PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • पौडीको मज्जा, बढ्दो गर्मी छल्न पोखरीमा 'डाइभ हान्दै' बालबालिका

    पौडीको मज्जा, बढ्दो गर्मी छल्न पोखरीमा 'डाइभ हान्दै' बालबालिका

    साउन सकिनै लाग्दा पनि चर्को गर्मी छ। गर्मी छल्न सबैभन्दा मज्जाको खेल हो पौडी। यही मेसोमा भक्तपुरको न पुखुमा बालबालिका पौडीको मस्ती लिइरहेका भेटिए। केही तस्विर:

    विस्तृतमा पढ्नुस्

  • बंगलामुखीमा 'गोने ङ्ह्या' मनाउन यसरी आइपुगे बोम्पो

    बंगलामुखीमा 'गोने ङ्ह्या' मनाउन यसरी आइपुगे बोम्पो

    काठमाडौं : तामाङ समुदायले जनैपूर्णिमालाई 'गोने ङ्ह्या'का रुपमा मनाउँदै आएका छन्। यस समुदायका बोम्पो(झाँक्री)हरु यस अवसरमा नजिकका कुण्ड, तीर्थ र मन्दिर पुगेर गोने ङ्ह्या मान्ने गर्छन्। बोन्बोहरु तीन चार दिन टाढा रहेका लेकका ताल कुण्डहरुमा पनि नाच्दै पुग्ने गर्छन्। यस अवसरमा बोम्पोहरुले विशेष पोशाकसमेत लगाएका हुन्छन्। ढ्याङ्ग्रो ठोक्दै जीउमा लगाईएको स्याङ बजाउँदै नाच्नु बोम्पोको विशेषता हो। यही अवसरमा ललितपुरका विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • चाँगुनारायणदेखि हनुमानढोकासम्म कलश यात्रा

    चाँगुनारायणदेखि हनुमानढोकासम्म कलश यात्रा

    काठमाडौं : भक्तपुरको चाँगुनारायणबाट शुक्रवार हनुमानढोकामा चाँगुनारायणको प्रतिक चाँढीको कलश ल्याइएको छ। कलश जात्राका रुपमा परिचित यस पर्वमा चाँगुनारायणबाट हिँड्दै हनुमानढोकासम्म कलश ल्याउने गरिन्छ। कलशलाई हनुमानढोका ल्याइसकेपछि जीवित देवी कुमारीलाई पनि जात्रा अवलोकनका लागि ल्याइएको थियो।   चाँगुनारायणको प्रतीक स्वरुप चाँदीको कलश सहित लक्ष्मी र सरस्वतीको मूर्तिलाई पनि चाँगुदेखि हिँड्दै हनुमानढोका ल्याउने परम्परा रहेको छ।   पुष्पदेवको पालामा यो जात्रा…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा 'इनफ इज इनफ' को समर्थनमा मौन प्रदर्शन

    बालुवाटारमा 'इनफ इज इनफ' को समर्थनमा मौन प्रदर्शन

    काठमाडौं : कोरोना भाइरसको संक्रमण पहिचान गर्न पीसीआर विधिको प्रयोग गर्न सरकारलाई दबाब दिँदै 'इनफ इज इनफ' को समर्थनमा  बिहीवार बालुवाटारमा मौन प्रदर्शन गरिएको छ। आँखामा कालोपट्टी बाँधेर सडकमा उभिएर युवाहरुले सरकारले सत्याग्रमा बसेकाहरुसँग गरेको वाचा पूरा नगरेको भन्दै फेरि सडक संघर्ष गर्ने चेतावनी दिएका छन्।  हाल बसन्तुपर परिसरमा सरकारलाई खबरदारी गर्न  युवाहरु सत्याग्रहमा छन्। 

    विस्तृतमा पढ्नुस्

  • रानीपोखरीमा जम्दै पानी

    रानीपोखरीमा जम्दै पानी

    काठमाडौं : २०७२ सालमा गएको भूकम्पका कारण क्षति पुगेको रानीपोखरीको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। हाल पोखरीमा पानी भर्ने तयारी भइरहेको छ। पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पनि नयाँ स्वरुपमा निर्माण हुँदैछ।   गएको कही समययता भएको वर्षाका कारण पोखरीमा पानी जम्न सुरु भएको छ। यता त्रि चन्द्र क्याम्पसबाट बोरिङ गरेरपनि पोखरीमा पानी भर्ने तयारी गरिएको छ। तर बोरिङबाट…

    विस्तृतमा पढ्नुस्

  • पूर्व डीआइजी कोइरालाको मुद्दामा सर्वोच्चले गरेको फैसलाविरुद्ध साझा पार्टीको प्रदर्शन

    पूर्व डीआइजी कोइरालाको मुद्दामा सर्वोच्चले गरेको फैसलाविरुद्ध साझा पार्टीको प्रदर्शन

    काठमाडौं : सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलाविरुद्ध साझा पार्टीले पाटन क्षेत्रमा आइतवार विरोध प्रदर्शन गरेको छ। सो फैसलाले संवैधानिक प्रतिष्ठा, कानुनी राज्यको सिद्धान्त र न्यायको अपेक्षामाथि तुषारापात भएको भन्दै विरोध प्रदर्शन गरिएको साझा पाटीले जनाएको छ। सर्वोच्चले हत्याका दोषीलाई सजाय कटौती गरी उन्मुक्ति दिँदा न्यायलयको विश्वास, भरोसा र आस्थामाथि…

    विस्तृतमा पढ्नुस्

  • नाग पञ्चमीको तयारीमा सर्वसाधरण,मौलिक नागको तस्विर संकटमा

    नाग पञ्चमीको तयारीमा सर्वसाधरण,मौलिक नागको तस्विर संकटमा

    काठमाडौं : शनिवार नाग पञ्चमी। यसदिन घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिन्छ। त्यसैले बजारमा नागको तस्विर किन्ने र बेच्नेहरुको भीड लागेको छ। घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च नजिकै नाराबाजी, 'अदालतको चोला फेर्न, चोलेन्द्रलाई महाभियोग'

    सर्वोच्च नजिकै नाराबाजी, 'अदालतको चोला फेर्न, चोलेन्द्रलाई महाभियोग'

    काठमाडौंको माइतीघरमा शुक्रवार दिउँसो सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध नाराबाजी भएको छ। नागरिक आवाज आवद्ध युवाहरुले अदालतको चोला फेर्न प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनुपर्ने मागसमेत गरे। उनीहरुले 'अदालतको चोला फेर्न, चोलेन्द्रलाई महाभियोग', 'दुईतिहाई सरकार, राम मन्दिर होइन, भ्रष्टचारको उत्खनन् गर, 'अदालतको पुनर्संरचना गर, गणतन्त्रको आभाष देउ' लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए। श्रीमतीको हत्या गरेका पूर्वडिआइजी रञ्जन कोइराला छुटेपछि सर्वोच्चको निर्णयको विरोध जनाउन…

    विस्तृतमा पढ्नुस्

  • सरकार, अझै जाग्ने बेला भएन? भन्दै वसन्तपुरमा युवाले गरे प्रदर्शन

    सरकार, अझै जाग्ने बेला भएन? भन्दै वसन्तपुरमा युवाले गरे प्रदर्शन

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि उचित पहल उठाउन सरकारलाई दबाब दिने उद्देश्यले बसन्तपुर क्षेत्रमा सोमवार प्रदर्शन गरिएको छ। ‘इनफ इज इनफ’ समूहले बसन्तपुर क्षेत्रमा भौतिक दुरी कायम गरी शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो। कोरोना भाइरस परीक्षणमा आरडीटीको प्रयोग बन्द गरी शतप्रतिशत पीसीआर लागू गर्न र क्वारेन्टाइनको अवस्था ठिक गर्न उनीहरुले माग गरेका थिए। प्रदर्शनकारीहरुले कोरोना भाइरस…

    विस्तृतमा पढ्नुस्

  • नरहरीनाथका शिष्यहरुले पशुपतिमा मनाए गुरु पूर्णिमा

    नरहरीनाथका शिष्यहरुले पशुपतिमा मनाए गुरु पूर्णिमा

    काठमाडौं : पशुपति क्षेत्रमा रहेको गोरखनाथ मन्दिरमा योगीहरुले आज गुरु पूर्णिमा मनाए। योगी नरहरीनाथका शिष्यहरुले गुरुको सम्पनामा आज प्रार्थना गरे। मन्दिर परिसरमा रहेको गुरुको मूर्तिमा माल्यार्पण गर्दै शिष्यहरुले गुरुबाट प्राप्त दिक्षाको बारेमा चर्चा गरे।  

    विस्तृतमा पढ्नुस्

  • झोरको झरनामा झुमे यसरी

    झोरको झरनामा झुमे यसरी

    काठमाडौंको टोखा नगरपालिकामा छ झोर। अहिले यहाँ धेरै संख्यामा पुग्ने गरेका छन् मानिसहरु। ढुंगैढुंगाको बीचमा रहेको झरनामा गर्मी छल्न बालबालिकादेखि युवायुवती झोर पुग्ने गरेका छन्। अरु समयभन्दा गर्मीयामको समयमा झरनामा पुगेर रमाउनेको संख्या निकै बढी हुन्छ। बिदाको दिन त झरनामा झुम्न पुग्नेहरुको घुँइचो नै लाग्ने गर्छ। काठमाडौंमै रहेको झोर झरनाले आन्तरिक पर्यटनमा बढावा दिने स्थानीय बताउँछन्।

    विस्तृतमा पढ्नुस्

  • सत्याग्रहको समर्थनमा बसन्तपुरमा मैनबत्ती बालेर प्रदर्शन

    सत्याग्रहको समर्थनमा बसन्तपुरमा मैनबत्ती बालेर प्रदर्शन

    काठमाडौं : पाटनमा सत्याग्रह बसिरहेकाहरुको समर्थनमा बसन्तपुर दरबार क्षेत्रमा प्रदर्शन गरिएको छ। राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको आयोजनामा बिहिवार बसन्तपुर डबलीमा मैनबत्ती बालेर शान्तिपूर्ण प्रदर्शन गरियो। प्रदर्शनका क्रममा प्लेकर्ड बोकेका युवाहरुले सरकारलाई कोरोना संक्रमण नियनत्रणमा सक्रिय हुन माग गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • 'ड्राइभर मार्न पाइँदैन सरकार' भन्दै आन्दोलनमा उत्रिए चालक

    'ड्राइभर मार्न पाइँदैन सरकार' भन्दै आन्दोलनमा उत्रिए चालक

    काठमाडौंको नयाँ बसपार्कमा ट्याक्सी चालकहरुले आफ्नो रोजगारी खोसिएको भन्दै प्रदर्शन गरेका छन्। ट्याक्सी चालकहरुले 'काम गरी खान देउ', 'ड्राइभर मार्न पाइदैन', 'भोक लाग्यो सरकारजस्ता' प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए। लकडाउन यता कोरोना रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात सञ्चालन गर्न दिइएको छैन। यसले गर्दा आफ्नो रोजगारी खोसेको भन्दै चालकहरुले प्रदर्शन गर्दै आएका छन्।    

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई खबरदारी स्वरुप पाटन दरबार क्षेत्रमा देखाइयो 'हाच्छिउँ साच्छिउँ'

    सरकारलाई खबरदारी स्वरुप पाटन दरबार क्षेत्रमा देखाइयो 'हाच्छिउँ साच्छिउँ'

    काठमाडौं : पाटन दरबार क्षेत्रमा मंगलवार कथा घेरा (कौसी थिएटर)ले सडक नाटक प्रदर्शन गर्‍यो। कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि उचित पहल उठाउन सरकारलाई दवाव स्वरुप नाटक 'हाच्छिउँ साच्छिउँ' प्रदर्शन गरिएको हो। देशभर कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले 'हाच्छिउँ साच्छिउँ' गरेर कोरोना भाग्छ भनेर दिएको अभिव्यक्तिलाई लिएर विरोध भइरहेको बेलामा कृष्ण मन्दिर परिसरमा आज नाटक देखाइएको हो।…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीको विरोधमा युवाको अर्धनग्न प्रदर्शन, 'बरु किड्नी दिन्छु, एमसीसी पास गर्न दिन्नँ'

    एमसीसीको विरोधमा युवाको अर्धनग्न प्रदर्शन, 'बरु किड्नी दिन्छु, एमसीसी पास गर्न दिन्नँ'

    एमसीसीको विरोधमा युवाहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ। शनिवार दिउँसो उनीहरुले सरकारले भिखारी बनाएको आरोप लगाउँदै कपडा फुकालेर विरोध जनाए। प्रदर्शनमा उत्रिएका युवाहरुले 'बरु किड्नी दिन्छु, एमसीसी पास गर्न दिन्न', 'नो एमसीसी' लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • पुल्चोकमा आइपुग्यो चार वटै पाङ्ग्रा, रातो मछिन्द्रनाथको रथ निर्माण शुरु

    पुल्चोकमा आइपुग्यो चार वटै पाङ्ग्रा, रातो मछिन्द्रनाथको रथ निर्माण शुरु

    करुणामय बुगंद्य: (रातो मछिन्द्रनाथ) को रथ निर्माण कार्य सुरु भएको छ। मंगलवार ललितलपुर महानगरपालिकामा जात्रासँग सम्बन्धित जातीय समाज, गुठी संस्थान र सरोकारवालाहरुको बैठकले लकडाउनका कारण रोकिएको रथ निर्माण कार्य निर्णय भएसँगै बुधवारबाट निर्माण सुरु भएको हो। नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा लकडाउनका कारण अनिश्चित बनेको थियो। लकडाउन नभएको भए अहिलेसम्म रातो मछिन्द्रनाथको रथयात्रा सकिएर उनलाई…

    विस्तृतमा पढ्नुस्

  • रुकुम घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बबरमहलमा घम्साघम्सी

    रुकुम घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बबरमहलमा घम्साघम्सी

    गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जना युवाको हत्या भएको घटनाको विरोधमा विभिन्न दलित संघसंस्थाका प्रतिनिधिहरु काठमाडौंको माइतीघरमा विरोधमा उत्रिए। प्रदर्शनमा उत्रिएकाहरु 'दलित मानव कहिले हुने?', जातीय विभेद अन्त्य गर, हत्यारालाई कारबाही गर,जस्ता नारा लेखिएका प्लेकार्ड बोक्दै बानेश्वरतिर अघि बढे। बबरमहलमा पुगेपछि प्रदर्शनकारीले मुख्य सडक रोज्न पुगेपछि भने प्रहरीले उनीहरुलाई रोके। यही प्रदर्शनकारी र प्रहरीको घम्साघम्सी परेको थियो। पछि…

    विस्तृतमा पढ्नुस्

  • जागिरको चिन्ता : 'केयुकेएल'मा ९० पदका लागि दरखास्त दिनेको भिड यस्तो

    जागिरको चिन्ता : 'केयुकेएल'मा ९० पदका लागि दरखास्त दिनेको भिड यस्तो

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) मुख्य कार्यालय त्रिपुरेश्वरमा आवेदन दिनेहरुको भिड लागेको छ। कोरोना महामारीको जोखिमकाबीच खुलेको आवेदन दिन युवाहरुको भिड लागेको हो। खानेपानी लिमिटेडले शुक्रवार हलुका सवारी चालकदेखि कार्यालय सहयोगी गरी ९० जनाको आवेदन आह्वान गरेको छ। आवेदन सूचना जारी गरेको मितिदेखि १५ दिनभित्र दिनुपर्ने उल्लेख गरिएको छ।

    विस्तृतमा पढ्नुस्

  • सानेपास्थित 'काँग्रेस रोड'को हाल, पाइलैपिच्छे तालैताल!

    सानेपास्थित 'काँग्रेस रोड'को हाल, पाइलैपिच्छे तालैताल!

    ललितपुरको सानेपास्थित काँग्रेसको मुख्य कार्यालय जाने सडक वर्षाका कारण तालैतालमा परिणत भएको छ। वागमती खोलाको किनारातिर रहेको यो बाटोलाई स्थानीयले काँग्रेस मुख्य कार्यालय पुग्ने सडकका रुपमा चिन्छन्। ग्राभेल गरिएको सडकमा गहिरो खाडल परेका छन्। स्थानीयकाअनुसार यो सडक सात वर्ष अघि पिच भएको थियो। तर, अहिले वर्षायाममा पैदलयात्रीमात्र हैन सवारीसाधनलाईसमेत सडक तर्न मुश्किल पर्छ।

    विस्तृतमा पढ्नुस्

  • ९४ जना गर्भवतीसहित १४८ यात्रु बोकेर दुबईबाट उडेको विमान काठमाडौंमा, सबैको आरडीटीबाट कोरोना जाँच

    ९४ जना गर्भवतीसहित १४८ यात्रु बोकेर दुबईबाट उडेको विमान काठमाडौंमा, सबैको आरडीटीबाट कोरोना जाँच

    काठमाडौं : युएईको दुबई अन्तरार्ष्ट्रिय विमानस्थलबाट १४८ जना यात्रु लिएर नेपाल वायु सेवा निगमको विमान काठमाडौं आइपुगेको छ। अबुधावीस्थित नेपाली दूतावासको संयोजनमा नेपाल आइपुगेका सम्पूर्ण यात्रीको आरडीटीबाट कोरोना जाँच गरिएको थियो। शुक्रवार बिहान ५ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान साढे १० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। को को छन् जहाजमा? विमानमा अधिकांश महिला र बिरामी भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell