PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

  • विमानस्थलको फरक दृश्य : कोरोना कहरमा देश छाड्नेको लर्को, हतारोमा पालना छैन स्वास्थ्य मापदण्ड

    विमानस्थलको फरक दृश्य : कोरोना कहरमा देश छाड्नेको लर्को, हतारोमा पालना छैन स्वास्थ्य मापदण्ड

    काठमाडौं: काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू छ। कोरोना संक्रमणदर ह्वात्तै बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्दै भीडभाड हुने सबै गतिविधिमा रोक लगाएको छ। यसबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने बुधबार नेपाल छाडेर जानेकोको घुइँचो लाग्यो। हातमा पासपोर्ट र ब्याग बोकी सयौंको संख्यामा मानिस बाहिरिने लाम लागेका थिए। सरकारले भीडभाड नगर्न आग्रह गरे पनि विमानस्थलको दृश्य भने फरक थियो। मुखमा मास्क त थियो तर भौतिक दूरी…

    विस्तृतमा पढ्नुस्

  • विशेष अधिवेशन अघि सांसदहरुको पीसीआर परीक्षण

    विशेष अधिवेशन अघि सांसदहरुको पीसीआर परीक्षण

    काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुको कोभिड १९ पीसीआर परीक्षण सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिद्वारा वैशाख २७ का लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भएको थियो। बैठकमा उपस्थित हुने सांसदहरुको आज र भोलि गरि पीसीआर परीक्षण गरिने संसद सचिवालयले जनाएको छ। संसदका साथै संसद सचिवालयका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मीको समेत संसद भवनमा पीसीआर परीक्षण गरिँदैछ।

    विस्तृतमा पढ्नुस्

  • प्रियजनको अनुहार समेत हेर्न नपाइ जब हुन्छ अन्तिम बिदाइ...

    प्रियजनको अनुहार समेत हेर्न नपाइ जब हुन्छ अन्तिम बिदाइ...

    पछिल्लो केही दिनयता पशुपतिस्थित विद्युतीय शवदाह गृह वरिपरि बिहानैदेखि मानिसहरुको घुइँचो लाग्ने गरेको छ। नेपाल सेनाको तालिमप्राप्त समूहले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुलाई शवदाह गृहमा पुर्‍याउँदा त्यहाँको क्षण निकै कारुणिक देखिन्छ। प्रियजनलाई अन्तिम बिदाइ गर्न परिवार र आफन्त शवदाह गृह त पुग्छन् तर उनीहरुले मृतकको अनुहार समेत हेर्न पाउँदैनन्। प्लास्टिकले बेरिएको शवलाई शवदाह गृहको ढोका बाहिरबाटै अन्तिम श्रद्धाञ्जली दिन बाध्य छन् उनीहरु। आफन्तहरुले अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा रोकिएको छैन श्रमिकका कर्म

    निषेधाज्ञामा रोकिएको छैन श्रमिकका कर्म

    काठमाडौं : आज मे १। अन्तराष्ट्रिय श्रमिक दिवस। हरेक वर्ष श्रमिकहरुको सम्मान र अधिकार स्थापना हुनुपर्ने नारा सहित यो दिवास मनाइन्छ। सामान्य अवस्था भएको भए यतिखेर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेको हुन्थ्यो। तर, कोरोना भाइरसको संक्रमणका कारण यतिखेर काठमाडौं उपत्यकासहित संक्रमणको उच्च जोखिम रहेको क्षेत्रहरुमा निषेधाज्ञा लागू छ। त्यसैले नाराजुलुस सहित शक्ति प्रदर्शन गर्ने होड यसापाला छैन। कोभिड १९ को बढ्दो संक्रमणको 'चेन ब्रेक'…

    विस्तृतमा पढ्नुस्

  • 'श्वास'को छैन अभाव : २४ घण्टै सञ्चालनमा छन् अक्सिजन प्लान्ट

    'श्वास'को छैन अभाव : २४ घण्टै सञ्चालनमा छन् अक्सिजन प्लान्ट

    काठमाडौं: काठमाडौं उपत्यकामा बिहीबारबाट निषेधाज्ञा लागू छ। कोभिड १९ संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले अत्यावश्यकबाहेक अन्य सम्पूर्ण गतिबिधिमा रोक लगाएका छन्। सडकमा भीडभाड देखिँदैन। 'चेन ब्रेक' गर्न जारी गरिएको निषेधाज्ञामा मानिसहरु घरभित्रै बस्न बाध्य छन्। तर बालाजुको सडकको दृश्य भने दिनको दुई समय फरक देखिन्छ। कार्यालय समयमा बालाजुमा मानिसहरुको आवतजावत बाक्लिन्छ। धेरै जसो कामदार हिँड्दै पुग्छन् बालाजु ओद्योगिक क्षेत्र। अरु क्षेत्र बन्द…

    विस्तृतमा पढ्नुस्

  • बाहिर त्यसै ननिस्किनु, नत्र यसरी परिएला फन्दामा

    बाहिर त्यसै ननिस्किनु, नत्र यसरी परिएला फन्दामा

    काठमाडौं : कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा गरेको जान्दाजान्दै पनि मानिसहरु अटेरी भएर यात्रा गरिरहेका छन्। जनस्वास्थ्यकै लागि निषेधाज्ञा गरिएको भए पनि अति आवश्यक पर्नेलाई कारण खुलाउँदा प्रहरीले सहजिकरण नै गरिरहेको छ। यसो हुँदाहुँदै पनि आज बिहान ४ सय ११ वटा गाडी प्रहरीले नियन्त्रणमा लियो। कारण हो - अनावश्यक यात्रा।  काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञामा सवारी पास…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञाको पहिलो दिन, दर्जन फोटोमा बिहानैबाट सुनसान देखिएको उपत्यका

    निषेधाज्ञाको पहिलो दिन, दर्जन फोटोमा बिहानैबाट सुनसान देखिएको उपत्यका

    काठमाडौं: कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु गरेको छ। निषेधाज्ञा शुरु भएसँगै काठमाडौं उपत्यकाका सडक बिहानैबाट सुनसान देखिन थालेको छ। काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले आजबाट २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। मन्त्रिपरिषद्को बैठकले भने काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा गर्न निर्देशन दिएको छ। सोमबार काठमाडौँका तीन वटै…

    विस्तृतमा पढ्नुस्

  • सडकमा दोहोरिएको दृश्यः कोभिड कहरले शहर छाड्नेको घुइँचो, भरिभराउ बसमा छैन स्वास्थ्य मापदण्ड

    सडकमा दोहोरिएको दृश्यः कोभिड कहरले शहर छाड्नेको घुइँचो, भरिभराउ बसमा छैन स्वास्थ्य मापदण्ड

    काठमाडौं: काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले बिहीबारबाट निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा घोषणासँगै फेरि गत वर्ष लकडाउन गर्नुपूर्वको दृश्य दोहोरिएको छ। हाललाई प्रशासनले बैशाख १६ गते देखि २२ गतेसम्म मात्रै निषेधाज्ञा जारी गरेको छ। मन्त्रिपरिषद् बैठकले अझै थप एक हप्ता निषेधाज्ञा गर्न निर्देशन दिएकोमा जेठसम्म निषेधाज्ञा कायम रहने देखिन्छ। लगत्तै जनजीवन सामान्य हुने र निषेधाज्ञा खुल्ने ग्यारेन्टी…

    विस्तृतमा पढ्नुस्

  • कोभिडको बेवास्ता गर्दै कीर्तिपुर ओर्लिएका दर्शकः कोही रुखको हाँगामा, कोही घरको छतमा

    कोभिडको बेवास्ता गर्दै कीर्तिपुर ओर्लिएका दर्शकः कोही रुखको हाँगामा, कोही घरको छतमा

    काठमाडौं:  नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपालले त्रिदेशीय सिरिज जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्समाथि शानदार जित हासिल गर्‍यो।   देशमा बढ्दो कोराना संक्रमण रोक्न भन्दै सरकारले २५ जनाभन्दा बढी मानिस भेला नहुन भनेको छ। जसकारण खेल क्षेत्रसमेत अछुतो छैन। त्यसैले क्रिकेट हेर्न मैदानमा दर्शकलाई प्रवेश निषेध गरिएको थियो। तर पनि क्रिकेट प्रेमीहरुलाई भने यी सबै कुराले छोएको देखिएन। फाइनल खेल हेर्न आज पनि…

    विस्तृतमा पढ्नुस्

  • धरहरा उभियो, स्वास्थ्य मापदण्ड मिचियो

    धरहरा उभियो, स्वास्थ्य मापदण्ड मिचियो

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज नवनिर्मित धरहराको उद्घाटन गरेका छन्। धरहरा निर्माण परिसरमा आयोजित कार्यक्रममा ओलीले अब धरहरा कहिलै नढल्ने भन्दै सबैलाई दिपावली गर्न आग्रह समेत गरे। सम्बन्धित समाचार : धरहरा उद्घाटन भएको खुसीयालीमा दीपावली गर्न काठमाडौंबासीलाई प्रधानमन्त्रीको आह्वान हाल देशभर कोभिड १९ संक्रमण बढ्दै गएको र काठमाडौं उपत्यकामा कोरोना संक्रमितको दर बढ्दै जाँदा सरकारले नै २५ जनाभन्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • ८ महिनापछि मात्रै सर्वसाधारणको लागि खुल्ला हुनेछ आधुनिक धरहरा टावर, सुनधारामा आउला पानी?

    ८ महिनापछि मात्रै सर्वसाधारणको लागि खुल्ला हुनेछ आधुनिक धरहरा टावर, सुनधारामा आउला पानी?

    काठमाडौं : २०७२ सालको भूकम्पले ढलेको धरहरालाई हरियो कपडाले छोपेर राखिएको छ। त्यसको अगाडि भने नयाँ धरहरा ठडिएको छ। सिमेन्ट, फलाम लगायत आधुनिक प्रविधिको प्रयोग गरेर बनाइएको यो टावरको उद्घाटन वैशाख ११ गते हुने भएको छ। उद्घाटनको दिन नजिकिँदै गर्दा अहिले धरहा परिसरमा धमाधम काम भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ११ गते ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेकाले त्यहाँ…

    विस्तृतमा पढ्नुस्

  • तीनधाराबाट यसरी असन पुर्‍याइयो सेतो मछिन्द्रनाथलाई

    तीनधाराबाट यसरी असन पुर्‍याइयो सेतो मछिन्द्रनाथलाई

    काठमाडौं : वर्षा र सहकालका देवता जनबहा: द्य: (सेतो मच्छिन्द्रनाथ)को रथयात्रा सुरु भएको छ। केलटोल (जनबहा:) बाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्‍याइएको थियो। तीनधारामा सेतो मच्छिन्द्रनाथलाई खटबाट निकालेर त्यहाँ बनाइएको रथमा राखी रथयात्रा गरिएको हो।  रथलाई तानेर घण्टाघरबाट रत्नपार्क, भोटाहिटी हुँदै सेतो मछिन्द्रनाथलाई असन पुर्‍याइएको छ। कोरोना संक्रमणलाई मध्यनजर गर्दै महानगरपालिका, प्रशासन, गुठी संस्थानसँगको सहकार्यमा…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायिक शिक्षा र तालिम अभिवृद्धि परियोजना : भृकुटीमण्डपमा भौचर लिनेको भिड

    व्यवसायिक शिक्षा र तालिम अभिवृद्धि परियोजना : भृकुटीमण्डपमा भौचर लिनेको भिड

    काठमाडौं : भृकुटीमण्डपमा व्यवसायिक शिक्षा र तालिम अभिवृद्धि परियोजनामा भाग लिनेको संख्या बढ्दै गएको छ। व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनामा सहभागी हुने आज बिहानैदेखि भृकुटीमण्डपमा भौचर लिन युवाहरु लाइनमा बसेका थिए। विभिन्न कम्पनीमा तालिम लिन सयौंको संख्यामा मानिसहरु लाइनमा बसेर भौचर लिइरहेका थिए। यस परियोजनाबाट १ लाख ५८ हजारभन्दा बढी युवाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने अनुमान गरिएको छ। यस…

    विस्तृतमा पढ्नुस्

  • वर्षको अन्तिम दिन यस्तो देखियो बिस्का जात्राको दृश्य : मध्यरातसम्म ठडिएन य:सिं

    वर्षको अन्तिम दिन यस्तो देखियो बिस्का जात्राको दृश्य : मध्यरातसम्म ठडिएन य:सिं

    काठमाडौं : बिस्का जात्रा अन्तर्गत हरेक वर्षको अन्तिम दिन भेलुखेलमा हात भएको य:सिं ठड्याउने गरिन्छ। तर मध्यरातसम्म पनि यसपटक य:सिं ठड्याउन सकिएन। दिउँसो ४ बजेदेखि नै य:सिं उठाउने तयारी भएपनि हालसम्म पनि य:सिं उठाउन नसकिएको हो। य:सिं उठाउने क्रममा केही व्यक्ति घाइते समेत भएको स्थानीय जानकारी दिएका छन्। केही माथि सम्म उठाइएको य:सिं फेरि ढलेको समेत बताइएको छ।  सम्बन्धित समाचार…

    विस्तृतमा पढ्नुस्

  • घोडाको जादुमय प्रस्तुति हेर्न पुलदेखि रुखसम्म दर्शकको यस्तो भिड

    घोडाको जादुमय प्रस्तुति हेर्न पुलदेखि रुखसम्म दर्शकको यस्तो भिड

    काठमाडौं : हरेक वर्ष चैत कृष्णपक्षको औंसीका दिन टुँडिखेलभित्र र बाहिर मानिसहरुको भिड लाग्छ। घोडेजात्राको अवसरमा नेपाली सेनाले त्यहाँ राइड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, सो जम्प, टेण्ट पेगिङ लगायत आकर्षक प्रस्तुति दिन्छन्। ती प्रस्तुतिको चर्चा हुन्छ आम मानिसमा। वाहवाही गर्छन् चुस्तामा ठाँटिएका घोडचढी सैनिकको।   पुच्छर बाँटिएका, रङ्ग पोतिएका अनि गरगहना लगाएर श्रृङ्गारिएका घोडा हेर्दै दङ्ग पर्छन् आम…

    विस्तृतमा पढ्नुस्

  • नगरकोटको जंगलमा शनिवार साँझ सल्केको आगो राति अबेर यसरी आयो नियन्त्रणमा

    नगरकोटको जंगलमा शनिवार साँझ सल्केको आगो राति अबेर यसरी आयो नियन्त्रणमा

    भक्तपुरस्थित नगरकोटको जंगलमा लागेको डढेलो राति अबेर नियन्त्रणमा आएको छ। साँझ करिब सवा पाँच बजेतिर सल्केको आगो नियन्त्रणका लागि तीन वटा दमकल प्रयोग गरिएको थियो। एन डाँडा सामुदायिक वनमा लागेको आगो राति अबेर १२ बजेतिर नियन्त्रणमा आएको थियो। आगो नियन्त्रणका लागि स्थानीय, प्रहरीसमेत खटेका थिए।  

    विस्तृतमा पढ्नुस्

  • बिस्कामा रमेको भक्तपुरको दृश्य

    बिस्कामा रमेको भक्तपुरको दृश्य

    काठमाडौं : भक्तपुरमा आजदेखि बिस्का जात्रा सुरु भएको छ। दिउँसो टौमढीमा भैरवनाथलाई भैल: ख: (भैरवनाथको रथ) मा विराजमान गराएपछि रथयात्रा सुरु भएको हो। कोभिड १९ संक्रमणका कारण गत वर्ष बिस्का जात्रा रोकिएको थियो। अहिले पनि भारतमा संक्रमण बढेको र नेपाल पनि जोखिममा रहेको भन्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिस्कामा रथ र य: सिं नठड्याउने निर्णय गरेको थियो। तर सबै क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • चोभारमा लागेको डढेलो नियन्त्रणमा आएपछि फेरि सल्कियो, तस्विरमा आदिनाथ क्षेत्रको अवस्था

    चोभारमा लागेको डढेलो नियन्त्रणमा आएपछि फेरि सल्कियो, तस्विरमा आदिनाथ क्षेत्रको अवस्था

    काठमाडौं : चोभारको आदिनाथ मन्दिर रहेको जंगल क्षेत्रमा विगत केही दिनयता डढेलो लाग्ने क्रम बढ्दो छ। देशभर ४०० भन्दा बढी क्षेत्रमा डढेलो लागेर वायु प्रदूषण बढेको बेला चोभारको जंगलमा पनि डढेलो लागेको हो। शुक्रवार बिहानपनि आदिनाथ क्षेत्रमा डढेलो लाग्यो। स्थानीय, प्रहरी र सेनाले मिलेर डढेलो नियन्त्रणको प्रयास गरेका थिए। आगो निभाउन दमकल समेत ल्याइएको थियो। त्यसपछि केही समय आगो नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रीको दिमाग सफा गर्न भन्दै झाडु, भ्याकुम क्लिनर लिएर उत्रे युवा : माग स्वास्थ्य संकटकालको

    मन्त्रीको दिमाग सफा गर्न भन्दै झाडु, भ्याकुम क्लिनर लिएर उत्रे युवा : माग स्वास्थ्य संकटकालको

    पछिल्लो समय वायु प्रदुषण बढ्दो छ। देशका विभिन्न स्थानमा लागेको डढेलो तथा वायु प्रदुषणका कारण जनस्वास्थ्यमा संकट पैदा भएको भन्दै यससम्बन्धी चासो राख्ने युवाहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ। हरिन नेपालको संयोजनमा भएको प्रदर्शनमा उत्रेकाहरुले स्वास्थ्य संकटकाल घोषणा गर्नसमेत माग गरे। उनीहरुले सडकमा भ्याकुम क्लिनरदेखि झाडु लिएर उत्रेका थिए। उनीहरुले 'हाम्रो फोक्सो पनि भ्याकुम क्लिनर भइसक्यो', 'सरकार सास फेर्न दे',…

    विस्तृतमा पढ्नुस्

  • आजबाट चिनियाँ खोप 'भेरोसेल' लगाउन सुरु

    आजबाट चिनियाँ खोप 'भेरोसेल' लगाउन सुरु

    काठमाडौं : कोभिड १९ विरुद्धको खोप अभियान पुन: सुरु भएको छ। चीनमा उत्पादित 'भेरोसेल' भ्याक्सिन दिन आजबाट सुरु गरिएको छ। निश्चित वर्गलाई आजबाट चिनियाँ भ्याक्सिन लिन सुरु भएको हो। जसअनुरुप चीनमा छात्रवृत्तिमा अध्ययन गर्न जाने विद्यार्थी, अत्यावश्यक सेवामा खटिएका कर्मचारी लगायतलाई खोप प्रदान गरिनेछ। काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रि वि शिक्षण अस्पताल लगायत १४ वटा स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell