PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

  • मनसुन बढ्दा रोपाईको चटारो, दृश्यमा छम्पीको माहोल

    मनसुन बढ्दा रोपाईको चटारो, दृश्यमा छम्पीको माहोल

    असार लागेसँगै रोपाईको चटारो शुरु भएको छ। शहरदेखि गाउँसम्म धान खेतहरुमा रोपहार, बाउसे र हलीलाई भ्याइनभ्याई छ। यसपटक मनसुन पनि चाँडै भित्रिएकोले रोपाईको चटारो परेको किसानहरु बताउँछन्। ललितपुरको दक्षिणी भेगमा पनि यसरी नै रोपाई शुरु भएको छ। ललितपुरस्थित छम्पीमा बिहीवार भएको रोपाईको दृश्य :

    विस्तृतमा पढ्नुस्

  • पानीको स्रोत सफा गर्दै मनाइयो सिथि नख:

    पानीको स्रोत सफा गर्दै मनाइयो सिथि नख:

    भक्तपुर : आज सिथि नख:। नेवार समुदायमा पानीको स्रोत सफा गर्दै यो चाड मनाउने गरिन्छ। यसदिन उपत्यकामा विभिन्न स्थानमा पानीका मुहान, इनार, कुवा, पोखरी, दुंगेधारा लगायतका पानीको स्रोतहरु सफा गर्ने चलन छ।अहिलेको समयमा पानीका स्रोत र मुहानहरुमा पानीको सतह कम हुने गर्छ। वर्षभरी फोहोर जम्मा भएका स्रोतहरु सफा गर्न अहिले सजिलो हुन्छ। त्यसैले वर्षको अन्तिम चाडका रुपमा नेवारहरु आफ्नो नजिकका…

    विस्तृतमा पढ्नुस्

  • जडिबुटीमा नेविसंघले जलायो प्रधानमन्त्रीको पुतला

    जडिबुटीमा नेविसंघले जलायो प्रधानमन्त्रीको पुतला

    काठमाडौं : नेपाल विद्यार्थी संघले मंगलबार राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरेको छ।  संसद भवनअघि आज सरकारविरुद्ध प्रदर्शनमा उत्रेको नेविसंघले जडिबुटीमा पनि विरोध प्रदर्शन गर्‍यो। कोटेश्वर बहुमुखी क्याम्पसका नेविसंघ नेताहरुले जडिबुटीमा प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका छन्। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच केहीसमय घम्साघम्सी भएको थियो। प्रदर्शन गर्दै नेविसंघ नेताहरुले सरकारविरुद्ध नारा लगाएका थिए। प्रहरीले प्रदर्शनमा उत्रेका नेविसंघ…

    विस्तृतमा पढ्नुस्

  • संसद् भवन बाहिर नेविसंघको प्रदर्शन, पक्राउ परे विद्यार्थी नेता

    संसद् भवन बाहिर नेविसंघको प्रदर्शन, पक्राउ परे विद्यार्थी नेता

    काठमाडौं : नेपाल विद्यार्थी संघले संसद भवनअघि आज सरकारविरुद्ध प्रदर्शन गरेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले दिनहुँजसो सरकारविरुद्ध प्रदर्शन गर्दै आइरहेको छ। बानेश्वरमा संसद भवन अघि प्रदर्शन गर्दै नेविसंघ नेताहरुले सरकारविरुद्ध नारा लगाएका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच केहीसमय घम्साघम्सी भएको थियो। प्रहरीले प्रदर्शनमा उत्रेका नेविसंघ नेताहरुलाई पक्राउ गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • कानुन व्यवसायीहरुले लगाए कोभिसिल्डको दोस्रो डोज

    कानुन व्यवसायीहरुले लगाए कोभिसिल्डको दोस्रो डोज

    काठमाडौं : सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुलाई कोरोना भाइरसविरुद्धको खोप प्रदान गरिएको छ। कोभिशिल्डको पहिलो डोज लगाएका कानुन व्यवसायीहरुलाई दोस्रो डोप लगाइएको हो। सर्वोच्च अदालतले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाइसकेका कानुन व्यवसायीहरुलाई दोस्रो डोज  उपलब्ध गराउन अन्तिरम आदेश दिएको थियो। कोभिसिल्डको दोस्रो डोज लगाउन बिहानै देखि कानुन व्यवसायीहरु सर्वोच्च परिसरमा लाइनमा बसेका थिए। आज एक दिनमात्रै खोप लगाउने भएकोले धेरै…

    विस्तृतमा पढ्नुस्

  • एकैछिन सरकारविरुद्ध चर्का नारा, एकैछिनमा घम्साघम्सी अनि पक्राउ

    एकैछिन सरकारविरुद्ध चर्का नारा, एकैछिनमा घम्साघम्सी अनि पक्राउ

    सोलिइयारिटी फर डाक्टर गोविन्द केसी अलाइन्सले आज विरोध प्रदर्शन गरेको छ। 'ओलीको डर्टी गेम, जनता मारी मार्सी प्रेम' जस्ता नारा लगाउँदै बीएन्डसी मेडिकल कलेजले सम्बन्धन पाएकोमा प्रदर्शन भएको हो। चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप विरुद्ध प्रदर्शनमा उत्रिएकाहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरुले प्रधानमन्त्री ओलीको कदमविरुद्ध पनि नारावाजी गरेका थिए। 'संविधान माथि केपी ओली, कानुनमाथि दुर्गा प्रसाई' भन्दै नारा लगाएका…

    विस्तृतमा पढ्नुस्

  • जर्मनीबाट आइपुग्यो ६२ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

    जर्मनीबाट आइपुग्यो ६२ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

    काठमाडौं : जर्मनीले नेपाललाई भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। जर्मनीका राजदूत रोलान्ड सफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई ती सामग्री हस्तान्तरण गरे। जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजा भन्दा बढी थान मास्क, बडी ब्याग, गमबुट, टेन्ट लगायतका सामग्री जर्मनीका राजदूतले हस्तान्तरण गरेका हुन्।   

    विस्तृतमा पढ्नुस्

  • गुँड बनाउन व्यस्त छन् तोप चराहरु : हेर्नुस् यिनको शिल्पी

    गुँड बनाउन व्यस्त छन् तोप चराहरु : हेर्नुस् यिनको शिल्पी

    निषेधाज्ञाका कारण मानिसका गतिविधि कम छन् अहिले। तर, चराका गतिविधि रोकिने कुरै भएन। यतिखेर तोप चारको गुँड बनाउने सिजन हो। त्यसैले यो चरा आकर्षक गुँड बनाउन जुटिरहेको देखिन्छ। तोप चराको विशेषता भनेको यसले बनाउने विशेष खालको गुँड पनि हो। रुखमा झुन्डिने गुँडमा तोप चराको शिल्पी देख्न सकिन्छ। मानव बस्ती नजिकैका घाँसे मैदानमा रहेका अग्ला रुखहरुमा झुन्डिरहेको भेटिन्छ तोप चराको गुँड।…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा आरोहणका क्रममा मृत्यु भएका स्वीस नागरिकको शव काठमाडौं ल्याइयो

    सगरमाथा आरोहणका क्रममा मृत्यु भएका स्वीस नागरिकको शव काठमाडौं ल्याइयो

    काठमाडौं : सगरमाथा आरोहणको क्रममा मृत्यु भएका स्वीस नागरिक अब्दुल वारिचको शव काठमाडौं ल्याइएको छ। हिमाल आरोहण गरि फर्किने क्रममा ८००० मिटर माथि क्याम्पमा उनको मृत्यु भएको थियो। १० जना शेर्पाको टोलीले वारिचको शव  आधारशिविरसम्म ल्याएका थिए। आज हेलिकप्टरबाट उनको शव त्रिवि शिक्षण अस्पताल ल्याइएको हो। काठमाडौं ल्याइएको उनको शवको पोष्टमार्टम पश्चात स्वीस दूतावास मार्फत परिवारलाई हस्तान्तरण गरिनेछ। केहिदिन अघि सगरमाथा…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्सबाट आयो स्वास्थ्य सामाग्री, मन्त्री त्रिपाठीले विमानस्थलमा गरे रिसिभ

    फ्रान्सबाट आयो स्वास्थ्य सामाग्री, मन्त्री त्रिपाठीले विमानस्थलमा गरे रिसिभ

    काठमाडौं : फ्रान्स सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामाग्री पठाएको छ। उक्त सामाग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि फ्रान्सका राजदूत फ्रेन्सिस जेभियरले त्रिभुवन विमानस्थलमा हस्तान्तरण गरे। फ्रान्सबाट ५ लाख ४ हजार मास्क, २० हजार २२५ एन्टिजेन टेस्ट, १२ हजार प्रोटेक्सन ग्लास लगायतका सामाग्री आइपुगेको नेपालस्थित फ्रान्सको दूतावासले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको निषेधाज्ञा जनजीवन : १४ फरक दृश्यमा

    भक्तपुरको निषेधाज्ञा जनजीवन : १४ फरक दृश्यमा

    कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञा कायमै छ। काठमाडौं उपत्यकामा भोलिसम्म खाद्यान्न पसलसमेत खोल्न रोक छ। भक्तपुरको जनजीवन पनि निषेधाज्ञाले प्रभावित देखिन्छ। प्राय : चहलपहल देखिने भक्तपुरका भित्री गल्लीहरु पनि मंगलवार सुनसान देखिन्थ्यो। सडकमा सागदेखि तरकारी बेच्ने फट्टफुट्ट देखिन्थ्यो भने बालबालिका खेलिरहेका देखिन्थे। कोही पानी भर्न धारामा देखिन्थे भने मुल सडक तथा पर्यटकीय क्षेत्र भने सुनसान देखिन्थ्यो।…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा आरोहणका क्रममा मृत्यु भएका अमेरिकी नागरिकको शव १९ दिनपछि ल्याइयो काठमाडौं, पोस्टमार्टम हुँदै

    सगरमाथा आरोहणका क्रममा  मृत्यु भएका अमेरिकी नागरिकको शव १९ दिनपछि ल्याइयो काठमाडौं, पोस्टमार्टम हुँदै

    सगरमाथा आरोहणको क्रममा मृत्यु भएका अमेरिकी नागरिक पुवेइ लिउको शव काठमाडौं ल्याइएको छ। लिउ यस वर्षको वसन्त ऋतुमा ज्यान गुमाउने पहिलो व्यक्ति बनेका थिए। सेभेन समिट ट्रेकमार्फत सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करिब ६ बजे चौथो शिविरमा ५४ वर्षीय लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिए। साउथ कोलको क्याम्पबाट सगरमाथा चुचुरोतर्फ जाने…

    विस्तृतमा पढ्नुस्

  • के के आउँदैछ बजेटमा? सडकदेखि सत्तलसम्म यसरी चासोपूर्वक हेर्दै सर्वसाधारण

    के के आउँदैछ बजेटमा? सडकदेखि सत्तलसम्म यसरी चासोपूर्वक हेर्दै सर्वसाधारण

    काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट बजेट भाषण प्रस्तुत गरिरहेका छन्। बजेटमा नीति तथा कार्यक्रम कस्तो आउँदैछ – चासो बनेको छ सबैको लागि। मानिसहरु मोबाइलदेखि टेलिभिजन र रेडियोसम्म बजेट भाषण सुन्न व्यस्त देखिन्छन्। कोही सडक नजिकै त कोही सत्तल नजिकै त कोही घरमै भाषण चासोपूर्वक हेरिरहेका छन्। निषेधाज्ञा कडा रहेका कारण यसपटक धेरैजसो घरमै बजेट भाषण…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा ‘वृहत नागरिक आन्दोलन’को नारा, ‘अक्सिजन र खोप चाहिएको छ, मतपत्रको षड्यन्त्र होइन’

    माइतीघरमा ‘वृहत नागरिक आन्दोलन’को नारा, ‘अक्सिजन र खोप चाहिएको छ, मतपत्रको षड्यन्त्र होइन’

    काठमाडौं : ‘वृहत नागरिक आन्दोलन’ले संसद विघटनविरुद्ध प्रदर्शन गरेको छ। माइतीघरमा फ्ल्यास लाइट बालेर ‘वृहत नागरिक आन्दोलन’ले संसद विघटनविरुद्ध प्रदर्शन गरेको हो। सो प्रदर्शनलाई ‘ब्राइट नागरिक आन्दोलन’को नाम दिइएको थियो। सो क्रममा प्रदर्शनकारीहरुले ‘गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्रै मस्ती छ’, ‘अक्सिजन र खोप चाहिएको छ, मतपत्रको षड्यन्त्र होइन’ लगायतको नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो। केपी शर्मा ओली नेतृत्वको…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा नागरिक प्रतिरोध, 'मान्छेको लासमाथि लास छ, तिमीलाई भोटको आस छ'

    कीर्तिपुरमा नागरिक प्रतिरोध, 'मान्छेको लासमाथि लास छ, तिमीलाई भोटको आस छ'

    काठमाडौं : सरकार कोरोना भाइरस नियन्त्रण र रोकथाममा असफल भएको भन्दै बृहत् नागरिक आन्दोलनले आज कीर्तिपुरमा मार्च निकालेको छ। संक्रमितको संख्या बढ्दै गएको र दैनिक १०० भन्दा बढीको मृत्यु हुँदा सरकार सत्ता टिकाउनमा व्यस्त भएको भन्दै नागरिक अभियन्ताहरु सडकमा ओर्लिएका हुन्। केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गर्नुलाई उनीहरुले प्रतिगमनको संज्ञा दिँदैन उक्त कार्यले राज्य जनताप्रति…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै कीर्तिमानी तोडेका कामिरिता उत्रिए काठमाडौं, पुगेरै छाडे २५ पटक सगरमाथाको शिर

    आफ्नै कीर्तिमानी तोडेका कामिरिता उत्रिए काठमाडौं, पुगेरै छाडे २५ पटक सगरमाथाको शिर

    काठमाडौं : कीर्तिमानधारी आरोही कामिरिता शेर्पा काठमाडौं फर्केका छन्। सगरमाथाको सफल आरोहण गरेर आज उनी काठमाडौं विमानस्थलमा उत्रिएका हुन्। २५ पटक सगरमाथा आरोणको कीर्तिमानी कायम राखेका उनलाई स्वागत गर्न उनका आफन्त, ट्रेकिङ एजेन्सी तथा पर्वतारोहण क्षेत्र आवद्ध व्यक्तिहरु विमानस्थल पुगेका थिए।  लगातार आफ्नै कीर्तिमानी तोड्दै आएका उनी वैशाख २४ गते सगरमाथा शिखरमा पुगेका थिए। सन् २०१९ मा एक सातामा नै…

    विस्तृतमा पढ्नुस्

  • भेरोसेलको दोस्रो डोज : कुनै खोप केन्द्रमा भिड, कतै व्यवस्थित

    भेरोसेलको दोस्रो डोज : कुनै खोप केन्द्रमा भिड, कतै व्यवस्थित

    काठमाडौं : काठमाडौंमा कोरोना भाइरसविरुद्ध 'भेरोसेल' खोपको दोस्रो डोज प्रदान गर्न सुरु गरिएको छ। आज काठमाडौंभर ५० वटा खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइएको हो। गत वर्ष चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिइएको हो। काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र तोकेर भ्यक्सिन दिइएको थियो। भ्याक्सिन लगाउन बिहानदेखि मानिसहरु लाइनमा बसेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • सांसदहरुले लगाए कोभिशिल्ड खोपको दोस्रो डोज

    सांसदहरुले लगाए कोभिशिल्ड खोपको दोस्रो डोज

    काठमाडौं: प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले कोभिशिल्ड खोपको दोस्रो डोज लगाएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा शुक्रवारदेखि सांसदहरुले दोस्रो डोज लगाउन सुरु गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले आज विहान दोस्रो डोज लगाएका छन्। संसद सचिवालयले दोस्रो डोज लगाउन तीन दिन समय छुट्याएको छ। आइतवारसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ। सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र सांसदहरु, संसद सचिवालयका कर्मचारीहरु, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरु,…

    विस्तृतमा पढ्नुस्

  • रातो मछिन्द्रनाथमो रथारोहण : रथयात्राका क्रममा ललितपुर प्रवेश गर्ने नाका बन्द हुने, होला स्वास्थ्य मापदण्ड पूरा ?

    रातो मछिन्द्रनाथमो रथारोहण : रथयात्राका क्रममा ललितपुर प्रवेश गर्ने नाका बन्द हुने, होला स्वास्थ्य मापदण्ड पूरा ?

    ललितपुर : लोकेश्वर बुंग्द्य: (रातो मछिन्द्रनाथ) लाई शनिवार रथारोहण गराइएको छ। कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञनबिच रातो मछिन्द्रनाथको रथारोहण गरिएको हो। सीमित व्यक्तिको उपस्थितिमा पाटनको त: बहामा रहेको मन्दिरबाट खटमा राखेर मछिन्द्रनाथलाई नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो। अब चार दिनपछि रथयात्रा सुरु हुनेछ। देशभर कोरोना संक्रमण फैलिरहेको र उपत्यकामा संक्रमण दर उच्च बिन्दुमा पुगेको बेला रथारोहण…

    विस्तृतमा पढ्नुस्

  • शिक्षण अस्पतालमा संक्रमितलाई सकस, बेड नपाउँदा बाहिरै 'अक्सिजन सपोर्ट'

    शिक्षण अस्पतालमा संक्रमितलाई सकस, बेड नपाउँदा बाहिरै 'अक्सिजन सपोर्ट'

    लीलाराम तिवारीको श्रीमतीलाई एक हप्ताअघि कोरोना संक्रमण देखियो। काठमाडौंमा संक्रमणको 'चेन ब्रेक' गर्न भन्दै प्रशासनले निषेधाज्ञा लागू गरेको थियो। संक्रमित श्रीमतीलाई गाह्रो भएपछि तिवारीले महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल लगे।  जब अस्पताल पुगे आफूले सोचेको जस्तो अवस्था पाएनन्। संक्रमितले भरिँदा अस्पतालका बेड खाली थिएनन्। अस्पतालभित्र बेड नपाएपछि परिसरमै बेड राखेर श्रीमतीको उपचार गरे। आवश्यक अक्सिजन र औषधिको व्यवस्था गरे। भन्छन्, 'भर्ना भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell