PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

  • बाहिर प्रहरी भित्र सेना, गेटमा भोटे ताल्चा : टुँडिखेल खुला गर्न माग गर्दै उठ्यो जुलुस

    बाहिर प्रहरी भित्र सेना, गेटमा भोटे ताल्चा : टुँडिखेल खुला गर्न माग गर्दै उठ्यो जुलुस

    काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा बृहत नागरिक आन्दोलनले आज पनि विरोधको कार्यक्रम गरेको छ। आज सो समूहले टुँडिखेलमा मार्चपास गरेको हो। उनीहरुले प्रजातन्त्रको प्रतीक टुँडिखेललाई खुल्ला गर्न माग गर्दै र्‍याली निकालेका थिए। र्‍याली रत्नपार्कबाट सुरु भई महाँकाल मन्दिर परिसरमा पुगेर सभामा परिणत भएको थियो। आज टुँडिखेल भित्र प्रवेश गर्ने कार्यक्रम भए पनि प्रहरीको घेराको कारण सफल भएन। त्यस्तै, ताल्चा लगाइएको टुँडिखेलमा नेपाली सेनाको…

    विस्तृतमा पढ्नुस्

  • केपी ओलीलाई होइन विधिको शासनलाई 'आइ लभ यु'

    केपी ओलीलाई होइन विधिको शासनलाई 'आइ लभ यु'

    काठमाडौं : प्रणय दिवसको अवसरमा आज पाटन दरबार स्क्वायरमा 'एभरी लभ म्याटर्स - माया त माया हो' भनेर कार्यक्रम आयोजना गरिएको छ। प्रणय दिवसमा महिला पुरूषको मात्र होइन लैगिङ्ग अल्पसंख्यकको मायालाई पनि सम्मान गरौं भन्दै युवाहरुले कृष्ण मन्दिरको प्राङगणमा सांगितिक प्रस्तुती र कविता वाचन गरिएको हो। विवेकशील साझा पार्टी इन्द्रेणी विभाग र विवेकशील साझा पार्टी अभियान विभागको आयोजनामा सबै किसिमको मायालाई समान रूपमा स्वीकार…

    विस्तृतमा पढ्नुस्

  • बिहानै भक्तपुरको हनुमानघाटमा माधव नाराणयका भक्तहरुको कठोर पूजा, हेर्नुस् फोटोमा

    बिहानै भक्तपुरको हनुमानघाटमा माधव नाराणयका भक्तहरुको कठोर पूजा, हेर्नुस् फोटोमा

    भक्तपुरमा माधव नारायण मेला शुरु भइसकेको छ। साँखुमा माधव नारायण मेला शुरु हुने दिन नै भक्तपुरमा पनि नायारण मेला शुरु भएको हो। आइतवार बिहान पनि माधव नारायणको दर्शनको लागि भक्तजनहरु हनुमानघाट पुगेका थिए। व्रतालुहरुहरुले सेतो कपडा लगाएर नदीमा स्नान गरेका थिए। एक महिनासम्म चल्ने मेलामा व्रतालुहरुसँगै माधव नारायणलाई नगर परिक्रमा गर्ने गरिन्छ। व्रतालुहरुले नदीको किनारमा सुतेर पूजाआजा गरेका छन्। पौष…

    विस्तृतमा पढ्नुस्

  • 'तिम्रा कानून चाहिँदैन, छोरी मार्न पाइँदैन' भन्दै सडकमा निस्किए पद्मकन्याका विद्यार्थी

    'तिम्रा कानून चाहिँदैन, छोरी मार्न पाइँदैन' भन्दै सडकमा निस्किए पद्मकन्याका विद्यार्थी

    काठमाडौं : बलात्कारका बढ्दो घटनाको विरोध र बलात्कारपछि हत्या भएकी भागरथी भट्टका लागि न्यायको माग गर्दै र्‍याली आयोजना भयो। शनिवार 'बलात्कारी हत्याराहरूलाई सार्वजनिक गर्' भन्ने नाराका साथ पद्मकन्या क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले आँखामा कालोपट्टी बाँधेर बलात्कार र बलात्कारीपछिको हत्याको श्रृङ्खला बन्द हुनुपर्ने, पीडितहरुले न्याय पाउनुपर्ने, अपराधीले उन्मुक्ति पाउन नहुनेलगायत माग गरेका थिए। त्यहाँ 'बलात्कारी सरकार मुर्दावाद', 'बलात्कारीलाई फाँसी…

    विस्तृतमा पढ्नुस्

  • जब महिला मार्चको अघिअघि निस्कियो 'प्रतिगमन' को शव यात्रा

    जब महिला मार्चको अघिअघि निस्कियो 'प्रतिगमन' को शव यात्रा

    काठमाडौं : बृहत् नागरिक आन्दोलनले सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यको माग गर्दे काठमाण्डौमा महिला मार्च निकालेको छ। वसन्तपुरबाट सुरु भएको महिलामार्च न्यूरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूल गेटमा आएर समापन भएको थियो। महिला मार्चमा मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्मको बलात्कारपछिको हत्या श्रृङ्खला सदाको लागि बन्द हुनुपर्ने, पीडितहरुले न्याय पाउनुपर्ने, अपराधी र बलात्कारीले उन्मुक्ति पाउनुनहुने लगायत…

    विस्तृतमा पढ्नुस्

  • झाँक्रीलाई रिहा गर्न माग गर्दै सडकमा उत्रिएका युवामाथि प्रहरीको लाठी

    झाँक्रीलाई रिहा गर्न माग गर्दै सडकमा उत्रिएका युवामाथि प्रहरीको लाठी

    काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्न माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरी र प्रदर्शनकारीबीच तनाव बढेपछि प्रहरीले लाठी चार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो। राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपा नेतृ झाँक्रीलाई रिहा गर्न युवाले प्रदर्शन गरेका थिए। झडपका क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा समेत तोडफोड गरेका छन्। यद्यपि, नेतृ झाँक्रीलाई प्रहरीले रिहा…

    विस्तृतमा पढ्नुस्

  • भागरथीलाई न्याय दिन माग गर्दै आरआर क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

    भागरथीलाई न्याय दिन माग गर्दै आरआर क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

    काठमाडौं : बैतडीमा मृत अवस्थामा फेला परेकी भागरथी भट्टलाई न्याय दिन माग गर्दै नेविसंघले प्रदर्शन गरेको छ। दोषीलाई कारबाहीको माग गर्दै नेविसंघले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको हो। बिहीवार साँझ बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जंगलमा भागरथी मृत अवस्थामा फेला परेकी थिइन्। उनको बलात्कारपछि हत्या भएको प्रहरीले आशंका गरेको छ। घटनाको अनुसन्धान जारी छ।

    विस्तृतमा पढ्नुस्

  • सरर... गाडीमा नारायणहिटी आएका प्रधानमन्त्रीले 'तमासा' देखे होलान् त?

    सरर... गाडीमा नारायणहिटी आएका प्रधानमन्त्रीले 'तमासा' देखे होलान् त?

    काठमाडौं : प्रतिनिधिसभा विघटनपछि केपी शर्मा ओली सरकारले संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गरी शपथ खुवाएसँगै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहल बिहीवार देशभर आमहड्ताल गर्‍यो। प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले बिहानैदेखि सवारी साधन संचालनमा अवरोध गरे। आमहड्ताल निरीक्षण गर्न गाडी चढेर आएपछि प्रचण्डको आलोचना भयो। स्कुटर चढेर माधवकुमार नेपाल सडकमा निस्किएपछि पनि धेरै प्रश्न तेर्सिए। यसैबिच बिहीवार नै प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • आमहड्तालका लागि सडकमा निस्किए प्रचण्ड, सातदोबाटो पुगेर प्रदर्शनकारीलाई दिए साथ

    आमहड्तालका लागि सडकमा निस्किए प्रचण्ड, सातदोबाटो पुगेर प्रदर्शनकारीलाई दिए साथ

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आमहड्तालका क्रममा सातदोबाटो पुगेका छन्। प्रतिनिधिसभा विघटन र संवैधानिक आयोगमा असंवैधानिक नियुक्तीको विरोधमा प्रचण्ड नेपाल समूहले घोषणा गरेको आमहड्ताल सफल बनाउन प्रचण्ड सडकमा निस्किएका हुन्। प्रचण्ड सातदोबाटो पुगेको बेला त्‍यहाँ उपस्थित कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध नारा लगाएका थिए। केही मिनेट सातदोबाटो चोकमा बसेका उनले प्रदर्शनकारीहरुको नारालाई साथ दिए। त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • सातदोबाटो क्षेत्रमा बन्दकर्ताको संयमता : अस्पताल र अत्यावश्यबाहेकका सवारीलाई सम्झाउँदै फर्काउँदै

    सातदोबाटो क्षेत्रमा बन्दकर्ताको संयमता : अस्पताल र अत्यावश्यबाहेकका सवारीलाई सम्झाउँदै फर्काउँदै

    प्रचण्ड माधव समूहले आम हड्ताल घोषणा गरेसँगै सवारी साधन सञ्चालनमा अवरोध आएको छ। सातदोबाटो क्षेत्रमा बन्दकर्ताले अस्पताल र अन्य अत्यावश्यक सवारीलाई जान दिएको छ भने अरु सवारी साधनलाई सम्झाई बुझाई फर्काइरहेका छन्। आन्दोलनकारी सरकारविरुद्ध नारा लगाइरहेका छन्। प्रचण्ड माधवको नेपाल कम्युनिस्ट पार्टी संवैधानिक निकायहरुमा बुधवार सरकारले नियुक्ती दिलाएसँगै आक्रामक रुपमा सडकमा उत्रिएको हो। यस क्रममा बिहानैबाट नेता कार्यकर्ता पक्राउ परिसकेका…

    विस्तृतमा पढ्नुस्

  • बन्द गराउँदै हिँड्नेहरु धमाधम यसरी परे प्रहरीको नियन्त्रणमा, हेर्नुस् फोटोमा

    बन्द गराउँदै हिँड्नेहरु धमाधम यसरी परे प्रहरीको नियन्त्रणमा, हेर्नुस् फोटोमा

    काठमाडौं : बन्द गराउँदै हिँड्नेहरुलाई प्रहरीले धमाधम नियन्त्रण गर्न थालेको छ। कोटेश्वर क्षेत्रमा शंका लागेका व्यक्तिहरुलाई यसरी नियन्त्रणमा लिइरहेको छ। बन्द गराउँदै हिडेका ५६ जनालाई प्रहरीले  नियन्त्रणमा लिइसकेको जनाएको छ। प्रचण्ड-माधव समूहले बुधवार संबैधानिक परिषद्को नियुक्तिलाई लिएर आज आम हड्तालको घोषणा गरेको हो। गृहमन्त्रालयले भने सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएकाले निर्वाध रुपमा यातायात, व्यापार, उद्योग सञ्चालन गर्न आह्वान गरेको छ।  

    विस्तृतमा पढ्नुस्

  • सत्ताको शक्ति प्रदर्शन : ओलीको पक्षमा उत्रियो मोटरसाइकल र्‍याली

    सत्ताको शक्ति प्रदर्शन : ओलीको पक्षमा उत्रियो मोटरसाइकल र्‍याली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा राजधानीमा मोटरसाइकल र्‍याली भएको छ। प्रजातान्त्रिक मुलुकमा सत्ताले नै शक्ति प्रदर्शन गर्ने विरलै दृष्य नेपालमा देखिन थालेको केही समय यतामात्र हो। यसैक्रममा प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मोटरसाइकल र्‍याली गरेको हो। गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनीविरुद्ध नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा अनेरास्ववियुको सडक नाटक, प्रधानमन्त्रीको पुतला दहन

    प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा अनेरास्ववियुको सडक नाटक, प्रधानमन्त्रीको पुतला दहन

    काठमाडौं : नेकपाको प्रचण्ड-माधव नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रतिनिधिसभा विघटनविरुद्ध सडक नाटक प्रदर्शन गरेको छ। अनेरास्ववियुले प्रतिनिधिसभा विघटनविरुद्ध आज माइतीघरमा सडक नाटक प्रदर्शन गरेको हो। त्यसका साथै अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलासमेत दहन गरेको छ। सो क्रममा प्रहरीले प्रदर्शनमाथि हस्तक्षेप गरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ को उपचारमा खटिएकाहरुबाटै खोप लगाउन सुरु, फ्रन्टलाइनमा खटिनेबाट भयो थालनी

    कोभिड १९ को उपचारमा खटिएकाहरुबाटै खोप लगाउन सुरु, फ्रन्टलाइनमा खटिनेबाट भयो थालनी

    काठमाडौं : कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ भएको छ। बुधवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन्। यसै क्रममा पाटन अस्पतालका डा पारशकुमार आचार्यले कोभिडविरुद्को पहिलो खोप लिएका छन्। प्रधानमन्त्री ओलीले शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई…

    विस्तृतमा पढ्नुस्

  • टंगालमा आन्दोलनकारी र प्रहरीबिच झडप, लाठी चार्जबाट केही आन्दोलनकारी घाइते

    टंगालमा आन्दोलनकारी र प्रहरीबिच झडप, लाठी चार्जबाट केही आन्दोलनकारी घाइते

    काठमाडौं : टंगालमा आन्दोलनकारी र प्रहरीबिच झडप भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा टंगालमा आयोजना गरिएको सभापछि अब बालुवाटार जाने हो भन्दै प्रहरीसँग धक्कामुक्की गरेपछि झडप भएको हो। आन्दोलनकारी बालुवाटारतर्फ अघि बढेका छन्। प्रहरीको लाठी चार्जबाट केही आन्दोलनकारी घाइते भएका छन्। हाल पनि प्रहरीमाथि ढु‌गामुढा चलिरहेको छ। सो क्रममा पत्रकार नारायण वाग्लेले नारायण हिटीबाट राजा नागार्जुन जान हुने केपी ओली बालकोट जान…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले अदालतलाई प्रभाव पार्न खोजेको भन्दै शान्ति समाजको बालुवाटारमा प्रदर्शन, कृष्ण पहाडीसहितका अभियन्ता पक्राउ

    प्रधानमन्त्रीले अदालतलाई प्रभाव पार्न खोजेको भन्दै शान्ति समाजको बालुवाटारमा प्रदर्शन, कृष्ण पहाडीसहितका अभियन्ता पक्राउ

    काठमाडौं : मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री ओलीले अदालतलाई प्रभाव पार्न खोजेको भन्दै समाजले बालुवाटारमा प्रदर्शन गरेको हो। समाजले असंवैधानिक तवरले गरिएको प्रतिनिधिसभा विघटन, राज्य संयन्त्रको दुरुपयोग, प्रधानमन्त्री/मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र कीर्तेतन्त्र विरुद्ध विरोध प्रदर्शन गरिएको जनाएको छ। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले कृष्ण पहाडीसहित केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

    विस्तृतमा पढ्नुस्

  • जडीबुटीमा भारतीय नम्बर प्लेटको ग्यास बोक्ने बुलेट दुर्घटना, ट्याक्सीलाई समेत घिसार्‍यो

    जडीबुटीमा भारतीय नम्बर प्लेटको ग्यास बोक्ने बुलेट दुर्घटना, ट्याक्सीलाई समेत घिसार्‍यो

    भक्तपुर : जडीबुटी पुलमा एलपीजी ग्यास बोक्ने बुलेट दुर्घटना भएको छ। आज बिहान ५:३० बजे भारतीय नम्बर प्लेटको बुलेट दुर्घटनामा परेको हो।  सूर्य ग्यास कम्पनीमा ग्यास अनलोड गरेर आएको बुलेट तीब्र गतिमा थियो। त्यसैका कारण नियन्त्रण हुन नसक्दा दुर्घटनामा परेको हो। एन एल ०१ एल २९७५ नम्बरको बुलेट दुर्घटनामा परेको हो। दुर्घटनामा मानवीय क्षति भने भएको छैन। बुलेटले एउटा ट्याक्सीलाई समेत ठक्कर…

    विस्तृतमा पढ्नुस्

  • सडकमा युवाको नमुना संसद, चुनावको लागि सरकारलाई एक रुपैयाँ दान

    सडकमा युवाको नमुना संसद, चुनावको लागि सरकारलाई एक रुपैयाँ दान

    काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेस निकट युवाले संसदको सडक अधिवेशन गरेका छन्। नेपाली कांग्रेस सुचना, सञ्चार तथा प्रचार विभाग अन्तर्गतको नेपाली कांग्रेस युवा प्रचार नेटवर्कले संसदको सडक अधिवेशन आयोजना गरेको हो। सो क्रममा युवाले ‘प्रतिगमनलाई भिक्षा’ भनी १ रुपैयाँ सरकारलाई दान गरेर समेत प्रदर्शन गरेका छन्। ‘सरकारले असंवैधानिक धरातलमा टेकेर चुनाव गराउन हुन्छ,…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको आन्दोलनमा यस्तो छ नाचगान

    काठमाडौंको आन्दोलनमा यस्तो छ नाचगान

    काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपाको प्रचण्ड-माधव नेपाल समूहले आज राजधानीमा प्रदर्शन गरेको छ। नेकपाको ओली पक्ष र प्रचण्ड-नेपाल पक्षबीच पछिल्लो समय शक्ति प्रदर्शनको होड जारी छ। त्यही क्रममा आज राजधानी ठप्प पार्नेगरी प्रदर्शन शुरु भएको हो। आजको प्रदर्शनमा सरकार विरोधी नारा त लागेका छन् नै तर बाजागाजासहित नाचगान गर्दै प्रदर्शन पनि भइरहेको छ। नारा…

    विस्तृतमा पढ्नुस्

  • मधेशबाट आएका आन्दोलनकारीहरु माइतीघरमा

    मधेशबाट आएका आन्दोलनकारीहरु माइतीघरमा

    काठमाडौं : तराईका विभिन्न जिल्लाहरुबाट आज काठमाडौंको प्रदर्शनमा आएकाहरु माइतीघरमा भेला भएका छन्। त्यहाँबाट उनीहरु आन्दोलनको मुख्य थलो रहेको सभागृह चोकतिर लागेका छन्।  सभागृह चोकमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतले सम्बोधन गर्दैछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै नेकपको ठूलो पङ्ति यसको विरोधमा उत्रिएको छ।  माइतीघरमा भेला भएका उनीहरु जनकपुर, सर्लाही, सिराहा,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell