PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • माइतीघरमा जारी छ उखु किसानको धर्ना, सरकारले किमिसन दिनेलाई चिन्ने तर कृषकलाई नचिनेको कांग्रेस प्रवक्ताको आरोप

    माइतीघरमा जारी छ उखु किसानको धर्ना, सरकारले किमिसन दिनेलाई चिन्ने तर कृषकलाई नचिनेको कांग्रेस प्रवक्ताको आरोप

    काठमाडौं : चिनी उद्योगहरुले भुक्तानी नदिएपछि उखु किसान अहिले काठमाडौंमा आन्दोलन गरिरहेका छन्। केही दिनदेखि माइतीघरमा भेला भएर उनीहरु सरकारले गत वर्ष गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग उठाइरहेका छन्। आज माइतीघरमा भुक्तानी बाँकी भएको रसिद र अन्य कागजपत्र सहित किसान धर्ना दिए। केही दिनदेखि प्रदर्शनमा उत्रेका किसानलाई समर्थन गर्न आज नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मापनि माइतीघर पुगे। उखु किसानको संघर्षमा…

    विस्तृतमा पढ्नुस्

  • बाला चतुर्दशीको फरक दृष्य : कठ्याङ्ग्रिँदो जाडोमा आनन्दको वाग्मतीमा डुबुल्की

    बाला चतुर्दशीको फरक दृष्य : कठ्याङ्ग्रिँदो जाडोमा आनन्दको वाग्मतीमा डुबुल्की

    अरु बेला पशुपतिमा पानी बेच्ने आनन्द यादवको आजको दिनचर्या भने फरक थियो। पानी बेचेर गुजारा गर्ने उनी आज भने पानीमा निर्धक्क चोबलिँदै थिए। काठमाडौं चिसिएको बेला वाग्मतीको पानी छोइसक्नु छैन। तर, उनमा त्यसको पर्वाह देखिएन। बाला चतुर्दशीमा आज सतबिज छर्नेहरुको पशुपतिमा राम्रै भिड थियो। त्यही भिड आनन्दका लागि गजबको अवसर बन्यो भलै त्यो अवसर चिसो पानीमा डुबुल्की लगाउँदै लिनु कम…

    विस्तृतमा पढ्नुस्

  • न्याय माग्दै फेरि काठमाडौं आए उखु किसान, 'माफियाको गुलियोमा सरकार भुलियो'

    न्याय माग्दै फेरि काठमाडौं आए उखु किसान, 'माफियाको गुलियोमा सरकार भुलियो'

    काठमाडौं : चिनी उद्योगहरुले भुक्तानी नदिएपछि उखु किसान फेरि आन्दोलित भएका छन्। गत वर्षपनि उखु किसानले काठमाडौंमा आएर प्रदर्शन गरेका थिए।त्यसपछि भुक्तानी दिने सम्बन्धमा उद्योग मन्त्रालय, उद्योगी र किसानबीच सहमति समेत भएको थियो। केही किसानले भुक्तानी पाएपनि। तर सहमति भएको करिब एक वर्ष पुग्न लाग्दासम्म सबै किसानले भुक्तानी पाएका छैनन्। त्यसैले न्याय माग्दै उनीहरु फेरि काठमाडौं आएका छन्। माइतीघरमा भेला भएका किसानले सरकारले…

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा गुहेश्वरी जात्रा

    तस्विरमा गुहेश्वरी जात्रा

    काठमाडौं : गुहेश्वरी र भैरवनाथको मूर्तिलाई आज वसन्तपुबाट गुहेश्वरी लगिएको छ। तलेजु भवानीको स्वरुप गुहेश्वरी माताको मूर्तिलाई खटमा राखेर लगिएको हो।   हिजो बिहान तलेजु परिसरमा हवन गरी गुहेश्वरी र भैरवनाथको मूर्तिलाई बाहिर ल्याएर तलेजु भवानीको पूर्व पट्टी राखिएको थियो। नवमीको दिन आज गुहेश्वरीका गुठियार र पूजारीहरु हनुमानढोकामा आएर पूजा गरेर मूर्तिलाई खटमा बिराजमान गराएर जात्रा गरेर गुहेश्वरी लगेका हुन्। आज…

    विस्तृतमा पढ्नुस्

  • त्रिविका उपकुलपतिको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

    त्रिविका उपकुलपतिको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

    काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति (भिसी) धर्मकान्त बास्कोटाको राजीनामा माग गरेको छ। बास्कोटाको राजीनामा माग गर्दै राजधानी काठमाडौंमा प्रदर्शन गरेको हो। प्रदर्शनमा युवा विद्यार्थीहरुको सहभागी थियो। विश्वविद्यालयमा राजनीतिकरण गरेको, पूर्वाग्रह राखेको नेविसंघको आरोप छ।

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा रहेको 'आणविक क्लब'का ९ राष्ट्रका दूतावासअगाडि शान्ति समाजको प्रदर्शन

    काठमाडौंमा रहेको 'आणविक क्लब'का ९ राष्ट्रका दूतावासअगाडि शान्ति समाजको प्रदर्शन

    काठमाडौं : ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ। पृथ्वी र मानव जातिका लागि आणविक हतियार चुनौति रहेको भन्दै समाजले आणविक हतियारको उत्पादन, परीक्षण र भण्डारणलाई निषेध गर्ने माग गर्दै नौवटा दूतावास अगाडि प्रदर्शन गरेको हो। राष्ट्रसंघीय सन्धिलाई ग्रहण गर्दै आणविक हतियार भण्डारण गर्ने ९ वटा राष्ट्रका दूतावास अगाडि समाजले धर्ना…

    विस्तृतमा पढ्नुस्

  • फास्ट ट्रयाकको विरोधमा फर्सीडोलमा प्रदर्शन, सेनाले बनाएको संरचना स्‍थानीयले भत्काए, प्रहरीसँग धकेलाधकेल

    फास्ट ट्रयाकको विरोधमा फर्सीडोलमा प्रदर्शन, सेनाले बनाएको संरचना स्‍थानीयले भत्काए, प्रहरीसँग धकेलाधकेल

    काठमाडौं: काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) विरुद्ध ललितपुरको फर्सीडोलमा विरोध प्रदर्शन भएको छ। नेवा जागरण युवा मञ्चको अगुवाईमा बुधवार फास्ट ट्रयाक विरोध कार्यक्रम गरिएको हो। विरोधका क्रममा स्थानीयले नेपाली सेनाले बनाएको संरचना भत्काइदिएका छन्। संरचना भत्काउने क्रममा प्रहरीसँग धकेला धकेल भएको थियो। स्थानीयले लामो समयदेखि यहाँ आन्दोलन गर्दै आएका छन्। फास्ट ट्रयाकको प्रारम्भमा पर्ने ललितपुरको खोकना, बुङ्मति, सैँबु, भैँसेपाटी क्षेत्रमा भने…

    विस्तृतमा पढ्नुस्

  • मंगलबजारमा नरबलि छल्न नाच, मध्यरातमा हिरण्यकश्यपुको वध गर्न निस्किए नृसिंह

    मंगलबजारमा नरबलि छल्न नाच, मध्यरातमा हिरण्यकश्यपुको वध गर्न निस्किए नृसिंह

    ललितपुर : गएराति मंगलबजारमा कात्तिक नाच सम्पन्न भएको छ। कात्तिक डबलीमा नृसिंहद्वारा हिरण्यकश्यपु वध गरेसँगै यो वर्षको कात्तिक नाच समापन भएको हो। पहिला १२ दिनसम्म चल्ने यो नाच यो वर्ष कोरोना संक्रमणका कारण दुई दिनमा सीमित गरिएको थियो। शुक्रवार राति बरहा अवतार देखाइएको थियो। शनिवार राति भने नृसिंह अवतार देखाइएको थियो।   अरु बेला कात्तिक नाचको समयमा मंगलबजार परिसरमा यो…

    विस्तृतमा पढ्नुस्

  • कात्तिक नाचमा सुनसान मंगलबजार, मध्यरातमा देखाइयो बराह अवतार

    कात्तिक नाचमा सुनसान मंगलबजार, मध्यरातमा देखाइयो बराह अवतार

    ललिततपुर : मंगलबजारमा शुक्रवारबाट कात्तिक नाच सुरु भएको छ। अरु समय यो नाच हेर्न धेरै संख्यामा सर्वसाधरणहरु मंगलबजार पुग्ने गर्थे। तर यसपटक नाच भएको समयमा मंगलबजार क्षेत्रमा कसैलाई प्रवेश दिइएन। सुरक्षा सतर्कता अपनाउँदै शुक्रवार राति बराह अवतार देखाइएको छ। शनिवार राति नरसिंह अवतार देखाएर यो वर्षको कात्तिक सम्पन्न हुनेछ। नाच प्रदर्शन हुँदा डबलीमा अत्यावश्यकबाहेक अन्य कसैलाई प्रवेश नदिइने हुँदा सर्वसाधरणलाई भर्चुअल…

    विस्तृतमा पढ्नुस्

  • कमलपोखरीमा छठ, कोरोनाले रोकेन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिन

    कमलपोखरीमा छठ, कोरोनाले रोकेन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिन

    काठमाडौं: छठ पर्वका व्रतालुहरुले आज धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्। जलाशयमा मनाउने यो पर्वमा वर्तालुहरुले कम्मरसम्म पानीमा पसेर छठी माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन्। काठमाडौंको कमलपोखरीमा पनि वर्तालुहरुले सूर्यलाई अर्घ्य दिएका छन्। तर कोरोना संक्रमणका कारण यसपटक पहिला जस्तै धेरै संख्यामा मानिसहरु छठ मनाउन कमलपोखरी पुगेनन्। सीमित संख्यामा…

    विस्तृतमा पढ्नुस्

  • न्हूदँको पहिलो साँझ काठमाडौंमा यस्तो देखियो म्हपूजाको दृश्य

    न्हूदँको पहिलो साँझ काठमाडौंमा यस्तो देखियो म्हपूजाको दृश्य

    काठमाडौं : काठमाडौंका नेवार समुदायले सोमबार म्हपूजा गरेका छन्। म्ह अर्थात शरीर। नेपाल संवत् सुरु हुने दिन कछ्लाथ्व पारुको साँझ आफ्नै शरीरको पूजा गरेर म्हपूजा गर्ने गरिन्छ। यसपटकपनि स्वन्ति (तिहार) मा तिथि विवाद हुँदा काठमाडौं उपत्यकाकामा आइतबार समेत म्हपूजा गरिएको थियो। आइतबार ललितपुर र भक्तपुरमा रहेका नेवार समुदाय र काठमाडौंमा समेत केहीले म्हपूजा गरेका थिए। काठमाडौंमा भने अधिकांशले सोमबार नै म्हपूजा…

    विस्तृतमा पढ्नुस्

  • दिदीभाइका लागि खुल्यो रानीपोखरी, भाइजर र मास्क सहित बालगोपालेश्वरमा भाइटीका

    दिदीभाइका लागि खुल्यो रानीपोखरी, भाइजर र मास्क सहित बालगोपालेश्वरमा भाइटीका

    काठमाडौं :  आज भाइटीका। दिदीबहिनीहरुले आफ्नो दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदैछन्। हरेक वर्ष भाइटीकाका दिन रानीपोखरीमो मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगाउन पुग्नेको भिड हुन्थ्यो। दिदीभाई नहुनेहरुले यहाँ पुगेर टीका लगाउने गर्थे। तर २०७२ सालको भूकम्पमा रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा क्षति पुगेपछि तिहारमा त्यहाँ भाइटीका गर्ने प्रचलन…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारपछि हत्या गरिएका 'लक्ष्मी'हरुको सम्झनामा माइतीघरमा दीप प्रज्ज्वलन

    बलात्कारपछि हत्या गरिएका 'लक्ष्मी'हरुको सम्झनामा माइतीघरमा दीप प्रज्ज्वलन

    काठमाडौँ: आज लक्ष्मीपूजा। घरघरमा दीपावली गरेर लक्ष्मीको आह्वान गरिँदैछ। माइतीघरमा भने युवाहरुले लक्ष्मी पूजाका दिनलाई यौन हिंसाविरुद्ध जनचेतना जोगाउन कार्यक्रम आयोजना गरेका छन्। 'लक्ष्मीलाई फोटोमा हैन मनमा राखौँ' भन्दै स्वस्फूर्त रुपमा भेला भएका युवाहरुले बलात्कारपछि हत्या भएका 'लक्ष्मी'हरुको सम्झनामा दीप प्रज्वलन गरे। यस्तै, युवाहरुले मैनबत्ती बाल्दै रंगोली समेत बनाएका थिए। बलात्कारपछि हत्या गरिएका ‘लक्ष्मी’हरुलाई न्याय माग्दै युवाहरुले माइतीघर कार्यक्रम आयोजना गरेका हुन्।   

    विस्तृतमा पढ्नुस्

  • तिहारको किनमेलका लागि बजारमा बढ्यो चहलपहल

    तिहारको किनमेलका लागि बजारमा बढ्यो चहलपहल

    काठमाडौं : आज तिहारको पहिलो दिन, काग तिहार। आजबाट विधिवत् रुपमा तिहार शुरु भएको छ। तिहार शुरु भएसँगै तिहारका लागि किनमेल गर्न बजारमा मानिसहरुको भिडभाड बढेको छ। काठमाडौंका असन, इन्द्रचोक र महाबौद्ध लगायतका बजारमा तिहारका लागि सप्तरंगी टीका, भाइमसला, फूल र झिलीमिली बत्ति लगायत विभिन्न वस्तुहरु खरिद गर्न आउनेको भिड बढेको छ। कोरोना संक्रमणका बाबजुत पनि मानिसहरु तिहारका सामान किन्न…

    विस्तृतमा पढ्नुस्

  • नजिकिँदै तिहार, माटोले लिँदैछ दियोको आकार

    नजिकिँदै तिहार, माटोले लिँदैछ दियोको आकार

    भक्तपुर : तिहार नजिकिँदो छ। फूल र बत्तीहरुको यो पर्वसँग जोडिन्छ परम्परा। त्यही परम्पराका लागि मुछिन्छ माटो, बनाइन्छ दियो। अन्धकारलाई हटाएर सबैतिर उज्याउलो देखाउने परम्पराको पर्व हो तिहार। बिजुली बत्तीको झिलिमिली त पछिल्लो उपलब्धी। त्यसअघि यिनै दियोका प्यालामा भरिन्थ्यो तेल, बालिन्थ्यो बत्ती। बिजुली बत्तीको व्यापक प्रयोग हुनुअघि मैन बत्तीले यसलाई परम्परागत दियोको प्रयोगलाई घटायो। त्यसपछि बिजुलीका झिलिमिली र सस्ता बत्तीहरुले।…

    विस्तृतमा पढ्नुस्

  • 'अझै कति दिन सहने' भन्दै माइतीघरमा यौन हिंसाविरुद्ध ‘फ्ल्यास मब’

    'अझै कति दिन सहने' भन्दै माइतीघरमा यौन हिंसाविरुद्ध ‘फ्ल्यास मब’

    काठमाडौं : माइतीघरमा महिला हिंसा तथा बलात्कारविरुद्ध ‘फ्ल्यास मब’को आयोजना गरिएको छ। ‘#अझै कति दिन सहने?’ नामक समूहको आयोजनामा सो ‘फ्ल्यास मब’को आयोजना गरिएको हो। पछिल्लो समय बलात्कारका घटना लगातार बढिरहेको भन्दै त्यसको विरुद्धमा सो प्रदर्शनको आयोजना गरिएको हो। बलात्कार लगायतका विषयमा सरकार कठोर बन्न ‘फ्ल्यास मब’का सहभागीको माग थियो। कालो कपडा लगाएर ‘फ्ल्यास मब’मा सहभागी भएकाहरुले ‘नो मिन्स नो’,…

    विस्तृतमा पढ्नुस्

  • प्रदीप ज्ञवाली र कृष्णगोपाल वसन्तपुरमा, गरे काष्ठमण्डप पुनर्निर्माणको निरीक्षण

    प्रदीप ज्ञवाली र कृष्णगोपाल वसन्तपुरमा, गरे काष्ठमण्डप पुनर्निर्माणको निरीक्षण

    काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले काष्ठमण्डप पुनर्निर्माण कार्यको अवलोकन गरेका छन्। ज्ञवाली र श्रेष्ठ आज दिउँसो काष्ठमण्डप निरीक्षण गर्न पुगेका थिए। २०७२ सालको भूकम्पले ढलेको काष्ठमण्डप हाल पुनर्निर्माणको चरणमा छ। काष्ठमण्डप पुनिनर्माणको काम करिब ७० प्रतिशत सकिएको छ। काष्ठमण्डपपछि ज्ञवाली र श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रको पनि अवलोकन गरेका थिए। उनीहरुलाई त्यहाँ भइरहेको पुनर्निर्माणको…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रसरोवरमा डुंगाको मज्जा

    इन्द्रसरोवरमा डुंगाको मज्जा

    मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने मार्खुमा ७ किलिमिटर लामो मानव निर्मित जलासय छ, इन्द्रसरोवर। मार्खु र कुलेखानीको बीचमा रहेको गहिरो खोंचमा बाँध बाँधेर नदीनालाको पानी संकलन गरी संचालन भइरहेको कुलेखानी जलविद्युत परियोजनाको जलाशयमा अहिले जलविहार गर्न पुग्नेहरुको कमी छैन।  काठमाडौं नजिकैको पर्यटकीय क्षेत्र इन्द्रसरोवर अहिले पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ। अहिले काठमाडौं र अन्य जिल्लबाट पर्यटक यहाँ डुंगामा चढेर जलाशय…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सेनाध्यक्ष नरावणेको भ्रमण बिरुद्धमा माइतीघरमा कालो झन्डा

    भारतीय सेनाध्यक्ष नरावणेको भ्रमण बिरुद्धमा माइतीघरमा कालो झन्डा

    काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको भ्रमणको विरोध गर्दै प्रर्दशन भएको छ। प्रहरीले विरोध तथा प्रर्दशन हुनसक्ने आशंकामा सुरक्षा व्यवस्था मिलाएपनि सेनाध्यक्ष नरावणे काठमाडौं ओर्लिएसँगै विरोध भएको हो। माइतीघर मण्डलमा केही प्रर्दशनकारी भेला भएर सेनाध्यक्षको भ्रमणप्रति विरोध जनाएका हुन्। सेनाध्यक्षको भ्रमण राष्ट्रिय हितमा नहुने भन्दै उनीहरुले प्रर्दशन गरेका थिए। उनीहरुले कालो झन्डा बोेकेर बिरोध जनाएका थिए। सेनाध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • सडक नबनेपछि सुनाकोठीका स्थानीय फेरि आन्दोलित, 'घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार'

    सडक नबनेपछि सुनाकोठीका स्थानीय फेरि आन्दोलित, 'घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार'

    ललितपुर : ललितपुरको सुनाकोठी- चापागाउँ सडक धुलाम्य भएको वर्षौं भइसक्यो। सडक निर्माण नहुँदा धुलोले त्यहाँका स्थानीयको जनजीवन निकै प्रभावित बनेको छ। सुनाकोठी, ठेचो, चापागाउँ सडक खण्ड सडक विस्तारको गर्ने भन्दै भत्काइएको थियो। तर ठेकेदारले वर्षौंसम्म सडक अलपत्र छाडेपछि स्थानीयले गत वर्ष सडक नै अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए। पछि सडक खुलाउने विषयमा सहमति भएपनि हालसम्म सडक निर्माण हुन सकेको छैन। सहमति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell