकडाउनमा पानीको जोहो, जडिबुटीमा देखियो यस्तो दृश्य  

    काठमाडौं : कोटेश्वरमा कोठा भाडामा लिएर बसेकी छिन् मनिषा लामिछाने। लकडाउनका कारण उनको दैनिकी कोठाभित्र नै बित्ने गरेको छ। तर दिन बिराएर उनी कोटेश्वरबाट हिँड्दै जडिबुटी पुग्छिन्। जार र जर्किन बोकेर पानी जोहो गर्न हिँड्छिन्। उनीसँगै टोलवासी पनि पानी भर्न जडिबुटी पुग्ने गरेका छन्।  जडिबुटीमा अहिले हरेक दिन पानी भर्न आउनेहरुको लाइन लाग्ने गरेको छ। एउटा पाइपबाट केयुकेएलले खानेपानी वितरण…

    विस्तृतमा पढ्नुस्

  • बुद्ध जयन्तीमा स्वयम्भू दर्शन गर्न पुगिन् राष्ट्रपति भण्डारी

    बुद्ध जयन्तीमा स्वयम्भू दर्शन गर्न पुगिन् राष्ट्रपति भण्डारी

    काठमाडौं : आज बुद्धजयन्ती। कोरोना भाइरसको संक्रमणको नियन्त्रण गर्ने भन्दै गरिएको लकडाउनका कारण पहिला वर्ष झै यसपटक भव्य कार्यक्रमहरु भएनन्। धेरैले घरमा नै बुद्ध पूजा गर्दै विश्व शान्तीको कामना गरे। बुद्ध जयन्तीमा भीड हुने स्वयम्भू परिसरपनि आज सुनसान रह्यो। स्तूप क्षेत्र र अन्य क्षेत्रमा नित्य पूजा गरियो। लकडाउनबीच आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी स्वयम्भू पुगिन्। झरी परिरहेको बेला स्वयम्भू पुगेकी उनले स्वयम्भू स्तूप…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा फुर्सद छैन किसानलाई, शहर पाल्न खेतमा व्यस्त

    लकडाउनमा फुर्सद छैन किसानलाई, शहर पाल्न खेतमा व्यस्त

    कोही आलु खनेर बोरामा भर्दै ओसारिरहेका छन्। कोही साग टिपेर मुठा पार्दै। रोपेका विरुवामा औषधी छर्नेहरु आफ्नै धुनमा व्यस्त। अनि खाली भएको खेतमा कोदाली चलाउनेहरु उसैगरी पसिना बगाइरहेका। भक्तपुरमा बिहानै देखिएको यो दृष्यले लकडाउनमा किसानको अवस्थालाई व्याख्या गरिरहेको छ - उनलाई फुर्सद छैन। भक्तपुरको मनहरा फाँटमा तरकारी बाली राम्रोसँग लाग्छ। त्यसैले कसैले आफ्नै त कसैले जग्गा भाडामा लिएर पनि कृषि…

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा हेर्नुस्, मध्य वैशाखको झरीले बढाएको बाग्मतीको बहाव

    तस्विरमा हेर्नुस्, मध्य वैशाखको झरीले बढाएको बाग्मतीको बहाव

    काठमाडौँः मध्य वैशाखमा केही दिनयता निरन्तर पानी परिरहेको छ। कतिपय दिनमा असिना, हावाहुरी र चट्याङसहित पानी पर्दा अन्नबालीमा क्षति पुगेको छ। वैशाखमा पनि मौसम चिसो नै छ। केही दिनयता निरन्तर वर्षा भएसँगै काठमाडौँ उपत्यकाका नदीहरूमा पानीको बहाव बढ्दै गएको छ। बाग्मती,विष्णुमती,धोबिखोला लगायतका नदीमा पानीको बहाव बढेको छ। बुधवार पनि बाग्मतीको बहाव बढेको छ।

    विस्तृतमा पढ्नुस्

  • वीर अस्पतालमा राखियो सेनिटाइजिङ बुथ

    वीर अस्पतालमा राखियो सेनिटाइजिङ बुथ

    काठमाडौं : विश्व कोरोना भाइरसको संक्रमणसँगै जुधिरहेको छ। भाइरस फैलिनबाट रोक्न विश्वका अधिकांश देश लकडाउनमा रहेको बेला अग्रपंक्तिमा रहेर काम गरिरहेका छन् चिकित्सक र स्वास्थ्यकर्मीहरु। कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्क हुने भएकोले चिकित्सकहरुको सुरक्षाको मुख्य चुनौती बनेको छ। त्यसैले उनीहरुको सुरक्षालाई मध्यनजर गर्दै अस्पतालमा सेनिटाइजिङ बुथ राख्ने क्रम पनि बढ्दै गएको छ।  यसैबीच मारवाडी युवा मञ्चले वीर अस्पताललाई सेनिटाइजिङ बुथ हस्तान्तरण…

    विस्तृतमा पढ्नुस्

  • मनोहरामा महाकालीको झल्को, प्रहरीले जडीबुटीको पुल तर्न नदिएपछि खोला तरेरै बससम्म पुगे गाउँ जानेहरु

    मनोहरामा महाकालीको झल्को, प्रहरीले जडीबुटीको पुल तर्न नदिएपछि खोला तरेरै बससम्म पुगे गाउँ जानेहरु

    काठमाडौं : कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको ३० दिन पुगेको छ। यसबीच देशभर ४५ जनामा भाइरसको संक्रमण देखिएको छ। सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन भन्दै एक स्थानीय तहबाट अर्को स्थानीय तह जानसमेत प्रतिबन्ध लगाएको छ। तर केही दिन लकडाउनको उल्लंघन गर्दै उपत्यका छाड्ने क्रम बढ्दै गएको छ। काठमाडौंको थानकोट र कोटेश्वरबाट सयौंको संख्यामा मानिसहरु गाउँ फर्किरहेका…

    विस्तृतमा पढ्नुस्

  • पूरा भएन सरकारसँगको सहमति, कालोपट्टी बाँधेर खेतमा उत्रिए उखु किसान

    पूरा भएन सरकारसँगको सहमति, कालोपट्टी बाँधेर खेतमा उत्रिए उखु किसान

    सर्लाही : सरकारले उखु किसानको बक्यौता रकम माघ ७ गतेभित्र भुक्तानी गर्ने सहमति गरेको थियो। तर सहमति भएको दिन बितिसक्दा पनि रकम नपाए किसान फेरि आनन्दोलित बनेका छन्। विरोध स्वरुप उखु किसान आज कालोपट्टी बाँधेर खेतमा ओर्लिएका छन्। उनीहरुले माघ महिनाभर भुक्तानी नपाए फेरि काठमाडौं आएर आन्दोलन गर्न चेतावनी दिएका छन्। सर्लाहीका किसान धेरैपटक आन्दोलनमा उत्रिए पनि पैसा पाएनन्। त्यसपछि उनीहरु गत महिना अर्थात् पुसमा काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • थाङ्‍का बनाउँदै यी हातहरु : जहाँ मेहनत र धैर्यताको परीक्षण हुन्छ

    थाङ्‍का बनाउँदै यी हातहरु : जहाँ मेहनत र धैर्यताको परीक्षण हुन्छ

    बौद्ध दर्शनमा आधारित थाङ्का चित्रकलाको एउटा महत्वपूर्ण हिस्सा भइसकेको छ। व्यवसायिक हिसाबले पनि यसको महत्व बेग्लै छ। तिब्बती परम्पराको चित्रकला हो थाङ्का। यसको कतिपय शैली नेवारहरुले बनाउने पौभासँग पनि मेल खाने हुन्छ। बौद्ध धर्मावलम्बीहरु रहेको ठाउँमा थाङ्का अनिवार्यजस्तै भेटिन्छ। मिहिन मेहनत र धातुहरुसमेत प्रयोग हुन्छ थाङ्का बनाउन। त्यसैले यो महँगो पनि हुने गर्छ। सुन, चाँदीजस्ता बहुमुल्य धातुको प्रयोगले यसको मूल्यलाई…

    विस्तृतमा पढ्नुस्

  • मध्यपुर थिमिमा नेपाल संवत्‌को स्वागतका तस्विरहरु

    मध्यपुर थिमिमा नेपाल संवत्‌को स्वागतका तस्विरहरु

    काठमाडौँ : आजबाट नेपालको मौलिक संवत्‌  नेपाल संवत्‌ ११४० शुरु भएको छ। यसै अवसरमा नेपालभर विभिन्न कार्यक्रम गरि न्हूदँ (नयाँ वर्ष) को स्वागत गरिँदैछ। नयाँ वर्षको उपलक्ष्यमा आज भक्तपुरको मध्यपुर थिमिमा न्हूदँ समारोह आयोजना गरियो। प्रमुख अतिथिका रुपमा आमन्त्रित प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपछि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल कार्यक्रममा सहभागी भएका थिए। उनले शंखधर…

    विस्तृतमा पढ्नुस्

  • झिलिमिली सजिएको सडकः फूलको कारोबार, हेर्नुस् फोटोमा

    झिलिमिली सजिएको सडकः फूलको कारोबार, हेर्नुस् फोटोमा

    उज्यालो पर्व तिहार। फूल र बत्तीको झिलिमिली। यमपञ्चकको चौथो दिन जारी छ। शहर फूल र बत्तीको झिलिमिलीले मनमोहक छ। घर रंग्याउन र सिगार्न भ्याइनभ्याइ छ। विद्युतीय बत्तीहरुको प्रकाशमा फूलको समीश्रणले शहरलाई मनमोहक बनाएको छ। यसपत्री र मखमलीले सडक पनि सजिएका छन्। फूलको व्यवसाय पनि बढेको छ।

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपति सीको बिदाइसँगै उक्काइयो फ्लेक्स, उठाइयो फूल

    चिनियाँ राष्ट्रपति सीको बिदाइसँगै उक्काइयो फ्लेक्स, उठाइयो फूल

    काठमाडौं: चीनका राष्ट्रपति सी जिनपिङका लागि सजाउन सडकमा ल्याएको फूलसहितको गमला काठमाडौं महानगरपालिकाले उठाउन थालेको छ। माइतीघर, सुन्धारालगायतका फूलसहितको गमला धमाधम उठाउँदै महनगरको गाडीले ओसार्न थालेको छ। माइतीघरको फूलसहितको गमला नजिकैको कृषि विकास बैंकतिर भित्र्याउँदै थियो भने सुन्धाराको गमला नगरपालिकाको गाडीमा उठाइएको थियो। बिजुलीबजारको पुलमा राखिएको फ्लेक्स निकालेर पुलको छेउमा राखिएको थियो। चीनका राष्ट्रपति सी शनिबार साँझ नेपाल भ्रमणमा आइपुगेका…

    विस्तृतमा पढ्नुस्

  • चीनका राष्ट्रपति पुगे सोल्टी

    चीनका राष्ट्रपति पुगे सोल्टी

    काठमाडौं: दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका चीनका राष्ट्रपति सी जिनपिङ यतिखेर सोल्टी होटल पुगेका छन्।    राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गरे। त्यसैगरी चिनियाँ विशिष्ट अतिथिको स्वागतमा पञ्चकन्याले साथ दिएका थिए।  त्यसअघि राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गरेकी थिइन्। …

    विस्तृतमा पढ्नुस्

  • सीको आगमन नजिकिँदा राजधानीको सुरक्षा व्यवस्था कडा

    सीको आगमन नजिकिँदा राजधानीको सुरक्षा व्यवस्था कडा

    काठमाडौं: चीनका राष्ट्रपति सी जिनपिङ काठमाडौंमा ओर्लिँदैछन्। दुई दिने भ्रमणका लागि सी भारतको चेन्नाईबाट उडिसकेका छन्। सीको आगमनलाई मध्यनजर गर्दै राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले विभिन्न नाकामा जाँच गरिरहेको छ भने सेनाले गस्ती बढाएको छ। सडक वरपर बाक्लो रुपमा सुरक्षाकर्मी खटाइएको देख्न सकिन्छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell